मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Fri, Sep 18, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
यस्तो छ राष्ट्रिय मिडवाइफ्री सम्मेलनपछि जारी भएको पाँच बुँदे घोषणा
मिडवाइफ्रीप्रतिको राष्ट्रिय प्रतिबद्धता: ‘मातृ तथा नवजात स्वास्थ्य सुधार र लैङ्गिक समानता प्रवर्धनको लागि एक मार्ग’भन्ने मूल नाराको साथ सम्पन्न भएको चौथो त्रैवार्षिक राष्ट्रिय मिडवाइफ्री सम्मेलन सम्पन्न भएको थियो।
शुक्रबार, वैशाख २६, २०८२
'टाइम १०० हेल्थ २०२५' सार्वजनिक: विश्व स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने व्यक्तिहरूको सूची सार्वजनिक
टाइम १०० हेल्थ २०२५ को सूचीले चिकित्सा, प्रविधि, नीति र जनस्वास्थ्यका विविध पाटो समेट्दै विश्वभर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने व्यक्तित्वहरूलाई उजागर गरेको छ। यो सूची विश्व स्वास्थ्यसम्बन्धी भावी सोच र नेतृत्वदायी प्रवृत्तिहरूलाई पहिचान गर्न सहयोगी हुने 'टाइम'को अपेक्षा छ।
शुक्रबार, वैशाख २६, २०८२
मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरु
नगरप्रमुख आदरणीय घनश्याम गिरीद्वारा उक्त सेवाको उद्घाटन गरिएको छ । बरिष्ठ शल्यचिकित्सक डा० जितेन्द्र कुमार मण्डलले पाइल्सको अप्रेशन गरेका हुन्।
बिहीबार, वैशाख २५, २०८२
मधेश प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाई स्थापना, आगामी २६ गते उद्घाटन
उक्त इकाईको उद्घाटन कार्यक्रम मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघन प्रसाद सिंहले गर्ने भएका छन्। वैशाख २६ गते हुने कार्यक्रममा मधेश प्रदेशमा रहेका बायोमेडिकल इन्जिनियर वा बायोमेडिकल टेक्निसियन सहभागी हुनेछन्।
बिहीबार, वैशाख २५, २०८२
हानीकारक फोहर व्यवस्थापनमा लापर्वाही गरेपछि वीपी स्मृति अस्पतालको फोहर उठाउन रोक्का
फोहरको पोकाको बाहिर कपडाको झोला थियो । त्यसभित्र प्लाष्टिकले बाँधिएका सानाठुला धेरै पोका थिए । पोकाभित्र राखिएको सबै फोहर आलो नै थियो । बस्तुको कुनै पनि रङ्ग परिवर्तन भएको थिएन । हेर्दा हेर्दै यो अवस्था देखिएपछि गुरुङ्ले सच्याउँदै भने, ‘प्लाष्टिकमा पोको बाँधेर हाल्न नहुने, गल्ती भएछ ।’
बिहीबार, वैशाख २५, २०८२
आयातकर्तालाई पैसा नदिएपछि राप्तीको एमआरआई सेवा बन्द
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सतादेखि एमआरआइ सेवा बन्द भएको छ। प्रतिष्ठानले एमआरआइ मेसिन आयातकर्तालाई तीन वर्षदेखि रकम भुक्तानी नगरेपछि सफ्टवयेर अपडेट नहुँदा सेवा बन्द भएको हो।
बिहीबार, वैशाख २५, २०८२
कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुुलन नभएसम्म आफूहरु सन्तुुष्ट नहुने बताए।
बिहीबार, वैशाख २५, २०८२
पाटनमा मानसिक समस्याका बिरामीको चाप, बेड नपाएको गुनासो बढ्दो
‘प्रदेशस्तरीय अस्पतालहरुमा पनि मानसिक विभाग तथा बेड सञ्चालनमा ल्याउन सके मानसिक अस्पताललाई बिरामीको चाप पनि कम हुन्थ्यो’, उनले भने– ‘सातै प्रदेशका अस्पतालहरुमा मानसिक रोगीहरुले भर्ना नै भएर उपचार पाउने स्थिति बनाउन आवश्यक छ।’
बिहीबार, वैशाख २५, २०८२
आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन संशोधन हुँदै, नयाँ मस्यौदा तयार
विधायन मस्यौदा, २०८१ को दफा ६ को उपदफा २ बमोजिम सर्वसाधारणको रायको लागि विभिन्न विवरण माग गरिएको हो । यसअघि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ लागु भइरहेको छ ।
बुधबार, वैशाख २४, २०८२
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन्। जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ।
