मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १२, २०८३
Tue, Jul 28, 2026
मंगलबार, साउन १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पन्ध्र शय्याको अस्पताल भवन शिलान्यास
सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका–५ मा १५ शय्याको अस्पताल निर्माण गर्न आज भवनको शिलान्यास गरिएको छ। शत्रुध्न हस्पिटल नजिकै रहेको सार्वजनिक जग्गामा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गर्न भवन शिलान्यास गरिएको हो।
बिहीबार, मंसिर २७, २०८१
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’
विकसित देशहरूमा यस्तो आँखा क्यान्सरबाट मृत्यु हुने दर पाँच प्रतिशत रहेको छ तर विकासशील देशहरूमा भने मृत्युदर ५० प्रतिशत रहेको छ । समयमा पहिचान र उपचार नभए बालबालिकाको मृत्युको जोखिम ९९ प्रतिशतसम्म हुने गरेको जानकारहरू बताउँछन् । दक्षिण एसियाका बङ्गलादेश, पाकिस्तान र नेपालमा मृत्युदर बढि देखिएको छ ।
बिहीबार, मंसिर २७, २०८१
श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेटको अन्त्यसहित ९ बुँदे माग
संघले जारी गरेको विज्ञप्ति अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकहरुकै स्वास्थ्य परीक्षणका लागि समान रुपमा २१२ वटा स्वास्थ्य संस्था रहे पनि मेलेसियाका लागि ३६ वटा र गाम्काको १९ वटा संस्थाबाट मात्र सम्बन्धित देशको स्वास्थ्य परीक्षण गर्ने सिन्डिकेट प्रणालीको अन्त्य हुनुपर्ने माग राखेको छ।
बुधबार, मंसिर २६, २०८१
जनसंख्या नीति परिमार्जनको प्रक्रिया शुरु, घट्दो वृद्धिदर सम्बोधन गर्ने गरी नीति ल्याउने मन्त्री पौडेलको तयारी
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जनसंख्या वृद्धिदर घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेर छलफल थालिएको बताए।
बुधबार, मंसिर २६, २०८१
शुभकालिकाको भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
छायाँ नेपालको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा आधुनिक प्रसूति सेवा निर्माण हुने गाउँपालिकाले जनाएको छ। भर्ता गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती तथा सुत्केरी हुनेका लागि समस्या हुँदै आएकाले सहज उपचार सुविधा दिने उद्देश्यले आधुनिक भवन निर्माण गरी २४ घण्टा प्रसूति सेवा दिने गाउँपालिकाका गोविन्द्रप्रसाद आचार्यले बताए।
बुधबार, मंसिर २६, २०८१
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
बुधबार, मंसिर २६, २०८१
अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना
राष्ट्रिय बालअधिकार परिषद्ले बुधबार आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरीय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उपसभामुख राना मगरले जोड दिइन्। उनले स्थानीय तहबाट नै अपाङ्गता बालबालिकाका मैत्री कानुन बन्नुपर्ने बताइन्।
बुधबार, मंसिर २६, २०८१
‘नागरिकको स्वास्थ्य राज्यको दायित्व’ नाराका साथ स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
प्रत्येक वर्ष डिसेम्बर १२ मा मनाइने ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ (युनिभर्सल हेल्थ कभरेज) दिवस यस वर्ष पनि मनाइँदैछ। ‘नागरिकको स्वास्थ्य राज्यको दायित्व’ नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो।
बुधबार, मंसिर २६, २०८१
चिमखोलामा स्वास्थ्य चौकी: पूर्वाधार थपियो, सेवा थपिएन
स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थाले पनि सेवाग्राहीले भने स्वास्थ्य चौकीबाट प्राप्त गर्नुपर्ने थप सुविधा पाउन नसकेको गुनासो गरेका छन्। स्वास्थ्य चौकीबाट अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन नहुँदा महिला तथा नवजात शिशुको सुरक्षाको प्रबन्ध नभएको चिमखोलाकी स्वास्थ्य स्वंयसेविका दुतकुमारी पुनले बताइन्।
बुधबार, मंसिर २६, २०८१
निःशुल्क स्वास्थ्य शिविरमा ३०६ जना लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरमा ३०६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहको प्रमुख आतिथ्यमा एक समारोहका बीच मंगलबार बिहान निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरिएको थियो।
बुधबार, मंसिर २६, २०८१
नर्सिङ संघको निर्वाचन: महासचिवका तीन उम्मेदवारको आ-आफ्नै दाबी, कस्ता छन् आगामी योजना?
