मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कर्मचारी पदस्थापन विवाद: 'सिनियर' स्वास्थ्य चौकिमा, 'जुनियर'लाई शाखा प्रमुख! अदालतमा रिट
दुवै ठाउँबाट सत्यतथ्य छानबिन गरि आवश्यक कारबाहीका लागि नगरपालिकालाई आग्रह गर्दा पनि काम नभएको उनी बताउँछन्। आफूभन्दा जुनियर कर्मचारी आफ्नो कार्यको अनुगमन गर्न आउँदा आत्मगलानी हुने उनको भनाइ छ।
शुक्रबार, साउन २९, २०७८
संक्रमण बढेपछि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न गृहको निर्देशन
गृह मन्त्रालयलले तेस्रो लहरको संभावना र जोखिमलाई मध्यनजर गरी आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न निर्देशन दिएको हो।
शुक्रबार, साउन २९, २०७८
पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन २९, २०७८
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत् मोडर्नाको ४० लाख डोज खोप नेपाल आउने
यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउनेछ।
शुक्रबार, साउन २९, २०७८
सांसद्को प्रश्न– सबै नागरिकलाई खोप कहिले?, मःम पसलमा खोप कसरी पुग्यो?
सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गरेका छन्।
शुक्रबार, साउन २९, २०७८
यस्तो छ संसदमा राज्यमन्त्री श्रेष्ठले कोभिड-१९ संक्रमण र खोपका विषयमा दिएको जानकारी
नेपालमा हालसम्म प्राप्त भएको खोपको संख्या, आगामी दिनमा आउने खोपको विवरण, परीक्षण, उपचारका क्रममा भइरहेका प्रयास लगायतका विषयमा जानकारी दिएका छन्।
बिहीबार, साउन २८, २०७८
अब कोभिड खोपको प्राथमिकतामा काठमाडौं, तराईका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थी
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले काममाडौं, तराईंका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थीहरुमा कोभिड खोप कार्यक्रम प्राथमिकता दिई अघि बढाउने बताएका छन्।
बिहीबार, साउन २८, २०७८
हालसम्म ४५ लाख बढीले लगाए कोभिडको पहिलो मात्रा खोप
मन्त्रालयले अहिलेसम्म कुल जनसंख्याको ९ दशमलब ५१ प्रतिशतले पूर्ण खोप पाएको र १३ दशमलब२८ प्रतिशतले पहिलो मात्रा पाएको जनाएको छ।
बुधबार, साउन २७, २०७८
२४ घण्टामा १६ हजार ६५६ नमुना परीक्षण गर्दा ३४८१ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, साउन २७, २०७८
त्रिविअन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोना खोप दिइने
परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले त्रिवि अन्तर्गत करिब ६० हजार विद्यार्थीलाई खोप दिइने र त्यसका लागि तयारी गर्न जिल्लालाई निर्देशन दिइएको बताए।
बुधबार, साउन २७, २०७८
सरकार र एडीबीबीच १ करोड ५९ लाख डोज कोभिड खोप खरिदका लागि ऋण सम्झौता
यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन्।
बुधबार, साउन २७, २०७८
गगन थापाले भने- विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलवाड नगर
वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको भन्दै थापाले सामाजिक सञ्जालमार्फत स्वास्थ्य माथि खेलवाड नगर्न आग्रह गरेका हुन्।
बुधबार, साउन २७, २०७८
स्यानिटरी प्याडमा कर लगाएको भन्दै सर्वोच्चमा रिट
महिलाहरुले रजस्वला भएको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा लक्जरी बस्तु अन्र्तगत कर लिएकाले त्यसलाई खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।
मंगलबार, साउन २६, २०७८
पछिल्लो २४ घण्टामा १९ हजार १२३ नमुना परीक्षण गर्दा ४९०४ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन २६, २०७८
स्थानीय तहमा स्वास्थ्यः ऐन बनाउँदै काम अगाडि बढाउँदै वीरेन्द्रनगर नगरपालिका
स्वास्थ्य क्षेत्रमा कामको प्रकृति अन्य क्षेत्रको भन्दा फरक, विषयगत विविधता र संवेदनशीलताका कारण पनि संघबाट काम, कर्तव्य र अधिकार स्थानीय तहमा आउँदा सुरुवाती दिनमा अलमल भएको उपप्रमुख ढकालले बताइन्।
मंगलबार, साउन २६, २०७८
तेस्रो लहरको जोखिम: आइसीयू र अक्सिजन तयारी अवस्थामा राख्न सर्वोच्चको परमादेश
न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले यस्तो परमादेश जारी गरेको हो। नेपालका कोरोनाको दोस्रो लहर समाप्त भई तेस्रो लहर सुरु हुन लागेको समयमा सर्वोच्च अदालतको यस्तो फैसला आएको हो।
