मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर २७, २०८२
Sat, Dec 13, 2025
शनिबार, मंसिर २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
ग्राण्डीद्वारा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर संचालन
ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिबार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।
आइतबार, असोज २१, २०८०
भालुको आक्रमणबाट गम्भीर घाइते बुढाको भेरी अस्पतालमा जटिल शल्यक्रिया
४१ वर्षका बुढा गत असोज ३ गते बाख्रा चराउन गएको समयमा एकै पटक तीनवटा जंगली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका थिए। उनका आफन्तहरुले उद्दार गरि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए।
आइतबार, असोज २१, २०८०
इजरायलमा हमास आक्रमणः ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि मन्त्रालयले ९ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिएको छ।
शनिबार, असोज २०, २०८०
न्यूरो सेवा विस्तारका लागि नेपालगन्ज मेडिकल कलेजर अन्नपूर्ण अस्पतालबीच सम्झौता
मेडिकल कलेजका तर्फबाट प्रबन्ध सञ्चालक डा सुरेशकुरमा कनोडिया र अन्नपूर्ण अस्पतालका तर्फबाट अध्यक्ष डा बसन्त पन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा नेपालगन्ज मेडिकल कलेजको न्यूरोसाइन्स विभाग अन्नपूर्ण अस्पतालको प्राविधिक सहयोग र सुझावमा संयुक्त रुपमा सञ्चालन हुने उल्लेख छ।
शनिबार, असोज २०, २०८०
मिनभवन सेवा सदनलाई केमसानको सहयोग
काठमाडौं महानगरपालिका वडा न. ११ का अध्यक्ष सरोज ढकालले केमसानले मिनभवन सेवा सदनलाई आवश्यक सामग्री प्रदान गरेकोमा धन्यावद दिए।
शनिबार, असोज २०, २०८०
खैरहनी नगरपालिका: गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क
खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन्।
शनिबार, असोज २०, २०८०
विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम
गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ।
शनिबार, असोज २०, २०८०
स्क्रब टाइफसका कारण आठ जनाको मृत्यु भएपछि भारतमा ‘स्क्रब टाइफस’को परीक्षण तीव्र
भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन्।
शुक्रबार, असोज १९, २०८०
गार्डनर प्याराडाइज स्कुलमा निःशुल्क दन्त शिविर
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित गार्डनर प्याराडाईज स्कुलमा निःशुल्क दन्त शिविर भएको छ।
शुक्रबार, असोज १९, २०८०
९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिनियर अहेव कोईरालाविरुद्द मुद्दा दायर
स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
शुक्रबार, असोज १९, २०८०
रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी पहिलो सम्मेलन नेपालमा सुरु
नेपालमा पहिलोपटक भइरहेको रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी सम्मेलनले चिकित्सा क्षेत्रमा वैकल्पिक उपचार विधिको विकास हुने विश्वास गरिएको छ।
शुक्रबार, असोज १९, २०८०
सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै
भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ। टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो।
शुक्रबार, असोज १९, २०८०
गोली लागेर घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु
काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो।
शुक्रबार, असोज १९, २०८०
आज विश्व मुस्कान दिवस, कसरी मुस्कुराइरहने?
मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन्। मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ। उनका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ।
शुक्रबार, असोज १९, २०८०
डोल्पामा आयोडिनयुक्त नुन अभाव
डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो।
शुक्रबार, असोज १९, २०८०
जिपी अस्पतालमा २० शय्याको डेङ्गु वार्ड
असोज सुरु भएसँगै विशेषगरी जिल्लाको व्यास नगरपालिका डेङ्गुको ‘हटस्पट’ बनेको छ। दमौली अस्पतालमा परीक्षणको ६५ प्रतिशतमा डेङ्गु सङ्क्रमण पुष्टि हुने गरेको छ।
बिहीबार, असोज १८, २०८०
काठमाडौंका स्थानीय तहमध्ये स्वास्थ्य सूचकाङ्कमा गोकर्णेश्वर प्रथम
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा गोष्ठीको अवसरमा गरेको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम भएको हो।
बिहीबार, असोज १८, २०८०
स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले स्वास्थ्यकर्मीहरुलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गरे।
बिहीबार, असोज १८, २०८०
स्वास्थ्य तालिम केन्द्रको नाममा जानकारी बिनै तालिम संचालन गरेपछि...
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलेजानकारी बिना केन्द्रको नाम उल्लेख गरी तालिम संचालन तथा प्रमाणपत्रसमेत वितरण भइरहेको भन्दै आपत्ति जनाएको छ।
बिहीबार, असोज १८, २०८०
पोखरामा आँखाको रोग ‘सापू’का बिरामी बढे
पोखरा आसपासमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन्। महिनादिनमा २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमाल आँखा अस्पतालले जनाएको छ।
बिहीबार, असोज १८, २०८०
धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तार गर्न जापानको सहयोग
अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे।
बिहीबार, असोज १८, २०८०
न्याम्सको चौथो दीक्षान्त समारोह सम्पन्न, ५४१ जना दीक्षित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा दीक्षान्त समारोह भएको हो। समारोहमा २०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका ५४१ जना दीक्षित भएका छन्।
बिहीबार, असोज १८, २०८०
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि नागरिक खुसी
सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन्।
बिहीबार, असोज १८, २०८०
सुत्केरी व्यथाले थलिएकी हुम्लाकी महिलाको १७ घण्टापछि उद्धार
हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
बिहीबार, असोज १८, २०८०
नर्सिङ परिषद्को लाइसेन्स परीक्षा मंसिर ९ गते
बिहीबार सूचना प्रकाशित गर्दै परिषद्ले पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण भएकाले आवेदन दिनसक्ने जनाएको छ।
बिहीबार, असोज १८, २०८०
दुई बहिनीलाई सर्पले डस्यो, एकको मृत्यु
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ।
बिहीबार, असोज १८, २०८०
ट्राफिक सप्ताहमा रक्तदान
सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
बिहीबार, असोज १८, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि आवेदन माग
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको लागि दरखास्त आहवान गरेको छ।
बिहीबार, असोज १८, २०८०
स्वास्थ्यमा १७२ अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत
मन्त्रिपरिषदको बैठकले मन्त्रालय र अन्तर्गतका निकायका लागि अधिकृतस्तरको १७२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
बुधबार, असोज १७, २०८०
बझाङ भूकम्प: ३ वटा स्वास्थ्य संस्थामा सामान्य असर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बझाङमा गएको भूकम्पका कारण तीन वटा स्वास्थ्य संस्थामा सामान्य असर परेको छ। तर सेवा प्रभावहमा भने कुनै असर नपुगेको मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, असोज १७, २०८०
Previous
174
175
176
177
178
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
आइतबार, मंसिर २१, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search