मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ ८, २०८२
Thu, Jan 22, 2026
बिहीबार, माघ ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
प्रत्येक वर्ष थपिँदै १ करोड डिमेन्सियाका नयाँ बिरामी
प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ। विश्व अल्जाइमर दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा भएको एक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
शुक्रबार, असोज ४, २०८१
सरकारी अस्पतालको समयमा चिकित्सक बाहिर जान पाउँदैनन् : मन्त्री पौडेल
मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए। निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनले बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।
शुक्रबार, असोज ४, २०८१
अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन गर्न ७ दिनको समय
वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो।
शुक्रबार, असोज ४, २०८१
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
शुक्रबार, असोज ४, २०८१
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
अर्थ मन्त्रालयमा दुई मन्त्री र मन्त्रालयका प्रतिनिधिहरुबीच विभन्न ७ बुँदामा छलफल भएको छ। दुई मन्त्रालयबीच आवश्यक कामकारवाहीमा सहजीकरण गर्नेदेखि अस्पतालहरुको सेवा सुविधा बढाउनेसम्मका विषयमा छलफल भएको स्वास्थ्य मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बिहीबार, असोज ३, २०८१
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह अख्तियारको फन्दामा परेका छन्। योग्यता ढाँटेर नियुक्ति लिएपछि उनी अख्तियारको फन्दामा परेका छन्।
बिहीबार, असोज ३, २०८१
सरकारका साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक, के-के छन् स्वास्थ्यका विषय?
नेपाली कांग्रेस र नेकपा एमालेबीचको संयुक्त सरकारले सरकारका साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको छ। बुधबार साँझ ८ बुँदे साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको हो।
बिहीबार, असोज ३, २०८१
मन्त्रिपरिषदको निर्णयः भक्तपुर क्यान्सर अस्पताल विकास समितिमा रुपान्तरण, कर्मचारीको समस्या हल हुने
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको हो।
बिहीबार, असोज ३, २०८१
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा त्यसले विपद्का समयमा निकै सहयोग पुग्ने बताए । “दुरीका हिसाबले पनि यस पालिकामा हुने दुर्घटनाका घाइते वा बिरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो हुन्छ । अब एक्बुलेन्सका कारण सो समस्या समाधानमा सहयोग पुग्नेछ”, उनको भनाइ छ ।
बिहीबार, असोज ३, २०८१
गेटा अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु
अस्पतालका निर्देशक डा विप्लव सापकोटाका अनुसार रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिनेछन्। अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ।
बुधबार, असोज २, २०८१
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा
स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ। गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिन थालेको हो।
बुधबार, असोज २, २०८१
बीपी क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य प्रतिष्ठानबीच क्यान्सर उपचार विस्तार सम्बन्धी सम्झौता
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
मंगलबार, असोज १, २०८१
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
सङ्घद्वारा जारी विज्ञप्तिका अनुसार सङ्घले विशेषगरी सेवासुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तीकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पुर्याइरहेको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी सेवाग्राही सोही समुदायका छन् ।
मंगलबार, असोज १, २०८१
'डिजिटल हेल्थ’मा केन्द्रित स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान
स्वास्थ्य खबरपत्रिका १५ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
सोमबार, भदौ ३१, २०८१
नारायणी अस्पतालमा एमआरआइ सेवा सञ्चालन
नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ। अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो।
आइतबार, भदौ ३०, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
समायोजनको क्रममा फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीहरूलाई यस आर्थिक वर्षभित्र सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गर्न मन्त्रिपरिषदले स्वीकृत दिएको छ।
आइतबार, भदौ ३०, २०८१
जमिन भासिएपछि पर्वत जिल्ला अस्पतालको निर्माणाधीन भवन अलपत्र
आइतबार, भदौ ३०, २०८१
नेपाल मेडिकल कलेजको अध्यक्षमा प्राडा जैनुद्धिन अन्सारी, क्याथ ल्याब, एमआरआई ल्याउने तयारी
शनिबार, भदौ २९, २०८१
गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै
शुक्रबार, भदौ २८, २०८१
वीर अस्पतालमा जलन उपचार केन्द्र संचालन, आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा
वीर अस्पतालमा डा केडी जोशी जलन उपचार केन्द्र संचालनमा आएको छ। केन्द्रको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
शुक्रबार, भदौ २८, २०८१
पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुग्यो, बिरामीमध्ये ३९ मेची प्रादेशिक अस्पताल रिफर
बिरामीका कारण गाउँ नै सोत्तर भएपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी लगायतले अस्पताल पुगेर बिरामीलाई भेट गर्दै उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शुक्रबार, भदौ २८, २०८१
ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट
मासिक रु एक लाख ५५ हजार भाडामा लिएको भवनमा केन्द्र सञ्चालन गर्नुपर्दा स्वास्थ्य सेवा दिन समस्या भएको लेखा एवं व्यवस्थापन अधिकृत सजना डङ्गोलले बताए । स्वास्थ्य केन्द्र चलाउने प्रयोजनले निर्माण भएको भवन नभएकाले ज्येष्ठ नागरिकलाई माथिल्लो तलासम्म पुग्न अप्ठ्यारो हुने गरेको छ ।
शुक्रबार, भदौ २८, २०८१
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता, रचनात्मक ढंगले काम गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीले कार्यसम्पादन सम्झौता गरेका छन्।
बिहीबार, भदौ २७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा अदालतको आदेश
उच्च अदालत सुर्खेत, जुम्ला इजलासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा आदेश जारी गरेको छ।
बिहीबार, भदौ २७, २०८१
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन संसोधन गर्न राय माग्दै स्वास्थ्यले लेख्यो कानुन मन्त्रालयलाई पत्र
अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ।
बुधबार, भदौ २६, २०८१
आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो
भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ।
बुधबार, भदौ २६, २०८१
स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था शुरुवात
राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ। देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो।
मंगलबार, भदौ २५, २०८१
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र
'डेङ्गुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्', उनले भने, 'डेङ्गु भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ।'
मंगलबार, भदौ २५, २०८१
तीन सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै गेटामा धर्ना
शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न माग गर्दै धर्ना दिएको छ।
सोमबार, भदौ २४, २०८१
डेंगुबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गुका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गुको एकजना पनि सङ्क्रमित पाइएको छैन ।
सोमबार, भदौ २४, २०८१
Previous
32
33
34
35
36
Next
ट्रेण्डिङ
डा. चन्दा कार्कीसहित रास्वपाका निवर्तमान ५ सांसदले पाएनन् टिकट
मंगलबार, माघ ६, २०८२
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा कृष्ण पौडेल
२० घण्टा अगाडि
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
सोमबार, माघ ५, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
१० महिनामा नै किन राजीनामा दिए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले?
आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम: भुक्तानी संकट, चुनौती र समाधानका उपायहरू
बुधबार, माघ ७, २०८२
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search