मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी
बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए।
शनिबार, चैत २, २०८१
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा तिवारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही कर्मचारीको सरुवा भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक परिवर्तन गरेका हुन्। मन्त्री पौडेलले केन्द्रको निर्देशकमा डा श्रीराम तिवारीलाई जिम्मेवारी दिएका छन्। केन्द्रमा निर्देशक रहेका डा प्रज्वल श्रेष्ठलाई वीर अस्पतालमा पठाइएको छ।
शुक्रबार, चैत १, २०८१
माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी
इण्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो।
शुक्रबार, चैत १, २०८१
परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा सरोजा पाण्डे नियुक्त
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त भएकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५ वर्ष वरिष्ठ कन्सल्ट्याण्टका रुपमा सेवा गरेकी डा पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, चैत १, २०८१
स्वास्थ्य बिमा बाेर्डमा कार्यकारी निर्देशककाे जिम्मेवारी सम्हाल्दै डा काफ्लेले जनाए ४ प्रतिबद्धता
निमित्त कार्यकारी निर्देशक डा सराेज शर्माले अबिरबाट उनलाई बाेर्डमा स्वागत गरे। उनले निमित्त कार्यकारी निर्देशककारूपमा राम्राे गर्ने काेशिस गरेकाे बताए। स्वास्थ्य बिमाप्रति आमजनकाे भराेसा बढेकाे बताउँदै त्यसका लागि उपयुक्त व्यक्ति बाेर्डले प्राप्त गरेकाे उनकाे भनाइ छ।
शुक्रबार, चैत १, २०८१
रक्षा क्यान्सर केयर सोसाइटीले मनायो क्यान्सर बिजेताहरुसँग होली
समाजमा क्यान्सर भन्ने बित्तिक्कै निको हुन्न भन्ने सोचाइ रहेको अवस्थामा यस्तो सोचलाई चिर्दै क्यान्सरको उपचार हुन्छ र समयमा उपचार भएमा निको हुन्छ भन्ने सन्देश दिन क्यान्सर बिजेताहरुसँग सोसाइटीले होली मनाएको संस्थाकी अध्यक्ष स्त्री क्यान्सर रोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले जानकारी दिइन्।
शुक्रबार, चैत १, २०८१
डा टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदबहाली
स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। डा बाराकोटी स्वास्थ्य सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्म काम गरेका कर्माचारीका रुपमा चिनिन्छन्। उनी मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन्। त्यसपछि लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन्।
शुक्रबार, चैत १, २०८१
सन् २०२४ मा जम्मा सात देशले पूरा गरे डब्लुएचओको वायु गुणस्तर मापदण्ड
आइ.क्यु एअरका विश्वव्यापी सी.ई.ओ फ्राङ्क हाम्स भन्छन्, ‘वायु प्रदूषण मानव स्वास्थ्य र वातावरणीय स्थिरताका लागि गम्भीर खतरा बनेको छ, तर अझै पनि विश्वका धेरै मानिसहरू आफू सास फेर्ने वायुको गुणस्तरबारे बेखबर छन्।'
शुक्रबार, चैत १, २०८१
आम्सा नेपालले थाल्यो 'प्रोजेक्ट आरोग्य', पहिलो चरणमा नुवाकोटको बेल्कोटगढीमा निःशुल्क स्वास्थ्य शिविर
सोही नगरपालिका स्थित चिम्टेस्वर महादेवको मन्दिर अगाडि तीन दिन नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। जसमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुले सामान्य स्वास्थ्य परीक्षण, स्त्रीरोग सम्बन्धी, हाडजोर्नी सम्बन्धी, नाक, कान, घाँटी सम्बन्धी, आँखा जाँच, दाँतको जाँच र पेटको भिडियो एक्सरेलगायत गरेका थिए।
शुक्रबार, चैत १, २०८१
सर्लाही मलंगवाका १९ अस्पताल अनुगमन गरिएकोमा १५ वटा अवैध
मुख्यमन्त्री सिंहले अस्पताल अनुगमनमा पुगेपछि बजारमा रहेका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक सञ्चालक बन्द गरी सम्पर्कविहिन भएका थिए। ।
शुक्रबार, चैत १, २०८१
जोमसोममा शल्यक्रिया मार्फत प्रसूति सेवा पुन: सुरु
१९ महिनापछि बुधबार शल्यक्रिया मार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार २३ वर्षीया गर्भवतीको शल्यक्रिया गरि दुई किलो पाँच सय ग्राम तौल भएको बच्चा जन्मिएको छ।
शुक्रबार, चैत १, २०८१
नोभा जेनेटिकाको पेनगेन ट्याबलेट बजारबाट फिर्ता लैजान निर्देशन
पेनगेन ट्याबलेटको ब्याच नम्बर पीएएन १२० को औषधि न्यून गुणस्तर पाइएकाले यसको सेवन नगर्न विभागले सबैमा आग्रह समेत गरेको छ।
बिहीबार, फागुन २९, २०८१
चीनले अनुदान दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय
सरकारले चीनले अनुदान दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले मित्र राष्ट्र चीनले एम्बलेन्स प्रयोजनका लागि दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको हो।
बुधबार, फागुन २८, २०८१
माटोको ढिस्को खसेर हुम्लामा एकको मृत्यु, चार घाइते महिलालाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो
