मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
रेडियोग्राफी सेवाको छुट्टै निकाय र दरबन्दी लगायतका माग राख्दै मन्त्रीलाई ज्ञापन पत्र
नेपाल रेडियोलोजिकल सोसाइटीले नेपालमा रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय वा संरचनाको स्थापना गर्नुपर्ने लगायतका माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ।
बिहीबार, फागुन ८, २०८१
केयु स्कुल अफ मेडिसिनका आवासीय चिकित्सकमाथि दुर्व्यवहार गरिएको भन्दै एनएमए- जेडीसीको आपत्ति
जेडीसीका अनुसार, हालै एकजना प्रथम वर्षका रेसिडेन्ट डाक्टरले आत्महत्या प्रयास गरेपछि यो विषय बाहिर आएको हो। तर, यो पहिलो घटना होइन। अघिल्लो वर्ष पनि यस्तै घटना दोहोरिएको थियो भने एकजना द्वितीय वर्षका रेसिडेन्ट डाक्टरले दुर्व्यवहार सहन नसकी राजीनामा दिएका थिए।
बिहीबार, फागुन ८, २०८१
१४ लाख बढी किशोरीले लगाए एचपिभी खोप
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार यो प्रारम्भिक नतिजा मात्र हो। यसको अन्तिम तथ्यांक आउन करिब एक साता लाग्ने शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।
बिहीबार, फागुन ८, २०८१
पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो।
बिहीबार, फागुन ८, २०८१
केयु अन्तर्गतको 'स्कुल अफ मेडिकल साइन्स'का आवासीय चिकित्सकलाई यातना दिइएको भन्दै विद्यार्थी संगठनको आपत्ति
काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतको 'स्कुल अफ मेडिकल साइन्स'का आवासीय चिकित्सकलाई यातना दिइएको भन्दै विद्यार्थी संगठनरुले आपत्ति जनाएको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गतको अनेरास्ववियुले प्राध्यापकको मानसिक हिंसाबाट एक आवासीय चिकित्सकले आत्महत्याको प्रयाससमेत गरेको जनाएको छ।
बिहीबार, फागुन ८, २०८१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पताल बीच क्यान्सर तथा अन्य रोगको परीक्षण गर्ने सम्झौता
संघीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षणका लागि उक्त सम्झौता भएको हो।
बिहीबार, फागुन ८, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका ७ निजी अस्पताल अनुगमन, एकलाई बन्द गर्न निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज वीरगञ्जका निजी अस्पतालहरुको छड्के अनुगमन गरेका छन् । बुधबार मुख्यमन्त्री सिंह नेतृत्वको टोली वीरगञ्ज पुगेर नगरका विभिन्न ७ वटा निजी अस्पतालहरुको अनुगमन गरेको हो।
बिहीबार, फागुन ८, २०८१
चिकित्सामा डा ओममूर्ति अनिल र टेलिमेडिसिनतर्फ डा छिरिङ लामालाई राष्ट्रिय प्रतिभा पुरस्कार दिने घोषणा
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो। विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत हुनेमा घोषित भएका छन्।
बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेशका फार्मेसीलाई पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न औषधि विभागको निर्देशन
विभागले एक सूचना जारी गरी फागुन ११ देखि १५ गतेसम्म पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न निर्देशन दिएको हो।
बिहीबार, फागुन ८, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक सम्पन्न, के-के निर्णय भयो?
