मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Tue, Oct 13, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ब्लग
शिक्षक बन्ने सपना पूरा नहुँदा अनुसन्धान डाक्टर भएँ
आफ्नो काम, परिवार र अध्ययनलाई सन्तुलन मिलाउँदै आज एक अनुसन्धान डाक्टर बन्न सफल भएको छु। मेरो यो यात्रामा साथ दिने मेरो आदरणीय बुवा, आमा, परिवार, आफन्त, गुरुहरु, साथी भाइ, सरकार तथा अन्तरराष्ट्रिय विश्वविद्यालय सबैमा नमन।
बुधबार, भदौ ३०, २०७८
सरकार! राष्ट्रसेवा भित्र महामारीमा अस्पतालले गरेको उपचार पर्दैन?
उसले भन्यो– ‘ओई, तैंले थाहा पाईस? यसपालिको पुरस्कारमा पनि आकस्मिक कक्षबाट कोही सिफारिसमा परेन छ नि!’
शनिबार, भदौ २६, २०७८
के वीरगञ्ज कोभिडमुक्त भएको हो?
यती भनि रख्दा वीरगञ्जले पाएको कोभिड नियन्त्रणको उपलब्धि कतै गुम्ने त हैन भन्ने खतरा पक्कै छ। किनभने अधिकांसले स्वास्थ्य मापदण्डहरुको खुल्लम खुल्ला उलंघन गरेको देखिन्छ।
मंगलबार, भदौ १, २०७८
नेपाल औषधि उत्पादक संघको नयाँ नेतृत्वका चुनौती र अपेक्षाहरु
जीएमपी प्यानल, चिलर, एएचु, ल्याब फर्निचर, जीएमपी ढोका, मेशिनहरु, प्याकिङ्ग मटेरियल लगायत कयौँ यस्ता वस्तु छन्, जसको औषधि उत्पादनमा महत्वपूर्ण योगदान हुने गर्छ। यी वस्तुमा पनि भन्सार सहुलितयको आवश्यकता छ।
बिहीबार, साउन २८, २०७८
डाक्टर नै बन्नुपर्ने होडबाजी कति जायज?
एमबीबीएसमा छात्रवृत्ति पाएकाहरुबाट पनि हुँदैनभएका अनेक शीर्षकमा मेडिकल कलेजहरुले पैसा असुल्छन्। त्यस्तो अनधिकृत पैसा नदिए परीक्षामा सामेल हुन दिइँदैन।
सोमबार, साउन २५, २०७८
किन घट्दैछन् नवजात शिशुलाई दुध खुवाउने आमा?
माको दुध बच्चाका लागि अमृत समान हुन्छ। शिशुका लागि यो सम्पूर्ण पोषण हो, जसमा वृद्धि, विकासका लागि चाहिने पोषक तत्व र रोगसँग लड्ने प्रतिरोधात्मक तत्व आवश्यक मात्रामा हुन्छ। खासगरी बाक्लो, पहेँलो बिगौती दुधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ, जसले शिशुलाई संक्रामक रोगबाट बचाउँछ।
बिहीबार, साउन २१, २०७८
गर्भवती नर्सको कोरोना अनुभव : परिवारै संक्रमित हुँदाको त्यो समय
आफैंले काम गर्ने अस्पतालको कोभिड आइसोलेसन वार्डमा थिएँ, म। परिवारका अन्य सदस्य नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा थिए।
मंगलबार, साउन १९, २०७८
विश्व स्तनपान सप्ताह र स्तनपान
नवजात शिशु तथा बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिको लागि राखिएको महत्वकांक्षी लक्ष्य हासिल गर्न स्तनपानलाई प्राथमिकतामा राखेर सार्वजनिक बहसको विषय बनाउनु पर्नेछ।
सोमबार, साउन १८, २०७८
यौन सम्बन्ध राख्न मरिहत्ते गर्ने तर कण्डम प्रयोग गर्न हिच्किचाउने!
