मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा
सम्झौताअनुसार स्वास्थ्य बीमाबाट उपलब्ध हुने सबै सेवा सञ्चालन हुनेछन् । अस्पतालले आफ्नै परिसरमा फार्मेसी स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने अस्पताल व्यवस्थापक कौशल न्यौपानेले जानकारी दिए।
बुधबार, साउन २३, २०८१
जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना
अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो।
बुधबार, साउन २३, २०८१
आकस्मिक कक्षमा आएका बिरामीलाई समन्वय गरेर मात्रै अर्को संस्थामा पठाउनूः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीलाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए मात्र अन्य संस्थामा पठाउन आग्रह गरेको छ।
मंगलबार, साउन २२, २०८१
देशभर ३० जनामा हैजा पुष्टि, काठमाडौं उपत्यकामा मात्रै २० जना
नेपालभर ३० जनामा हैजाको संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा हैजा संक्रमितको संख्या ३० पुगेको हो।
मंगलबार, साउन २२, २०८१
रगतमाथि भ्रष्टाचार अक्षम्य छ, रेडक्रसलाई कारबाही गरियोस्: डा तोसिमा
रास्वपाकी सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीले गरेको रगतमाथिको भ्रष्टाचार अक्षम्य अपराध भएको भन्दै कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार, साउन २२, २०८१
प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन
रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउँदै आएको छ। बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो।
मंगलबार, साउन २२, २०८१
दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु
डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
मंगलबार, साउन २२, २०८१
वीरगञ्जको आयुर्वेद चिकित्सालयमा तीन गुणाले बढे बिरामी
बिरामीको दर्ता अनलाइनमार्फत गरिरहेको चिकित्सालयमा पायल्स र फिस्टुलासम्बन्धी शल्यक्रिया पनि गर्दै आइरहेको जनाइएको छ । सोका लागि शय्या सेवा निशुल्क र शल्यक्रिया शुल्क सात हजार लाग्ने गरेको छ ।
मंगलबार, साउन २२, २०८१
असुरक्षित गर्भपतनले स्वास्थ्यमा जोखिम बढ्दै
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन रीता न्यौपानेले आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार दुई सय ६२, आव २०७९/८० मा दुई हजार एक सय चार र आव २०८०/८१ मा दुई हजार पाँच सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका छन्। जिल्लामा चालु आर्थिक वर्षमा दुई सय ७७ जनाले सुरक्षित गर्भपतन गराएको उनले दिए।
मंगलबार, साउन २२, २०८१
सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग
नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, साउन २१, २०८१
घुँडा प्रत्यारोपण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
नेपाल आर्थोप्लास्टी सोसाइटीको आयोजनामा घुँडा प्रत्यारोपण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
सोमबार, साउन २१, २०८१
जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्।
सोमबार, साउन २१, २०८१
मेघराज खड्काः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म
सुदूरपश्चिम प्रदेशको दोस्रो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाहको नेतृत्वको सरकारमा मेघराज खडका सामाजिक विकास मन्त्रीमा नियूक्त भएका छन्। उनलाई सोमबार मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रीमा नियूक्त गरेका हुन्।
सोमबार, साउन २१, २०८१
विज्ञापन सच्याउन आयुर्वेद स्वास्थ्यकर्मी समाजको माग
आयुर्वेद स्वास्थ्यकर्मी समाजले बैकल्पिक चिकित्सालय मन्थली रामेछापको विज्ञापनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार, साउन २१, २०८१
प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, अन्तरिम सरकार बनाउने सेनाको घोषणा
बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्।
सोमबार, साउन २१, २०८१
बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह
बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र राजदूतावास निरन्तर सम्पर्कमा रहेको दूतावासले जनाएको छ।
सोमबार, साउन २१, २०८१
गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याइयो
गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा १० जना यात्रु घाइते भएका छन्। धादिङको गजुरीमा माइक्रो बसमाथि पहिरोसँगै आएको रूख ढल्दा घाइते १० मध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