बुधबार, वैशाख २४, २०८२
बीपी क्यान्सर अस्पतालबाट गएका टोलीले दिए सुर्खेतमा सेवा
बीपी क्यान्सर अस्पतालका टोलीले सुर्खेतमा पुगेर १२६ जनालाई सेवा दिएका छन्। क्यान्सर विशेषज्ञसहितको टोलीले सुर्खेतमा पाठेघरको मुखको क्यान्सर जाँच ६२ जनामा गरेका छन्। जसमा १२ जनामा भिआइए पोजिटिभ, १जनामा सिए सर्भिक्स र अर्का एक जनाम सिए ओभरी देखिएको डा पौडले नेतृत्वको टोलीले जनाएको छ।
बुधबार, वैशाख २४, २०८२
न्याम्सबाट हालसम्म ३ हजार ६ सय ८० जनशक्ति उत्पादन
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकूलपति डा भुपेन्द्र कुमार बस्नेतका अनुसार डीएम/एमसीएच (सुपर स्पेसलिस्ट रिसर्च डिग्री), एमडी/एमएस (स्पेसलिस्ट) र नर्सिङ गरी हालसम्म न्याम्सले ३ हजार ६ सय ८० जनशक्ति उत्पादन गरेको हो।
बुधबार, वैशाख २४, २०८२
स्वास्थ्य बीमा: बिमितको संख्या भन्दा दाबी संख्या बढी, सरकारी भन्दा निजी अस्पतालको औसत दाबी तीन गुणाले धेरै
बोर्डले आर्थिक वर्ष २०८०/०८१ अस्पतालका प्रकारसहित दाबी संख्या र दर सार्वजनिक गरेको छ। जहाँ सरकारी अस्पताल भन्दा निजी अस्पतालको औसत दाबी रकम तेब्बर देखिएको छ।
बुधबार, वैशाख २४, २०८२
'स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’का लागि आवेदन माग
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री, बितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ठ ६ लाई पुरस्कार दिइने जनाएको छ।
बुधबार, वैशाख २४, २०८२
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। गएराति शौचालयमा लडेर उनी घाइते भएको उनकी छोरफ गंगा दाहालले जानकारी दिएकी छिन्।
बुधबार, वैशाख २४, २०८२
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट बढाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
आगामी ५,७ वर्षमा गंगालाल अस्पतालमा मुटुको विशिष्टता हासिल गरेको चिकित्सक अभाव हुने परिस्थिती आउन सक्ने मन्त्री पौडेलको दाबी छ। ‘विज्ञापन गर्दा पनि चिकित्सक नपाउने स्थिती छ, यो गम्भीर अवस्था हो’, मन्त्री पौडेलले भने, ‘यो विषयलाई न्याम्सले गम्भीर ढंगबाट लिनुपर्छ’।
मंगलबार, वैशाख २३, २०८२
हेमोफिलियाको औषधि नेपाल आइपुग्यो, १४ सरकारी अस्पतालमार्फत् वितरण गरिने
यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरुमा औषधि पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत् यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए ।
मंगलबार, वैशाख २३, २०८२
पूर्व मन्त्री प्रदीप नेपालको निधन
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए।
मंगलबार, वैशाख २३, २०८२
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय, रोक्ने कदम चाल्नुपर्छ : राष्ट्रपति पौडेल
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति पौडेलले चिकित्सकको बढ्दो विदेशिने क्रम रोक्नलाई सम्बन्धित पक्षले उपयुक्त कदम चाल्नुपर्ने विषयमा जोड दिएका छन्।
मंगलबार, वैशाख २३, २०८२
नेपालमै पहिलोपटक फिल्ड इपिडेमियोलोजी सम्मेलन हुँदै
‘एकीकृत स्वास्थ्य सुदृढीकरणका लागि हातेमालो: फिल्ड इपिडेमियोलोजी, निगरानी र नीतिगत इन्टरभेन्सनस’ भन्ने मूल नारासहित यो सम्मेलन २०८२ असार १२ र १३ गते (२६–२७ जुन २०२५) काठमाडौंमा आयोजना हुँदैछ।
मंगलबार, वैशाख २३, २०८२
स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव
आइरन चक्की व्यापक रुपमा अभाव रहेको भन्ने बाहिर आएको तथ्यमा सत्यता नभएको परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लिला विक्रम थापा बताउँछन्। यद्यपि कहीँ कतै भने नपुगेको उनले बताए ।
