मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार २७, २०८२
Fri, Jul 11, 2025
शुक्रबार, असार २७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
बयालपाटा अस्पतालमा दोस्रोे ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन आयोजना हुँदै
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा बैशाख २७ देखि २९ गतेसम्म ३ दिने दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेनल २०२४ हुने भएको हो।
शुक्रबार, वैशाख ७, २०८१
भवानी राणा नेतृत्वको कम्पनी फरच्युनाले थाल्यो सिरिन्ज उत्पादन
औषधि व्यवस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमै सिरिन्ज उत्पादन खुशी विषय रहेको बताउँदै गुणस्तरमा ध्यान दिन सचेत गराए। फरच्युना हेल्थ केयरकी अध्यक्ष भवानी राणाले सिरिन्ज उत्पादन गर्न नेपाल सक्षम रहेको दर्शाउनुका साथै गुणस्तरीय उत्पादनमा जोड दिने उल्लेख गरिन्। विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ अभ्यासलाई आत्मसाथ गरिने उनले प्रतिबद्धता व्यक्त गरिन्।
शुक्रबार, वैशाख ७, २०८१
बाँकेको जडीबुटी प्रशोधन उद्योगमा आगलागी
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र बाँके र बर्दिया जिल्लाबाट मगाइएको जम्मा नौवटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । उद्योगमा रहेको जडीबुटी, बोरालगायत सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ तर क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको छ।
बिहीबार, वैशाख ६, २०८१
बिदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका स्वास्थ्यकर्मीमाथि मन्त्रालयको निगरानी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति निगरानी बढाएको छ।
बिहीबार, वैशाख ६, २०८१
सांसद डा शर्माद्वारा डा कोइरालाको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग
डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाइएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।
बिहीबार, वैशाख ६, २०८१
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्।
बिहीबार, वैशाख ६, २०८१
कर्णाली प्रदेश अस्पतालमा महिला मृत्यु प्रकरण : घटनालाई राजनीतिकरण नगर्न निर्देशक डा खड्काको आग्रह
यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरुमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौं मध्ये १ महिलामा यस प्रकारको समस्या हुने डा .खड्काको तर्क छ।
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले गरे सरकार विस्तार, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्री
मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
बिहीबार, वैशाख ६, २०८१
दमौली अस्पतालमा आजदेखि १२ घण्टा ओपिडी सेवा
तनहुँको दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो
बिहीबार, वैशाख ६, २०८१
भी-२० बैठकमा मन्त्री पुनले भने-जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ
जलवायु परिवर्तनका कारण नेपालका हिमालयहरुमा तीव्र रुपमा हिउँ पग्लिन थालेको, हिमनदीहरुमा पानीको बहाव घटेको, हिम तालहरु विस्फोटको जोखिम बढेको, तथा अनावृष्टि र अतिवृष्टिजस्ता समस्याका कारण बाढी, पहिरो तथा खडेरीजस्ता प्रकोप डरलाग्दो रूपमा बढ्दै गएकोमा विश्व समुदायको ध्यानाकर्षण गराए ।
बिहीबार, वैशाख ६, २०८१
पाठेघरको उपचारका क्रममा निधन भएकी २२ वर्षीया भीमा गुरुङको शव ९ दिनदेखि कर्णाली प्रदेश अस्पतालमै
आठ दिनसम्म पनि अस्पताल प्रशासनले पीडितको मागमा गाम्भीर्यता नदेखाएको भन्दै उनीहरु आज शव नबुझेरै घर फर्केका छन् । यो घटनामा सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, महिला सञ्जाललगायत सबै सरोकारवालालाई न्याय प्राप्तिका लागि सहयोग गरिदिन पीडित पक्षले अपिल गरेका छन्।
बिहीबार, वैशाख ६, २०८१
पूर्वमुख्यसचिव तीर्थमान शाक्यको क्यान्सरबाट निधन
बिहीबार, वैशाख ६, २०८१
आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
सरकारले वैशाख ६ र ७ गते ( आज र भोली) बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।
बिहीबार, वैशाख ६, २०८१
विश्व हिमोफिलिया दिवस : रोकथाम मात्र, दीर्घकालीन उपचार छैन
आज विश्वभर हिमोफिलिया दिवस मनाइँदै छ। यस वर्ष नेपालमा ‘सबै रक्तस्राव पहिचान गर्दै सबैको समान पहुँच’ भन्ने नाराका साथ यो दिवस मनाइएको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ।
बुधबार, वैशाख ५, २०८१
नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो
विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ।
बुधबार, वैशाख ५, २०८१
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाइन्। अब त्यो समस्याबाट उनी मुक्त भएकी छन्।
बुधबार, वैशाख ५, २०८१
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन्।
बुधबार, वैशाख ५, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
