मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ११, २०८२
Fri, Nov 28, 2025
बिहीबार, मंसिर ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
गर्मीसँगै बढ्यो सर्पको टोकाइ, भेन्टिलेटरमै राख्नुपर्ने बिरामी बढ्दै
अस्पतालकै आइसीयूमा रहेका १३ वर्षका अर्का बालक पनि गोमन सर्पले डसेर उपचाररत छन्। बाराको जीतपुर सिमरा– ७ का ती बालकलाई पनि घर नजिकै खेल्ने क्रममा खुट्टामा गोमन सर्पले डसेको थियो। उनलाई दुईदिन भेन्टिलेटर सहितको आइसीयुमा राखिएको थियो।
बुधबार, जेठ ३०, २०८१
चिकित्सा शिक्षा: स्नातकका लागि एकीकृत प्रवेश परीक्षाको आवेदन आजदेखि खुला
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन फारम बुधबारबाट खुला भएको हो।
बुधबार, जेठ ३०, २०८१
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सर्वेश शर्मा
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकमा डा शर्मालाई जिम्मेवारी दिएका हुन्। डा शर्मा हाल वीर अस्पतालमा कार्यरत थिए।
मंगलबार, जेठ २९, २०८१
६ करोड लगानीमा टिचिङ अस्पतालमा सुरु भयो आईभीएफ सेवा
त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा निसन्तान दम्पतिको उपचारका लागि छुट्टै केन्द्र सञ्चालनमा आएको छ। अस्पतालले इन भिट्रो फर्टिलाइजेसन ( आईभीएफ) सेवासहितको उपचार केन्द्र सुरु गरेको हो।
मंगलबार, जेठ २९, २०८१
बयलपाटा अस्पताल बन्द हुने अवस्थामा छ, सरकारबाट विशेष अनुदानको व्यवस्था हुनुपर्छ : बद्री पाण्डे
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले दुर्गम क्षेत्रका नागरिकको निशुल्क उपचार गराइरहेको अस्पताल अहिले आफैं बन्द हुने अवस्थामा पुगेकाले त्यो अवस्था आउन नदिन आग्रह गरे।
मंगलबार, जेठ २९, २०८१
नेपाल अस्पताल सञ्चालन ऐन आवश्यक : डा तोसिमा कार्की
उनले प्रश्न गरिन्, '१० प्रतिशत नि:शुल्क बेड भनेर अन्य सेवाको चर्को शुल्क असुल्न पाइने हो? बेड मात्रै नि:शुल्क हो कि, अस्पतालले दिने अन्य सेवा पनि नि:शुल्क हुन्? बेड अनुपातको १० प्रतिशत हो कि बिरामीको अनुपातको १० प्रतिशत हो? प्रष्ट हुनुपर्छ।'
मंगलबार, जेठ २९, २०८१
सुदूरपश्चिम प्रदेश स्वास्थ्यको जिम्मा भाटलाई
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा युवा सांसद् ओमप्रकाश भाट सरल नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री दीर्घ सोडारीले गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रका भाटले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
मंगलबार, जेठ २९, २०८१
स्वास्थ्य मन्त्री यादव र पूर्व स्वास्थ्य मन्त्री थापाबीच भेट, के-के विषयमा भयो कुराकानी?
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र पूर्व स्वास्थ्य मन्त्री गगन थापाबीच भेट भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार दिउसो भएको भेटका क्रममा मन्त्री यादव र पूर्व मन्त्री थापाबीच स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको छ।
सोमबार, जेठ २८, २०८१
अदालतको परमादेशपछि बीएन्डसीलाई सम्बन्धन दिन केयूको सिफारिस
सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो। फैसला लगत्तै काठमाडौं विश्व विद्यालयले आइतबार कार्यकारी समितिको बैठकबाटचिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो।
सोमबार, जेठ २८, २०८१
स्वास्थ्यमा ११ औं तहका ६ जनाको पदस्थापन, कसको कहाँ?
