मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सहसचिव सरुवा : भन्सारका निरौला स्वास्थ्यमा, कुँवर प्रधानमन्त्री कार्यालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सहसचिव बिनोद बहादुर कुँवर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। उनी प्रधानमन्त्रीको निजी सचिवका रुपमा काम गर्नेगरी सरुवा भएको बुझिएको छ। सरकारले बिहिबार ५९ सहसचिवको सरुवा गरेको थियो। उक्त सरुवमा स्वास्थ्य मन्त्रालयका सहसचिव समेत फेरबदल गरिएका हुन्।
शुक्रबार, साउन ३२, २०८१
डिजिटल हेल्थ: संकुचित नीति, असरल्ल अभ्यास
सरकारले ईएमआरको मापदण्ड, प्रयोग, बिरामीको गोपनीयता र एकरुपताका विषयमा नियम–कानुन बनाउनका लागि यो नीति तथा कार्यक्रम कोसेढुंगा हुने अपेक्षा गरिएको थियो । नीति तथा कार्यक्रममा जोडिएको थियो– प्रत्येक प्रदेशका कम्तीमा एक संघीय र दुई अन्य अस्पतालबाट टेलिमेडिसिन सेवा उपलब्ध गराइनेछ।
शुक्रबार, साउन ३२, २०८१
नवलपरासीमा अस्पताल निर्माण सम्पन्न, निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन
प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो ।
शुक्रबार, साउन ३२, २०८१
कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशमा ‘इनफ’ अभियान
प्रदेश योजना आयोगले कर्णाली प्रदेशमा कुपोषणको स्थिति भयावह रहेको देखाएको छ । हरेक सूचकाङ्कमा पछि रहेको कर्णालीका लागि कुपोषण पनि प्रमुख चुनौती बनेको आयोगको भनाइ छ। आयोगको तथ्याङ्कअनुसार कर्णालीका झण्डै ४० प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि छन् ।
शुक्रबार, साउन ३२, २०८१
बर्दघाट नगरपालिकाले अतिविपन्न विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्ति दिने
नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए। जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।
शुक्रबार, साउन ३२, २०८१
यस्तो छ क्यान्सर उपचार विस्तार कार्यविधि, कहाँ-कहाँ हुँदैछ सेवा विस्तार? के-के सेवा हुने?
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अगुवाइमा मन्त्रालयले नयाँ कार्यविधि निर्माण गरेर सेवा विस्तारको काम अगाडि बढाएको हो। मन्त्रालयले कार्यविधि ल्याएर सात वटै प्रदेशमा सेवा विस्तार गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री पौडेललाई बधाई दिएका छन्।
बिहीबार, साउन ३१, २०८१
मनमोहन कार्डियो सेन्टरमा ३५ हप्ताकी गर्भवतीको मुटुको जटिल शल्यक्रिया सफल
मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा नगरकोट निवासी ३५ हप्ताकी गर्भवतीको मुटुबाट निस्किने नशा फुटेको जटिल अवस्थाको दुर्लभ शल्यक्रिया सम्पन्न भएको हो।
बिहीबार, साउन ३१, २०८१
चितवनमा दोस्रो शाखाबाट दन्त उपचारको सम्पूर्ण सेवा दिँदै कान्तिपुर डेन्टल कलेज
काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले चितवनमा दोस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ।
बिहीबार, साउन ३१, २०८१
डेंगु नियन्त्रणका लागि मन्त्री पौडेलले डाके उपत्यकाका मेयरहरुको बैठक, महामारीको रुप आउन नदिन सहकार्य गर्ने प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन्।
बिहीबार, साउन ३१, २०८१
टीकापुर अस्पतालमै सर्जरी सेवा: बिरामीलाई राहत
कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ। अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ।
बिहीबार, साउन ३१, २०८१
सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर हस्पिटलबीच उपचारमा छुट सम्झौता
सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.बीच छुट प्रदान गर्ने सम्झौता भएको छ।
बिहीबार, साउन ३१, २०८१
ब्रेन ट्युमरका कारण उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ।
बिहीबार, साउन ३१, २०८१
बागलुङको बडिगाडमा १५ शय्याको अस्पताल भवन निर्माण
सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन्। अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पालगायत स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उनले बताइन्।
बिहीबार, साउन ३१, २०८१
नेपालमा मुटु रोगका औषधि : कति छन् उद्योग, कस्तो छ बजार?
