मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र सो मातहत रहेको वीर अस्पतालमा विभिन्न विषयमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ।
मंगलबार, साउन २९, २०८१
डेंगु र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेंगुको संक्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ।
मंगलबार, साउन २९, २०८१
स्वास्थ्य बीमा सुधारको अपनत्व पार्टीले लिन मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन्।
सोमबार, साउन २८, २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा ललितपुरका मेयर महर्जनलाई विषयगत समिति सदस्यमा मनोनीत
संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) 'ग' बमोजिमको विषयगत समितिमा नियुक्त गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
सोमबार, साउन २८, २०८१
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’बाट सम्मानित
रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकारले दिवंगत माता गुणलक्ष्मी ताम्राकारको स्मरणमा रोटरी क्लब अफ पनौतीबाट वर्षेनी स्वास्थ्य विशेषज्ञलाई प्रदान गर्ने गरी सो सम्मान स्थापना गरेका हुन्।
सोमबार, साउन २८, २०८१
धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान प्रभावकारी
एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए । 'ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन', उनले भने, 'यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।'
सोमबार, साउन २८, २०८१
विश्व युवा दिवस: अँगालौं भविष्यलाई
पछिल्ला वर्षहरूमा यस क्षेत्रमा सकारात्मक परिवर्तनहरू देखिएको छ। पछिल्लो समय नेपालीहरू प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न थालेका छन्। बाँझोपनको बारेमा बढ्दो सचेतनाले भ्रमहरू कम गरेको छ भने यसलेदम्पतीहरूलाई बिना कुनै हिचकिचाहट मद्दत खोज्न प्रोत्साहित समेत गर्न थालेको छ। यसबाहेकइन्दिरा आईभीएफ जस्ता प्रजनन क्लिनिकहरूको स्थापनाले उन्नत उपचारहरूको उपलब्धता सहज हुन थालेको छ।
सोमबार, साउन २८, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका कारण ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’
आव २०७९/८० मा अस्पतालमा बीमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिए। एउटै व्यक्ति धेरैपटक पनि बीमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो । बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उनले बताए ।
सोमबार, साउन २८, २०८१
ट्रु ड्रमाको ‘ट्रु स्किन’ नामक सौन्दर्य सामग्री बजारमा
नेपाली ब्राण्ड रहेको ट्रु डार्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताए। ट्रु स्किन, ट्रुडर्मा कम्पनीको नयाँ उत्पादन रहेको बताउँदै मुरारकाले छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
सोमबार, साउन २८, २०८१
पर्वतमा सुरक्षित गर्भपतन सेवा लिने बढे
रक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए।
सोमबार, साउन २८, २०८१
सुत्केरीको हेलिकप्टरबाट उद्धार
भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
सोमबार, साउन २८, २०८१
भरतपुर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ। महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिपोपना सुनिश्चित पालिका घोषणा गरेका हुन्।
सोमबार, साउन २८, २०८१
विराटनगरको लाइफगार्ड अस्पतालको आइसीयूमा आगलागी
विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ।
आइतबार, साउन २७, २०८१
स्वास्थ्य बीमाको दायरा बढाउने तयारीमा स्वास्थ्यमन्त्री, पाँच लाख पुर्याउने प्रस्ताव
आइतबार मन्त्रालयमा पत्रकार सममेलन गर्दै मन्त्री पौडेलले बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख बनाउने प्रस्ताव गरेका हुन्।
आइतबार, साउन २७, २०८१
निजी विद्यालयमा पनि विद्यालय नर्स कार्यक्रम लागू गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यालय नर्स कार्यक्रमलाई विस्तार गर्दै निजी विद्यालयमा समेत लागू गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
