मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
अबिच्युअरी : उपचार र उपकार एकसाथ अंगालेका 'शाही चिकित्सक' श्रेष्ठ
अस्पताल फाइनान्स डाइरेक्टर सिंहका अनुसार डा श्रेष्ठले उपचार र उपकार दुवै सँगै अघि बढाए। दशरथ रंगशाला नजिककैको अस्पतालमा जब खेलाडि उपचारका लागि आउँथे, डा श्रेष्ठले 'भारी छुट' गरिदिन्थे। भन्थे, 'मलाई सरकारले पढाएको हो। मैले सकेको सहयोग गर्नुपर्छ।'
सोमबार, चैत २५, २०८१
जनस्वास्थ्यका लागि हानिकारक चुरोट तथा सुर्ती उद्योगको प्रभावमा उद्योग मन्त्री भण्डारी
मन्त्री भण्डारीले चैत ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगीहरुको माग अनुसार नयाँ निर्देशिका कार्यान्वयन नगर्न र आवश्यक सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयमा पत्र पठाएका छन्।
सोमबार, चैत २५, २०८१
भरतपुर अस्पतालको ६९ औं वार्षिकोत्सव: आमजनमाझ भरोसा बढाउँदै भरतपुर अस्पताल
चाँडै नै सरुवा रोग सेन्टर र ट्रमा सेन्टर चलाएर ७ सय बेड अस्पताल पुर्याउने तयारी अस्पतालले गरेको छ । अस्पतालले दिइरहेको सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल उच्च प्रशंसा गर्छन्। 'भरतपुर अस्पतालमा सयौं बिरामी दैनिक आइरहनुभएको छ। प्रभावकारी ढंगले सेवा दिन अस्पताल परिवार क्रियाशील छ । निरन्तर विश्वास आर्जन गरिरहेको छ। अझै प्रभावकारी सेवा दिनुपर्छ,' उनले भने।
सोमबार, चैत २५, २०८१
स्वास्थ्य बिमा श्वेतपत्रमा त्रासपूर्ण तथ्यांक हाबी, आशालाग्ने अवस्था सीमित
बोर्ड नेतृत्वले आफूलाई आउने अपजसबाट जोगिन 'पहिल्यै यस्तो थियो' भन्ने दस्ताबेज नबनोस्। यस्तो जगमा उभिएर यहाँसम्मको उचाइमा पुर्याइयो भन्ने मापक यसलाई बनाउन सकोस् !
सोमबार, चैत २५, २०८१
श्रम शोषण भएको भन्दै प्रदर्शनमा उत्रिए आवासीय चिकित्सक
माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएकोलगायत विभिन्न मागसहित दबाब दिएका छन्।
आइतबार, चैत २४, २०८१
यस्तो छ स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र
बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्।
आइतबार, चैत २४, २०८१
वन्का रुरल दक्षिण एशियाको सहअध्यक्षमा डा विकास गौचन निर्वाचित
विश्वभरीका एमडिजिपी चिकित्सकहरुकोे संस्था विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल)को सहअध्यक्षमा नेपालबाटै पहिलोपटक दक्षिण एशिया क्षेत्रको सहअध्यक्षमा डाक्टर गौचन चयन भएका हुन्। अर्को सहअध्यक्षमा श्रीलंकाका डाक्टर गोविथ रत्नम निर्वाचित भएका छन्।
आइतबार, चैत २४, २०८१
नारायणी अस्पताल वीरगञ्जमा ६ वटा नयाँ सेवा प्रारम्भ गर्ने निर्णय
डा दासका अनुसार विगत लामो समयदेखि बन्द रहेको अडियोलोजी सेवा र हिस्टोप्याथोलोजी सेवा समेत सुरु गरिने भएको छ। अडियोलोजी सेवाका लागि स्वास्थ्य सेवा विभागवाट छात्रवृतत्ति करारको जनशक्ति प्राप्त भएपछि सुरु हुनेछ भने प्याथोलोजीको विशेषज्ञ चिकित्सक करारमा लिई विगत दुई वर्षदेखि बन्द रहेको हिस्टो प्याथोलोजी सेवा सुरु गरिनेछ।
आइतबार, चैत २४, २०८१
काठमाडौंको वायु प्रदूषण निकै खराब अवस्थामा, स्वास्थ्य सावधानी अपनाउन अनुरोध
काठमाडौंको वायुको गुणस्तर एक्यूआई यो समाचार तयार पार्दासम्म २३१ रहेको छ। जुन स्वास्थ्यका हिसाबले एकदमै खराब हो। प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ। दिल्लीको एक्यूआई २९१ रहेको छ।
आइतबार, चैत २४, २०८१
एम्बुलेन्सबाट लागुऔषध तस्करी
मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।
आइतबार, चैत २४, २०८१
५६ वर्षीय कलाकार ऐरको निधन
कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए। तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए।
आइतबार, चैत २४, २०८१
विश्वकै प्रदूषित सहरको सूचीमा शिर्ष स्थानमा काठमाडौं, उच्च सावधानी अपनाउन आग्रह
काठमाडौंको एक्यूआई २२८ रहेको छ। यसलाई निकै अस्वस्थकर मानिन्छ। अहिले हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ।
शनिबार, चैत २३, २०८१
वायु प्रदूषणले श्वासप्रस्वाससहित अन्य कस्ता रोगको जोखिम बढाउँछ?
छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा अशेष ढुंगानाका अनुसार वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका असर पर्छन् ।
शुक्रबार, चैत २२, २०८१
चिकित्सा शिक्षा: सर्वोच्चको आदेशपछि पिजीको म्याचिङ स्थगित
आयोगले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि खुला समूहको अनलाइन म्याचिङ प्रणालीबाट भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौटका लागि सिट, अनलाइन प्राथमिकताक्रम निर्धारण म्याचिङ र भर्ना सम्वन्धी कार्यतालीका हाललाई स्थगित गरेको हो।
शुक्रबार, चैत २२, २०८१
फार्मेसी कलेजसँग काउन्सिलले माग्यो पूर्णकालीन शैक्षिक जनशक्तिको विवरण
काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै फार्मेसी शिक्षण संस्थाहरूमा कार्यरत सम्पूर्ण पूर्णकालीन शिक्षक, प्राध्यापकहरुको विवरण अनिवार्य उपलब्ध गराउन भनेको हो।
शुक्रबार, चैत २२, २०८१
सामाजिक सञ्जालमार्फत औषधिको भ्रामक प्रचार नगर्न विभागको चेतावनी
विभागले सार्वजनिक सूचना जारी गर्दै फेसबुक, टिकटकलगायत माध्यमबाट मधुमेह, मोटोपन, प्रोस्टेट, थाइराइड, युरिक एसिड यौनशक्ति बढाउने क्यान्सर जस्ता विभिन्न रोग निको पार्ने दाबी गर्दै अप्रमाणित औषधिको विज्ञापन गरेर नबेच्न विभागले विक्रेतालाई चेतावनी दिएको हो।
शुक्रबार, चैत २२, २०८१
अतिरिक्त शुल्क फिर्ताको मागसहित नेपाल मेडिकल कलेजका इन्टर्न चिकित्सक आन्दोलित
एमबीबीएस तथा बीडीएस अध्ययनमा लिएको अतिरिक्त शुल्क फिर्ताको मागसहित नेपाल मेडिकल कलेज (एनएमसी)का इन्टर्न चिकित्सक आन्दोलित भएका छन्। अतिरिक्त शुल्क फिर्ताको मागसहित उनीहरु विगत ८ दिनदेखि आन्दोलित भएका हुन्।
शुक्रबार, चैत २२, २०८१
नारायणी अस्पतालमा पहिलो पटक दुवै घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपण गरियो
वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना बिरामीको दुई वटै घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपण (बाइ-ल्याटरल टोटल नी रिप्लेसमेन्ट क्षन सिंगल सेटअप)को सफल शल्यक्रिया गरिएको छ।
शुक्रबार, चैत २२, २०८१
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो, दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’मा शुक्रबार बिहानसम्म प्रदूषित शहरमा काठमाडौं विश्वभर पहिलोमा छ।
शुक्रबार, चैत २२, २०८१
युएनएफपिएले गर्यो 'मातृ तथा शिशु स्वास्थ्य सेवाहरूको सुधार र अनुकुलन क्षमता वृद्धि' परियोजना सुरु
युएनएफपिए नेपालका परियोजना समन्वय विशेषज्ञ डा नयन चक्रवर्तीले परियोजनालाई विस्तृत रुपमा प्रस्तुत गरे। जसमा परियोजनाका लक्ष्य र अपेक्षित परिणाम, लक्षित जिल्लाहरूको छनोट मापदण्ड, स्वास्थ्य सुविधा चयन प्रक्रिया, जलवायु-अनुकुल स्वास्थ्य सेवाहरूको संरचना, स्वास्थ्य सुविधाहरूको मूल्याङ्कनका मुख्य मापदण्डहरू र परियोजनाको सम्पूर्ण रोडम्याप समेटिएका थिए।
बिहीबार, चैत २१, २०८१
मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ६४.२५ प्रतिशत पास
तीमध्ये ११५ जना पास भएको ४ जनाको नतिजा स्थगन गरिएको र ५ जना अनुपस्थित रहेको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिए। ६४ जना भने फेल भएका छन्।
बिहीबार, चैत २१, २०८१
