मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Fri, Sep 25, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
जनसंख्या नीतिको मस्यौदा तयार, स्वास्थ्य मन्त्रालय माग्यो सुझाव [मस्यौदा]
संघीय शासकीय संरचना र बहुतहगत सरकार प्रणाली अनुकूल तादात्म्यता कायम हुने गरी जनसङ्ख्या सम्बन्धी नीतिगत परिमार्जनको आवश्यकता रहेको भन्दै मन्त्रालयले संघीय संरचना अनुसार तीनै तहका लागि जनसङ्ख्याको विषयप्रति जिम्मेवारी र जवाफदेही सुनिश्चित हुन सकोस् भन्दै नयाँ नीति आवश्यक रहेको जनाएको छ।
शुक्रबार, चैत १५, २०८१
गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषण हटाउने कार्यमा सहकार्यका लागि अमेरिकी संस्थासमक्ष मन्त्री पौडेलको प्रस्ताव
नेपालमा अहिले गर्भवती महिलाहरुलाई आइरन चक्की दिइन्छ। तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन्।
शुक्रबार, चैत १५, २०८१
अमेरिकाले गरिब देशहरूका लागि खोप सहयोग रोक्ने, नेपालमा समेत असर पर्ने
गाभीकी प्रमुख कार्यकारी डा सानिया निष्टारले ‘यो निर्णय पुनर्विचार गरियोस्’ भनी आग्रह गरेकी छिन्। उनले भनिन्, ‘गाभीको कामले अमेरिकासहित विश्वभरका मानिसहरूलाई सुरक्षित राख्छ।' गाभी मार्फत नेपालमा पनि विभिन्न खोपहरु उपलब्ध हुँदै आइरहेको छ। अमेरिकाको यो निर्णयसँगै नेपालमा पनि ठूलो असर पर्ने देखिन्छ।
बिहीबार, चैत १४, २०८१
'शाही चिकित्सक' डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन
डा श्रेष्ठले सर्वसधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका छन्। उनी तत्कालिन राजा वीरेन्द्रका निजी चिकित्सक समेत हुन्। उनी मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका पनि चिकित्सक हुन्। राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ।
बिहीबार, चैत १४, २०८१
१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए। ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने।
बुधबार, चैत १३, २०८१
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।
बुधबार, चैत १३, २०८१
यी हुन् न्याम्सको दीक्षान्त समारोहमा दीक्षित हुनेहरु [नामसहित]
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पाँचौं दीक्षान्त सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा न्याम्सका विद्यार्थीहरु दीक्षित भएका छन्। समारोहमा २०८० असार/साउनदेखि र २०८१ वैशाख/जेठ सम्ममा उत्तीर्ण भएका विद्यार्थीहरु दीक्षित भएका हुन्।
सोमबार, चैत ११, २०८१
जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन: पहिचान र उपचारमा समान पहुँच पुर्याउन जोड
अमेरिकाका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा मार्क पेग्रामले क्यान्सर रोग, त्यसको ट्रेन्ड र उपचारका विषयमा महत्वपूर्ण छलफल भइरहेको उल्लेख गरे। उनले थपे, ‘नेपालमा आयोजना हुने यस्ता सम्मेलनले यहाँको उपचार सेवा प्रभावकारी बनाउन भूमिका खेल्नेछ। साथै यहाँ उपस्थित चिकित्सकका अनुभव र अभ्यासबाट हाम्रो ज्ञानको दायरा थप फराकिलो बनाउन समेत सहयोग पुग्नेछ।'
सोमबार, चैत ११, २०८१
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
गत मंसिर ११ गते तत्कालीन अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई प्रतिवेदन बुझाउँदै गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न ‘सेन्टरलाइज्ड डिजिटल रेपोजिटरी सिस्टम’ स्थापना गर्न सरकारलाई सिफारिस गरेको थियो।
आइतबार, चैत १०, २०८१
