मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्यका १२औं तहका दुई अतिरिक्त सचिवका लागि आवेदन माग
बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूर भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सुम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेभसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ।
बुधबार, चैत ६, २०८१
सरकारी रेडियोग्राफी संघ साधारण सभा सम्पन्न
नेपालमा सरकारी स्वास्थ्य क्षेत्रमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको पेशागत संगठनको रुपमा रहेको सरकारी रेडियोग्राफी संघ (गोरान)ले 'रेडियोग्राफी रिबुट: फ्रम हिस्ट्री टु होराइजन; क्राफ्टिङ्ग नेपालस् पोलिसी ब्लुप्रिन्ट' विषयमा कार्यशाला गोष्ठी आयोजना गरेको थियो।
बुधबार, चैत ६, २०८१
महराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघले फर्कायो विरासत (अन्तिम मतपरिणाम)
बुधबार, चैत ६, २०८१
महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघको अग्रता, जित सुनिश्चित भन्दै मनाउन थालियो विजय उत्सव
अध्यक्षमा नेविसंघका विवेककुमार यादवले ८४१ मत पाएका छन्। प्रतिद्वन्द्वी अनेरास्ववियुका पंकज गुप्ताले ७ सय ४ मत प्राप्त गरेका छन्। सचिवमा नेविसंघकै यासिका यादवले ८२५ मतसहित अग्रता लिएकी छिन् भने अखिलका रुपसिंह सुनार ७०९ मतसहित पछ्याइरहेका छन्। त्यस्तै कोषाध्यक्षमा नेविसंघका सागर चैलागाईले अग्रता लिएका छन्।
बुधबार, चैत ६, २०८१
पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी प्रतिभा भण्डारीको प्यानल नै विजयी
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस कास्कीको पोखरा नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ। मंगलबार भएको मतदानबाट अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन्।
बुधबार, चैत ६, २०८१
नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अखिलको प्यानल नै विजयी
मंगलवार राति सम्पन्न मतगणनामा २३४ मत पाएर अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएकी हुन्।
बुधबार, चैत ६, २०८१
आयुर्वेद क्याम्पसमा नेविसंघको प्यानल नै विजयी
कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरेका छन् भने १ मत बदर भएको थियो।
बुधबार, चैत ६, २०८१
महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघले १ मतले भत्कायो अखिलको विरासत
मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेविसंघलले एक मतले एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विरासत भत्काएको हो।
बुधबार, चैत ६, २०८१
प्रदेश अस्पताल सुर्खेतको संस्थागत र संरचनात्मक सुधारका ५ विकल्प [सबल पक्ष र चुनौतीसहित]
कर्णाली प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नती सम्बन्धमा अध्ययन गर्ने उच्चस्तरीय अध्ययन समितिले आफ्नो प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ। प्रतिवेदनमा अस्पतालको संस्थागत र संरचनात्मक सुधारका लागि विभिन्न पाँच वटा विकल्पहरु दिइएको छ।
मंगलबार, चैत ५, २०८१
चितवन र गैँडाकोटका जनप्रतिनिधिको नसर्ने रोगको परीक्षण गर्दै भरतपुर अस्पताल
आफ्नो ६९ औँ वार्षिकोत्सव र नसर्ने रोग विरुद्धको स्वास्थ्य मन्त्रालयको अभियान अन्तर्गत जनप्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गर्न लागेको हो।
मंगलबार, चैत ५, २०८१
स्ववियु निर्वाचन: महाराजगञ्ज र कीर्तिपुर आयुर्वेद क्याम्पसमा कति मत खस्यो?
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि मतदान जारी छ। चिकित्सा तर्फ महाराजगन्ज मेडिकल क्याम्पस र कीर्तिपुर आयुर्वेद क्याम्पसमा मतदान अन्तिम चरणमा पुगेको छ।
मंगलबार, चैत ५, २०८१
बागमती प्रदेश लोकसेवा : फार्मेसी सहायकमा माग २७, प्रतिष्पर्धी ६८९ र पास जम्मा ५ !
