मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
लुम्बिनी प्रदेशका मन्त्रीको जिम्मेवारी बाँडफाँट, स्वास्थ्यमा सारु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका छन्। यही साउन ७ गते नियुक्त हुनुभएका आठ जना मन्त्रीहरुको जिम्मेवारी तोकिएको थिएन। आज मुख्यमन्त्री आचार्यले उनीहरुको जिम्मेवारी तोकेका हुन्।
शुक्रबार, साउन १८, २०८१
गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु : डब्लुएचओ
विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ।
शुक्रबार, साउन १८, २०८१
शाखा अधिकृत रिजालको काज फिर्ता माग गर्दै स्वास्थ्य बीमा बोर्डका कर्मचारीले गरे ‘पेन डाउन’
स्वास्थ्य बीमा बोर्डमा काजमा कार्यरत शाखा अधिकृत शोभित रिजाललाई हटाउन गरेको माग पूरा नभएपछि बोर्डका कर्मचारीले ‘पेन डाउन’ गरेका हुन्।
शुक्रबार, साउन १८, २०८१
चार मन्त्रालयसहित कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, सामाजिक विकासमा भण्डारी
सांसद राजीवविक्रम शाहको नेतृत्वमा नेपाली कांग्रेस कर्णाली प्रदेशमा सरकारमा सहभागी बन्ने भएको छ। उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन्।
शुक्रबार, साउन १८, २०८१
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शुक्रबार, साउन १८, २०८१
मापदण्ड पूरा नगरेर बन्द भएका ६३ नर्सिङ कलेजको चलखेल असफल, 'ब्याक' भयो शिक्षा समिति
शुक्रबार, साउन १८, २०८१
सीटीईभीटी र डेण्टल हाइजेनिस्ट एसोसिएसनबीच ७ बुँदे सहमति
नेपाल डेण्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र नेपाल डेण्टल हाइजेनिस्ट एसोसिएसनले परिषदमा विभिन्न मितिमा ज्ञापन पत्र बुझाएको थियो। त्यसपछि बिहीबार बसेको बैठकले सात बुँदे सहमति गरेको हो।
बिहीबार, साउन १७, २०८१
आशयपत्र पाएका २२ नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरेका २२ वटा संस्थालाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको हो।
बिहीबार, साउन १७, २०८१
पर्वतका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्यो
अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेंगुका लक्षण देखिएका बिरामीको सङ्ख्यासमेत अत्यधिक रहेको छ।
बिहीबार, साउन १७, २०८१
गण्डकी प्रदेशमा एक वर्षमा १२ हजार एक सय ६७ जनाले गराए 'सुरक्षित गर्भपतन'
प्रबन्धक आचार्यका अनुसार सुनौलो परिवार नेपालले सन् २०२३ मा आफ्ना विभिन्न शहरमा रहेका क्लिनिक मार्फत् ४६ हजार आठ सय ३५ लाई सुरक्षित गर्भपतन सेवा प्रदान थियो । परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सूचना तथा सेवाका बारेमा जानकारी दिने सो हटलाइन सेवा अत्यन्त प्रभावकारी मानिन्छ ।
बिहीबार, साउन १७, २०८१
बीपी क्यान्सर अस्पतालमा दिनुपर्नेभन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि बिरामीकाे मृत्यु
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ। दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको हो।
बिहीबार, साउन १७, २०८१
राप्ती प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकबाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन
पन्थिका अनुसार गएको असार ३० गतेबाट असिष्टेन्ट प्रोफेसर डा सन्तोषकुमार झाले अस्पतालमा हाजिर भई सेवा नियमीतरुपमा दिइरहेको बताए।
बिहीबार, साउन १७, २०८१
आम्दालाई मेडिकल कलेज बनाउन छलफल
बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने विषयमा छलफल भएको छ।
बिहीबार, साउन १७, २०८१
मिर्गौला रोगका कारण शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो। उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन्। शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समयदेखि थला परेका थिए।
बिहीबार, साउन १७, २०८१
बाढी, पहिरोमा परी हालसम्म १४५ जनाको मृत्यु, १७४ जना घाइते
काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ७४ जना घाइते भएका छन्।
बिहीबार, साउन १७, २०८१
प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकार क्रियाशील छ : मुख्यमन्त्री कार्की
कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले चिकित्सकको विदेश पलायन रोक्न आवश्यक सेवासुविधा स्वदेशमा नै उपलव्ध गराउनुपर्ने सुझाव दिए। सङ्घका केन्द्रीय अध्यक्ष अनिलविक्रम कार्कीले व्यवस्था परिवर्तन भए पनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो गरे।