सोमबार, साउन २१, २०८१
आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार
अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।
सोमबार, साउन २१, २०८१
बाढीपहिरालगायत विपद्मा परी हालसम्म १५३ को मृत्यु, १७७ जना घाइते
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ५३ जनाको मृत्यु भएको हो।
सोमबार, साउन २१, २०८१
मुगुको छायानाथका विद्यार्थीलाई यौनिकता शिक्षा
'हाम्रो देशमा यौन र यौनिकताको सवालमा खुलेर कुरा गर्न अझै समस्या छ, त्यसैले युवालाई यौनसम्बन्धी कुरा गर्न, सिक्न र खोजी गर्न चुनौतीपूर्ण छ । त्यसैले विद्यालय तहबाटै यौन र यौनिकताका बारे बुझाएर खुल्ला र निर्धक्क रूपमा कुरा गर्न र समुदायमा बुझाउन सकियोस् भनेर विद्यार्थीलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको हो', उनले भने।
सोमबार, साउन २१, २०८१
स्वास्थ्यमन्त्रीको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी सुरु
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको निर्देशन अनुसार उक्त सेवा सुरु भएको हो।
आइतबार, साउन २०, २०८१
कैदीबन्दीका लागि निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न
केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीमा स्वास्थ्य सेवाको पहुँचका लागि रोटरी क्लव अफ महाराजगन्जसँगको संयुक्त आयोजनामा कारागार कार्यालयका ३ सुधार गृह (महिला सुधार गृह,केन्द्रीय सुधार गृह र भद्र सुधार गृह) मा बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ।
आइतबार, साउन २०, २०८१
काठमाडौं क्यान्सर सेन्टरको सहयोगमा १५५ जनाको भिआइए स्क्रिनिङ
काठमाडौं क्यान्सर सेन्टर ताथली, भक्तपुरको प्राविधिक सहयोगमा शनिबार एक दिने नि:शुल्क भिआइए (भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड) स्क्रिनिङ शिविर सम्पन्न भएको छ।
आइतबार, साउन २०, २०८१
डेंगु परीक्षणका लागि निजी अस्पतालले ६ सयभन्दा बढी लिन नपाउने
नगरपालिकाले नगरभित्रका सबै निजी अस्पताल, स्वास्थ्य क्लिनिक, निजी प्रयोगशालालाई डेंगी परीक्षणका लागि बढीमा ६ सय रूपैयाँ शुल्क लिन निर्देशन दिएको हो।
आइतबार, साउन २०, २०८१
आँखा उपचारका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डा सन्दुक रुइतलाई अभिनन्दन
ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको छ।
आइतबार, साउन २०, २०८१
सरकारी कार्यालयमा स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूतीहरूलाई समस्या
सत्ती सहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक हिमाल सारुमगर स्वास्थ्य संस्थामा स्तनपानकक्ष नभएकाले आमाहरूलाई कठिनाइ भइरहेको बताउँछन्। स्तनपान गराउने आमालाई सहज वातावरण चाहिन्छ । कार्यालय, सङ्घसंस्था वा घर सबै ठाउँमा आमाले सहज रूपमा दूध चुसाउने स्थान बनाउनुपर्नेमा उनको जोड छ ।
आइतबार, साउन २०, २०८१
देशभर २५ जनामा हैजा पुष्टि
पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ ।
शनिबार, साउन १९, २०८१
स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह
उनले भने, 'कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पुर्याउँछ।' पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उनले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिए।
शनिबार, साउन १९, २०८१
तुलसी चियालगायत केही औषधि १५ दिनमा बजारमा ल्याउने तयारीमा वैद्यखाना
त्रिपला चूर्ण, पीडाहर मल्हम,तुलसी चिया, मिमिया लगायतका उत्पादन आगामी १५ दिनभित्रै बजारमा आउने निर्देशक डा केसी बताउँछन्। उनका अनुसार गत तीन वर्षदेखि कुनैपनि उत्पादन थिएन । आयुर्वेदिक औषधिहरुको ठेक्का लगाई उत्पादन प्रक्रिया सुरु भएको निर्देशक डा केसीले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
शुक्रबार, साउन १८, २०८१
लुम्बिनी प्रदेशका मन्त्रीको जिम्मेवारी बाँडफाँट, स्वास्थ्यमा सारु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका छन्। यही साउन ७ गते नियुक्त हुनुभएका आठ जना मन्त्रीहरुको जिम्मेवारी तोकिएको थिएन। आज मुख्यमन्त्री आचार्यले उनीहरुको जिम्मेवारी तोकेका हुन्।
शुक्रबार, साउन १८, २०८१
Previous
94
95
96
97
98
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
१ मिनेट अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search