कण्डम किनेर प्रयोग गर्न जति गाह्रो मान्छन् त्यति नै गाह्रो यसको प्रयोगपछिको डिस्पोज गर्नसमेत मान्दछन्। आफ्नो बारेमा नकारात्मक सन्देश फैलिने डरले डिस्पोज गर्ने झन्झटबाट मुक्त हुनसमेत यसको प्रयोग गर्दैनन्।
बुधबार, असार २३, २०७८
एकीकृत प्रजनन स्वास्थ्य सेवा विस्तार कार्यक्रम
एकातिर यी र यस्ता समस्याहरुलाई स्वास्थ्य संस्थासम्म आउने वातावरण तयार गर्नुपर्ने अवस्था देखिन्छ भने अर्कोतिर स्वास्थ्य संस्थासम्म आएका सेवाग्राही महिलालाई एकीकृत रुपमा प्रजनन् स्वास्थ्य सेवालाई आधारभुत स्वास्थ्य सेवाको प्याकेजभित्र राखेर सेवा प्रदान गर्ने वातावरण सृजना गर्नुपर्ने अवस्था देखिन्छ।
मंगलबार, असार २२, २०७८
आँपिपल अस्पताललाई विस्थापित होइन स्थापित गरौं
यो अस्पतालको स्थापनादेखिको अहिलेसम्मका घटनाक्रमले नेपालमा अस्पताल लगायत अन्य संस्थाहरु कसरी बदलिए भन्ने नमुना देखाउँछ। यो दुखत यथार्थलाई चिर्ने कि 'हामी यस्तै त हो नि ब्रो' भनिरहने?
आइतबार, असार १३, २०७८
बिरामीको अनुहारमा देखिने मुस्कानले युद्द जिते जस्तो लाग्छ
११ घण्टाको ड्युटी गर्दा भोक, प्यास मरिसकेको हुन्थ्यो। तर उपचारपछि बिरामीहरु जब निको भएर घर फर्कन्छन् त्यो बेलामा मनमा ठुलो आनन्द मिल्छ। उनीहरुको अनुहारमा आउने त्यो मुस्कानले साँच्चै नै एक किसिमको युद्द जिते जस्तो लाग्छ।
बिहीबार, जेठ २७, २०७८
धूम्रपान तथा सूर्तिजन्य पदार्थको लतबाट टाढा बनाउने एक सत्कर्म
यस्ता पदार्थको सेवनले दाँत तथा मुखको क्यान्सर, घाँटी, खानेनली, फोक्सो तथा पेटमा असर, निमोनिया, मुटुसम्बन्धी रोग, प्रजनन क्षमतामा कमी हुनेजस्ता कुरा बुझायौं।
बिहीबार, जेठ २०, २०७८
कोरोनालाई जसरी पनि परास्त गरि छाड्ने भन्ने विश्वास छ
त्यो एम्बुलेन्सको आवाज सुन्ने बित्तिकै फेरी अस्पतालको शय्यामा छटपटिएका बिरामीको अनुहार मेरो आँखा अगाडी आउँछ। शय्यामा श्वास फेर्न भएका ती बिरामीको दृश्य सम्झदा म आफैँलाई पनि गाह्रो भएको महसुस हुन्छ।
बिहीबार, जेठ १३, २०७८
हार मान्नु हुँदैन… [ब्लग]
यहाँ त युवाको कुनै सिमा हुँदैन, कुनै उमेर समूह हुँदैन। यहाँ त युवा हुनलाई दाह्री जुङ्गा पाक्नै पर्छ। बर्षौसम्म राजनीतिमा थाक्नै पर्छ।तर पनि राष्ट्रलाई अफ्ठारो परेको बेला कहिल्यै हार मान्नु हुँदैन……..
बिहीबार, जेठ ६, २०७८
कोरोना संक्रमणको अनुभूति : सुधारिएको फलो-अप प्रणाली स्थापित रहेछ
यसैगरी स्वास्थ्य सेवा विभाग तथा किर्तिपुर नगरपालिकाबाट पनि फोनमा फलो-अप गरिएको देख्दा खुशी पनि लाग्यो र सुधारिएको फलो-अप प्रणाली स्थापित रहेछ भन्ने अनुभूति गर्न पाएँ।
सोमबार, वैशाख २७, २०७८
गलत समाचार सम्प्रेषण, जिम्मेवार स्वास्थ्यकर्मी र सेवाग्राहीबीच दूरी
बेलाबेलामा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएको समाचार सुनिरहेको हुन्छु त्यतिबेला बुबासँग एउटै प्रश्न गर्न मन लाग्छ, बुबा तपाईंले भनिराख्ने भगवान कहाँ हुनुहुन्छ?