पास भएकालाई चैत २७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ। फार्मेसी सहायक पदमा २७ जनाका लागि दरखास्त माग गरिएको थियो। परीक्षक्षामा सम्मीलित ६८९ जना सम्मिलित भएका थिए।
मंगलबार, चैत ५, २०८१
त्रिवि अन्तर्गत चिकित्सा क्षेत्रका चार कलेजमा स्ववियु निर्वाचन जारी
महाराजगञ्ज मेडिकल कलेजमा तीनजना प्रतिष्पर्धामा छन्। सभापतिमा नेविसंघबाट विवेककुमार यादव, अनेरास्ववियुबाट पंकज गुप्ता, अखिल क्रान्तिकारीबाट अशोक घर्ती मगर प्रतिष्पर्धामा छन् । नेविसंघले धेरैपटक जितेको यहाँ २०७३ र २०७९ को स्ववियु चुनावमा भने अनेरास्ववियुले जितेको थियो।
मंगलबार, चैत ५, २०८१
नबुझिने प्रेस्क्रिप्सन, नारायणी अस्पतालका डाक्टरद्वारा आचारसंहिता उलंघन
प्रेस्क्रिप्सनमा उल्लेख नाम फार्मेसीमा समेत नबुझिएपछि स्वास्थ्यखबरलाई 'बिज्ञबाट नाम थाहा पाइदिन' लेखिपठाइएको हो। नारायणी अस्पतालको ओपीडी कार्ड रहेकाले त्यहीँ कार्यरत चिकित्सकले यस्तो अक्षरमा प्रेस्क्रिप्सन लेखेको देखिन्छ।
मंगलबार, चैत ५, २०८१
जिल्ला अस्पताल डोल्पामा विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क स्वास्थ्य शिविर
शिविरमा १ हजार ५९१ जाँच तथा उपचार सेवा लिएको अस्पतालका मेडिकल अफिसर डा अखण्ड उपाध्यायले जानकारी दिएका छन्। उनका अनुसार चेकजाँचका साथै औषधि वितरण निशुल्क गरिएको थियो।
मंगलबार, चैत ५, २०८१
भरतपुर अस्पतालमा कार्यालय समयमा कर्मचारीका लागि सामाजिक सञ्जाल बन्द
अस्पतालले जारी गरेको सूचना भनिएको छ, 'अस्पताल भित्रका कम्प्युटरहरू आदिबाट कसैले भीपीएन प्रयोग गरेको पाइएमा तुरुन्त कानुन अनुसार कारबाही हुनेछ।'
मंगलबार, चैत ५, २०८१
केयूको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
सिफारिसमा परेका तीन जनामध्ये प्राडा वाग्ले उपकुलपतिमा नियुक्त भएका हुन्। केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठित समितिमा प्राडा अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य थिए।
सोमबार, चैत ४, २०८१
सर्वोच्च पुगिन् डा संगीता मिश्रा, दुवै पक्षलाई छलफलमा आउन अदालतको आदेश
वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते सर्वाेच्चमा रिट निवेदन दिएकी थिइन्। उक्त विषयलाई लिएर सर्वाेच्चले सरकारलाई कारण देखाउन समेत भनेको छ। रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएकी छिन्।
सोमबार, चैत ४, २०८१
बाग्लुङ नारायणस्थानमा नसर्ने रोग स्क्रिनिङ कार्यक्रम, ५७९ जनामध्ये २८ जना मधुमेह ९ उच्च रक्तचापका बिरामी फेला
विशिष्ट अतिथिको प्रादेशिक जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख घनश्याम सापकोटाले नसर्ने रोग र असल खानपान नङ र मासु जस्तै भएकाले असल खानपान, व्यवहार परिवर्तन र स्वस्थ जीवनशैली साथै व्यायामले र उपचारले नसर्ने रोगलाई नियन्त्रणमा ल्याउन सकिने धारणा व्यक्त गरे।
सोमबार, चैत ४, २०८१
दुई महिनाकाे निरन्तर उपचारपछि समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान
अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ। गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान बचाउन सफल भएको हो।
सोमबार, चैत ४, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जरी डा उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गरेकी हुन्।
आइतबार, चैत ३, २०८१
आँखा स्वास्थ्य उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिका लागि अधिक छुटमा उपलब्ध गराउने छ।
आइतबार, चैत ३, २०८१
सिभिल अस्पतालमा १ सय ६१ जनामा बोनम्यारो प्रत्यारोपण
