मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
वात्सल्य र प्रमुख बैंकहरूबीच विशेष साझेदारी, निःसन्तान दम्पतीलाई विशेष छुट
निःसन्तान समस्या समाधानमा अग्रणी मानिएको आईभीएफ सेन्टर वात्सल्यले नेपालका प्रमुख बैंकहरूसँग विशेष साझेदारी गरेको छ। सेवा अझ सहज र पहुँचयुक्त बनाउन नेपालका प्रमुख बैंकहरूसँग सहकार्य गर्दै निःसन्तान दम्पतीका लागि विशेष छुट योजना सुरु गरेको वात्सल्यले जनाएको छ।
आइतबार, चैत १७, २०८१
रिफरल सेन्टरका रुपमा स्थापित हुँदै चितवन मेडिकल कलेजको बालरोग विभाग
चितवन वरीपरिका जिल्लाबाट सीएमएसीमा रिफर हुने क्रम बढ्दो छ। अहिले गोर्खा, मकवानपुर, लमजुङ, तनहुँ र भरतपुरका अन्य सेन्टरबाट रिफर भएर आउने बिरामीको संख्या बढी छ। पूर्वपश्चिम राजमार्गको केन्द्रमा रहेको अस्पतालमा देशका अन्य भागबाट आएका बिरामी समेत छन्।
आइतबार, चैत १७, २०८१
बेरुजु शुन्य बनाएकोमा लुम्बिनी प्रदेश सरकारबाट बर्दिया अस्पताल सम्मानित
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको बताएका छन्। शुन्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न जोड दिइएको छ।
आइतबार, चैत १७, २०८१
सिरहाको मिर्चैयाका १४ अस्पताल अनगुमन गर्दा १३ भेटिए अवैध, बिरामी थुनेर भाग्न खोज्ने दुई कर्मचारी पक्राउ
बन्द गरिएका अस्पतालमा सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक रहेका छन्।
आइतबार, चैत १७, २०८१
अझै भेटिएनन् राजावादी आन्दोलनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं
उनलाई हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको, दुईजनाको मृत्यु हुनेगरी भएको घटनाको जिम्मेवारका साथै आफैँले चलाएको गाडीले किचेर ड्युटीमा तैनाथ प्रहरीहरुलाई हत्या गर्ने प्रयास गरेको आरोप समेत छ।
शनिबार, चैत १६, २०८१
खैरहनी नगरपालिकामा विपन्न परिवारका बालबालिकाको लागि पोषण अनुदान वितरण कार्यक्रम सुरु
जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले पोषण तथा यसको महत्व, स्तनपानको फाइदा , कुपोषणको प्रभाव तथा लाभग्राहिका लागि आवश्यक योग्यता सम्बन्धमा प्रस्तुतिकरण राखेका थिए। नगरपालिकाले दैनिक १ अण्डा र १ गिलास दुध बराबरको लागत अनुमान अनुसार दैनिक ४० रुपैयाका दरले प्रति बालबालिका मासिक १२०० का दरले भुक्तानी दिन लागेको जनस्वास्थ्य निरिक्षक अधिकारीले बताए।
शनिबार, चैत १६, २०८१
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
अस्पतालका निर्देशक बद्री रिजालका अनुसार ती व्यक्तिको पेटमा गोली लागेको छ र आकस्मिक शल्यक्रिया भइरहेको छ। अर्का एक जनाको भने कुममा गोली लागेको छ।
शुक्रबार, चैत १५, २०८१
तीनकुनेको भवनमा लागेको आगोमा परेर एकजना पत्रकारको मृत्यु
राजावादीको आन्दोलनका क्रममा तीनकुनेको एक भवनमा लागेको आगोमा परेर एक जना पत्रकारको मृत्यु भएको छ। उक्त भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको हो।
शुक्रबार, चैत १५, २०८१
राजावादी आन्दोलनका ३० जना घाइतेको उपचार हुँदै, अधिकांस केएमसीमा
घाइतेमध्ये धेरैको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले उपचार भइरहेको छ। अस्पतालले उपचार निशुल्क गर्ने तर उपचारमा लाग्ने औषधी र औषधीजन्य सामाग्रीको प्रबन्ध घाइते स्वयंले गर्नुपर्ने बताएको छ।
शुक्रबार, चैत १५, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको तयारी
उनले तिनकुनेमा राजावादीले गरेको आन्दोलन नभइ अपारधिक कृयाक्लाप, लुटपाट र अमानवीय कार्य भएको बताए। आगामी दिनमा सरकार आजजस्तो संयम नहुने पनि उनको भनाइ छ।
शुक्रबार, चैत १५, २०८१
राजावादीको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परेका एकजनाको मृत्यु
राजतन्त्रको पक्षमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी एक जनाको मृत्यु भएको छ । कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरेको छ ।
शुक्रबार, चैत १५, २०८१
राजावादीले गरे जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड
कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड गरिएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी पक्षका आन्दोलनकारीले पार्किङमा रहेका गाडीबाट आगजनी सुरु गरेको प्रत्यक्षदर्शीले बताएका छन्। साथै कम्पनीको अग्रभागमा ढुँगा प्रहार गरेर तोडफोड गरिएको छ।
शुक्रबार, चैत १५, २०८१
आन्दोलनका घाइतेको केएमसीमा 'उपचार निशुल्क', औषधी स्वयंले किन्नुपर्ने !