शुक्रबार, चैत २७, २०७७
शिवजीसँगको प्रत्यक्ष भेट
हो, तपाईं सही भन्दै हुनुहुन्छ। धेरै पहिलेदेखि त्यही प्रसादको चलन थियो। आजभोलि मनुष्यहरु प्रसादको नाममा गलत रुपमा प्रयोग गर्न थाले।
बुधबार, चैत ४, २०७७
जब डाक्टर भगवान बनेर दुर्गम पुग्छन्
संविधानका धारामा व्याख्या भएजस्तो स्वास्थ्य सेवा सुलभ र निःशुल्क पाउने प्रावधान गरिब जनता र विकट गाउँहरुमा अझै लागू हुन सकेको छैन। काठमाडौंमा चोकैपिच्छे अस्पताल हुन हुने तर विकट जिल्लाहरुमा भएका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डाक्टर, औषधि र उपकरणको अभाव किन? भन्ने प्रश्न गहन रुपमा उब्जिँदै आएको छ।
मंगलबार, फागुन १८, २०७७
कोरियाको क्वारेन्टाइनमा जे भोगें
कोरिया आई १४ दिन क्वारेन्टाइन अनिवार्य बस्नुपर्ने हुँदा यसको लागि आफू कहाँ बस्ने हो, त्यो यकिन भएर एचआरडी कोरिया हुँदै नजिक रहेको हेल्थ सेन्टर (फोगन्सो) बाट उपयुक्त छ भनी प्रमाणित गरेको क्वारेन्टाइन सर्टिफिकेट अनिवार्य चाहिने थियो।
सोमबार, फागुन ३, २०७७
खोप लगाएपछि कोरोनाबाट मुक्ति पाएँ भन्ने लागेको छ
मनमा खुसी मात्र होइन, डर पनि थियो। खोप लगाएपछि अब कोरोनाबाट मुक्ति पाइयो भनेर खुसी छु। यसको कुनै असर हुन्छ या हुँदैन त्यो त भविष्यमा देखिएला। तर म खोप प्रति सकारात्मक नै छु।
शुक्रबार, माघ २३, २०७७
मानसिक वार्डमा जब छिरिङले गम्म अँगालो हालिन्
एक साँझ म वार्डभित्र रोइरहेको थिएँ। म रोएको देखेलगत्तै एक जना सिस्टर मछेउ आइपुग्नुभयो र मतिर हेरेर सोध्नुभयो, ‘अक्कल, तिमी किन रो’को ?’
मंगलबार, माघ २०, २०७७
भ्याक्सिन लगाउँदाको अनुभव
भ्याक्सिन लगाउनु राम्रो कुरो हो। यत्रो माहामारीको बेलामा आएको भ्याक्सिनले खुसियाली त छाएको नै छ। नयाँ भ्याक्सिन भएकाले मनमा डर पनि उतिकै थियो। साइड इफेक्ट हुन्छ कि भनी मन डराइरहेको थियो।
बुधबार, पुस २९, २०७७
यसरी जितेँ स्तन क्यान्सर
किमो थेरापीसँगै मैले रेडियो थेरापी पनि गरेँ। यसले शरीरभित्र भएका क्यान्सर सेलहरूलाई मार्ने काम गर्छ।
शनिबार, मंसिर १३, २०७७
मेरो पहिलो रजस्वला
सोमबार, कात्तिक २४, २०७७
जब उनले छोरी जन्मिँदा मुख बिगारिन्…
मंगलबार, असोज १३, २०७७
मृत्युको मुखबाट उम्केको त्यो दिन
शनिबार, भदौ २७, २०७७
कर्णालीको बालस्वास्थ्य : मैले जे देखें
आइतबार, भदौ २१, २०७७
डाक्टर भएर पनि बिरामी भएको तँ!
लौ, बिरामी हुँदाको अनुभव लेख्छु भनेर बसेको ज्वरोको विवरण पो दिँदै बसेछु। बिरामी हुँदा यो भयो, त्यो भयो भन्दा पनि बिरामी भएर बस्दा, अस्पतालमा जाँच्न जाँदा, आफ्नो उपचार गर्दा आफूले अनुभव गरेका, मनमा लागेका केही कुराहरु चाँही यहाँ लेख्न लागेको छु।
शुक्रबार, जेठ २८, २०७३
डाक्टर भित्रका विचित्र मानव!
बारम्बर भन्ने गरिन्छ, ‘डाक्टर भगवान होइन।’ यसको अर्थ डाक्टर मानव स्वास्थ्यको जानकार मात्रै हो। मुख्य कुरा ऊ आफै मानव हो। त्यसैले उसमा मानवीय गुण वा दोष आम मानव भन्दा भिन्न हुन सक्दैनन्। ती गुण वा दोष पेशासँग जोडिदा देखिने विभिन्न चित्र यसप्रकार छन्ः
शुक्रबार, जेठ १४, २०७३
Previous
7
8
9
10
Next
ट्रेण्डिङ
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
१७ वर्षमै क्यान्सर, २३ वर्षसम्म फ्रिजमा राखिएको डिम्बाशयको तन्तुबाट जन्मियो शिशु
७ घण्टा अगाडि
स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त
१० घण्टा अगाडि
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search