मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो। अस्पतालका निमित्त निर्देशक डा समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए।
सोमबार, फागुन २६, २०८१
विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं, सतर्कता अपनाउन आग्रह
सोमबार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा अटाएको छ। विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार सोमबार दिउँसो १२ः४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १९१ पुगेको छ।
सोमबार, फागुन २६, २०८१
नेफ्रोलोजिस्ट डा क्षेत्रीको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै सेवाबाट हटाउने तयारीमा स्वास्थ्य मन्त्रालय
गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित भएपछि मन्त्रालयले सोमबार सूचना नै जारी गरेर उनलाई सेवाबाट हटाउने तयारी स्वरुप दोस्रोपटक स्पष्टीकरण सोधेको हो।
सोमबार, फागुन २६, २०८१
धरानका मेयर राई र बीपी प्रतिष्ठान जग्गा विवाद : मेयरले मागे सबै भवनको नक्सापास
आफू प्रतिष्ठानबिरुद्ध मुद्दा हाल्ने निर्णयमा पुगेको मेयर राईले बताएका छन्। प्रतिष्ठानलाई पठाएको पत्र सार्वजनिक गर्दै उनी लेख्छन्, 'कानुन नखोज्नु परो भन्छु खोज्न बाध्य बनाउँछन् ! धेरै कानुन खोजियो भने चल्न अप्ठ्यारो हुन्छ भनेको बुझ्दैनन् ! क्यार्नु त ! अब म पनि बि.पि. अस्पताललाई मुद्दा हाल्ने निर्णयमा पुगें !'
सोमबार, फागुन २६, २०८१
निजामती अस्पतालको निर्देशकका लागि सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको नाम अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा प्रमोद यादव, दोस्रो नम्बरमा डा रुद्र मरासिनी र तीन नम्बरमा डा मोहनचन्द्र रेग्मीको नाम सिफारिसमा परेको छ।
आइतबार, फागुन २५, २०८१
काठमाडौं उपत्यकामा डम्म बादल, विश्वकै पाचौँ प्रदूषित सहर बन्यो
मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन् । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”
आइतबार, फागुन २५, २०८१
नेपालमा पहिलो पटक रगत रोग विशेषज्ञ ‘डीएम हेमाटालोजिस्ट’ उत्पादन
नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डाक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ। डा विक्रम कार्की स्वदेशमै अध्ययन गरेर पहिलो डीएम हेमाटोलोजिस्ट बनेका छन्।
आइतबार, फागुन २५, २०८१
नेपाल रेडियोलोजिस्ट एसोसिएशनमा नयाँ कार्यसमिती, अध्यक्षमा डा कार्की
नेपाल रेडियोलोजिस्ट एसोसिएशनमा डा तेजेन्द्र कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ। एसोसिएशनको फाल्गुन २३ र २४ गते इटहरीमा सम्पन्न भएको सातौं राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो।
आइतबार, फागुन २५, २०८१
वीर अस्पतालको निर्देशक बन्दै डा दीलिप शर्मा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको कार्यकारी निर्देशकमा डा दीलिप शर्मा आउने पक्का भएको छ। डा शर्माले एक दुई दिनभित्र नै निर्देशकको जिम्मेवारी पाउने मन्त्रालय स्रोतले जानकारी दिएको छ।
आइतबार, फागुन २५, २०८१
अमेरिका बाहिरिने भएपछि डब्लुएचओले ल्यायो कर्मचारीका लागि स्वेच्छिक अवकाश प्याकेज
आइतबार, फागुन २५, २०८१
नेपाल प्रहरी अस्पतालका रेडियोलोजिस्ट डा चापागाईं तीन महिनादेखि अस्पतालसँग 'सम्पर्कविहिन'
उनले २०८१ कात्तिक १४ देखि लागू हुने गरी दिन १५ दिने घर बिदा स्वीकृत गराई बिदा बसेको बताइएको थियो। पुनः थप घर बिदा दिन १४ गरी कुल २९ दिनसम्म लगातार बिदा बसी उक्त विदा भुक्तान गरेपछि पुस २५ गते अस्पतालमा हाजिर हुन आउनु पर्नेमा उनी नआएको सूचनामा उल्लेख छ।