बिहीबार, साउन १७, २०८१
डेंगु संक्रमितको संख्या २ हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ।
बुधबार, साउन १६, २०८१
सुरुवातमै थाहा पाउन सके क्यान्सर उपचारमा घरखेत बेच्नुपर्ने अवस्था आउँदैनः डा आविश अधिकारी
समयमा नै उपचार नहुँदा धेरै मानिसहरुको क्यान्सरका कारण ज्यान पनि जान सक्छ। अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि क्यान्सर बढ्दो अवस्थामा रहेको छ। पछिल्लो समय क्यान्सरको पहिचान बढी हुन थालेको छ। केही वर्ष अगाडि ५० वर्ष पुग्दा पहिचान हुने क्यान्सर हाल ३० वर्षमै पनि भेटिन थालेका छन्।
बुधबार, साउन १६, २०८१
विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरु
बर्खामा फैलिने डेङ्गी र हैजा पनि पानीजन्य समस्या नै हुन्। पिउने पानीमा दिशाजन्य फोहर मिसिए हैजाको जोखिम हुन्छ। खाल्टाखुल्टीमा पानी जमेर ३ दिनभन्दा धेरै रहेमा डेङ्गी फैलाउने लामखुट्टेको जनसंख्या बढ्छ।
बुधबार, साउन १६, २०८१
आम नागरिकले सहज रूपमा शुद्ध खानेपानी पाउने गरी काम गर्न मन्त्री यादवको निर्देशन
खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकले घर–घरमा सहज रूपमा शुद्ध खानेपानी पाउन सक्ने गरी काम गर्न निर्देशन दिएका छन्।
मंगलबार, साउन १५, २०८१
मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशनः काममा ढिलासुस्ती नहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले तरकारीमा विषादीको प्रयोग गर्ने नगर्ने क्यारेन्टइनबारे तीन महिनाभित्र निर्णय लिन निर्देशन दिएका छन्।
मंगलबार, साउन १५, २०८१
राप्ती प्रतिष्ठानको विकासका लागि सहयोग गर्ने महासचिव पोखरेलको प्रतिवद्दता
नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले नेतृ सुजिता शाक्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगाएतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको स्थलगत अवलोकन गरेका छन्।
मंगलबार, साउन १५, २०८१
सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङ चारकिलोको न्यु रिया होटललाई २ लाख जरिवाना
'उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ', उनले भने।
मंगलबार, साउन १५, २०८१
छानविन समिति गठनपछि जानकी आँखा अस्पतालमा सेवा सुरू
मंगलबार, साउन १५, २०८१
सुत्केरीलाई वडाको भाले उपहार
स्नापुर निवासी २१ वर्षीया सुजाता खड्का र बेल्टाकुरा निवासी ३१ वर्षीया लक्ष्मी चौधरीलाई स्थानीय जातको कुखुरा वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रावतले बताए। '
मंगलबार, साउन १५, २०८१
डा शैल रुपाखेती जर्मनीको राजदूतमा सिफारिस
सरकारले डा शैल रुपाखेतीलाई जर्मनीको लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा रुपाखेतीसहित १९ देशमा राजदूत सिफारिस गरेको हो।
सोमबार, साउन १४, २०८१
नेपालमा ५६ प्रतिशत महिलाले मात्रै गराउँछन् पूर्ण स्तनपान
नेपालमा स्तनपान गराउनेहरुको संख्या संख्या ५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ। परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाले सोमबार स्तनपान सप्ताहको अवसरमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।
सोमबार, साउन १४, २०८१
आम नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्न छुट्टै समिति बनाउने तयारीः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले अहिलेकै नीति, नियमभित्र बमा धेरै व्यवस्थित हुन नसक्ने बताए।
सोमबार, साउन १४, २०८१
बुर्तिबाङमा ५० शय्याको अस्पताल सञ्चालन गर्दै प्रदेश सरकार
बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरीय अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ।
सोमबार, साउन १४, २०८१
पाठ्यपुस्तकमै सुर्तीजन्य पदार्थको हानीबारे उल्लेख गरिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थको सेवन दुरुत्साहन गर्न उक्त विधि प्रभावकारी हुने भन्दै मन्त्रालयले त्यससँग सम्बन्धित कार्य गर्ने बताए। उनले भने, 'नयाँ पुस्तामा सुर्तिजन्य पदार्थको प्रयोग गर्ने प्रवृत्ति बढेको छ। विद्यालय र विश्वविद्याल तहका पाठ्यपुस्तकमा यसको हानी उल्लेख गर्न जरुरी छ।'
सोमबार, साउन १४, २०८१
Previous
95
96
97
98
99
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
१ मिनेट अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search