मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Thu, Nov 06, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
भरतपुरको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमा नै पाएपछि यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए। उनले भने, 'बिरामी भए भनेर सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउन महानगरपालिकाले काम गरिरहेको छ।'
शुक्रबार, साउन ११, २०८१
प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य क्षेत्रबारे डा सन्दुक रुइतसँग छलफल
भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी भएको उनले बताए। उनले भनेका छन्, 'बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें।'
शुक्रबार, साउन ११, २०८१
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरूङकाअनुसार मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो।
बिहीबार, साउन १०, २०८१
क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ?
सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाईते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ।
बिहीबार, साउन १०, २०८१
गोरखाको अजिरकोट गाउँपालिकामा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ।
बिहीबार, साउन १०, २०८१
टेकु अस्पतालबाट भागेका ३ जनामा पनि हैजा पुष्टि
परीक्षणका क्रममा रहेको तीनै जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले स्वास्थ्य खबरलाई बताए।
बिहीबार, साउन १०, २०८१
विमान दुर्घटनाः छिटो शव परीक्षण गरी परिवारलाई हस्तान्तरण गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे।
बिहीबार, साउन १०, २०८१
दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ। व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो।
बिहीबार, साउन १०, २०८१
डेंगुका बिरामी बढेपछि खाँदबारी अस्पतालमा शय्या अभाव
यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो।
बिहीबार, साउन १०, २०८१
मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पाबाहेक ७३ जिल्लामा फैलियो डेंगु
नेपालभर १ हजार ८ सय २५ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी डेंगु संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन्। काठमाडौँमा २०९ जना, झापामा १२९ , चितवनमा ९३ र मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ।
बिहीबार, साउन १०, २०८१
मोरङको अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत फेला
३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए। भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए।
बिहीबार, साउन १०, २०८१
हैजा आतिनुपर्ने गरी फैलिसकेको छैन: डा पौडेल
ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलेले ललितपुरको ठैवस्थित सुधार गृहका एक बालकमा देखिएको हैजा आतिहाल्नुपर्ने गरी समुदायमा नफैलिएको बताए।
बुधबार, साउन ९, २०८१
विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन
बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन्।
बुधबार, साउन ९, २०८१
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भनेर टिप्पणी गर्छन्। सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौं उपचार गर्न जान खोज्छन्।
बुधबार, साउन ९, २०८१
बागमतीका स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः क्यान्सर पीडितलाई एक लाख सहयोग
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन्।
बुधबार, साउन ९, २०८१
सरुवा रोग अस्पतालबाट भागे हैजाको आशंका गरिएका तीन बिरामी
अस्पतालमाका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा बिमल शर्मा चालिसेका अनुसार हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेको तीनै जना सोमबार राती अस्पतालबाट भागेका हुन्। उनीहरुको रिपोर्ट आउन बाँकी छ।
बुधबार, साउन ९, २०८१
घाइते पाइलट भेट्न प्रधानमन्त्री ओली केएमसीमा
बुधबार, साउन ९, २०८१
सौर्य एअर दुर्घटनामा उद्धार गरिएको भनिएका २ यात्रु जिवित छैनन्ः टिचिङ अस्पताल
सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त विमानबाट उद्धार गरि त्रिवि शिक्षण अस्पताल गरिएका दुईजना मृत अवस्थामा अस्पताल पुगेको अस्पतालले जनाएको छ।
बुधबार, साउन ९, २०८१
सौर्य एयरलाइन्समा सवारहरुको विवरण [सूचीसहित]
१९ जनामध्ये १८ जनाको निधन भएको बताइएको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको छ।
बुधबार, साउन ९, २०८१
दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सका पाइलटले केएमसीको आकस्मिक कक्षमा भने- मलाई फोन गर्न दिनुहोस्
त्रिभुवन विमानस्थलमा नजिकै भएको सौर्य एअरलाइन्सका पाइलइटको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनास्थलबाट अस्पतालमा पुर्याइएका पाइलट ३७ वर्षीय मनिष शाक्यले आकस्मिक कक्षमा पुगे लगत्तै फोन मागेका थिए।
बुधबार, साउन ९, २०८१
विमान दुर्घटना : शव निकाल्ने क्रम जारी, पाइलटबाहेक कोही भेटिएनन् जिवित
सौर्य एअरलाइन्सको ९ एनए एमई कलसाइनको जहाज दुर्घटनामा परेको हो। पाइलट घाइते अवस्थामा अस्पताल पुर्यासइएपछि चिकित्सकको टोली समेत घटनास्थल पुगेको थियो। घटनास्थल पुगेका चिकित्सकले भने, 'हामी पुग्दा आगो निभाइएको थियो तर सबै जलिसकेको अवस्थामा थिए।'
बुधबार, साउन ९, २०८१
सौर्य एअरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना [तस्बिरहरु]
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त बनेको छ।
बुधबार, साउन ९, २०८१
सौर्य जहाज दुर्घटना : गम्भीर घाइते पाइलटलाई अस्पताल लगियो, यात्रुको उद्धार जारी
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले केहीको शव निकालिसकेका छन्। एकिन विवरण भने आइसकेको छैन। विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ।
बुधबार, साउन ९, २०८१
त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना, यात्रुहरुको अवस्था अज्ञात
जहाज उड्ने बित्तिकै जमिनका खसेको अधिकारीहरुले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
बुधबार, साउन ९, २०८१
आजैदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।
बुधबार, साउन ९, २०८१
सर्पले डसेका बिरामीको सफल उपचार गर्दै ‘राप्ति प्रादेशिक अस्पताल’
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भए पनि बिरामी र आफन्तले विश्वास गरेर बिरामीको सफल उपचार गर्न सकिने कुराको यो गतिलो उदाहरण भएको उनको भनाइ छ।
बुधबार, साउन ९, २०८१
जानकी आँखा अस्पतालमा जारी विवाद समाधानका लागि छानबिन समिति गठन
अस्पतालमा दुई पक्षबीचको विवादलाई दिए एकअर्कामाथि आरोप प्रत्याआरोप र आक्रमणमा उत्रिने, सम्झाइबुझाई गर्दा नमान्ने, मारपिट तथा हातपातमा उत्रिने गरेकाले पटकपटक सुरक्षाकर्मी पठाउनु परिरहेकाले यस विषयमा आवश्यक छानबिन गरी समस्या समाधानका लागि समिति गठन गरिएको प्रजिअ कडरियाले बताए।
बुधबार, साउन ९, २०८१
यस्तो छ स्वास्थ्यमन्त्री पौडेलले डेंगु रोकथाम तथा नियन्त्रण र आगामी कार्ययोजनाका विषयमा संसदमा दिएको जवाफ
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि मन्त्रालयले मातहतका विभाग र महाशाखा तथा केन्द्रहरु मार्फत डेंगुको अवस्थाको निरन्तर निगरानी र पूर्वतयारी तथा प्रतिकार्यका गतिविधिहरू सञ्चालन गरिरहेको बताएका छन्।
मंगलबार, साउन ८, २०८१
डेंगु नियन्त्रणका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
मुलुकभर डेंगुको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ।
मंगलबार, साउन ८, २०८१
बर्दिया जिल्ला अस्पतालमा आइसियू सेवा सञ्चालन गरियोस्: सांसद ज्ञवाली
सांसद शोभा ज्ञवालीले बर्दिया जिल्ला अस्पतालमा आइसियू सेवा सञ्चालन गराउनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार, साउन ८, २०८१
Previous
97
98
99
100
101
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
१ मिनेट अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search