फर्मासिष्टहरुको विशेषज्ञता विवरण अध्यावधिक गर्दै फार्मेसी काउन्सिल
काउन्सिलले सूचना जारी गर्दै परिषदमा दर्ता भएका फर्मासिष्टहरुले विशेषज्ञता (स्नाकोत्तर) को प्रमाण- पत्र सहितको कागजात सहितको विवरण अध्यावधिक गर्न भनेको छ।
बिहीबार, चैत २१, २०८१
आहारपुरक पदार्थ 'औषधि हो वा खाद्य पदार्थ?' तीन महिनाभित्र निष्कर्षमा पुग्न सर्वोच्चको परमादेश
पूर्णपाठ अनुसार सर्वोच्च अदालतले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीचमा समन्वय अभाव रहेको उल्लेख गर्दै आहारपुरक खाद्य पदार्थहरु औषधि वा आहारपुरक खाद्य पदार्थ के हुन्? भन्ने सम्बन्धमा तीन महिनाभित्र उचित निष्कर्षमा पुग्न र आवश्यकतानुसार कानुनबमोजिमको सूचना प्रकाशन गर्न औषधि व्यवस्था विभागको नाममा परमादेशको आदेश जारी हुने ठहर गरेको छ।
बिहीबार, चैत २१, २०८१
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो।
बिहीबार, चैत २१, २०८१
नेपाल नेत्रज्योति संघ र महिडोल युनिभर्सिटीबीच समझदारी
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैंककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति संघले जनाएको छ।
बिहीबार, चैत २१, २०८१
जडीबुटी कम्पनीः क्षणभरमै २८ करोड बराबरको क्षति, अब कसरी अगाडि बढ्दैछ?
मुलुककै गर्वका रुपमा रहेको उक्त कम्पनीमा गत शुक्रबार राजावादी समर्थकहरुले तोडफोड तथा आगजनी गर्दा करिब २८ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण निकालिएको छ।
बिहीबार, चैत २१, २०८१
मधेश प्रदेश अन्तर्गतका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
उनले चेतावनीस्वरुप दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्ने बताएका छन्। उनले भने, 'संघले यसअघि नै ७२ घन्टा भित्र स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएको विषयलाई सम्बोधन गर्न अनुरोध गरेको थियो। तर, सम्बोधन भएन। केन्द्र सरकारलाई दोष लगाएर पन्छिने काम भयो।'
बिहीबार, चैत २१, २०८१
विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा काठमाडौं, वायुको गुणस्तर खतराको तहमा
काठमाडौं उपत्यकाको वायु प्रदूषण एकदमै खतराको तहमा पुगेको छ। आइक्यु एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्युआइ पुगेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्युआइलाई सामान्य मानिन्छ भने एक्युआइ २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ।
बिहीबार, चैत २१, २०८१
नर्वेले युएसएड कटौतिबाट प्रभावित संस्थालाई सहयोग उपलब्ध गराउने
नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ।
बिहीबार, चैत २१, २०८१
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता भएको छ। अस्पतालमा आएका बिरामीको आवश्यक परीक्षणका लागि दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौता पत्रमा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी र प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले हस्ताक्षर गरेका छन्।
बुधबार, चैत २०, २०८१
Previous
99
100
101
102
103
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१९ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
२३ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search