आइतबार, फागुन २५, २०८१
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस
स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
शनिबार, फागुन २४, २०८१
मनमोहन सेन्टरमा पहिलो पटक 'मिनिमल इनभेजिब सिएबिजी' प्रविधिबाट मुटुको शल्यक्रिया सफल
म्याग्दी गाउँपालिका १ तनहुँ घर भएका ४५ का एक पुरुषमा उक्त शल्यक्रिया गरिएको हो। मिनिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआईसिएबिजी) प्रविधिबाट गरिएको शल्यक्रिया नेपालमै पहलो पटक भएको अस्पतालको दाबी छ।
शनिबार, फागुन २४, २०८१
गोकर्णेश्वरका क्यान्सर बिरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर अस्पतासँग सम्झौता हुँदै
नगरपालिकाले उक्त सहयोग भक्तपुर अस्पतालमा उपचार गराउने बिरामीलाई गर्ने जनाएको छ। नगरपालिका र अस्पतालबीच यषस विषयमा सम्झौता समेत हुने भएको छ।
शनिबार, फागुन २४, २०८१
जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती
मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषकहरू बताउँछन्।
शनिबार, फागुन २४, २०८१
कानुनविपरित सञ्चालित रौतहटका १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन
गरुडा नगरपालिका ५ शिवनगरमा स्थित आनन्द अस्पताल एक्युपन्चर सेन्टर प्रालि, गरुडा ४ गरुडामा अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगायतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन्।
शनिबार, फागुन २४, २०८१
किन आवश्यक छ एन्टीमाइक्रोबियल्स औषधिमा रातो धर्का?
रातो धर्काको संकेत भनेको चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्रि वितरण र खरिद गर्न मिल्दैन भन्नु हो। संक्रामक रोगहरुको उपचारका लागि यी औषधिहरुमा रातो धर्का राखिएको हुनुपर्छ। रातो धर्का भएका औषधि आफुखुशी खान मिल्दैन। मात्रा पुरा गरेर खान अनिवार्य छ। यसो नगर्दा एन्टीबायोटिक रेसिस्टेण्टको समस्या हुन्छ। र, औषधिले रोग विरुद्ध राम्रोसँग काम गर्दैन।
शुक्रबार, फागुन २३, २०८१
को होला निजामती अस्पतालको निर्देशक? तीन जनाको नाम सिफारिस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी र डा प्रमोद यादवको नाम सिफारिस गरिएको छ।
शुक्रबार, फागुन २३, २०८१
स्वास्थ्य सचिव नबनाइएको प्रति अतिरिक्त सचिव डा मिश्रा असन्तुष्ट
लोक सेवा आयोगको बढुवा समितिले उम्मेदवार मध्येबाट सचिवका लागि उपयुक्त तीनजना सिफारिस गर्ने प्रावधान छ। लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डा देवकोटाका साथै डा मिश्रा र डा बाराकोटीलाई सचिवका लागि योग्य ठहर्याएको थियो।
बिहीबार, फागुन २२, २०८१
डा विकास देवकोटा स्वास्थ्य सचिव पदमा बहाली
डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन्। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको अनुभव छ।
बिहीबार, फागुन २२, २०८१
अर्थले स्वास्थ्य बीमालाई पठाएको ३ अर्ब साउन र भदौलाई ठिक्क, थप बक्यौताबारे शुक्रबार स्वास्थ्य र अर्थ मन्त्रालयको छलफल
बोर्डले हरेक वर्ष बढ्दो दायित्वले बक्यौता बढ्दै गएको विषयमा यसअघि नै स्वास्थ्य मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा पठाइसकेको छ। उक्त हिसाब अनुसार आर्थिक वर्ष २०८१/०८२ मा बीमाको भुक्तानी गर्नुपर्ने रकम १९ अर्ब पुग्ने अनुमान छ। बढ्दो दायित्वका कारण हरेक वर्ष सरकारले विनियोजन गर्ने ७ अर्ब र बोर्डको ४ अर्ब गरी ११ देखि १२ अर्ब मात्रै तिर्न सक्ने अवस्था छ र बाँकी बक्यौताका रुपमा रहँदै आएको देखिन्छ।
बिहीबार, फागुन २२, २०८१
