मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २०, २०८२
Thu, Nov 06, 2025
बिहीबार, कात्तिक २०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राप्ति प्रतिष्ठानमा फार्मेसी र नााम दर्तासहित बिलिङ काउन्टर थप
नाम दर्ता र बिलिङमा पनि अत्याधि भिडभाड हुँदा सेवा प्रवाहमा थपिएको असहजतालाई सहज बनाउन काउन्टर थपिएको प्रतिष्ठानका कायमुकायम निर्देशक डा रमेश कँडेलले बताए।
बिहीबार, असार ६, २०८१
ललितपुर महानगरको नीति तथा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका विषय
नीति तथा कार्यक्रममा महानगरपालिका भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरुको लागि हाल सञ्चालनमा रहेको स्वास्थ्य उपचार सम्बन्धी जेष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई निरन्तरता दिदैं सवै वडासम्म विस्तार गर्ने उल्लेख छ।
बुधबार, असार ५, २०८१
आफू अनुगमनमा जाँदा मेयर नआएको भन्दै स्वास्थ्य मन्त्रीको असन्तुष्टि
स्वास्थ्य मन्त्री प्रदीप यादवले आफू अनुगमनमा गएको नगर अस्पतालमा नगरका मेयर नआएको भन्दै संसदमै असन्तुष्टि पोखेका छन्।
बुधबार, असार ५, २०८१
स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।
बुधबार, असार ५, २०८१
आधारभूतदेखि विशिष्टिकृत सेवा सुधारका लागि मन्त्रालय गम्भीर छ: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आधारभूतदेखि विशिष्टिकृत सेवा जनतालाई सहजरुपमा दिन मन्त्रालयले सुधारको नीति बनाएर अघि बढेको बताएका छन्।
बुधबार, असार ५, २०८१
वार्षिक ५ प्रतिशत भन्दा बढीले लागुऔषध प्रयोगकर्ता बढ्दै
गृह मन्त्रालयले विं सं २०७६ मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार देशभर करिब १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ताहरू रहेका थिए। कुल लागूऔषध प्रयोगकर्ता मध्ये ७ प्रतिशत महिला प्रयोगकर्ताहरू पाइएको थियो।
बुधबार, असार ५, २०८१
सुदूरपश्चिममा डेंगु संक्रमित बढ्दै
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
बुधबार, असार ५, २०८१
गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
बुधबार, असार ५, २०८१
चिकित्सा शिक्षा आयोगका निर्देशकका लागि अन्तर्वार्ता असार ८ गते
अन्तर्वार्ताका क्रममा १० मिनेटको पावरप्वाइन्ट प्रस्तुति दिनुपर्नेछ । राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरबारमा तीन सिफ्टमा अन्तरवार्ता हुनेछ । नामसूची क्रमअनुसार बिहान ८ बजेदेखि नै अन्तर्वार्ता गरिने बताइएको छ।
बुधबार, असार ५, २०८१
शिक्षण अस्पतालको प्राङ्गणमै रहेको 'पानोमा फार्मेसी'लाई कारबाही गर्न महानगरको सिफारिस
यो फार्मेसी महानगरपालिकाको वडा नं. ३, महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा छ। उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेको महानगरको भनाइ छ। फार्मेसीमा म्याद सकिएका औषधी पनि पाइएको बताइएको छ।
बुधबार, असार ५, २०८१
चिकित्सा शिक्षा आयोगको १४औं बैठक: बिएन्डसीलाई सम्बन्धन दिने निर्णय
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।
मंगलबार, असार ४, २०८१
गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन्।
मंगलबार, असार ४, २०८१
'आँखालाई माया गर्नुहोस्' पुस्तिका लोकार्पण
आँखालाई माया गर्नुहोस् नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण भएको छ।
मंगलबार, असार ४, २०८१
स्वास्थ्यमा शून्य दशमलब ७४ प्रतिशतले घट्यो सुदूरपश्चिमको बजेट
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरेको कुल बजेट ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारमध्ये स्वास्थ्य क्षेत्रमा तीन अर्ब आठ करोड रकम (९ दशमलब ७६ प्रतिशत) विनियोजन गरेको हो।
मंगलबार, असार ४, २०८१
सप्तरीको बोदेबर्साइन नगरपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान सुरु
सप्तरीको बोदेबर्साइन नगरपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान सुरु गरिएको छ । नगरपालिकाले आगामी पाँच वर्षभित्र बोदेबर्साइनलाई क्षयरोगमुक्त बनाउने गरी काम अगाडि बढाएको जनाएको छ।
मंगलबार, असार ४, २०८१
१२ कक्षाको नतिजा नआए पनि चिकित्सा शिक्षा प्रवेश परीक्षामा भाग लिन पाइने
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने भएको छ।
सोमबार, असार ३, २०८१