राष्ट्रियस्तरका खेलाडीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्तरका खेलाडीहरुको वार्षिक रुपमा निशुल्क स्वास्थ्य परीक्षण गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
संविधानको मर्म अनुरुप स्वास्थ्य सेवा विस्तार गरिन्छ: स्वास्थ्यमन्त्री पौडेल
आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने बताए।
आइतबार, साउन २७, २०८१
सातै प्रदेशमा क्यान्सर उपचार सेवा र मानव अंग प्रत्यारोपण केन्द्र संचालन गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
डेंगुबाट ४० वर्षीया शिक्षिकाको मृत्यु
झापा हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत पौडेलको उपचारकै क्रममा मृत्यु भएको थियो ।
आइतबार, साउन २७, २०८१
स्वास्थ्य अनुसन्धान परिषद्लाई २० अनुसन्धानकर्ता आवश्यकता
सिनियर रिसर्च एशोसिएट १, रिसर्च एशोसिएट १४, रिसर्च एशसिस्टेन्ट ५ जना माग गरिएको छ। यसैगरी बायोस्टाटिस्टियन १, फाइनान्स एडमिन १, एडमिन १ र लजिस्टिक एशिस्टेन्ट १ जना माग गरिएको छ।
आइतबार, साउन २७, २०८१
भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा
'यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो”,उनले भने, 'भोलीपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु पर्यो।'
शनिबार, साउन २६, २०८१
क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।
शनिबार, साउन २६, २०८१
हैजाका बिरामीको सङ्ख्या ४७ पुग्यो
जाका बिरामीका सङ्ख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए। उनका अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।
शनिबार, साउन २६, २०८१
भरतपुर क्यान्सर अस्पतालकी रजिस्ट्रार डा नन्दिता झा तीन महिनादेखि अस्पतालसँग सम्पर्कबिहिन
भनिएको छ, 'यस अस्पतालका देहायका कर्मचारीहरू बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रही आएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उचित कारण सहित लिखित रूपमा सम्पर्कमा आउनुहुन यो सूचना गरिएको छ।'
शनिबार, साउन २६, २०८१
तनहुँमा डेङ्गु सङ्क्रमण तीव्र रुपमा बढ्दै, संक्रमितको संख्या ७ सय ५४
जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो। डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गी परीक्षण गरिएको छ ।
शनिबार, साउन २६, २०८१
तीन हजार नाघ्यो डेंगु संक्रमितको संख्या, चार दिनमै थपिए ७१९ जना
पछिल्लो चार दिनमा डेंगु संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनमा ७१९ जना संक्रमित थपिएका हुन्।
शनिबार, साउन २६, २०८१
अनमी र अहेबले आवेदन दिएको इजरायलका लागि कामदारको छनोट विश्वसनीय बनाउन छानबिन समिति गठन
कामदारहरुबाट पेस गरिएका कागजात नक्कली रहेको समाचारहरु सार्वजनिक भइरहेको छ। त्यसैलाई मध्येनजर गर्दै छानबिन समितिले छनोट प्रक्रियामा पेस भएका कागजातहरुको आधिकारिकताको जाँच गर्नाका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने बताए।
शनिबार, साउन २६, २०८१
क्युबीडीले नेपालमै पहिलोपटक ल्यायो 'टोल्भाप्टन' औषधि
नेपाली औषधि उद्योग क्युबीडीले नेपालमै पहिलोपटक टोल्भाप्टन औषधि बजारमा ल्याएको छ। काभ्रेको साँगा बनेपा-१४ स्थित क्युबीडी फर्मास्यूटिकलले 'टोल्भाप' नाम गरेको टोल्भाप्टन औषधि बजारमा ल्याएको हो। यो औषधि १५ र ३० एमजीमा बजारमा उपलब्ध छ।
शुक्रबार, साउन २५, २०८१
बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ भएको छ। मेसिन जडान गरेसँगै आज यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको हो।
शुक्रबार, साउन २५, २०८१
Previous
92
93
94
95
96
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
२३ घण्टा अगाडि
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
२२ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
१ मिनेट अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search