मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २०, २०८२
Thu, Nov 06, 2025
बिहीबार, कात्तिक २०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध
जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
आइतबार, जेठ २७, २०८१
सेनाको एकीकृत स्वास्थ्य शिविरबाट ६ सय ६२ जना लाभान्वित
जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन्।
आइतबार, जेठ २७, २०८१
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको अप्रेशनमा पूर्ण छुट
आइतबार, जेठ २७, २०८१
दाताकै भरमा हिमोफिलियाको पहिचान र उपचार, सरकारको जम्मा ५ प्रतिशत योगदान
नेपाल सरकारको योगदान ५ प्रतिशतबाट बढ्न नसकेको नेपाल हिमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरेले बताए। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, 'अहिले पनि हामी ९५ प्रतिशत सहयोग दाताबाट लिइरहेका छौं। ज्ममा ५ प्रतिशत सरकारको योगदान छ।'
आइतबार, जेठ २७, २०८१
आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका विषयमा स्वास्थ्य मन्त्री यादवलाई भेटे पतञ्जलीका आचार्य बालकृष्णले
आचार्य बालकृष्णले धुलिखेलमा १५० बेडको आयुर्वेदिक अस्पताल स्थापना गर्ने र नेपाललाई आयुर्वेदिक उपचार पद्धतिको हब बनाउनका निमित्त जडीबुटी तथा वनस्पतिको पहिचान, खोज, अभिलेखीकरण, दस्तावेजीकरण र प्रवर्द्धनका लागि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्ताव राखे।
आइतबार, जेठ २७, २०८१
फार्मासिस्टको लाइसेन्स परीक्षामा ८८ प्रतिशत भन्दा बढी फेल
फार्मेसी विषयमा ब्याचलर तह उत्तीर्ण रहेका परीक्षार्थी सहभागी परीक्षामा ८८ दशमलव २५ प्रतिशत अनुत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार परीक्षामा ८८५ जना सहभागी थिए । जसमध्ये १०४ जना मात्रै उत्तीर्ण भएका छन्।
शनिबार, जेठ २६, २०८१
महाकाली अस्पतालद्वारा अनाथालय र वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरेको छ।
शनिबार, जेठ २६, २०८१
स्वास्थ्य मन्त्री यादवले मागे देशभरीका अस्पतालबाट उपकरणको लगत
उनले उक्त विवरणमा उपकरणको नाम, उपकरणको मोडल, खरिद मिति, वारेन्टी अवधि, खरिद मूल्य, ६ प्रयोगमा भए/नभएको जानकारी, मर्मत गर्नुपर्ने अवस्था भए/नभएको र बन्द गरिएको भए कारण खुलाएर पठाउनुपर्ने बताए।
शनिबार, जेठ २६, २०८१
गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार, जेठ २५, २०८१
भरतपुर २९ मा ६३ जनामा परीक्षण गर्दा ५ जनामा क्षयरोग
भरतपुर महानगरपालिका २९ अन्तर्गत कबिलास स्वास्थ्य चौकी भरतपुर २९ बाट आफ्नो कार्यक्षेत्रमा सन्चालन भएको क्षयरोगको समुदायमा सक्रिय खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, जेठ २५, २०८१
सात बुँदे माग सात दिनभित्र पूरा गर्न डा केसीले दिए अल्टिमेटम
डा गोविन्द केसीले आफुले अघि रसारेा माग एक साताभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिनु भनी भएको फैसलाको पुनरावलोकनसहित ७ बुँद माग अघि सारेका छन्।
शुक्रबार, जेठ २५, २०८१
मधेस प्रदेशमा शत्रुधनप्रसाद सिंह स्वास्थ्यमन्त्री, कसलाई कुन मन्त्रालय?