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।
आइतबार, चैत १०, २०८१
स्वास्थ्य सचिव नियुक्तिको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
सर्वोच्चमा आज शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले सचिव नियुक्तिको निर्णय फाइल झिकाउने आदेश दिएको हो।
शुक्रबार, चैत ८, २०८१
आईओएमको सहायक डिनमा डा सन्तकुमार दास नियुक्त
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा सन्तकुमार दास नियुक्त भएका छन् । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा दासलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बिहीबार, चैत ७, २०८१
वरिष्ठता मिचेरै १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् डा संगीता मिश्रा
डा मिश्राले योग्यहरु सिफारिस गर्दा क्रमसंख्यामा नं १ मा राखिएको नामको आधार बनाएर आफू वरिष्ठ रहेको दाबी गरेकी छिन्। उनको दाबीलाई आधार बनाउने हो भने उनी १२औं तहको अतिरिक्त सचिव (तत्कालिन समयमा प्रमुख विशेषज्ञ भनिन्थ्यो) मा वरिष्ठता मिचेरै बढुवा भएकी हुन्।
बिहीबार, चैत ७, २०८१
टाउकोको चोटपटक सचेतना दिवसका अवसरमा ट्रमा सेन्टरको र्याली
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले दुर्घटनाको मुख्य कारण चालकको लापरबाही द्खिएको बताए। त्यसपछि तीव्र गति र तेस्रो कारक मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको उल्लेख गरे। दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले गरिरहेको कोशिसबारे समेत उनले जानकारी दिएका थिए।
बिहीबार, चैत ७, २०८१
चितवनमा मोटोपना र उच्च रक्तचापको समस्या बढी
फागुन महिनाभर सञ्चालन भएको उक्त अभियान अन्तर्गत चितवनमा ४ हजार ७३८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। जसमध्ये १ हजार ९५६ जनामा विभिन्न स्वास्थ्य समस्या पहिचान भएको कार्यालयका नसर्ने रोगका कार्यक्रम अधिकृत गुरुप्रसाद कंडेलले जानकारी दिए।
बिहीबार, चैत ७, २०८१
अस्पताल फार्मेसीमा स्वास्थ्य बीमाका सबै औषधि किन पाइँदैन?
अस्पतालमा बिरामीको चाप र औषधिको खपतका आधारमा कतिपय औषधिहरु खरिद प्रक्रियामा जाँदा टेण्डर नै नपर्ने हुँदा फार्मेसीमा उपलब्ध नभएका विवरण पनि स्वास्थ्यखबरले फेला पारेको छ भने कतिपय अस्पतालका फार्मेसीले निजी फार्मेसीसँगको मिलेमतोमा केही औषधि भएर पनि छैन भन्ने गरेको तथ्य फेला परेको छ।
बिहीबार, चैत ७, २०८१
स्वास्थ्यका १२औं तहका दुई अतिरिक्त सचिवका लागि आवेदन माग
बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूर भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सुम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेभसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ।
बुधबार, चैत ६, २०८१
आयुर्वेद क्याम्पसमा नेविसंघको प्यानल नै विजयी
कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरेका छन् भने १ मत बदर भएको थियो।
बुधबार, चैत ६, २०८१
प्रदेश अस्पताल सुर्खेतको संस्थागत र संरचनात्मक सुधारका ५ विकल्प [सबल पक्ष र चुनौतीसहित]
कर्णाली प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नती सम्बन्धमा अध्ययन गर्ने उच्चस्तरीय अध्ययन समितिले आफ्नो प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ। प्रतिवेदनमा अस्पतालको संस्थागत र संरचनात्मक सुधारका लागि विभिन्न पाँच वटा विकल्पहरु दिइएको छ।
मंगलबार, चैत ५, २०८१
बागमती प्रदेश लोकसेवा : फार्मेसी सहायकमा माग २७, प्रतिष्पर्धी ६८९ र पास जम्मा ५ !
