मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
आवासीय चिकित्सकले थाले आन्दोलन, शुक्रबार पेन डाउन सहित विरोध प्रदर्शन
केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गरेका छन्। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु. ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
शुक्रबार, माघ १८, २०८१
एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका: शिक्षामन्त्री भट्टराई
आज उनले भिडियो सन्देश जारी गरि पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने एचपिभी खोपका बारेमा विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्न भूमिका निर्वाह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्।
बिहीबार, माघ १७, २०८१
डा ओम फाउन्डेसनले २० लाख बराबरको छात्रवृति प्रदान गर्ने
देशभरका सरकारी विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययन गर्दै गरेका विद्यार्थीले आवेदन दिन सक्ने फाउण्डेसनका अध्यक्ष डा अनिलले जानकारी दिए। उनले यसका लागि माघ १७ देखि फागुन ५ गतेसम्म आवेदन मागिने बताए।
बिहीबार, माघ १७, २०८१
स्वास्थ्य र शिक्षा मन्त्रीको निर्णय फिर्ता लिन माग, नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितिको चेतावनी
एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा गरेको निर्णय निजी मेडिकल कलेज सञ्चालकको हितमा रहेको जनाएको छ। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु. ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
बिहीबार, माघ १७, २०८१
चुनौती बन्दै उपेक्षित उष्णप्रदेशीय रोग
उष्णप्रदेशीय भन्नाले सामान्य भाषामा गर्मी हुने देशहरु हुन्। र, बेवास्ता गरिएका रोगहरु नै उपेक्षित रोग हुन्।यी रोगहरुबाट मुख्यतया सरसफाईको कमी, रोग बाहक संक्रामक कीटहरु, घरपालुवा जनावर र पशुहरुसँग नजिकको सम्पर्कमा रहने व्यक्ति र गरिबीको रेखामुनि रहेका मानिसहरु बढी जोखिममा रहेको पाइन्छ।
बिहीबार, माघ १७, २०८१
अभिनेत्री कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत
कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्। उनले यसको महत्त्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन्। सरकारले आउँदो माघ २२ गतेदेखि एचपीभी खोप अभियान सुरु गर्दैछ।
बुधबार, माघ १६, २०८१
आवासीय चिकित्सक भन्छन्- सरकारी सरह निर्वाह भत्ता नपाए देशव्यापी सडक आन्दोलन गर्छाैं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा गरेको तीन बुँदे निर्णय प्रति असहमति जनाउँदै आवासीय चिकित्सकहरु आन्दोलित भएका छन्।
बुधबार, माघ १६, २०८१
सुरक्षित गर्भपतन सम्बन्धी कानुन कार्यान्वयन चुनौती रहेको सरोकारवालाको निष्कर्ष
महिला कानुन र विकास मञ्च र आइपास नेपालले प्रजनन् स्वास्थ्य अधिकारको संरक्षण र प्रबर्धनका लागि महिला संचारकर्मीको भूमिका विषयमा केन्द्रित गरी तारकेश्वर नगरपालिका ३ मा आयोजना गरेको दिइ दिने अन्तरक्रियात्मक छलफल कार्यक्रममा कानुन र विकास मन्चका अधिवक्ता नवीन कुमार श्रेष्ठले परिवार योजना र सुरक्षित गर्भपतनको विषयमा धेरै महिलाहरुलाई ज्ञान नभएको बताए।
बुधबार, माघ १६, २०८१
एचपीभी खोप अभियानको सुरुवात प्रधानमन्त्रीले गर्ने, मनिषा कोइराला खोपदूत
यसअन्तर्गत माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई मन्त्रालयले देशैभर खोप लगाउँदैछ। यस योजनाको प्रधानमन्त्रीबाट शुरुवात गर्ने गरी तयार योजना मन्त्री पौडेलले स्वीकृत गरेका हुन्।
मंगलबार, माघ १५, २०८१
स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयविरुद्ध संघर्ष समिति, अत्यावश्यकबाहेकका सेवा बहिस्कार गर्ने
आवासीय चिकित्सकहरुका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जारी गरेको तीन बुँदे निर्णयका विषयमा चिकित्सकहरुको एउटा समूहले आपत्ति जनाएको छ।
मंगलबार, माघ १५, २०८१
कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी