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ सभाको बैठक मंगलबार बसेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शमाए ओलीको अध्यक्षतामा पाँचौ सभाको बैठक मंगलबार बालुवाटारमा सम्पन्न भएको हो।
बुधबार, फागुन ७, २०८१
भरतपुर अस्पतालमा बिरामीले रोजेको चिकित्सकसँग उपचार गराउन पाइने
अग्रिम बुकिङ गराउनका लागि ९८५५०१९१६० नम्बरमा एसएमएस वा व्हाट्सएस गरी नामथर, ठेगाना, उमेर लेखेर म्यासेज गर्न सकिने अस्पतालले जनाएको छ।
बुधबार, फागुन ७, २०८१
ट्रम्पको नीतिले वैज्ञानिकहरूलाई अमेरिका छोड्न बाध्य बनाउने डर
उदाहरणका लागि, वैज्ञानिक अनुसन्धानमा विविधता बढाउने पहलहरूलाई प्रभावित पार्दै, केही संघीय निकायहरूले कालो, भेदभाव, महिला र लिंग जस्ता शब्दहरू भएका अनुदान आवेदनहरू र तथ्याड़कहरूलाई निशाना बनाइरहेका छन्। साथै, राष्ट्रिय विज्ञान फाउन्डेसनमा फैलिएको एउटा मेमो अनुसार, यस वर्ष ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारी भइरहेको छ, जसले वैज्ञानिक अनुसन्धानमा थप असर पुर्या उनेछ।
बुधबार, फागुन ७, २०८१
नेपाल मेडिकल काउन्सिलमा सदस्यहरु नियुक्त
स्वास्थ्य मन्त्री पौडेलको सचिवालयका अनुसार प्राडा आनन्द शर्मा, प्राडा पलेश्वाँ जोशी, डा सन्तोष राज भण्डारी र उपभोक्ताबाट रामेश्वर अधिकारी सदस्यमा नियुक्त भएका हुन्।
बुधबार, फागुन ७, २०८१
मिठाइ, क्यान्डी तथा बेकरी उत्पादनमा प्रयोग हुने 'रेड ३ रङ'लाई क्यान्सर जोखिम भन्दै एफडीएले लगायो प्रतिबन्ध
अमेरिकामा कृत्रिम रंगहरू हटाउने अभियानले गति लिँदैछ। सन् २०२३ मा क्यालिफोर्निया पहिलो राज्य बन्यो, जसले विद्यालको खानामा छ वटा कृत्रिम रंगहरूमाथि प्रतिबन्ध लगायो। यस वर्ष बन्देज लगाउने सम्बन्धी कानुन प्रस्ताव गर्ने तयारीमा करिब एक दर्जन राज्यहरू छन्। अक्टोबरमा, उपभोक्ता अधिकारकर्मीहरूले एप्पल ज्याक र फ्रुट लूप्स जस्ता सिरियलहरूबाट कृत्रिम रंग हटाउन डब्लुके केलोग कम्पनी माथि दबाब दिएका थिए।
बुधबार, फागुन ७, २०८१
आन्दोलनमा चिकित्सक संघ: बुधबार र बिहीबार देशभरका डाक्टरले कालोपट्टी बाँधेर धर्ना दिने
संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो। जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको महासचिव तिवारीले जानकारी दिए।
मंगलबार, फागुन ६, २०८१
'झुटो प्रचार गरेको' भन्दै आइभीएफ प्रदायकलाई स्वास्थ्य मन्त्रालयले दियो ५ बुँदे निर्देशन
'मनोमानी ढंगले शुल्क समेत असुल्ने गर्ने गरेको भनी गुनासो प्राप्त भएकोले सो सम्बन्धमा तपसिल बमोजिमको व्यवस्था मिलाउनु हुन यस मन्त्रालयको मिति २०८१ माघ ३० को निर्णयानुसार अनुरोध छ,' मन्त्रालयले पत्रमार्फत् भनेको छ।
मंगलबार, फागुन ६, २०८१
न्यूनतम सेवा मापदण्डमा देशभरका प्राथमिकमध्ये बझाङ अस्पतालको नम्बर सबैभन्दा बढी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बझाङ जिल्ला अस्पतालले सबैभन्दा बढी नम्बर ल्याउन सफल भएको जिल्ला अस्पताल बझाङका प्रमुख नवराज जोशीले बताए।
मंगलबार, फागुन ६, २०८१
नेपाल रेडक्रस सोसाइटीको सदस्यता निलम्बन हुनसक्ने भन्दै सांसद् कार्कीले गराइन् संसद्मा ध्यानाकर्षण
यो विषय पटकपटक अदालत पुगेको र पटकपटक छानविन भएको तर कारबाही नभएको उनले उल्लेख गरिन्। गत माघ २४ मा अन्तराष्ट्रिय रेडक्रस सोसाइटीको कम्प्लिएन्स एन्ड मेडिटेसन कमिटीको ध्यानाकर्षण भई नेपाललाई पत्र आएको बताइन्।
मंगलबार, फागुन ६, २०८१
'पानी नपरी' वायुप्रदूषण हट्ने सम्भावना न्यून, सतर्कता अपनाउन आग्रह
नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि वायुप्रदूषण बढेको देखिएको भन्दै अधिकारी तथा चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
मंगलबार, फागुन ६, २०८१
ओम मेगाश्री आइपीओ अपडेट : वैदेशिक रोजगारीमा रहेकाहरुबाट उठ्यो साढे १५ करोड
१५ लाख ५३ हजार १७० कित्ताका लागि वैदेशिक रोजगारीमा रहेका ५६ हजार ३३९ जनाले आवेदन दिएका हुन्। ओम मेगाश्रीको आईपीओमा आवेदन परेको यो संख्या मागभन्दा बढी हो।