त्यस्तै एमालेकै राजकुमार लेखीले शिक्षा तथा संस्कृति मन्त्रालय त्यस्तै एमालेबाटै प्रमोदकुमार जयसवालले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा पाएका छन्।
शुक्रबार, जेठ २५, २०८१
चितवनमा ३१ हजार बढी बालबालिकालाई आईपीभी खोप
जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप लगाइएको छ। यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन्।
शुक्रबार, जेठ २५, २०८१
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चले आदेश दिएको छ। सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू भनी निर्देशनात्मक आदेश जारी गरेको छ।
बिहीबार, जेठ २४, २०८१
अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे
बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ।
बिहीबार, जेठ २४, २०८१
राप्ती स्वास्थ्य प्रतिष्ठानमा ८ हजार बढीले सिटी स्क्यान र २ सय बढीले एमआरआई सेवा पाए
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक रेडियोलोजिष्ट थप भएपछि सिटी स्क्यानको रिपोर्ट समयमा नै आउन थालेको छ। हाल दैनिक २० जना बिरामीको सिटी स्क्यान हुँदै आएको छ।
बिहीबार, जेठ २४, २०८१
यसरी मनाइयो स्वास्थ्यकर्मी संघ स्थापना दिवस [फोटोफिचर]
स्वास्थ्यकर्मी संघले काठमाडौं, रुपन्देही, सुर्खेत तथा प्राय सबै जिल्लाहरुमा कतै रक्तदान तथा कतै फलफूल वितरण गर्दै स्थापना दिवस मनाएको संघका महासचिव दीपकराज भट्टले जानकारी दिए।
बिहीबार, जेठ २४, २०८१
भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट
सेतो लामो एकतले भवन। जस्ताको छानो भए पनि राणाकालीन शैलीझैं देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’।
बिहीबार, जेठ २४, २०८१
स्यानिटरी प्याड सम्बन्धी कानुन संशोधन गर्दै शिक्षा मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ।
बिहीबार, जेठ २४, २०८१
पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै
काठमाडौँ महानगरपालिका–७ सरस्वतिनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँचजनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार, जेठ २४, २०८१
क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै
फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बनेकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटेको छ।
बिहीबार, जेठ २४, २०८१
बीपी प्रतिष्ठानमा प्रवक्ता तथा सह-प्रवक्तामा नियुक्त
जेठ १७ गतेदेखि नै लागुहुने गरि प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा अन्जु प्रधान तथा सहप्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा अभिजीत कुमार नियुक्त भएका छन्।
बिहीबार, जेठ २४, २०८१
औषधि व्यवस्था विभागले खाद्यपुरक सामाग्री सिफारिस रोकेकोमा चिकित्सक संघको आपत्ति
चिकित्सकहरुसँग बिरामीको रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्था अनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामाग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार रहेको संघको भनाइ छ। आफूमाथि औषधि व्यवस्था विभागले नभइ मेडिकल काउन्सिलले नियमन गर्ने आशय पनि विज्ञप्तिमा प्रस्तुत गरिएको छ।
बिहीबार, जेठ २४, २०८१
सांसदका प्रश्नमा अर्थमन्त्रीको जवाफः सूर्तीजन्य पदार्थमा छिमेकी मुलुकको तुलनामा बढी कर लगाइएको छ
सूर्तीजन्य पदार्थमा कम कर लगाइएको सांसदहरुको प्रश्नमा मन्त्री पुनले सूर्तिजन्य र मदिराजन्य वस्तुमा अन्तःशुल्क वृद्धि गरी अन्य देशसँग तुलानात्मक रूपमा समानता कायम गरिएको दाबी सहितको जवाफ दिएका छन्।
बुधबार, जेठ २३, २०८१
चिकित्सा शिक्षामा देखिएका समस्या बारे आयोगका उपाध्यक्षसँग अन्तरक्रिया
सोसाइटी फर टियु अफिलिटेड हेल्थ इन्टिच्युट सम्बद्ध १२ क्याम्पसका प्रतिनिधिहरुले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अन्जनी कुमार झा र सदस्य सचिव कृष्ण प्रसाद कापी्रसँग भेटी चिकित्सा शिक्षामा देखिएका समस्याहरु तथा समाधानका उपायहरु बारे छलफल गरेका छन।
बुधबार, जेठ २३, २०८१
भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन
भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ। रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो।
बुधबार, जेठ २३, २०८१
पोखरामा मेडिकल कलेज मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताएका छन्।
बुधबार, जेठ २३, २०८१
आफूसहित तीन छाेरी र श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाए, घाइतेमध्ये दुई छाेरीकाे अवस्था गम्भीर
चाबहिलमा एकजनाले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन्।
बुधबार, जेठ २३, २०८१
अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन बजेटको व्यवस्था गर्न सांसद भट्टराईको माग
नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पूर्ण असक्त अपाङ्गता भएका व्यक्ति सहयोगी उपलब्ध गराउन बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार, जेठ २३, २०८१
स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन जरुरीः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।
बुधबार, जेठ २३, २०८१
Previous
110
111
112
113
114
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
१३ मिनेट अगाडि
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
२ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
२२ घण्टा अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search