भनिएको छ, 'शुक्रबारको दिन काठमाडौंका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ती प्रेशित गरिएको छ।'
शुक्रबार, चैत १५, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी आन्दोलन उग्र बनेपछि कोटेश्वरदेखि बानेश्वर र गौशालासम्म कर्फ्यु
गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले केही बेरमा सूचना अपलोड हुने बताए ।
शुक्रबार, चैत १५, २०८१
श्वेता अग्रवाललाई अमेरिकामा 'प्यासेन्ट एड्भोकेसी अवार्ड', डा शाहीले सुनाए नेपालको अनुभव
अग्रवाल फाउन्डेसनकी नेपाल संयोजक हुन्। फाउन्डेसनले अहिले अमेरिकामा विश्वका नेतृत्वदायी क्यान्सर रोग विशेषज्ञ तथा मेडिकल प्रोफेसनल, वार्षिक थिंकट्यांक मिटिङ तथा म्याक्सिमाइज लाइफ गाला २०२५ गरिररहेको छ। नेपालबाट पाटन अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही सहभागी छन्।
शुक्रबार, चैत १५, २०८१
जनसंख्या नीतिको मस्यौदा तयार, स्वास्थ्य मन्त्रालय माग्यो सुझाव [मस्यौदा]
संघीय शासकीय संरचना र बहुतहगत सरकार प्रणाली अनुकूल तादात्म्यता कायम हुने गरी जनसङ्ख्या सम्बन्धी नीतिगत परिमार्जनको आवश्यकता रहेको भन्दै मन्त्रालयले संघीय संरचना अनुसार तीनै तहका लागि जनसङ्ख्याको विषयप्रति जिम्मेवारी र जवाफदेही सुनिश्चित हुन सकोस् भन्दै नयाँ नीति आवश्यक रहेको जनाएको छ।
शुक्रबार, चैत १५, २०८१
नेपाल प्रहरीका लागि २० मेडिकल अधिकृत र १५ स्टाफ नर्ससहित स्वास्थ्यका ४५ पदमा दरखास्त आह्वान
नेपाली प्रहरी अस्पतालका लागि उपसमूह स्वास्थ्यका लागि मेडिकल अफिसर २० जना, स्टाफ नर्स १५ जना, जनस्वास्थ्य अधिकृत एक जना, अप्टोमेट्रिस्ट १ जना, सीएमए ६ जना र डेन्टल हाइजनिस्ट २ जना माग गरिएको छ।
शुक्रबार, चैत १५, २०८१
गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषण हटाउने कार्यमा सहकार्यका लागि अमेरिकी संस्थासमक्ष मन्त्री पौडेलको प्रस्ताव
नेपालमा अहिले गर्भवती महिलाहरुलाई आइरन चक्की दिइन्छ। तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन्।
शुक्रबार, चैत १५, २०८१
गण्डकी मेडिकल कलेजमा निरन्तर मेडिकल शिक्षा सम्पन्न
गण्डकी मेडिकल कलेजमा 'इथिक्स इन याक्सन : ब्रिजिङ मेडिसिन एन्ड ल' शिर्षकको निरन्तर मेडिकल शिक्षा (सिएमई) सम्पन्न भएको छ। सो कार्यक्रममा चिकित्सा नैतिकता र मेडिको-लिगल जिम्मेवारीहरूबारे महत्वपूर्ण छलफल र ज्ञान सत्रहरू आयोजना गरिएको थियो।
बिहीबार, चैत १४, २०८१
अस्पतालमै उपलब्ध सेवाका लागि बाहिर पठाउने गरिएको भन्दै कारबाही गर्ने भक्तपुर क्यान्सर अस्पतालको चेतावनी
अस्पतालको फार्मेसीमा उपलब्ध भएका औषधिहरु पनि बाहिर खरिद गर्न पठाइएको, बिरामीहरुलाई अनावश्यक जस्ता देखिने औषधि जस्तै सप्लिमेन्ट्स सिफारिस गर्ने गरेको र कार्यालय समयमा सम्बन्धित कर्मचारी कार्यालयमा उपस्थित नभएकोलगायतका गुनासो आएको निर्देशक चालिसेले बताएका छन्।
बिहीबार, चैत १४, २०८१
'शाही चिकित्सक' डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन
डा श्रेष्ठले सर्वसधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका छन्। उनी तत्कालिन राजा वीरेन्द्रका निजी चिकित्सक समेत हुन्। उनी मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका पनि चिकित्सक हुन्। राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ।