जिल्लामा रहेका ९ हजार २ सय ३८ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ। सोमबार स्वास्थ्य सेवा कार्यालय कालिकोटले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र संचारक्षेत्रको अभिमुखिकरण कार्यक्रममा तीन चरणमा खोप संचालन गरिने बताइएको छ।
मंगलबार, माघ १५, २०८१
भरतपुर अस्पतालले माघ १७ गते आधा दिन सेवा सञ्चालन गर्ने
उक्त दिन टिकट बिहान ११ बजेसम्म खुल्ने र दिउँसो १ बजेसम्म सेवा लिन सकिने अस्पतालले एक सूचना जारी गर्दै जानकारी दिएको छ। माघ १६ गते शहिद दिवसका दिनमा भने सेवा बन्द रहने सूचनामा उल्लेख छ।
मंगलबार, माघ १५, २०८१
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
कारबाही पर्नेमा काठमाडौं पहिलो नम्बरमा छ। यहाँका ३८ वटा फार्मेसीलाई विभागले कारबाही गरेको छ। यस्तै, कास्की २२, रुपन्देही १२, कपिलवस्तुका ११, ललितपुर र गुल्मीका समान ७, पर्वतका ६, म्याग्दीका ५, भक्तपुर, तनहुँ र बागलुङका समान ४, नवलपरासीका ३, अर्घाखाँचीका २ र स्याङजाका १ वटा फार्मेसी कारबाहीमा परेका हुन्।
मंगलबार, माघ १५, २०८१
निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकले दुई वर्ष सोही शिक्षण संस्थामा सेवा गर्नुपर्ने
गत मंसिर ९ गते प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठकमा निर्णय भएबमोजिम निर्णय भएको हो। जसअनुसार निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने समेत भनिएको छ।
मंगलबार, माघ १५, २०८१
गजेन्द्र नारायण सिंह अस्पतालमा दुरबिन प्रविधिबाट शल्यक्रिया सेवा
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार शम्भुनाथ गाउँपालिकाकी २४ वर्षीया महिलाको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया दुरबिनको माध्यमबाट शल्यक्रिया (ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी) गरिएको हो।
सोमबार, माघ १४, २०८१
प्रतापपुर गाउँपालिकासहित नवलपरासी जिल्लाका १६ हजारभन्दा बढी किशोरीहरुलाई एचपीभी खोप लगाइँदै
जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले यही माघ २२ देखि २८ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत पश्चिम नवलपरासीका १० देखि १४ वर्ष उमेर समूहका विद्यालय छात्रा तथा किशारीहरुको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए।
सोमबार, माघ १४, २०८१
सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप
दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भन्दै लेखिएको छ, '... होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।'
सोमबार, माघ १४, २०८१
क्रिकेटर सन्दीप लामिछाने डिस्चार्ज
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने डिस्चार्ज भएका छन्। माघ ९ गते शल्यक्रियाका लागि सिल्भर लाइन अस्पतालमा भर्ना भएका लामिछाने स्वास्थ्यमा सुधार भएपछि आज सोमबार डिस्चार्ज भएका हुन्।
सोमबार, माघ १४, २०८१
प्रधानमन्त्री ओलीले भने- जुन आशले हाछ्यु आउँदा आइसियुमा राखेको देखाउँछन्, त्यो पुग्नेवाला छैन
आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा भेन्टिलेटर, आइसियुमा रहेको तस्विर सार्वजनिक भइरहेको उल्लेख गरे। त्यस्तो गर्नेलाई जवाफ दिए, 'जे आशले मलाई आइसियुमा राखेको देखाउँछन्, त्यो पुग्नेवाला छैन।'
सोमबार, माघ १४, २०८१
पाल्पाको पूर्वखोला गाउँपालिकाले बनायो सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न छुट्टै ऐन
गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले सुर्तीजन्य पदार्थ सेवनको कारणले लाग्ने रोगहरुको प्रकोप बढी रहेको अवस्थालाई नियन्त्रण गर्नका लागि ऐन जारी गरेको बताए । उनले भने, ‘हाम्रो गाउँपालिकामा पनि नसर्ने रोगहरु (क्यान्सर, मुटु, मिर्गौला, मधुमेह) को प्रकोप बढ्दो छ र यसको प्रमुख कारक सुर्तीजन्य पदार्थ हो भन्ने प्रमाणित भईसकेको छ । अब यसलाई नियन्त्रण गर्नुको विकल्प छैन, त्यसैले ऐन बनाएर यसको नियन्त्रण तथा नियमन गर्न खोजेका हौं।’
सोमबार, माघ १४, २०८१
अमेरिकाको विदेशी सहायता समीक्षा गर्ने निर्णय: नेपालमा कस्तो असर पर्छ?