बुधबार बिहान हुम्लाको सर्केगाड गाउँपालिका रोडीकोटमा घर पोत्ने माटो लिन ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने चार जना महिला घाइते भएका छन्।
बुधबार, फागुन २८, २०८१
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको रु दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिए।
बुधबार, फागुन २८, २०८१
अटिजम: समयमै पहिचान गर्नमा समस्या
उनले भनिन्, ‘अटिजम कुनै रोग होइन, त्यसैले यसको कुनै औषधि पनि छैन। यो एउटा अवस्था हो भन्ने कुरा बुझेर सोही अनुसार व्यवहार गर्नुपर्छ।’
बुधबार, फागुन २८, २०८१
नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण
नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ। कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो।
मंगलबार, फागुन २७, २०८१
सेती अस्पतालमा अब मेरुदण्डको शल्यक्रिया दूरबीन प्रविधिबाट
यहि फागुन ९ गते अस्पतालमा भर्ना भएका डडेल्धुराको अमरगढीका उमेश ताम्राकारको मेरुदण्डको दूरबीन प्रविधिबाट सफल शल्यक्रिया गरिएको हो।
मंगलबार, फागुन २७, २०८१
साझा यातायातका ३१ मध्ये १२ सवारी प्रदूषण जाँचमा फेल, मर्मतपछि मात्रै सञ्चालन गर्न निर्देशन
प्रदूषण जाँचका क्रममा १२ वटा सवारी साधन निर्धारित मापदण्ड पूरा गर्न नसकी फेल भएका छन् भने १९ वटा सवारी साधन सही अवस्थामा रहेको पाइएको छ। फेल भएका सवारी साधनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ।
मंगलबार, फागुन २७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
मंगलबार, फागुन २७, २०८१
वीर अस्पतालको निर्देशक डा शर्मा र सहायक निर्देशक अधिकारीले जिम्मेवारी सम्हाले
निर्देशक शर्मा वीर अस्पतालमा कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत छन् भने सहप्राध्यापक डा अधिकारी मेडिसिनका विभागीय प्रमुख हुन्।
मंगलबार, फागुन २७, २०८१
नसर्ने रोग परीक्षण अभियान : सांसदहरुको स्वास्थ्य परीक्षण हुँदै
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलका अनुसार संसदमा खटिएका टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको परीक्षण गर्नेछ। जस अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात परीक्षण हुनेछ।
मंगलबार, फागुन २७, २०८१
प्रहरी अस्पतालमा न्याम्सको एमडी/एमएस कार्यक्रम सञ्चालन हुने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ। न्याम्सको स्नातकोत्तर तह (एमडी/एमएस) कार्यक्रम प्रहरी अस्पतालमा सञ्चालन गर्न सम्झौता भएको हो।
मंगलबार, फागुन २७, २०८१
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले सिफारिस गरेका डा शर्मासहित डा समाज गौतम र डा अनुपमा कार्कीमध्ये शर्मालाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
मंगलबार, फागुन २७, २०८१
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
सोमबार, फागुन २६, २०८१
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा चौधरी
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले जिम्मेवारी पाएका छन्।
सोमबार, फागुन २६, २०८१
स्वास्थ्यमा सरुवा: रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा झा, घिमिरे किटजन्यमा
मन्त्रालयले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा चन्द्रभाल झालाई जिम्मेवारी दिएको छ। महाशाखाका निर्देशक रहेका डा यदुचन्द्र घिमिरेलाई किटजन्य
सोमबार, फागुन २६, २०८१
सुनसरी समाज यूएईको रक्तदान कार्यक्रम सम्पन्न
सुनसरी समाज यूएईको मुख्य आयोजना तथा नेपाली रक्तदाता संघ युएईको सह- आयोजनामा यूएईको दुबईमा अल कुबेत अस्पतालसँगको सहकार्यमा बृहत खुला रक्तदान सम्पन्न गरेको छ। रक्तदान दुबई स्थित अल कूबेत हस्पिटल खलीज देराकै परिसरमा गरिएको हो।
सोमबार, फागुन २६, २०८१
६ रिजर्भ एन्टिबायोटिक खुद्रा फार्मेसीबाट बेच्न औषधि विभागले लगायो प्रतिबन्ध
औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै एन्टीबायोटिक, मेरोपेनम, कोलिस्टिनलगायत विभिन्न ६ प्रकारका रिजर्भ औषधी खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो ।
सोमबार, फागुन २६, २०८१
आइओएमको सहायक डीनका लागि तीन जनाको नाम सिफारिस
सहायक डीन छनोट समितिले आवेदन दिएकामध्ये अन्तर्वार्तामा छनोट भएका पाँच जनामध्ये तीन जनाको नाम सिफारिस गरेको हो। तीन जनामध्ये एक जना सहायक डीनमा नियुक्त हुने छन्। सिफारिसमा पर्नेमा डा खेमबहादुर कार्की डा पलेश्वाँ जोशी लाखे र डा सन्तकुमार दास रहेका छन्।
सोमबार, फागुन २६, २०८१
Previous
104
105
106
107
108
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
७ मिनेट अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१९ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search