बिहीबार, चैत १४, २०८१
शिक्षण अस्पताललाई विभिन्न पाँच विषयका क्लिनिकल रजिष्ट्रार आवश्यकता
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका लागि विभिन्न विषयका पाँच विषयका विशेषज्ञ आवश्यक भएको छ। अस्पतालको लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्न सूचना जारी गरेको छ।
बिहीबार, चैत १४, २०८१
मानसिक स्वास्थ्यका लागि लगानी बढाउनुपर्नेमा कर्णाली प्रदेश सभाका सांसदहरु एकमत
मनोरोगका कारण आत्महत्याका घटना बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि सरकारले मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ। उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा शक्ति सुवेदी, कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले मानसिक स्वास्थ्य सुधारका तालिम एवं जनशक्ति व्यवस्थापनका साथै बहुपक्षीय र बहुक्षेत्री समन्वय आवश्यक रहेको बताए।
बिहीबार, चैत १४, २०८१
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले गरे पदबहाली
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत सोमबार रिक्त अध्यक्ष पदमा थापालाई चार वर्षका लागि नियुक्त गरेका हुन्। थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका थिए। थापाले यसअघि बोर्ड सदस्यको रुपमा तीन वर्ष काम गरेका थिए।
बुधबार, चैत १३, २०८१
गेटा अस्पतालका निर्देशक यादवले गरे पदवहाली
सुदूरपश्चिमको कैलालीमा रहेको गेटा अस्पतालका नवनियुक्त निर्देशक डा प्रमोद यादवले पदवहाली गरेका छन्। डा यादवले बुधबार अस्पतालमा पुगेर पदवाहली गरेका हुन्। उनी चैत ७ गते अस्पताल निर्देशकमा नियुक्त भएका थिए।
बुधबार, चैत १३, २०८१
१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए। ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने।
बुधबार, चैत १३, २०८१
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।
बुधबार, चैत १३, २०८१
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा ९ लाख बढी विदेशीको आँखा परीक्षण
सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।
बुधबार, चैत १३, २०८१
डोल्पाकी एक अविवाहित युवतीको कथा : पेट दुखेर जँचाउन आउँदा देखियो बच्चा !
डोल्पाको बदलिँदो परिवेशले अविवाहित नयुवतीहरु गर्भवति हुने क्रम बढ्दो छ। कतिजनाले पहिल्यै थाहा पाउँछन् र बजारमा महंगोमा औषधि किनेर बच्चा फाल्छन। केही आफ्नो गर्भमा बच्चा रहेको थाहा नपाएर बसेका हुन्छन्। अप्ठ्यारो भएपछि भिडियो एक्सरे गर्दा थाहा पाउँछन्। अस्पतालबाट निस्केपछि हराउँछन्, अस्पतालबाट गएर हराउनेहरु कहाँ जान्छन्?
बुधबार, चैत १३, २०८१
वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा क्यान्सर स्क्रिनिङ कार्यक्रम हुने
काठमाडौं महानगरपालिका र वीर अस्पतालको सहकार्य हुने क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम हुने भएको छ। आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा काठमाडौं महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ।
मंगलबार, चैत १२, २०८१
Previous
101
102
103
104
105
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
७ मिनेट अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१९ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search