मन्त्रालयले ११ औं तहका ६ जना प्रमुख कन्सल्टेन्ट तथा मेडिकल सुपरिटेन्डेन्टहरुलाई मन्त्रालय अन्तर्गतका विभिन्न अस्पताल तथा विभागमा पदस्थापन गरेको हो।
सोमबार, जेठ २८, २०८१
चितवनमा रगत पाउनै मुस्किल, गर्मीले माग बढेको भन्दै रक्तदानका लागि अपिल
विगतका तुलनामा रगत सङ्कलन घट्दो रहेको छ भने माग बढ्दो छ । उनका अनुसार गत आर्थिक वर्षमा २७ हजार एक सय चार युनिट रगत सङ्कलन गरिएको थियो । केन्द्रमा नै गएर प्रदान गरिको रगतको युनिट पाँच हजार आठ सय ३५ थियो ।
सोमबार, जेठ २८, २०८१
फार्मेसीबाट न्युट्रास्युटिकल्स नबेच्न फर्मास्यूटिकल एशोसिएसनको आह्वान
'नेपाल फर्मास्यूटिकल एसोसिएसन सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुमा उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न/ नगराउन समेत जोडदार आह्वान गर्दछौँ।'
आइतबार, जेठ २७, २०८१
आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका विषयमा स्वास्थ्य मन्त्री यादवलाई भेटे पतञ्जलीका आचार्य बालकृष्णले
आचार्य बालकृष्णले धुलिखेलमा १५० बेडको आयुर्वेदिक अस्पताल स्थापना गर्ने र नेपाललाई आयुर्वेदिक उपचार पद्धतिको हब बनाउनका निमित्त जडीबुटी तथा वनस्पतिको पहिचान, खोज, अभिलेखीकरण, दस्तावेजीकरण र प्रवर्द्धनका लागि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्ताव राखे।
आइतबार, जेठ २७, २०८१
फार्मासिस्टको लाइसेन्स परीक्षामा ८८ प्रतिशत भन्दा बढी फेल
फार्मेसी विषयमा ब्याचलर तह उत्तीर्ण रहेका परीक्षार्थी सहभागी परीक्षामा ८८ दशमलव २५ प्रतिशत अनुत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार परीक्षामा ८८५ जना सहभागी थिए । जसमध्ये १०४ जना मात्रै उत्तीर्ण भएका छन्।
शनिबार, जेठ २६, २०८१
स्वास्थ्य मन्त्री यादवले मागे देशभरीका अस्पतालबाट उपकरणको लगत
उनले उक्त विवरणमा उपकरणको नाम, उपकरणको मोडल, खरिद मिति, वारेन्टी अवधि, खरिद मूल्य, ६ प्रयोगमा भए/नभएको जानकारी, मर्मत गर्नुपर्ने अवस्था भए/नभएको र बन्द गरिएको भए कारण खुलाएर पठाउनुपर्ने बताए।
शनिबार, जेठ २६, २०८१
ट्रमा सेन्टरलाई स्वास्थ्यमन्त्री यादवको आश्वासन: तपाईं योजना ल्याउनुहोस्, बजेट म मिलाउँछु
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले बजेट अभावमा स्वास्थ्य सेवा प्रभावित हुन नहुने बताएका छन्। राष्ट्रिय ट्रमा सेन्टरको अनुगमनमा पुगेका उनले त्यहाँ आयोजित कार्यक्रममा बजेटको चिन्ता नगरी योजना ल्याउन निर्देशन दिएका छन्।
शुक्रबार, जेठ २५, २०८१
स्वास्थ्यमन्त्री यादवलाई कर्मचारीले बुझाए न्याम्स र वीर अस्पतालका समस्या र समाधानका ५७ बुँदे माग
कर्मचारी युनियनका तर्फबाट युनियन सचिव दिपक मुडभरीले मन्त्री यादवलाई ५७ बुँदे माग पत्र हस्तान्तरण गरेका हुन्। उनीहरुले लिखित माग तत्काल सम्बोधनका लागि प्रतिष्ठान कार्यकारी परिषदबाट निर्णय गरी सम्बोधन गर्न पनि आग्रह गरेका छन्।
शुक्रबार, जेठ २५, २०८१
मेडिकल काउन्सिलमा ६ जना सदस्य नियुक्त
मन्त्रिपरिषदले प्राडा दिव्यासिंह शाह, डा सुमन नेपाल, डा मधु न्यौपाने, प्राडा रविन्द्रमान श्रेष्ठ, डा वीरेन्द्रबहादुर प्रधान र डा कुम्भराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
शुक्रबार, जेठ २५, २०८१
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चले आदेश दिएको छ। सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू भनी निर्देशनात्मक आदेश जारी गरेको छ।
बिहीबार, जेठ २४, २०८१