स्वास्थ्य सचिवमा डा विकास देवकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
बुधबार, फागुन २१, २०८१
मन्त्रिपरिषद बैठक बस्दै, स्वास्थ्य सचिव नियुक्तिको सम्भावना
बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औं तहमा रहेका तीन जना डा संगिता मिश्र, विकास देवकोटा र डा टंक बाराकोटीलाई सिफारिस गरेको छ।
बुधबार, फागुन २१, २०८१
नसर्ने रोगको पहिचान अभियानमा साथ दिँदै मनाइयो आम्दा दिवस
सो कार्यक्रम भरी रक्तचाप मापन, बिएमआइ मापन, सुगरको मात्र जाँच र पिसाबमा प्रोटिन जाँच जस्ता जांचहरु नि:शुल्क रुपमा गरिएको थियो। कार्यक्रम अवधि भरमा १४६ भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका छन्।
बुधबार, फागुन २१, २०८१
म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधि उत्पादन गर्दै, एक अर्ब बढीको लगानीमा बनाइयो अत्याधुनिक प्लान्ट
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा म्याग्नस फर्माले उक्त प्लान्टबाट तल उलेखित थेराप्युटिक सेगमेन्टका विभिन्न औषधीहरु उत्पादन गर्ने लक्ष्य लिएको प्रबन्धक निर्देशक सुधीर प्रकाश मास्केले जानकारी दिए। उनका अनुसार क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो,साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया आदिका प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु बनाउन लागिएको हो।
मंगलबार, फागुन २०, २०८१
चिकित्सकलाई नेपालमै टिकाउने वातावरण बनाउन आवश्यक : डा कार्की
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले नेपालमा रहेका दक्ष चिकित्सकलाई नेपालमै रहेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने वातावरण बनाउनुपर्ने बताएका छन्। उनले नेपाली चिकित्सकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने संघको धारणा रहेको बताएका हुन्।
मंगलबार, फागुन २०, २०८१
कोशी अस्पतालका रेडियोग्राफरको प्रमाणपत्र नक्कली, अख्तियारले हाल्यो मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरमा रहेको कोशी अस्पतालका रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले चौधरीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
मंगलबार, फागुन २०, २०८१
पाँच सय डाक्टरको दरबन्दी खुलाउन मन्त्रिपरिषदबाट स्वीकृति पाएका छौं: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा अन्तर्गत पाँच सय चिकित्सकका लागि लोक सेवा खुलाउने गरी दरबन्दीका लागि स्वीकृति पाइसकेको बताएका छन्। नेपाल चिकित्सक संघको ७५औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले मन्त्रिपरिषदबाट दरबन्दीका लागि स्वीकृति पाइसकेको जानकारी दिएका हुन्।
मंगलबार, फागुन २०, २०८१
नेविसंघको स्वास्थ्य सहायता समितिमा बोहरा
नेविसंघले स्वास्थ्य सहायता समितिसहितका संयोजकहरुलाई जिम्मेवारी दिँदै काम अगाडि बढाएको हो।स्वास्थ्य सहायता समितिको संयोजकमा सुमित बोहराले जिम्मेवारी पाएका छन्।
मंगलबार, फागुन २०, २०८१
१०२ वर्षीय डाक्टर दाससहित पाँच चिकित्सक सम्मानित
नेपाल चिकित्सक संघले १०२ वर्षीय डाक्टर गौरी शंकर लाल दाससहित पाँच जना अग्रज चिकित्सकलाई सम्मान गरेको छ। चिकित्सक संघको ७५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका हुन्।
मंगलबार, फागुन २०, २०८१
Previous
105
106
107
108
109
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
७ मिनेट अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१९ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search