यस निर्णयका कारण विश्वभर सञ्चालित अमेरिकी सहायता कार्यक्रमहरू प्रभावित हुन सक्ने बताइएको छ। बीबीसीसँग कुरा गर्दै पूर्व अमेरिकी राज्य बिभाग अधिकारी जोश पउलले भने, 'मानवीय सहयोग अन्तर्गतका कार्यक्रमहरू अचानक रोक्नुपर्ने स्थिति आउन सक्छ।'
आइतबार, माघ १३, २०८१
शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ मन्त्री पौडेलले देशैभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाहरुको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गरेको सचिवालयले जनाएको छ।
आइतबार, माघ १३, २०८१
के मदिराले निम्त्याउन सक्छ मिर्गौलाको पत्थरी ?
मिर्गौलाको पत्थरीले विश्वभर लाखौं मानिसहरूलाई असर गर्छ। पिसाबमा क्याल्सियम, अक्सालेट र फस्फोरस जस्ता केही पदार्थहरू धेरै एकाग्र भएर क्रिस्टल बन्छन्। यी क्रिस्टलहरू बढेर पत्थरी बन्न सक्छ। मिर्गौलाको पत्थरी बन्नुको मुख्य कारणहरूमा तरल पदार्थको कमी हुनु, पिसाबमा केही खनिज र लवणहरूको मात्रा बढी हुनु र पिसाबमा धेरै अम्लिय वा धेरै क्षारीय हुने अवस्थाहरू हुन्।
आइतबार, माघ १३, २०८१
स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति निर्वाचित
मञ्चको वरिष्ठ उपाध्यक्षमा मेडिकलपत्र डटकमका सम्पादक बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै दुईजना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् भने अर्को एक पदमा भने सञ्जिता खनाल र शरद शर्माको बराबर मत आएपछि एक-एक वर्ष आलोपालो गर्ने सहमति भएको छ।
आइतबार, माघ १३, २०८१
नेशनल प्याथ ल्याबको नयाँ शाखा लगनखेलमा
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुसालले शुक्रबार एनपीएलको नयाँ शाखाको औपचारिक उद्घाटन गरेका हुन्। लगनखेलमा शुरु भएको एनपीएलको शाखा ‘साइटोजेनेटिक्स, जेनेटिक र मोलिक्युलर प्याथोलोजी’ हो।
शुक्रबार, माघ ११, २०८१
स्वास्थ्य बिमा बोर्डको सफ्टवेयर प्रणालीबारे अन्तर्राष्ट्रिय वर्कशप सम्पन्न
उक्त वर्कशपमा इथियोपिया, जाम्बिया र सेनेगलका स्वास्थ्य बिमाका प्रतिनिधीहरुले नेपालको स्वास्थ्य बिमा प्रणालीबारे चासो देखाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त वर्कशपमा सहभागी हुनका लागि आमन्त्रण गरेको थियो।
शुक्रबार, माघ ११, २०८१
बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ। चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ।
शुक्रबार, माघ ११, २०८१
बीपीकेआइएचएसको फार्मेसी भवन, अन्कोलोजी तथा बर्न युनिटको उद्घाटन
उद्घाटन कार्यक्रमपश्चात् प्रमुख अतिथि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायत तथा पदाधिकारीबाट भुइँतल्लामा रहेको औषधी बिक्रि कक्षको स्थलगत अवलोकन गरिएको थियो। स्वास्थ्य मन्त्रीले डिपार्टमेन्ट अफ मेडिसिन, एनेक्सः अन्कोलोजी युनिट तथा डिपार्टमेन्ट अफ सर्जरी, एनेक्स -१: बर्न, प्लास्टिक सर्जरी तथा रिकन्स्ट्रक्टिभ युनिटको उद्घाटन गरेका थिए।
शुक्रबार, माघ ११, २०८१
आइओएम नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनिता आचार्य र तुलसा सुनारको आवेदन
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनिता आचार्य र तुलसा सुनारको आवेदन परेको छ।
शुक्रबार, माघ ११, २०८१
स्वास्थ्य सेवा ऐन यही संसद् अधिवेशनमा ल्याउने प्रयास गरिरहेका छौं : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य क्षेत्रमा कयौं समस्या रहेको कुरामा आफू जानकार रहेको बताउँदै आफूलाई केही गर्ने हुटहुटी रहेको बताए। उनले भने, 'पेशा सुरक्षित हुन नसकेको, न्युनतम सेवा नपाएको, काम गर्ने वातावरण नबनेको र स्रोतसाधन उपलब्ध हुन नसकेको कुरामा जानकार छु। मन्त्रीको रुपमा केही गर्ने हुटुहुटी छ। अनेक कारणले त्यो सुधार गर्ने अवस्था छैन।'
बिहीबार, माघ १०, २०८१
Previous
112
113
114
115
116
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
आईसीयूभित्रै अन्तर्वार्ता लिएको विषय: नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
४ घण्टा अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search