मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ११, २०८२
Fri, Nov 28, 2025
बिहीबार, मंसिर ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
काठमाडौंको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस, विशेष खोप अभियान सञ्चालन गर्दै सरकार
उक्त स्थान आसपासबाट ढलको नमूना थप संकलन गरेर परीक्षण गरिने उनले बताए । उपत्यकाका तीन जिल्लामा मात्रै सञ्चालन गरिने उक्त अभियानका लागि करिब ३ लाख खोप ढुवानी गरिने जानकारी उनले दिए। खोप तीनवटै जिल्लाका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत् घर-घरमा दिइनेछ।
शुक्रबार, साउन ४, २०८१
विश्वका वैज्ञानिकलाई आकर्षित गर्न फार्मास्युटिकल इनोभेसन पार्क निर्माण गर्ने योजनामा चीन
बेइजिङ ई–टाउनले भर्खरै जारी गरेको कृतिम बौद्धिकता अनुप्रयोग परिदृश्यको पहिलो समूहमा औषधि, स्वास्थ्य र औषधि अनुसन्धान र विकासजस्ता १० क्षेत्रहरू समावेश छन् ।
शुक्रबार, साउन ४, २०८१
नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त
नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा किरण शाक्य नियुक्त भएका छन्। नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो।डा शाक्य फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा नेपाल आँखा अस्पतालमै कार्यरत थिए। डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत थिए।
शुक्रबार, साउन ४, २०८१
बच्चालाई किन ज्वरो आउँछ ?
यसबाहेक ज्वरोको लागि नेपालमा क्लिनिक वा अस्पतालमा पारासिटामोल र एन्टिबायोटिक्स जस्ता औषधिहरु बच्चाहरुलाई सबैभन्दा बढी दिइन्छन्। जबकि ज्वरो आएको बच्चाहरु प्रायजसो आफैं निको हुने खालको भाइरल रोग हुन्छ भने केहीमा गम्भीर संक्रमणको जोखिम हुन सक्छ।
शुक्रबार, साउन ४, २०८१
सरकारी अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
अस्पतालमा आर्थिक वर्ष २०७९/८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन्।
बिहीबार, साउन ३, २०८१
वीर अस्पतालमा एनेस्थेसिया विभागमा रोकिएको शल्यक्रिया सेवा सुचारु
जोखिम भत्ता नपाएको भन्दै रोकिएको वीर अस्पतालका एनेस्थेसिया विभागको शल्यक्रिया सेवा सुचारु भएको छ। जोखिम भत्ता नपाएको भन्दै अस्पतालको एनेस्थेसिया विभागका चिकित्सकहरुले दुई दिनसम्म शल्यक्रिया सेवा बन्द गर्दा करिब ८० वटा शल्यक्रिया रोकिएका थिए।
बिहीबार, साउन ३, २०८१
डेङ्गुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह
डेङ्गु सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेङ्गुसम्बन्धी फोकलपर्सन भुसालले बताए।
बिहीबार, साउन ३, २०८१
लोकसेवाद्वारा पदपूर्ति कार्यतालिका सार्वजनिक, स्वास्थ्यका कुन पदमा कहिले?
आयोगले पदपूर्तिका किसिम, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन, लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता र उम्मेदवारको सिफारिससमेत गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
बिहीबार, साउन ३, २०८१
बङ्लादेशमा हिंसात्मक प्रदर्शन जारी, असुरक्षा महशुस भएमा सम्पर्क गर्न नेपाली दूतावासको आग्रह
द्वितीय सचिव योजना बम्जन (फोन नं. + ८८०१८८०६९१०१३ ) र रिया रिया क्षेत्री (फोन नं. + ८८०१७४५४०७९५८) सम्पर्क गर्न भनिएको छ। विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरुको शान्ति, सुरक्षा सुनिश्चित गर्न बङ्गलादेश सरकारका निकायहरु एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको जनाएको छ।
बुधबार, साउन २, २०८१
आर्थिक वर्ष २०८०/८१ समीक्षा: बजेटमा उल्लेखित यी २८ कार्यक्रमको प्रगति के छ?
