मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त
उनी यसअघि बोर्डको सदस्य थिए। केही समयअघि मात्रै मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा राघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ।
मंगलबार, चैत १२, २०८१
डा संगीता मिश्रको रिट हेर्न नभ्याइनेमा
स्वास्थ्य सचिव नियुक्तिको विरोधमा सर्वोच्च अदालतमा डा संगीता मिश्रले हालेको रिटको सुनुवाई नहुने भएको छ। न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा रहेको सुनुवाई सोमबार हेर्न नभ्याइनेमा परेको छ। योसँगै अब उक्त रिटको सुनुवाईको नयाँ मिति आउने छ।
मंगलबार, चैत १२, २०८१
मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथाममा सुझाव दिन डा अग्रवालको संयोजकत्वमा समिति
नेपालमा रोगीको संख्या बढिरहेको तथा मानिसको मांसपेशी कमजोर बनाउन कारक जटिल रोग मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं पुनर्स्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्राडा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरेका छन्।
मंगलबार, चैत १२, २०८१
यी हुन् न्याम्सको दीक्षान्त समारोहमा दीक्षित हुनेहरु [नामसहित]
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पाँचौं दीक्षान्त सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा न्याम्सका विद्यार्थीहरु दीक्षित भएका छन्। समारोहमा २०८० असार/साउनदेखि र २०८१ वैशाख/जेठ सम्ममा उत्तीर्ण भएका विद्यार्थीहरु दीक्षित भएका हुन्।
सोमबार, चैत ११, २०८१
स्वास्थ्यकर्मी विदेश पलायनको स्थिती आउनुमा राज्यको नीति पनि दोषी छ: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मी विदेश पलायनको स्थिती आउनुमा राज्यको नीति पनि दोषी रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पाचौं दिक्षान्त समारोहमा बोल्दै प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री पौडेलले यस्तो बताएका हुन्।
सोमबार, चैत ११, २०८१
काठमाडौं मेडिकल कलेजलाई दुई लाख जरिबाना
विभागले इजाजत नलिई श्रमिक आपूर्ति गरेको भन्दै दुई कम्पनी फाल्कन सर्भिसेस प्रालि र कमलपोखरी सर्पोट सर्भिस प्रालि र उक्त कम्पनीबाट कामदार राखेको काठमाडौं मेडिकल कलेजलाई जरिबाना तिराइएको हो। विभागले काठमाडौं मेडिकल कलेजसहित दुईवटै कम्पनीलाई २/२ लाख जरिबाना तिराइएको छ।
सोमबार, चैत ११, २०८१
बागलुङमा आठ महिनामा १७९ नयाँ क्षयरोगका बिरामी
विश्व क्षयरोग दिवसको अवसरमा कार्यालयले पत्रकारसँग अन्तरक्रिया गर्दै तथ्यांक सार्वजनिक गरेको हो। क्षयरोगको स्क्रिनिङ र कन्टयाक्ट ट्रेसिङ गर्न बाँकी रहेकोले क्षयरोगी अझै बढ्ने अनुमान रहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए। सन् २०३५ साल भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीव्रता दिएको उनले बताए।
सोमबार, चैत ११, २०८१
जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन: पहिचान र उपचारमा समान पहुँच पुर्याउन जोड
अमेरिकाका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा मार्क पेग्रामले क्यान्सर रोग, त्यसको ट्रेन्ड र उपचारका विषयमा महत्वपूर्ण छलफल भइरहेको उल्लेख गरे। उनले थपे, ‘नेपालमा आयोजना हुने यस्ता सम्मेलनले यहाँको उपचार सेवा प्रभावकारी बनाउन भूमिका खेल्नेछ। साथै यहाँ उपस्थित चिकित्सकका अनुभव र अभ्यासबाट हाम्रो ज्ञानको दायरा थप फराकिलो बनाउन समेत सहयोग पुग्नेछ।'
सोमबार, चैत ११, २०८१
फ्रन्टलाइन अस्पतालद्वारा पहिलो विष विज्ञान (टोक्सिकोलोजी) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न
नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेलको प्रमुख आतिथ्यमा आयोजित सम्मेलनले मेडिकल क्षेत्रमा कार्यरत्त व्यक्तिहरु,अनुसन्धानकर्ता तथा चिकित्सकलाई क्लिनिकल विषाक्तता र विषाक्तताको केस व्यवस्थापनमा रहेको अन्र्तराष्ट्रिय अभ्यासलाई एकत्रित गर्न सहयोग गरेको अध्यक्ष डा झाले बताए। सम्मेलनले नेपालमा विषाक्तताको अवस्थाबारे जानकारी दिएको थियो।