डिभाइन हेल्थकेयरको फ्याक्ट्री चितवनको विजयनगरमा छ। यो उद्योग सन् २०१७ मा स्थापना भएको हो। उद्योगको पूँजी करिब ५५ करोड रहेको छ। डिभाइन हेल्थ केयरले ट्याब्लेट, क्याप्सुल र मल्हम औषधि उत्पादन गरिरहेको छ।
बुधबार, वैशाख ५, २०८१
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) बाट सिफारिस भएर आएका संस्थाहरुलाई चगत चैत ९ गतेको बैठकको निर्णय अनुसार आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो।
बुधबार, वैशाख ५, २०८१
निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित
बुधबार, वैशाख ५, २०८१
दाङबाट रुकुमका लागि हिँडेको बस दुर्घटनामा १४ घाइते, घाइतेको उपचार हुँदै
दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
बुधबार, वैशाख ५, २०८१
साहित्यकार प्रकट पगेनी ‘शिव’को उपचारका क्रममा निधन
साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ।
मंगलबार, वैशाख ४, २०८१
मणिपाल शिक्षण अस्पतालमा तीन महिने केयरगिभर तालिम सुरू
मणिपाल शिक्षण अस्पताल, पोखरामा तीन महिने ‘केयरगिभर तालिम’ सुरु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्वीकृत प्राप्त ‘केयरगिभर तालिम’ पोखरा महानगरपालीकाका नगर प्रमुख धनराज आचार्यले औपचारिक रुपमा उद्घाटन गरेका हुन्।
मंगलबार, वैशाख ४, २०८१
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन
गोरखाका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ।
मंगलबार, वैशाख ४, २०८१
म्याग्दी: एम्बुलेन्स खरिदका लागि महायज्ञ
बाबियाचौरस्थित माटेबगरमा रहेको देवी भगवती मन्दिर परिसरमा बहुउद्देश्यीय सेवा भवन निर्माण र नियमित रुपमा आकस्मिक यातायात सेवाका लागि एम्बुलेन्स खरिद गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको हो।
मंगलबार, वैशाख ४, २०८१
सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने
सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ। मंगलबार स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो।
मंगलबार, वैशाख ४, २०८१
स्वास्थ्यचौकी बनाउन सिम्लेका स्थानीयले दिए जग्गा
स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन्। स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।
मंगलबार, वैशाख ४, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
अस्पतालबाट उपचारका क्रममा त्रुटि हुँदा मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि दैलेखकी भीमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै थन्किएको छ।
मंगलबार, वैशाख ४, २०८१
आयुर्वेद अस्पताल नरदेवीको निमित्त कार्यकारी निर्देशकमा डा रामदेव यादव
मन्त्री यादवले डा श्यामबाबु यादवलाई आयुर्वेद विभागमा फर्काउँदै डा रामदेवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्। डा रामदेवले सोमबार नै निमित्त निर्देशकको जिम्मेवारी लिएका छन्।
मंगलबार, वैशाख ४, २०८१
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
म्याग्दीको बेनी अस्पतालमा नशा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा सुरु भएको छ।
सोमबार, वैशाख ३, २०८१
Previous
100
101
102
103
104
Next
ट्रेण्डिङ
डाक्टरहरु आन्दोलनमा उत्रेपछि उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई बुझायो १२ बुँदे पत्र
आइतबार, असार २२, २०८२
स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका १८० मध्ये १५० डाक्टरद्वारा नियुक्ति लिन अस्वीकार
बिहीबार, असार २६, २०८२
स्वास्थ्यको नयाँ दरबन्दी थप्ने विषयमा अर्थले माग्यो यी ६ विषयमा जवाफ
आइतबार, असार २२, २०८२
सुत्केरीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, असार २०, २०८२
सहमतिका लागि आन्दोलनरत चिकित्सक समक्ष सरकारले राख्यो ३ बुँदे 'प्रस्ताव', आन्तरिक छलफलमा चिकित्सक
मंगलबार, असार २४, २०८२
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति
मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
काउन्टरको पछाडि बसेका अदृश्य नायकहरू
१ मिनेट अगाडि
'संवेदनशीलताको सम्मान र सुधारको संकेत: अभिव्यक्तिको अधिकार र न्यायिक मर्यादाको सन्तुलन'
बुधबार, असार २५, २०८२
नियमन भन्दा बाहिर हो त चिकित्सा पेशा ?
बुधबार, असार २५, २०८२
उपभोक्ता अदालतको फैसला र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाप्रतिको अटुट विश्वासमाथि न्यायकर्मीको अदुरदर्शिता
मंगलबार, असार २४, २०८२
तलब हजारमा, क्षतिपूर्ति करोडौंमा ?
मंगलबार, असार २४, २०८२
बयालपाटा अस्पतालको स्वामित्व ग्रहणमा प्रदेश सरकारले देखाएको परिपक्वता र अभिभावकिय भूमिका
सोमबार, असार २३, २०८२
क्लिनिकल फार्मासिस्ट : स्वास्थ्य सेवा प्रणालीका ओझेलमा परेका नायकहरू?
आइतबार, असार २२, २०८२
सामाजिक सञ्जाल र चिकित्सकः ऐतिहासिक, दार्शनिक र समकालीन विश्लेषण
शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डा. वसन्त पन्तको शल्यक्रिया र गुरूपूर्णिमाको सान्दर्भिकता
डा जया सत्याल
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search