मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ११, २०८२
Fri, Nov 28, 2025
बिहीबार, मंसिर ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’
कर्णाली मावि सत्तीकी समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताए। 'आमा काममा भएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ', उनले भने, 'बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव कम गर्ने वातावरण बनाउन सघाउनुपर्छ।'
शनिबार, जेठ १९, २०८१
जलवायु परिवर्तनका कारण अतिरिक्त २६ दिन चरम गर्मी
पुनः सहकर्मी–समीक्षा विधिहरू प्रयोग गरेर वैज्ञानिकहरूले यी प्रत्येक अत्यधिक तातो दिनहरूमा जलवायु परिवर्तनको प्रभावको जाँच गरेका छन्। 'मानवजनित जलवायु परिवर्तनले संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाइदियो', वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।
शनिबार, जेठ १९, २०८१
बीमा बोर्डले सूचीकृत गर्यो थप १० वटा मेडिकल कलेज र दुई अस्पताल
स्वास्थ्य बीमा बोर्डले थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई सेवा सूचीकृत गरेको छ। आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए।
शुक्रबार, जेठ १८, २०८१
चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस समितिको बैठक बस्दै, यी हुन् सूचीमा रहेका १२ जना
चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिको बैठक आज शुक्रबार बस्ने भएको छ। उच्च अदालत पाटनको फैसला पछि समितिको बैठक आज बस्न लागेको हो।
शुक्रबार, जेठ १८, २०८१
स्वास्थ्य मन्त्री यादव र डब्ल्यूएचओ सेरो निर्देशक वाजेदसँग स्वीजरल्यान्डमा छलफल
छलफल नेपालसहित एसीयाको दक्षिण पूर्वीको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि संयुक्त रूपमा गर्न सकिने पहल र हातेमालोको विषयमा केन्द्रित रहेको मन्त्री यादवले जानकारी दिए।
बिहीबार, जेठ १७, २०८१
बाल कुपोषण तथा भोकमरी अन्त्यका लागि साढे २२ करोड रुपैयाँ सहयोगको घोषणा
बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेश्नल तथा एकर्ड नेपालको संयुक्त आयोजनामा काठमाडौँमा एक औपचारिक कार्यक्रमकाबीच इनफ अभियानको घोषणा गरिएको हो।
बिहीबार, जेठ १७, २०८१
गर्मीले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द
अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन्। केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए।
बिहीबार, जेठ १७, २०८१
मङ्गलबार २८.५ डिग्री सेल्सियस तापक्रम मापन भएको काठमाडौंमा बिहीबार ३३ पुग्ने
आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहीबार, जेठ १७, २०८१
गैरकानुनी रुपमा चलेका वात्सल्यका क्लिनिक बन्द गर्न स्वास्थ्य मन्त्रालयको पत्र
मन्त्रालयले जेठ ८ गते पत्र पठाउँदै कानुन अनुसार प्रक्रिया पूरा गर्न नभए कारबाही गर्ने भनेको छ। मन्त्रालयले एक स्थानका लागि इजाजतपत्र लिएर अन्य स्थानमा शाखा विस्तार गरेको भन्दै सञ्चारमाध्यममा समाचारहरु आइरहेको विषयमा ध्यानाकर्षण गराउँदै पत्र काटेको हो।
बुधबार, जेठ १६, २०८१
जेनेभामा डब्लुएचओको कार्यक्रममा स्वास्थ्यमन्त्री यादवको सम्बोधन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिएका छन्।
बुधबार, जेठ १६, २०८१
संघीय स्वास्थ्य मन्त्रालयको बजेट घट्यो: चालु वर्षको भन्दा २ अर्ब ७१ करोड कम
सरकारले चालु आर्थिक वर्षका लागि संघीय स्वास्थ्य मन्त्रालयलाई ४९ अर्ब ८० करोड ५४ लाख रुपैयाँ बजेट दिएको छ। तर आगामी आर्थिक वर्षका लागि भने उक्त रकमभन्दा कम ४६ अर्ब १४ करोड २३ लाख रुपैयाँ रकम विनयोजन गरेको उल्लेख छ।
मंगलबार, जेठ १५, २०८१
यस्ता छन् बजेटमा परेका स्वास्थ्य क्षेत्रका ३३ विषय
कुल बजेट अन्तर्गत स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब ८४ करोड बजेट विनियोजन गरेको छ। बजेटमा पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड, विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाईमर्स, पार्किन्सस, स्पाईनल इञ्जुारी, हेड इञ्जुरी तथा सिकलसेल एनिमिया रोगमा उपचार सहुलियतको लागि प्रति बिरामी व्यक्ति रु. एक लाख बराबरको रकम प्रदान गर्न ३ अर्ब बजेट छुट्याइएका लगायतका विषयहरु परेका छन्।
मंगलबार, जेठ १५, २०८१
मानसिक अस्पताल पाटनको क्षमता विकास गरिने
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै मानसिक स्वास्थ्य सेवा लिनका लागि घुँइचो लाग्ने गरेकाले अस्पतालको क्षमता बढाइने बताएका हुन्। त्यस्तै अर्थमन्त्री पुनले वीर अस्पतालमा आधुनिक जलन कक्षको स्थापना गरिने तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने समेत जानकारी दिए ।
मंगलबार, जेठ १५, २०८१
स्वास्थ्यमा ८६ अर्ब २४ करोड बजेट
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्।
मंगलबार, जेठ १५, २०८१
सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमाबीच अन्तरआवद्धता कायम गर्ने घोषणा
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट प्रस्तुत गर्दै एकिकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गरी कोषमा आवद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष मार्फत हुने व्यवस्था मिलाइने बताएका हुन्।
मंगलबार, जेठ १५, २०८१
महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्युटी नखटाउने
सामाजिक सञ्चालमा स्टाटस लेख्दै उनले अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्यूटी नखटाउने उनले लेखेका छन्। उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले बताएका छन्।
मंगलबार, जेठ १५, २०८१
आज बजेट भाषण: स्वास्थ्यले आर्थिक वर्ष २०८१/८२ का लागि कति पाउला?