पास भएकालाई चैत २७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ। फार्मेसी सहायक पदमा २७ जनाका लागि दरखास्त माग गरिएको थियो। परीक्षक्षामा सम्मीलित ६८९ जना सम्मिलित भएका थिए।
मंगलबार, चैत ५, २०८१
भरतपुर अस्पतालमा कार्यालय समयमा कर्मचारीका लागि सामाजिक सञ्जाल बन्द
अस्पतालले जारी गरेको सूचना भनिएको छ, 'अस्पताल भित्रका कम्प्युटरहरू आदिबाट कसैले भीपीएन प्रयोग गरेको पाइएमा तुरुन्त कानुन अनुसार कारबाही हुनेछ।'
मंगलबार, चैत ५, २०८१
यी १४ संघीय अस्पतालमा १८ वटा सेवा थप र विस्तार हुँदै, कुन अस्पतालमा के?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिँदै आएका छन्। सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन्।
सोमबार, चैत ४, २०८१
सर्वोच्च पुगिन् डा संगीता मिश्रा, दुवै पक्षलाई छलफलमा आउन अदालतको आदेश
वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते सर्वाेच्चमा रिट निवेदन दिएकी थिइन्। उक्त विषयलाई लिएर सर्वाेच्चले सरकारलाई कारण देखाउन समेत भनेको छ। रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएकी छिन्।
सोमबार, चैत ४, २०८१
स्वास्थ्य बीमा पाँच लाख कसरी? यस्ता छन् प्रतिवेदनमा उल्लेख कारण र आधारहरु
मन्त्री पौडेलले आइतबार कार्यादलले दिएको सुझाव प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पौडेलले आफूले पहिले पनि पाँच लाख पुग्छ भनेको र त्यसका लागि अहिले पनि आफू लागिरहेको बताए। 'पहिले पनि भनेको थिएँ। अहिले पनि पाँच लाख पुग्छ भनिरहेको छु। यो पुर्याउन लागिपर्छु। मन्त्रीका रुपमा यो मेरो प्रतिवद्धता भयो। स्वास्थ्य बीमा पाँच लाख पुग्छ, पुग्छ', मन्त्री पौडेलले भने।
आइतबार, चैत ३, २०८१
यस्तो छ स्वास्थ्य बीमा कार्यदलको प्रतिवेदनको [पूर्णपाठ]
समितिले बीमा कार्यक्रमको विकास र विस्तारका लागि विभिन्न १३ वटा विषयमा केन्द्रित रहेर कार्ययोजनासहितका सुझावहरु दिएको छ। प्रतिवेदनमा स्वास्थ्य बीमाको हालको संरचनालाई पुनर्संरचना गर्ने विषय र पुनर्संरचना गर्नुपर्ने ८ वटा कारणहरु दिँदै व्याख्या गरिएको छ।
आइतबार, चैत ३, २०८१
स्वास्थ्य बीमा कार्यदलको प्रतिवेदन सार्वजनिक: पाँच लाख पुर्याउने आधारसहितका १३ सुझाव
मन्त्री पौडेलले स्वास्थ्य बीमा सुधारका लागि प्रतिवेदनमा प्राप्त सुझाव कार्यान्वयनमा लैजाने जानकारी दिए। उनले प्रतिवेदनले दिएका सुझाव कार्यान्यनका क्रममा कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने जानकारी दिए।
आइतबार, चैत ३, २०८१
जग्गा कब्जाको आरोपपछि डाक्टर केदारले भने– चरित्र हत्या गर्न खोजियो, कानुनी उपचार खोज्छु
शनिबार पत्रकार सम्मेलन गर्दै उनले आफूबिरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन्। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केसीले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएका हुन्।
शनिबार, चैत २, २०८१
माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी
इण्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो।
शुक्रबार, चैत १, २०८१
डा टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदबहाली
स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। डा बाराकोटी स्वास्थ्य सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्म काम गरेका कर्माचारीका रुपमा चिनिन्छन्। उनी मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन्। त्यसपछि लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन्।
शुक्रबार, चैत १, २०८१
सन् २०२४ मा जम्मा सात देशले पूरा गरे डब्लुएचओको वायु गुणस्तर मापदण्ड
आइ.क्यु एअरका विश्वव्यापी सी.ई.ओ फ्राङ्क हाम्स भन्छन्, ‘वायु प्रदूषण मानव स्वास्थ्य र वातावरणीय स्थिरताका लागि गम्भीर खतरा बनेको छ, तर अझै पनि विश्वका धेरै मानिसहरू आफू सास फेर्ने वायुको गुणस्तरबारे बेखबर छन्।'
शुक्रबार, चैत १, २०८१
Previous
35
36
37
38
39
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search