मंगलबार, वैशाख २३, २०८२
भरतपुर अस्पतालमार्फत मुटु र जलन उपचार सुविधाको स्वास्थ्य मन्त्री पौडेलद्वारा शुरुवात
सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गरे।
सोमबार, वैशाख २२, २०८२
शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजलाई भन्यो- आवासीय चिकित्सकलाई आठौं तह सरह निर्वाह भत्ता देउ, हतोत्साहित नगर
हाल आन्दोलनरत आवासीय चिकित्सक काममा फर्कदा कुनै पनि प्रकारले हतोत्साहित नगर्न र उनीहरूको शैक्षिक गतिविधिमा असर पर्ने कार्य नगर्न सबै विश्वविद्यालय तथा सम्बद्ध निकायहरूलाई ध्यानाकर्षण समेत गराइएको छ।
सोमबार, वैशाख २२, २०८२
भेरी अस्पतालमा जलन वार्ड स्थापना, स्वास्थ्य मन्त्री पौडेलले गरे उद्घाटन
भेरी अस्पताल नेपालगञ्जमा जलन वार्ड स्थापना गरिएको छ । वार्डको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन्। अस्पतालमा मन्त्रालयको वैशाख महिनाको तालिका अनुसार १४ शैय्याको सर्जिकल युनिटसमेत सञ्चालनमा ल्याएको जनाएको छ।
सोमबार, वैशाख २२, २०८२
आठ बुँदे घोषणा पत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मलेन [फोटो फिचर]
चितवन मेडिकल कलेजमा बिहीबारदेखि शनिबारसम्म चलेको सम्मेलनले नेपालमा मानसिक स्वास्थ्यका विषयमा ५ वटा प्रमुख सवाल रहेको र ती सवाललाई सम्बोधन गर्न ८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो।
सोमबार, वैशाख २२, २०८२
भुक्तानी नपाएपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो बीमा अन्तर्गतका सेवामा कटौती
बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु गर्ने सकिने उल्लेख गर्दै भनेको छ, 'इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुनेछन्। तीन महिनाको निम्ति उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुनेछ।'
सोमबार, वैशाख २२, २०८२
डा भगतले पाए अमेरिकाको रोस्वेल पार्कमा गाइनोक्लोजिक अन्कोलोजी फेलोसिप
उक्त फेलोसिप २०२५ मे ५ देखि जुन ५ सम्मका लागि प्रदान गरिएको हो। जस अन्तर्गत डा भगतले एक महिना अमेरिकी अस्पतालमा महिलासम्बन्धी क्यान्सर रोगको अवलोकन, अनुसन्धान प्रक्रिया, शल्यक्रिया र क्लिनिक कार्यको अनुभव लिने अवसर पाउनेछन्।
सोमबार, वैशाख २२, २०८२
नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा अर्जुन कार्की नियुक्त
नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो।
आइतबार, वैशाख २१, २०८२
अस्पताल विकास समितिहरुलाई एकीकृत गर्न नयाँ ऐन ल्याउने तयारी
हाल संघीय अस्पतालहरुमा भएका बेग्ला बेग्लै समिति अस्तित्वमा हुँदा उनीहरुले एकै खालका अन्य संघीय अस्पतालभन्दा फरक नियम तथा सेवा शुल्क लिने गरेका छन्। यसलाई कम गर्नका लागि अब ऐनमार्फत एकीकृत रुपमा सेवा तथा नीतिगत व्यवस्था हुने गरी व्यवस्था गर्ने तयारी अघि बढाइएको छ।
आइतबार, वैशाख २१, २०८२
अस्पताल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नारायणी अस्पतालका तत्कालीन निर्देशक डा सञ्जय ठाकुरबिरुद्ध मुद्दा, झन्डै २ करोड बिगो
'स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई रु. १ नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्याएको बताइएको छ।
आइतबार, वैशाख २१, २०८२
Previous
93
94
95
96
97
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१५ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
१९ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search