नर्सिङ संघमा महासचिवको उम्मेदवारी दिएका सबै प्रत्यासीहरुले आफूले जित्ने दाबीसहित आआफ्ना तर्क अघि सारेका छन्।
बुधबार, मंसिर २६, २०८१
बर्दिया अस्पतालमा पेन-प्लस क्लिनिक सञ्चालन
नसर्ने रोगहरुको बढ्दो चुनौती सामना गर्न पेन-प्लस कार्यक्रम सुरु गरिएको हो। मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरुको अनुसन्धनात्मक उपचार गर्नेगरी यो कार्यक्रम अघि बढाइएको हो।
बुधबार, मंसिर २६, २०८१
त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा
एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रुपमा सञ्चालन हुने गरी सेवा सुरु गरेको अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए। उनका अनुसार विशिष्टकृत सेवा विस्तारको क्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो ।
बुधबार, मंसिर २६, २०८१
काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढ्दो
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
बुधबार, मंसिर २६, २०८१
कर्णालीमा स्थायी पदपुर्तिका लागि लोकसेवा आयोगको अनुमति, शुक्रबार सूचना सार्वजनिक हुँदै
आयोगमा ६ वर्षदेखि स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवा अबरुद्ध थियो। प्रतिष्ठानले शुक्रबार सार्वजनिक सूचना जारी गर्नेछ। उपकुलपति डा मंगल रावलका अनुसार लामो समयको प्रयासपछि लोकसेवाले अनुमति दिएको हो।
बुधबार, मंसिर २६, २०८१
अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
उनले मस्तिष्क मृत्युपछि कलेजो र मिर्गाैला दान गर्न सकिने बताउँदै सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको जानकारी दिए। मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यानक्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ।
बुधबार, मंसिर २६, २०८१
श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तरमा कुनै सम्झौता हुँदैन: श्रममन्त्री भण्डारी
नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गुणस्तरीय हुनुपर्नेमा जोड दिएका छन्। उनले स्वास्थ्य परीक्षणको गुणस्तरमा कुनै सम्झौता नहुने उल्लेख गरे।
मंगलबार, मंसिर २५, २०८१
अत्यधिक चिसोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी प्रभावित
जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन्। खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुर बताउँछन्।
मंगलबार, मंसिर २५, २०८१
नेपाल स्वास्थ्य व्यवसायी महासंघमा कैलाश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं महाधिवेशन सोमबार काठमाडौंमा सम्पन्न भयो। महाधिवेशनले कैलाश खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ। कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्वितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा, कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन्।
मंगलबार, मंसिर २५, २०८१
ट्रमा सेन्टरको प्रमुख मेसुमा डा रिजाल, व्यवस्थापन महाशाखामा पन्त
डा रुद्र मरासिनीले सम्हालिरहेको उक्त जिम्मेवारी डा बद्री रिजालले पाएका छन्। यसअघि पनि डा रिजालले उक्त जिम्मेवारी सम्हालिसकेका छन्। डा मरासिनीले भने सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन्।
मंगलबार, मंसिर २५, २०८१
स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह
सल्लाहकारमा प्रताप पौडेल, डा भगवान कोइराला, डा सुधा शर्मा, अमित भण्डारी र रघु काफ्ले रहेका छन्। पौडेलले कांग्रेस महामन्त्री गगन थापा स्वास्थ्य मन्त्री हुँदा प्रमुख सल्लाहकारका रुपमा काम गरेका थिए।
मंगलबार, मंसिर २५, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छः शिक्षा मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताएकी छिन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताइन्।
सोमबार, मंसिर २४, २०८१
स्वास्थ्य पत्रकार शर्मा पुरस्कृत
शर्मालाई रु ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गरेका हुन्। दुई दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा कलम चलाउँदै आएकी थिइन्। उनी नेपाल पत्रकार महासङ्घ कास्कीको उपाध्यक्षसमेत हुन्।
सोमबार, मंसिर २४, २०८१
कोशी प्रदेशमा एचए, नर्स, ल्याब टेक्निसियनलगायतको खुल्यो लोकसेवा
सोमबार, मंसिर २४, २०८१
एम्बुलेन्समार्फत् लागु औषध तस्करी गरेको आरोपमा एक पक्राउ
बर्दिबासबाट काठमाडौं आउँदै गरेको उक्त एम्बुलेन्समा विभिन्न औषधीजन्य लागु औषधहरू ओसारिएको थियो । उक्त एम्बुलेन्सबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
आइतबार, मंसिर २३, २०८१
सुरक्षित गर्भपतन सेवाबाट बञ्चित भएका महिलाको स्वास्थ्य अझ खराब हुने निष्कर्ष
नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइएको भए पनि गर्भपतनका लागि कानुनी रुपमा सेवा पाउन योग्य धेरै महिलाहरु (विशेषगरी गरिब, सीमान्तकृत समुदाय र दुर्गम भौगोलिक क्षेत्रका) अझै पनि यो सेवा पाउनबाट बन्चित भइरहेको तथ्य बाहिर आएको छ।
आइतबार, मंसिर २३, २०८१
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध
विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए। उनका अनुसार १९ हजार ९ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआईभी सङ्क्रमित, चार जना क्षयरोगी, ६ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ।
आइतबार, मंसिर २३, २०८१
एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ
नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए। उनले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उनी दङ्ग छन्।
आइतबार, मंसिर २३, २०८१
७१४ जनाको निःशुल्क एक्सरे, १२४ जना क्षयरोग शंकास्पद
इलामको चुलाचुली गाउँपालिकाको स्वास्थ्य शाखाले नि:शुल्क एक्सरे तथा खकार जाँच सम्पन्न गरेको छ। ७१४ जनाको एक्सरे तथा खकार जाँच गर्दा १२४ जनामा क्षयरोगको शंका गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
आइतबार, मंसिर २३, २०८१
लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न
जिल्ला सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ। यही मङ्सिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी छ सय ५४ जनाले सेवा लिएका छन्।
आइतबार, मंसिर २३, २०८१
Previous
109
110
111
112
113
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
बीरगञ्जको नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि साघातिक आक्रमण, चिकित्सक संघको विरोध
शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
१ घण्टा अगाडि
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
२० घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
शुक्रबार, साउन ८, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search