राप्ती स्वास्थ्य प्रतिष्ठानमा ८ हजार बढीले सिटी स्क्यान र २ सय बढीले एमआरआई सेवा पाए
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक रेडियोलोजिष्ट थप भएपछि सिटी स्क्यानको रिपोर्ट समयमा नै आउन थालेको छ। हाल दैनिक २० जना बिरामीको सिटी स्क्यान हुँदै आएको छ।
बिहीबार, जेठ २४, २०८१
स्वास्थ्यमा सरुवा: आयुर्वेद विभागमा डा केसी, इपिडिमियोलोजीमा घिमिरे र भरतपुर अस्पतालमा डा पौडेललाई जिम्मेवारी
स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको हो।
बुधबार, जेठ २३, २०८१
१५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न अस्पताललाई काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ।
बुधबार, जेठ २३, २०८१
तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित
खोप अभियानका क्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभि’ लगाउने लक्ष्य राखेको छ । यही जेठ २६ गतेसम्म सञ्चालन हुने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ।
बुधबार, जेठ २३, २०८१
काठमाडौँ महानगरले गर्यो असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित
उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताए।
मंगलबार, जेठ २२, २०८१
आईओएम डिनको कार्यकाल सकिँदै, को-को छन् आकांक्षी?
स्वास्थ्यखबरलाई प्राप्त जानकारी अनुसार हालसम्म डिनका लागि इच्छा व्यक्त गर्नेमा ९ जनाको नाम आएको छ। तर ९ जनामध्ये केहीको सेवा अवधि सकिन लागेका कारण छोटो समय भएका कारण उनीहरुलाई डिन बनाउने सम्भावना कम रहेको बताइन्छ।
सोमबार, जेठ २१, २०८१
प्रधानमन्त्री प्रचण्डसम्म पुग्यो बजेटप्रति स्वास्थ्य बीमा बोर्डको असन्तुष्टि
अहिले बीमाका लागि सरकारले ७ अर्ब ५० करोड छुट्याएको छ। औपचारिक क्षेत्र समेटिने बित्तिकै त्यताबाट ६ अर्ब आउने र सरकारले थप ६ अर्ब दिँदा १२ अर्ब पुग्ने बोर्डको हिसाब थियो। बजेटमा त्यो अनुसार व्यवस्था नभएपछि स्वास्थ्य बीमा बोर्डको नेतृत्व अन्योलमा परेको हो।
सोमबार, जेठ २१, २०८१
बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत, एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बागमती प्रदेश सभा बैठकबाट बहुमतले स्वीकृत भएको छ।
सोमबार, जेठ २१, २०८१
झापाको बी एन्ड सी हस्पिटलमा पनि नि:शुल्क मिर्गौला डाइलाइसिस सेवा सुरु
बीएन्डसी टिचिङ अस्पतालका फिजिसियन डा गोपाल मिश्रले नेपालमा बर्षेनि मिर्गौलाका तीन हजारभन्दा बढी बिरामी बढिरहेको बताउनुभयो । दुखाई कम गर्न प्रयोग हुने औषधिको अत्यधिक सेवनलगायतका कारणले पनि मिर्गौलामा समस्या बढिरहेको उनको भनाइ छ ।
सोमबार, जेठ २१, २०८१
गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाबाट कपिलवस्तुको इमिलियामा छोरी भेट्न आएका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।
आइतबार, जेठ २०, २०८१
स्वास्थ्य बीमा : सरकारको तथ्यांकमाथि महालेखा प्रतिवेदनको खण्डन
आइतबार संघीय संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमाप्रति जनताको आकर्षण बढेको बताए। तर सरकारकै निकाय महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले भने स्वास्थ्य बीमामा समस्या नै समस्या नै रहेको देखाएको छ।
आइतबार, जेठ २०, २०८१
Previous
36
37
38
39
40
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
बढ्दै एन्टिबायोटिक औषधिको जभाभावी प्रयोग, छाड्दैछ प्रभाव देखाउन
बिहीबार, मंसिर ४, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search