मंगलबार, फागुन ६, २०८१
त्रिवि सेवा आयोगमा १२५ जना नर्ससहित विभिन्न स्वास्थ्य जनशक्तिका लागि रोजगारीको अवसर
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले १२५ जना नर्ससहित विभिन्न स्वास्थ्य जनशक्तिका लागि स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका निमित्त निम्न लिखित प्रशासनिक / प्राविधिक पदहरुमा आन्तरिक तथा खुला / समावेशी, प्रतियोगिताद्वारा पदपुर्ति गरिने बताइएको छ।
मंगलबार, फागुन ६, २०८१
पीजीको सिट थप गर्ने निर्णय कार्यान्वयनको एनएमएद्वारा स्वागत
संघले सोमबार विज्ञप्ति जारी गर्दै निर्णय कार्यान्वयन भएकोमा प्रधानमन्त्री, स्वास्थ्य र शिक्षा मन्त्री र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई धन्यवाद समेत दिएको छ।
मंगलबार, फागुन ६, २०८१
चिकित्सा शिक्षा : एमडी/एमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गत एमडी एमएस र एनबिएमएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशित गरेको छ। आयोगले गत साता लिएको परीक्षाको नतिजा आज प्रकाशित गरेको हो।
सोमबार, फागुन ५, २०८१
वैदेशिक रोजगारीमा रहेका कति नेपालीले ओम मेगाश्रीको आईपीओमा आवेदन दिए?
सोमबार साँझ ५ बजेसम्म वैदेशिक रोजगारीमा रहेका कति नेपालीले आईपीओमा आवेदन दिए त? सिडिएस एण्ड क्लियरिङका अनुसार वैदेशिक रोजगारीमा रहेका ५१ हजार ७२९ जनाले आवेदन दिएका छन्।
सोमबार, फागुन ५, २०८१
आँखामा लाग्ने सापू रोग रोकथाम गर्न नेपाल अफ्थाल्मिक सोसाइटीको माग
सोसाइटीका अध्यक्ष डा पुरुषोत्तम जोशी, महासचिव डा तेजसु सिंह मल्ल लगायत पदाधिकारीले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सापू रोग रोकथामका लागि मन्त्रालयलाई अनुरोध गरेका हुन्।
सोमबार, फागुन ५, २०८१
आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग राख्दै निजामती अस्पतालका ज्यालादारी कर्मचारी ८ दिनदेखि आन्दोलनमा
अस्पतालले आन्दोलनको आठौं दिन बित्दा समेत मागहरु पूरा गर्नेतर्फ तत्परता नदेखाएको रोकायाको आरोप छ। उनले भने, ‘आठ दिनदेखि हामीले आफ्ना माग राखेर अस्पताल अगाडि शान्तीपूर्ण धर्ना दिइरहेका छौं। अस्पताल प्रशासनले हाम्रा मागको सम्बोधन गर्नुको सट्टा आन्दोलन दबाउने धम्की दिँदै आएको छ । अस्पतालको विनियावली संशोधन,जोखिम भत्ता,सामाजिक सुरक्षा कोषको व्यवस्था,र समान पारिश्रमिक सुनिश्चिता हाम्रो प्रमुख मागहरु हुन्।'
सोमबार, फागुन ५, २०८१
अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज
अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेलको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेका कारण डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
सोमबार, फागुन ५, २०८१
उपप्रधान तथा अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन विष्फोटमा परी घाइते भएका उपप्रधानमन्त्री पौडेलका साथै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य किर्तिपुर बर्न अस्पतालमा दुई दिनदेखि उपचाररत छन्।
सोमबार, फागुन ५, २०८१
बाल क्यान्सरका औषधि सहयोग प्राप्त : भक्तपुर क्यान्सर, कान्ति बाल, पाटन र भरतपुर क्यान्सर अस्पतालमा उपलब्ध हुने
विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स अन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधि उपलब्ध हुने संगठनले जानकारी दिएको छ।
सोमबार, फागुन ५, २०८१
आईओएमको सहायक डिनका लागि आवेदन खुला
त्रि. वि. सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ५१ को नियम १८२ (१) बमोजिमको आईओएमको रिक्त रहेको सहायक डिन पद १ (एक)का लागि इच्छुक योग्य उम्मेदवारहरू आगामी १२ गते बेलुकी ४ गतेभित्र आवेदन दिन भनिएको छ।
सोमबार, फागुन ५, २०८१
Previous
108
109
110
111
112
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
३ घण्टा अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
२२ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search