बोनम्यारो नली हाडभित्र हुने मासी हो। बोनम्यारोले शरीरमा रातो र सेतो रक्तकोष बनाउँछ। रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोषले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
आइतबार, चैत ३, २०८१
गर्मीको सुरूवातसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढ्दै
औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन्।
आइतबार, चैत ३, २०८१
स्वास्थ्य बीमा पाँच लाख कसरी? यस्ता छन् प्रतिवेदनमा उल्लेख कारण र आधारहरु
मन्त्री पौडेलले आइतबार कार्यादलले दिएको सुझाव प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पौडेलले आफूले पहिले पनि पाँच लाख पुग्छ भनेको र त्यसका लागि अहिले पनि आफू लागिरहेको बताए। 'पहिले पनि भनेको थिएँ। अहिले पनि पाँच लाख पुग्छ भनिरहेको छु। यो पुर्याउन लागिपर्छु। मन्त्रीका रुपमा यो मेरो प्रतिवद्धता भयो। स्वास्थ्य बीमा पाँच लाख पुग्छ, पुग्छ', मन्त्री पौडेलले भने।
आइतबार, चैत ३, २०८१
यस्तो छ स्वास्थ्य बीमा कार्यदलको प्रतिवेदनको [पूर्णपाठ]
समितिले बीमा कार्यक्रमको विकास र विस्तारका लागि विभिन्न १३ वटा विषयमा केन्द्रित रहेर कार्ययोजनासहितका सुझावहरु दिएको छ। प्रतिवेदनमा स्वास्थ्य बीमाको हालको संरचनालाई पुनर्संरचना गर्ने विषय र पुनर्संरचना गर्नुपर्ने ८ वटा कारणहरु दिँदै व्याख्या गरिएको छ।
आइतबार, चैत ३, २०८१
स्वास्थ्य बीमाको प्याकेज र प्रिमियम परिवर्तन गर्नुपर्नेमा विज्ञहरुको जोड
अन्तरक्रियामा सहभागी अधिंकाले सरकारले स्वास्थ्य बीमा जस्तै अन्य सामाजिक कार्यक्रम समानान्तर रुपमा चलाउन नहुने बताएका छन्। स्वास्थ्य बीमा, सामाजिक सुरुक्षा, कोष, नागरिक लगानी कोषका साथै आर्मी र प्रहरीका आफ्नै कल्याणकारी कोषका कारण नागरिकमा अन्योलता सृजना भएको बताए।
शनिबार, चैत २, २०८१
स्वास्थ्य बीमा रोगको उपचारका लागि हो, रोग छ कि भनेर हेर्न होइन
तेस्रो, अहिले अस्पतालमा व्यक्ति जान्छ । ऊ बिरामी भएर होइन, बिरामी छु कि छैन भनेर स्क्रिनिङ गर्न जान्छ । स्वास्थ्य बीमा भनेको बिरामी भएपछि उपचार खर्च अभावमा प्रयोग गर्ने हो । जो बिरामी भएको छैन, उसले तिरेको समेत गरेर बिरामीमा खर्च गर्ने हो । अहिले बीमा बिरामीको उपचारमा बीमा हुनुपर्नेमा रोग पहिचानमा प्रयोग हुने गरेको पाइन्छ। अस्पतालले गर्ने ‘होलबडी चेकअप’ वा स्क्रिनङिलाई रोक्नुपर्छ।
शनिबार, चैत २, २०८१
अहिलेकै बीमा प्याकेज चलाउन प्रिमियम ८ हजार पुर्याउनुपर्छ
स्वास्थ्य बिमालाई दिगो बनाउनका लागि ३५ सय प्रिमियमलाई बढाउनुपर्छ । स्वास्थ्य बीमा ऐनमा औपचारिक क्षेत्र अनिवार्य समेटिनुपर्ने र आम्दानीका आधारमा प्रिमियम तोक्नुपर्ने उल्लेख छ। त्यसलाई कार्यान्वयन गर्नुपर्छ । सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष आदिबाट पनि त्यही काम भइरहेकाले दोहोरोपन हटाउनुपर्छ।
शनिबार, चैत २, २०८१
सबै कार्यक्रम एकीकृत गर्दा स्वास्थ्य बीमामा ९५ अर्बको कोष बन्छ
बिमाको आकारलाई ठुलो बनाउँदा पैसा धेरै लाग्छ । ज्येष्ठ नागरिक, विपन्न वर्ग लगायत लक्षित वर्गको प्रिमियम सरकारले तिर्ने हुँदा बिमा कोष बढ्दै जान्छ । बिमा गर्ने तर प्रिमियम नतिर्ने ७० प्रतिशतका कारण स्वास्थ्य बिमा असफलतातर्फ उन्मुख भएको हो।
शनिबार, चैत २, २०८१
Previous
103
104
105
106
107
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
७ मिनेट अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१९ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search