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा काफ्ले भन्छन्- अस्पताललाई राजनीति र पहुँचावालाको थलो बनाउन खोज्दा समस्या भएको छ
विकसित मुलुकहरुमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवामा विभेद गरिदैन। तर हाम्रोमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवा लिन जोड गर्ने र दिनुपर्ने बाध्यता आइलाग्ने अवस्था छ । यसले सामान्य बिरामीले भेदभाव महशुस गर्ने अवस्था आउँछ।'
सोमबार, असार ३, २०८१
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन्।
सोमबार, असार ३, २०८१
श्रममन्त्रीको सय दिन: श्रमिक हेल्प डेस्क, अस्पतालमा श्रमिकका लागि छुट्टै बेडको पहल
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालयले मन्त्रालय सम्हालेयताका सय दिनमा गरेका काम र उपलब्धि सार्वजनिक गरेका छन्।
सोमबार, असार ३, २०८१
प्रभावकारी बन्दै ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ’ कार्यक्रम
घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह पनि विद्यालय नर्सिङ कार्यक्रम प्रभावकारी भएको बताउँछन्। उनले हाल पालिकामा रहेका विद्यालयमा सेवाका लागि एकजना मात्रै नर्स भएकाले सबै ठाउँमा सेवा दिन असहज भएको बताए।
सोमबार, असार ३, २०८१
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको छ। गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा आगमी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी तीन वर्षे (मिडवाईफ) नर्सिङ कोर्षको पढाइ हुनेगरी आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ।
सोमबार, असार ३, २०८१
यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन, काठमाडौं उच्च जोखिममा
पुन: संक्रमण हुँदा भने त्यस्ता स्थानमा संक्रमणदर उच्च हुने मान्यता अनुसार यसवर्ष काठमाडौंमा डेंगु संक्रमण उच्च हुने विज्ञहरुको धारणा छ।
सोमबार, असार ३, २०८१
नरदेवीलाई सबल बनाउन कुनै कसर बाँकी नराख्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
मन्त्री यादवले विभिन्न शाखाहरू, फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष लगायतको निरीक्षण गर्दै त्यहाँ उपचाररत बिरामी, कुरुवा तथा कर्मचारीहरूसँग कुराकानी गरे।
आइतबार, असार २, २०८१
स्वास्थ्य मन्त्रालयका सहसचिव कोइराला र वीर अस्पतालका डा ठाकुरको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मदन कोइरालाको सरुवा भएको छ। उनको भुमी व्यवस्था कार्याल अन्तरगत सरुवा भएको छ।
आइतबार, असार २, २०८१
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ।
आइतबार, असार २, २०८१
महोत्तरी: बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
वर्षौंदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो।
आइतबार, असार २, २०८१
बिरामीका लागि सहजरुपमा रगत उपलब्ध हुनुपर्छ: स्वास्थ्य राज्यमन्त्री खान
स्वास्थ्य राज्यमन्त्री हसिना खानले बिरामीका लागि सहज रुपमा रगत उपलब्ध गराउन सरकार प्रतिबद्द रहेको बताएकी छन्। खानले निशुल्क रगत उपलव्ध गराउने विषयमा पहल गर्ने पनि बताएकी छन्। विश्व रक्तदाता दिवसको अवसरमा गत शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजले आजोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
आइतबार, असार २, २०८१
बागमती प्रदेशमा स्वास्थ्यको बजेट ४ अर्ब ८ करोड, यस्ता छन् २५ विषय
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ। बजेट वक्तव्यमा स्वास्थ्य मन्त्रालय तर्फ ४ अर्ब ८ करोड विनियोजन गरेको उल्लेख छ।
शनिबार, असार १, २०८१
मधेश प्रदेशमा स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब २१ करोड बजेट, यस्ता छन् ९ विषय
बजेटमा स्वस्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ रु ५ अर्ब २१ करोड ६५ लाख ०६ हजार विनियोजन गरिएको उल्लेख छ।
शनिबार, असार १, २०८१
कोशी प्रदेशले स्वास्थ्यमा छुट्यायो ३ अर्ब ५८ करोड बजेट
शनिबार, असार १, २०८१
Previous
107
108
109
110
111
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
१३ मिनेट अगाडि
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
२ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
२२ घण्टा अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search