आर्थिक वर्ष २०८०/८१ को सोमबार अन्तिम दिन हो। सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य क्षेत्रमा ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ बजेट छुट्याएको थियो। उक्त बजेटमध्ये कति खर्च भयो र कति खर्च हुन सकेन भन्ने विषयमा संघीय स्वास्थ्य मन्त्रालयले विवरण संकलन गरिरहेको छ।
बुधबार, साउन २, २०८१
चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ को मृत्यु, ८ सय ३२ जना घाइते
दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। जिल्लाका भित्री सडकमा एक वर्षमा दुई सय ५० सवारीसाधन दुर्घटना भएका थिए । भित्री क्षेत्रका सडकमा भएका दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने तीन सय ८२ जना घाइते भएका छन् ।
बुधबार, साउन २, २०८१
स्वास्थ्य पनि सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति
मंगलबार, साउन १, २०८१
प्रदीप पौडेल : सफलताको 'गगन' पछ्याउलान् कि गन्जागोलको 'घाँसीकुवा'?
वर्तमान छिमलका नेपाली नेताहरुमा आशा गरिएका प्रदीपले भरोसा कायम राख्नेछन् भन्ने आम अपेक्षा छ। त्यसमा खरो उत्रिउन्। शुभाकांक्षा छ- सफलताकै 'गगन' पछ्याउन्, गन्जागोलको 'घाँसीकुवा'मा नफसून्!
सोमबार, असार ३१, २०८१
सेवा अवरुद्द गरेपछि वीरको एनेस्थेसिया विभागलाई सोधे अस्पताल प्रमुखले स्पष्टीकरण
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एनेस्थेसिया विभागका चिकित्सकहरुले सेवा अवरुद्द गरेपछि अस्पताल प्रमुख डा सन्तोष पौडेलले स्पष्टीकरण मागेका छन्।
सोमबार, असार ३१, २०८१
धनगढीमा ‘नाइरोबी फ्लाई’ कीराको समस्या बढ्दै, के हो उक्त समस्या?
नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेँलो धर्सा भएको कीरा हो । यो कीरा मनसुनमा धेरै सक्रिय हुन्छ। पानी परेपछि धेरै आउने यो किरा प्रकाशप्रति आकर्षित हुन्छ। त्यसैले रातिमा बढी सक्रिय रहन्छ। यो मानिसको शरीरमा हिँडेपछि एक प्रकारको रसायन जस्तो पदार्थ छाड्छ।
सोमबार, असार ३१, २०८१
स्वास्थ्यमन्त्री बन्दै प्रदीप पौडेल
नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। कांग्रेस स्रोतका अनुसार कांग्रेसले पाएका मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल आउने भएका छन्।
सोमबार, असार ३१, २०८१
स्वास्थ्य बीमाः सुविधा थैलीको परिमार्जित शुल्क भदौदेखि लागू हुने
स्वास्थ्य बीमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर भदौ १ देखिमात्रै लगू हुने भएको छ। स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीका सेवा १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकीसकेको छ।
आइतबार, असार ३०, २०८१
एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुँदै, स्वास्थ्य मन्त्रालयले मन्त्री सोमबार पाउने सम्भावना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसले पाउने सम्भावना बलियो छ। कांग्रेसमा उक्त मन्त्रालयका लागि आकांक्षीहरु पनि छन्। एमालेले भने त्यसको सट्टा शिक्षामा रुचि जताएको छ।
आइतबार, असार ३०, २०८१
सामानको भुक्तानी नभएपछि असुलउपर गर्न प्रहरीसहित नरदेवी अस्पतालमा पुगे सप्लायर्स
निर्देशक फेरिएपछि भुक्तानी रोकिएको भन्दै सप्लायर्सले अस्पतालका साथै स्वास्थ्य मन्त्रालय समेत धाएका थिए। मन्त्रालयले सामान लिएपछि त्यसको यथोचित भुक्तानी गर्नुपर्ने पनि बताइसकेको छ।
शनिबार, असार २९, २०८१
पहिरोले बागलुङ–१० भकुण्डेस्थित स्वास्थ्य चौकी भवनमा क्षति
निरन्तर वर्षा भए भवन नै बग्ने जोखिम छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई बढी समस्या भएको उनी बताउँछन्। 'पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवन बनेको एक वर्ष मात्रै भयो,' प्रमुख सर्वुजाले भने, 'दैनिक बिरामी आउँछन्, बाहिरै राखेर उपचार गनुपर्ने अवस्था छ।'