सोमबार, चैत ११, २०८१
विश्व क्षयरोग दिवस: अझै ४० प्रतिशत क्षयरोगका बिरामी उपचारबाट वञ्चित
उनका अनुसार उपचारमा आएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग रहेका छन्। यस ‘ड्रग रेसिस्टेन्ट टीबी’ अर्थात् ‘औषधी प्रतिरोधी क्षयरोग’ प्रभावित व्यक्तिहरु ७ सय ५६ जना भेटिएका छन्।
सोमबार, चैत ११, २०८१
समुदायस्तरमा क्षयरोगमा काम गर्दाका अनुभव : मृत्यु कुरिरहेकाहरुलाई जीवनदान
वार्षिक १४ जना लक्ष्य भएको यस संस्थामा आजका मितिसम्म ३८ जना दर्ता भइसकेका छन्। जसमध्ये ३ जनामात्र अस्पतालबाट निदान भएको हो। ३५ जना एक्सरे शिविर, ओपीडी र समुदाय स्तरबाटै नमुना संकलन गरी निदान गरिएको हो।
सोमबार, चैत ११, २०८१
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
गत मंसिर ११ गते तत्कालीन अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई प्रतिवेदन बुझाउँदै गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न ‘सेन्टरलाइज्ड डिजिटल रेपोजिटरी सिस्टम’ स्थापना गर्न सरकारलाई सिफारिस गरेको थियो।
आइतबार, चैत १०, २०८१
आजको मौसमः पूर्वी पहाडी क्षेत्रमा बदलीको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आइतबार, चैत १०, २०८१
जनकपुरमा ७ औं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु
विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने उनले बताएका छन्। शाहले भने, ‘दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न क्यन्सर, तिनको उपचारमा प्रयोग भइरहेका प्रविधि, पद्धति र अनुभवका साथै क्यान्सर उपचारमा रहेका असमानता र त्यसका लागि गर्नुपर्ने पहलका विषयमा छलफल हुनेछ।‘
शनिबार, चैत ९, २०८१
स्वास्थ्य सचिव नियुक्तिको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
सर्वोच्चमा आज शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले सचिव नियुक्तिको निर्णय फाइल झिकाउने आदेश दिएको हो।
शुक्रबार, चैत ८, २०८१
आईओएमको सहायक डिनमा डा सन्तकुमार दास नियुक्त
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा सन्तकुमार दास नियुक्त भएका छन् । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा दासलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बिहीबार, चैत ७, २०८१
स्वास्थ्य मन्त्रालयले गर्यो ८ वटा उपसमिति गठन, २४ जनाले प्राप्त गरे जिम्मेवारी (सूची)
जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ३१ को उपदफा (२) मा समितिको काम, कर्तव्य र अधिकारमा समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ। सोही ऐनको दफा ५० को उपदफा (२) बमोजिम उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत ७, २०८१
पक्षघात उपचारकाे निःशुल्क औषधी वीर, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमार्फत उपलब्ध गराइने
निकै महंगो औषधी किनेर दिन गाह्रो परेको थियो,' उनले भने, 'कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं । अहिले औषधी उपलब्ध भएको छ ।'
बिहीबार, चैत ७, २०८१
पाँचौं नेपाल जापान न्युरोसर्जरी कन्फरेन्स आजदेखि सुरु, ६० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने
कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य नेपालका वरिष्ठ न्युरोसर्जन डा पन्त र जापानका वरिष्ठ न्युरोसर्जन प्रोफेसर डा टाकोमी टाईराले राखेका थिए। तीन दिने यस सम्मेलनमा जापान, बेल्जियम, चीन, भारत, इन्डोनेसिया, क्यानाडा, इरान तथा नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकहरूको उपस्थिति रहनेछ।
बिहीबार, चैत ७, २०८१
वरिष्ठता मिचेरै १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् डा संगीता मिश्रा
डा मिश्राले योग्यहरु सिफारिस गर्दा क्रमसंख्यामा नं १ मा राखिएको नामको आधार बनाएर आफू वरिष्ठ रहेको दाबी गरेकी छिन्। उनको दाबीलाई आधार बनाउने हो भने उनी १२औं तहको अतिरिक्त सचिव (तत्कालिन समयमा प्रमुख विशेषज्ञ भनिन्थ्यो) मा वरिष्ठता मिचेरै बढुवा भएकी हुन्।