नेपालमा ३० भन्दा बढी कम्पनीहरुले मुटुका विभिन्न रोगमा प्रयोग हुने औषधि उत्पादन गर्दै आइरहेका छन्। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ।
बिहीबार, साउन ३१, २०८१
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
यसैगरी, पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ । डेङ्गु सार्ने लामखुट्टेले विशेषगरी दिउँसो बढी सक्रियभै टोक्ने भएकाले सावधानी अपनाउनुपर्ने जोशीले बताए।
बिहीबार, साउन ३१, २०८१
स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने- अब सातै प्रदेशमा क्यान्सर उपचार
प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई निर्णयमा अग्रसरता लिएकोमा धन्यवाद दिँदै सामाजिक सञ्जालमा सबै प्रदेशमा क्यान्सर उपचार विस्तार हुन लागेको जानकारी दिएका छन्।
बुधबार, साउन ३०, २०८१
चिकित्सा शिक्षा आयोगले न्यूनतम शैक्षिक योग्यता नपुगेका आवेदकको शुल्क फिर्ता गर्ने
कक्षा १२ को नतिजामा एनजी आएका विद्यार्थीको फारम दस्तुर चिकित्सा शिक्षा आयोगले फिर्ता गर्ने भएको छ। तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय आयोगले गरेको हो।
बुधबार, साउन ३०, २०८१
लुम्बिनीमा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दै
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८.८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ।
बुधबार, साउन ३०, २०८१
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत
मन्त्री पौडेलले गत आइतबार सार्वजनिक गरेको प्राथमिकता तथा योजनामा सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने उल्लेख गरेका थिए । त्यसलगत्तै बुधबार उनले मन्त्रीस्तरीय निर्णयमार्फत यससम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन्।
बुधबार, साउन ३०, २०८१
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन्।
बुधबार, साउन ३०, २०८१
देशभर ५० जनामा हैजा संक्रमण पुष्टि, ललितपुरमा मात्रै ३८ जना
देशभर ५० जनामा हैजा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा संक्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना संक्रमित रहेको जानकारी दिएको छ।
बुधबार, साउन ३०, २०८१
बंगलादेशमा चिकित्सा अध्ययनरत नेपाली विद्यार्थीको इन्टर्नसीप नेपालमै गराउने विषयमा समिति गठन
समितिले बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरुको विवरण तयार गर्नेछ। त्यहाँको अहिलेको अवस्था र समस्या पहिचान गर्नेछ।
बुधबार, साउन ३०, २०८१
पाँचथरकी क्यान्सरपीडित महिलाका लागि सामाजिक सञ्जालबाट जुट्यो २७ लाख सहयोग
फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट रु २७ लाख ११ हजार चार सय २९ सङ्कलन भएको हो । स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए।
बुधबार, साउन ३०, २०८१
स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानकर्तामा फार्मेसी बिज्ञलाई नसमेटेको भन्दै ध्यानाकर्षण
प्रकाशित करार सेवा सम्बन्धि विज्ञापनमा पब्लिक हेल्थ, मेडिसिन, नर्सिङका विज्ञहरुलाई समावेश गरिएको तर फार्मेसी क्षेत्रको विज्ञहरुलाई समावेश नगरेकोमा आफ्नो ध्यानाकर्ण भएको नेपाल फर्मास्यूटिकल एसोसिएसनका महासचिव सञ्जिव शर्मा कट्टेलले बताएका छन्।
बुधबार, साउन ३०, २०८१
अर्थोपेडिक एसोसिएसनमा फुट एन्ड एंकल सबकमिटी गठन
नेपाल अर्थोपेडिक एसोसिएसन अन्तर्गत डा दमन कुमार झाको अध्यक्षता मा फुट एन्ड एंकल सब कमिटी गठन भएको छ।
मंगलबार, साउन २९, २०८१
प्रहरी अस्पतालका लागि स्टाफ नर्स (सइ) २० जना आवश्यकता
सूचनाअनुसार भदौ ६ गतेसम्म आवेदन मिति रहेको छ। त्रिवि वा मान्यता प्राप्त संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह गरेकाहरुले आवेदन दिन पाउनेछन्। आवेदकले मान्यताप्राप्त अस्पतालमा कम्तिमा एक वर्ष काम गरेको अनुभव पनि खोजिएको छ। नेपाल प्रहरी अस्पताल महराजगञ्जमा गएर आवेदन दिनुपर्नेछ।
मंगलबार, साउन २९, २०८१
मन्त्रीहरुलाई गगन थापाको सुझाव - भदौ एक महिनाका लागि मौनब्रत लिइदिनुहोस्
उनले भने, 'नियत राख्नुभयो । इच्छाशक्ति भयो काम हुन्छ। साउन महिना, ब्रतको महिना सकियो । अब तपाईंले ब्रत लिइदिनुहोस्। भदौ १ महिना उद्घाटन नगर्ने ब्रत । नबोल्ने ब्रत। गर्ने ठाउँमा भएकोले गर्ने हो, बोल्ने होइन । बोल्ने ठाउँमा हामी छौं।'
मंगलबार, साउन २९, २०८१
सबै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्।
मंगलबार, साउन २९, २०८१
आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार
तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ। अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।
मंगलबार, साउन २९, २०८१
दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण
स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ।
मंगलबार, साउन २९, २०८१
Previous
91
92
93
94
95
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
२३ घण्टा अगाडि
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
२२ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
१ मिनेट अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search