शनिबार, असार २९, २०८१
सिमलताल पहिरोः लोकसेवा परीक्षा दिन हिँडेका दुई स्वास्थ्यकर्मी पनि त्रिशुलीमै हराए
दुईवटा बसमध्ये वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा सवार दुई जना स्वास्थ्यकर्मी समेत रहेको पर्साको सखुवा प्रसौनी गाउँपालिकाका सूचना अधिकारी अरविन्द ठाकुरले स्वास्थ्यखबरलाई जानकारी दिए।
शुक्रबार, असार २८, २०८१
विश्वास गुमाएका प्रचण्ड: ९७ देखि २२ प्रतिशतसम्म मत
पुष्पकमल दाहाल प्रचण्डले संसदमा सांसदहरुको विश्वासको मत गुमाएका छन्। प्रधानमन्त्रीमा विश्वासको मात माग गरेका उनलाई दुई तिहाइभन्दा बढी सांसदले 'अविश्वास'को मत दिएका छन्। यो सँगै दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्।
शुक्रबार, असार २८, २०८१
प्रचण्डले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
प्रतिनिधि सभाले विश्वासको मत लिने प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। योसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।
शुक्रबार, असार २८, २०८१
संघीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर
स्वास्थ्य सेवा विभागले संघका वीर,प्रसूति, कान्ति तथा ४२ प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आज (मंगलबार) एक कार्यक्रमका बीच स्वास्थ्य सचिवहरु रोशन पोखरेल र हरिप्रसाद मैनालीको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
शुक्रबार, असार २८, २०८१
वर्षाको वितण्डा : त्रिशुलीमा दुई बस पहिरोले पुर्दा ६३ जना बेपत्ता, कास्की पहिरोमा ११ जनाको मृत्यु
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
शुक्रबार, असार २८, २०८१
ब्लड ब्यागमा रेडक्रसको घोटाला
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा नीतिगत भष्ट्रचतार तथा आर्थिक अनियमितता गरेको पाइएको छ। समाज कल्याण परिषदद्वारा गठित छानबिन समितिले रेडक्रसमा अनियमितताको चाङ फेला पारेको हो।
बिहीबार, असार २७, २०८१
स्वास्थ्य बीमामा १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क निर्धारण, साउन १ गतेदेखि लागू हुने (सूचीसहित)
स्वास्थ्य बिमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक भएको छ। स्वास्थ्य बिमा बोर्डले बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकेको हो।
बिहीबार, असार २७, २०८१
प्रोत्साहन भत्ता नपाएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा आन्दोलनको चेतावनी
उक्त कार्यक्रमको लागि सरकारले बजेट छुट्याएको भन्दै डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय र स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयलाई सम्बोधन गर्दै पत्र लेखिएको छ। यदि माग सम्बोधन नभए आगामी २८ गतेबाट इमर्जेन्सी बाहेक सबै सेवा बन्द रहने उनीहरुको चेतावनी छ।
बिहीबार, असार २७, २०८१
करोडौंका मेसिन थन्काएर अर्को मेसिन ल्याउन लागेको भन्दै रेडक्रसविरुद्द अख्तियारमा उजुरी
पाल रेडक्रस सोसाइटीले करोडौंका मेसिन थन्काएर अर्को मेसिन ल्याउन लागेको भन्दै खख्तियारमा उजुरी परेको छ। वेभ ट्रेडिङ कन्सर्नले अख्तियार दुई करोडको मेसिन थन्क्याएर अर्को मेसिन ल्याउन लागेको भन्दै खख्तियारमा उजुरी दिएको छ।
बुधबार, असार २६, २०८१
झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा भ्रष्टाचारः पूर्वमन्त्रीसहित ५ जनालाई ८ वर्ष कैद फैसला
पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार सहित ५ जनालाई ८ वर्षका दरले कैद फैसला भएको छ।
बुधबार, असार २६, २०८१
Previous
33
34
35
36
37
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
बढ्दै एन्टिबायोटिक औषधिको जभाभावी प्रयोग, छाड्दैछ प्रभाव देखाउन
बिहीबार, मंसिर ४, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search