बिहीबार, चैत ७, २०८१
महिनाको दोस्रो हप्ताको हरेक बिहिबार ट्रमा सेन्टरमा रक्तदान
गत महिना गरिएको रक्तदानमा २५ जना सहभागी डा महतले जानकारी दिइन्। उनले भनिन्, 'रक्तदानलाई प्रोत्साहन गर्नका लागि हामीले यो कार्यक्रम अघि सारेका हौं। अस्पतालका कर्मचारी, बिरामीका आफन्त आदिले रक्तदान गर्नुभएको छ।'
बिहीबार, चैत ७, २०८१
बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गर्न भनेका थिए । उनले सर्वसुलभ माध्यमबाट नागरिकका सुझाव ग्रहण गरेर तर्जुमामा उपयोग गर्नका लागि भनेका थिए।
बिहीबार, चैत ७, २०८१
गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव
धनगढीस्थित गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा यादवलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
बिहीबार, चैत ७, २०८१
टाउकोको चोटपटक सचेतना दिवसका अवसरमा ट्रमा सेन्टरको र्याली
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले दुर्घटनाको मुख्य कारण चालकको लापरबाही द्खिएको बताए। त्यसपछि तीव्र गति र तेस्रो कारक मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको उल्लेख गरे। दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले गरिरहेको कोशिसबारे समेत उनले जानकारी दिएका थिए।
बिहीबार, चैत ७, २०८१
चितवनमा मोटोपना र उच्च रक्तचापको समस्या बढी
फागुन महिनाभर सञ्चालन भएको उक्त अभियान अन्तर्गत चितवनमा ४ हजार ७३८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। जसमध्ये १ हजार ९५६ जनामा विभिन्न स्वास्थ्य समस्या पहिचान भएको कार्यालयका नसर्ने रोगका कार्यक्रम अधिकृत गुरुप्रसाद कंडेलले जानकारी दिए।
बिहीबार, चैत ७, २०८१
मन्त्री पौडेलले संसदमा दर्शाए स्वास्थ्य बीमा व्यवस्थित गर्ने विभिन्न विकल्प
आफूले कहीँपनि स्वास्थ्य बीमाको विकल्प खोज्नुपर्छ नभनेको स्पष्ट पार्दै मन्त्री पौडेलले नागरिकको योगदानमा आधारित एकद्वार प्रणाली लागु गरेर श्रोत व्यवस्थित गरेर अगाडि बढाउन सकिने बताए।
बुधबार, चैत ६, २०८१
धनीले मात्रै स्वास्थ्य बीमा सेवा पाउँदा लोकतन्त्र नै कमजोर हुने स्थिती बन्छ: सांसद सिंह
स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोषलगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा सुनिल कुमार शर्माले दर्ता गरेको सार्वजनिक महत्त्वको प्रस्तावमा समर्थन गर्दै सांसद सांसद डा अमरेश कुमार सिंहले यस्तो बताएका हुन्।
बुधबार, चैत ६, २०८१
रिजर्भ एन्टिबायोटिक्स बिक्रीका विषयमा विभागले गरेको निर्णयप्रति फार्मेसी संघको आपत्ति
विभागले फागुन २६ गते एक सूचना जारी गर्दै विभिन्न ६ प्रकारका रिजर्भ औषधि (एन्टिबायोटिक) खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ। विभागले एन्टीबायोटिक, मेरोपेनम, कोलिस्टिनलगायत विभिन्न ६ प्रकारका रिजर्भ औषधी खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो।
बुधबार, चैत ६, २०८१
स्वास्थ्य बीमाको दायरा तत्कालै २ लाख र केही समयछि ५ लाख बनाउनुपर्छ: सांसद शर्मा
बुधबार संसदमा धारणा राख्दै सांसद शर्माले स्वास्थ्य स्वास्थ्य बीमा बापतको सेवालाई तत्कालै २ लाख तथा विस्तारै ५ लाख रुपैयाँ बनाउनका लागि प्रस्ताव गरेका हुन्।
बुधबार, चैत ६, २०८१
जनस्वास्थ्य निरीक्षक थापालाई निक साइमन्स अवार्ड
मंगलबार राजधानीमा आयोजित १३ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उदघाटन समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थापालाई उक्त अवार्ड प्रदान गरेका हुन्। तीन दिनसम्म चल्ने सम्मेलन स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा भएको हो।
बुधबार, चैत ६, २०८१
Previous
102
103
104
105
106
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
७ मिनेट अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१९ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search