मंगलबार, साउन २६, २०७८
अनुगमन र कोभिडको तेस्रो लहरको व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमणको रोकथाम, उपचार तथा व्यवस्थापनमा हालसम्म भएका कामको अनुगमन र तेस्रो लहर व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ।
सोमबार, साउन २५, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीलाई मार्ग प्रशस्त गर्न राज्यमन्त्री श्रेष्ठको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको छलफलमा राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानका चार जना पदाधिकारीलाई प्रतिष्ठानको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
सोमबार, साउन २५, २०७८
कर्णालीमा खोप राख्ने कोल्ड स्टोर’ नहुँदा समस्या
कोल्ड स्टोरको समस्याले पटक–पटक खोप ढुवानी गर्नुपर्ने बाध्यता रहेको निर्देशनालयका कर्मचारी बताउँछन्। सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जाजरकोट र रुकुम पश्चिममा जेन्सन एण्ड जोन्सन तथा बाँकी जिल्लामा भेरोसेल खोप लगाउन थालिएको छ।
सोमबार, साउन २५, २०७८
यस्तो छ कोभिसिल्ड र एस्ट्राजेनेका खोप सम्बन्धी मार्गदर्शन
सरकारले आजदेखि कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १४ लाख नागरिकलाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप लगाउँदै छ।
सोमबार, साउन २५, २०७८
कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनेका खोप दिइने, काठमाडौंमा १४४ वटा केन्द्र
चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका लगाउन लागिएको हो।
सोमबार, साउन २५, २०७८
यस्ता छन् संयुक्त सरकारको साझा नीति र कार्यक्रममा स्वास्थ्यका १० विषय
साझा न्यूनतम कार्यक्रममा सरकारका ११ प्राथमिकता तय गरिएका छन्। जसको पहिलो बुँदामा कोभिड-१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने उल्लेख छ।
आइतबार, साउन २४, २०७८
पछिल्लो २४ घण्टामा २५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु
नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, साउन २४, २०७८
चिकित्सा शिक्षा प्रवेश परीक्षाः सिटभन्दा उत्तीर्ण विद्यार्थी कम (कुन विषयमा कति?)
चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा ६ वटा विषयमा सिटसंख्या भन्दा उत्तीर्ण हुनेको संख्या कम भएको पाइएको हो।
आइतबार, साउन २४, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पताल कर नतिर्ने सूचीमा
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पताललाई पनि काठमाडौं महानगरपालिकाले कर नतिर्ने सूचीमा समावेश गरेको छ।
आइतबार, साउन २४, २०७८
२१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी संक्रमित
तीमध्ये २१ देखि ४० वर्ष उमेर समूहका १ हजार ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबार, साउन २४, २०७८
प्रधानमन्त्री देउवाको अपिल- ‘सरकारको एक्लो प्रयासले कोरोनालाई परास्त गर्न सक्दैनौं, जनस्वास्थ्यका मापदण्ड पालना गरौं’
शनिबार एक भिडियो सार्वजनिक गर्दै उनले सरकारको एक्लो प्रयासले मात्रै यो महामारीलाई परास्त गर्न नसकिने भन्दै सबैको साथ सहयोग चाहिएको बताए।
शनिबार, साउन २३, २०७८
पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन २३, २०७८
कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई साउन २५ देखि एस्ट्राजेनेका खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको हो।
शनिबार, साउन २३, २०७८
आजबाट 'नेपाल मास्क अभियान' सुरु
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सुरु गरेको हो।
शनिबार, साउन २३, २०७८
Previous
159
160
161
162
163
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
२० घण्टा अगाडि
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
१७ घण्टा अगाडि
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
२ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
२१ घण्टा अगाडि
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search