मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर २७, २०८२
Sat, Dec 13, 2025
शनिबार, मंसिर २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
औषधि उत्पादक संघमा नयाँ कार्यसमिति, कसलाई कुन पद?
संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन्। यसैगरी निवर्तमान अध्यक्षमा प्रज्वलजंङ पाण्डे रहेका छन्। संघको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङगटा चयन भएका छन् भने उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन्।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी, सदस्यहरुमा कसले कति मत पाए?
नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन्। उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको चुनावः मतगणना सुरु
नेपाल औषधि उत्पादक संघ (एपोन)को नयाँ नेतृत्व चयनका लागि मतदानपश्चात मतगणना सुरु भएको छ। अध्यक्ष पदका लागि महेश प्रधान र विप्लव अधिकारी चुनावी प्रतिस्पर्धामा छन्।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको अध्यक्षका लागि प्रधान र अधिकारी चुनावी मैदानमा
अध्यक्षका उम्मेदवारलाई सहमतिमा ल्याउने प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो। अध्यक्षमा उम्मेदवारी दिएकामध्ये प्रधान संघका वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी महासचिव हुन्।
शुक्रबार, असोज २६, २०८०
बीपी नेत्र प्रतिष्ठानमा ११ वर्षमा ५ लाख बढीको आँखा जाँच
बीपी नेत्र प्रतिष्ठानले हालसम्म ८ लाख बढीलाई आँखासम्बन्धी सेवा दिएको छ। प्रतिष्ठानको बाल आँखा, नाक, कान, घाँटी अस्पताल एवम् पुनःस्थापना केन्द्रले ११ वर्षमा ८ लाख ३८ हजार १ सय ३२ जना सेवाग्राहीलाई उपचार प्रदान गरेको छ।
शुक्रबार, असोज २६, २०८०
तनहुँमा डेंगुबाट ६ वर्षीय बालकको मृत्यु
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकारी प्राप्त नभएको बताए।
शुक्रबार, असोज २६, २०८०
मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा हुने भएको छ। मंसिर १४ र १५ गतेका हुने परीक्षाको लागि भोली (शनिबार) देखि आवेदन खुल्नेछ। आवेदन एक महिनासम्म दिन सकिनेछ।
शुक्रबार, असोज २६, २०८०
म्याद थप नगरिँदा शुक्लाफाँटा नगरपालिकाका करारका स्वास्थ्यकर्मीले पाएनन् तलब
दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल पाएका छैनन्। स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन।
शुक्रबार, असोज २६, २०८०
काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै
काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ। जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।
शुक्रबार, असोज २६, २०८०
कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन्।
शुक्रबार, असोज २६, २०८०
सरकारले स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत
उनले सबै नेपाली जनतामा स्वास्थ्यको पहुँच पुग्ने र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अब नआउने बताउँदै गरिब, असाहय, अपाङ्गलगायतका नागरिकको निःशुल्क उपचारको व्यवस्था हुने बताए।
बिहीबार, असोज २५, २०८०
विभिन्न कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइयो
सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएकोमा यो वर्षपनि विश्वभरी नै विश्व दृष्टि दिवस मनाइएको छ।
बिहीबार, असोज २५, २०८०
‘खोटाङ अस्पतालमा जीवनजलसमेत भेटिएन’
राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी नभएको औँल्याएको छ।
बिहीबार, असोज २५, २०८०
विश्व दृष्टि दिवस: अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रमा उपचार सेवा विस्तार गर्नुपर्ने
भरतपुर आँखा अस्पतालका कम्युनिटी अप्थाल्मोलोजिष्ट प्रा डा सोनु दुलाल सहरी क्षेत्रमा राम्रा अस्पताल र चिकित्सक भएका तर धेरैजसो आँखाको समस्या दूरदराजको ग्रामीण क्षेत्रमा रहेको बताउँछन्।
बिहीबार, असोज २५, २०८०
नियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल र्युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज (हाडजोर्नी र मांसपेशी दुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ।
बिहीबार, असोज २५, २०८०
कर्णालीमा लागु औषधविरुद्धको ‘लालटिन अभियान’ सुरु
कर्णाली प्रदेशमा लागु औषधविरुद्धको ‘लालटिन अभियान’ सुरु भएको छ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार अभियानको शुभारम्भ गरे।
बिहीबार, असोज २५, २०८०
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, सिभिल अस्पतालमा उपचार हुँदै
डेंगु संक्रमण भएपछि यादवलाई उपचारका लागि सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
बिहीबार, असोज २५, २०८०
स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन खुला
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन खुला गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै रिक्त पदमा आवेदन माग गरेको हो।
बिहीबार, असोज २५, २०८०
विश्व दृष्टि दिवस: कार्यस्थलमा आँखालाई यसरी माया गरौं
अक्टोबर महिनाको दोेश्रो बिहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व दृष्टि दिवस मनाइन्छ। यस वर्षको विश्व दृष्टि दिवसको नारा 'कार्यस्थलमा आँखालाई माया गरौं' भन्ने रहेको छ।
बिहीबार, असोज २५, २०८०
चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।
बुधबार, असोज २४, २०८०
इजरायल आक्रमणमा घाइते चारमध्ये दुई नेपाली डिस्चार्ज, दुईजनाको उपचार हुँदै
प्यालेस्टाइनको विद्रोही संगठन हमासले गरेको आक्रमणमा परी घाइते भएका चार जना नेपाली विद्यार्थी दुई जना डिस्चार्ज भएका छन्।
बुधबार, असोज २४, २०८०
कुनै पनि बेला सत्याग्रह सुरु गर्नसक्ने डा गोविन्द केसीको चेतावनी
बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त आन्दोलन गर्न बाध्य हुने सरकारलाई चेतावनी दिएका छन्।
बुधबार, असोज २४, २०८०
धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन्।
बुधबार, असोज २४, २०८०
ॐ हस्पिटलमा बेसिक लाइफ सपोर्ट कार्यशाला सम्पन्न
काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आज एकदिने वेसिक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सम्पन्न भएको छ।
बुधबार, असोज २४, २०८०
नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने
आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ। इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ।
बुधबार, असोज २४, २०८०
सल्लेमा प्रसूति कुरुवा घर सञ्चालन
रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ। कर्णाली प्रदेशमै पहिलो पटक प्रसूति कुरुवा घर सञ्चालनमा आएको हो।
बुधबार, असोज २४, २०८०
सन् २०३० सम्ममा विश्वका ६० करोड मानिस दीर्घकालीन रुपमा कुपोषित हुने अनुमान
खाद्य तथा कृषि संगठनले सन् २०३० सम्ममा कृषि उत्पादनका जोखिमका कारण विश्वका ६० करोड मानिस दीर्घकालीन रुपमा कुपोषित हुने अनुमान गरेको छ।
बुधबार, असोज २४, २०८०
सशस्त्र प्रहरी बल नेपालद्वारा चाडपर्व लक्षित ३३ वटा हेल्थ डेस्क स्थापना
भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको सशस्त्र प्रहरी बलका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बुधबार, असोज २४, २०८०
मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन मानवअधिकार आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ। मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो।
मंगलबार, असोज २३, २०८०
डडेल्धुराका स्थानीय तहमध्ये स्वास्थ्यतर्फ परशुराम नगरपालिका उत्कृष्ट
डडेल्धुरा जिल्लाभर स्वास्थ्य सेवातर्फ परशुराम नगरपालिका उत्कृष्ट भएको छ। स्वास्थ्य निर्देशनालय दीपायल डोटीले गरेको मूल्यांकनका आधारमा परशुराम नगरपालिका स्वास्थ्यतर्फ जिल्लाभर उत्कृष्ट भएको हो।
मंगलबार, असोज २३, २०८०
Previous
172
173
174
175
176
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
आइतबार, मंसिर २१, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search