स्वास्थ्यले करिब ६० अर्ब हाराहारीमा बजेट पाउने सम्भावना रहेको बताइन्छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ५२ अर्ब भित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेका कारण ६० अर्ब हाराहारीमा बजेट आउने अनुमान गरिएको हो।
मंगलबार, जेठ १५, २०८१
वीर अस्पतालको आकस्मिक कक्षलाई ३० दिनभित्र नयाँ भवनमा सार्न स्वास्थ्यमन्त्री यादवको निर्देशन
वीर अस्पतालको निरीक्षणका क्रममा आकस्मिक कक्ष निकै साँघुरो भएको र बिरामीले सहज रुपमा सेवा पाउन नसकेको देखेपछि मन्त्री यादवले सबै प्रक्रिया पूरा गरेर तीस दिन भित्र नयाँ भवनमा आकस्मिक कक्ष सार्न निर्देशन दिएका हुन्।
सोमबार, जेठ १४, २०८१
चितवनमा उखुम गर्मी : विद्यालय बन्द, खोप अभियान स्थगित
नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो। चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
सोमबार, जेठ १४, २०८१
स्टोरमा करोडौं आइरन चक्की भण्डार, ३४० स्वास्थ्य संस्थामा शून्य
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले आइरन चक्कीको खरिद तथा मौज्दात व्यवस्थापनबारे उल्लेख गर्दै यस्तो जनाएको हो। प्रतिवेदन अनुसार विभागले चालु आर्थिक वर्षमा २१ करोड ३५ लाख आइरन चक्की करिद गर्न रु १८ करोड ७० लाख ५० हजार रुपैयाा खर्च गरेको छ।
आइतबार, जेठ १३, २०८१
अस्पतालहरुमा उपकरण तथा मेसिन प्रयोग बिहिन
स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा उपलब्ध गराएको भेन्टिलेटर, डायलाइसिस मेसिन लगायतका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोगमा नरहेको पाइएको छ। महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार विभागले खरिद गरी विभिन्न अस्पतालमा उपलब्ध गराएको उपकरण प्रयोग विहिन अवस्थामा रहेको छ।
आइतबार, जेठ १३, २०८१
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समस्याग्रस्त, महालेखाले उठायो प्रश्न
महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद प्रक्रिया देखि सेवा सञ्चालन र खर्चको अवस्थाबारे प्रश्न उठाएको छ। प्रतिष्ठानमा स्वास्थ्य उपचारमा प्रयोग हुने उपकरण तथा मेसिन खरिदका लागि बजेट विनियोजन भएपनि खरिद नभएको जसले गर्दा सेवा लिने बिरामीलाई अयन्त्र पठाउनुपरेको र कार्यकारिणी समितिको बैठक नबस्दा उक्त समितिको निर्णय बिना नै खर्चहरु भइरहेको भन्दै महालेखाले प्रश्न उठाएको हो।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्यमा ३ अर्ब ५९ करोड २७ लाख बेरुजु
महालेखापरीक्षकको ६१औं प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा २० करोड २९ लाख ४९ हजार र सङ्गठित, अन्य संस्था र समिति तर्फ २९ वटा कार्यालयमा ३ अर्ब ३८ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ।
आइतबार, जेठ १३, २०८१
आर्थिक सर्वेक्षण प्रतिवेदनमा स्वास्थ्य जनशक्तिको विवरणमा त्रुटि नै त्रुटि
सार्वजनिक तथ्यांक अनुसार नेपालमा स्वास्थ्य क्षेत्रका जनशक्ति २०७७ सालमा जम्मा ९०९ जनामा मात्र रहेको गलत विवरण उल्लेख गरिएको छ। त्यसको दुई वर्षसम्म जनशक्ति ह्वात्तै बढेर ९० हजारभन्दा माथि रहेको देखाइएको छ।
आइतबार, जेठ १३, २०८१
