काठमाडौं- महाराजगंज मेडिकल क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरासत फर्काएको छ। २०७९ को निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले जितेको थियोर
अध्यक्षमा नेविसंघका विवेककुमार यादवले ८४१ मत पाएका छन्। प्रतिद्वन्द्वी अनेरास्ववियुका पंकज गुप्ताले ७ सय ४ मत प्राप्त गरेका छन्।
सचिवमा नेविसंघकै यासिका यादवले ८२५ मत पाएकी छिन् भने अखिलका रुपसिंह सुनार ७०९ मत पाएका छन्। त्यस्तै कोषाध्यक्षमा नेविसंघका सागर चैलागाईले जितेका छन्।
यस्तो छ अन्तिम परिणाम
-1742357934.jpg)