‘थाइराइडको समस्या देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएस)का अनुसार थाइराइड मुख्यतः दुई प्रकारका हुन्छन् । हाइपरथाइरोडिजम (हार्मोन बढी उत्पादन हुने) र हाइपोथाइरोडिजम (हार्मोन कम उत्पादन हुने) । हार्मोन उत्पादन कम भएमा एक्कासी तौल बढ्ने, मुटुको चाल कम हुने, रक्तचाप कम हुने, छाला सुक्खा हुने तथा कब्जियत हुनसक्छ । हार्मोन उत्पादन बढी भएमा शरीरको तौल घट्ने, मुटुको धड्कन तेज भएर जाने, रक्तचाप बढ्ने, आँखाको गेडी नै बाहिर निस्केलाजस्तो ठूलो भएर जाने, आत्तिने र पसिना चिटचिट हुने समस्या देखिन्छ ।
आइतबार, जेठ १३, २०८१
१८२ स्थानीय तहका स्वास्थ्यकर्मीलाई एक अर्बभन्दा बढी तलबभत्ता दिन बाँकी
१८२ स्थानीय तहमा एक अर्ब ५ करोड ५६ लाख ३ हजार रकम दिन बाँकी रहेको भन्दै स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग पटक–पटक रकम माग गरिरहेको छ। तर अर्थ मन्त्रालयले भने अहिलेसम्म माग भएको बजेट विनियोजन गरेको छैन।
शुक्रबार, जेठ ११, २०८१
कोरोनाका दुई नयाँ सब-भेरियन्ट 'केपी.१’ र ‘केपी.२’: कति संक्रामक, कति घातक?
कोरोना भाइसरले समय अनुसार गरेको स्वरुपको परिवर्तनसँगै नेपालमा पनि उक्त सब-भेरियन्ट देखिएको उनी बताउँछन्। 'यसअघि देखिएको ओमिक्रोनको सबभेरियन्ट भन्दा केही कडा भएपनि संक्रामक भने देखिएको छ, यद्यपि आतिहाल्नु पर्ने अवस्था भने होइन', उनले भने।
शुक्रबार, जेठ ११, २०८१
कान्ति बाल अस्पतालमा कुन शल्यक्रियाका लागि कति लाग्छ शुल्क? (७८ वटा प्रक्रियाको सूचीसहित)
अस्पतालले जारी गरेको उक्त सूचना पाटी अनुसार शल्यक्रियालाई विभिन्न ८ प्रकारमा विभाजन गरिएको छ । जसमा माइनर ए, माइनर बी, इंटरमीडिएट ए, इंटरमीडिएट बि, मेजर ए, मेजर बि, भेरी मेजर ए, भेरी भेजर बी पर्छन्। यी ८ प्रकारका शल्यक्रिया अन्तर्गत विभिन्न ७८ वटा शल्यक्रिया प्रक्रियाको शुल्क उल्लेख छ।
शुक्रबार, जेठ ११, २०८१
जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ नियन्त्रण कानून कार्यान्वयन गर्न नदिएको भन्दै संघीय सरकारलाई बालेनको प्रश्न
बालेनले संघीय सरकारको गतवर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विषयलाई कार्यान्वयनमा लैजान अवरोध सिर्जना गरेको भन्दै संघीय सरकारसँग प्रश्न गरेका हुन्। उनले संघीय सरकारलाई की काम आफूले गर्नु कि हामीलाई दिनु भन्दै जवाफ मागेका छन्।
शुक्रबार, जेठ ११, २०८१
सुर्तीजन्य पदार्थ उत्पादकहरुले राजश्व नीति प्रभावित पार्न खोजे, भ्रम छरे: एक्सन नेपाल
एक्सन नेपालले बिहीबार एक पत्रकार सम्मेलन गर्दै सुर्तीजन्य पदार्थ उत्पादकहरुले राजश्व नीति प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका हो। भ्रमपूर्ण सन्देश फैलाउने चुरोट उद्योग र चुरोट उद्योगले दिएको भ्रमपूर्ण सन्देश प्रकाशन गर्ने पत्रिकामाथि कारबाही हुनु पर्ने माग एक्सन नेपालको छ।
बिहीबार, जेठ १०, २०८१
Previous
37
38
39
40
41
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
बढ्दै एन्टिबायोटिक औषधिको जभाभावी प्रयोग, छाड्दैछ प्रभाव देखाउन
बिहीबार, मंसिर ४, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search