मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Fri, Sep 18, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मधेश प्रदेशको स्वास्थ्य सचिवमा श्रवण मिश्र
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा श्रवण मिश्र नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले ११औं तहका मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा कामकाजका लागि खटाउने निर्णय गरेको हो।
बुधबार, वैशाख १०, २०८२
तातो हावाको लहर बढ्न सक्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध
पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ। विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए।
बुधबार, वैशाख १०, २०८२
आवासीय चिकित्सकको निर्वाह भत्तामा भूतप्रभावी निर्णय कार्यान्वयन गर्न सकिदैन : डा श्रेष्ठ (संवाद)
म १६ औं बैठकमा थिइनँ । हाम्रो अध्यक्ष डा कार्की जानुभएको थियो। उहाँ भन्नुहुन्छ- प्रधानमन्त्रीज्यूले रिक्वेस्ट गर्नुभएको हो। तर हाम्रो तर्फबाट सकिदैन, हामी १६ हजार १७ रुपैयाँमा पढाउन सक्दैनौं, धरासायी हुन्छौं। सक्दैनौं भनेर राखेको बताउनुहुन्छ। तरपनि निर्णय भयो। हामीले प्रधानमन्त्रीज्यूलाई पनि भन्यौं। बिज्ञप्ति पनि निकाल्यौं। आयोगलाई पनि भन्यौं ।
बुधबार, वैशाख १०, २०८२
स्वास्थ्य र निजामती कर्मचारीलाई एउटै ऐनमा समेट्नुपर्ने नेपाल जनस्वास्थ्य संघको धारणा
संघले तीन बुँदे सुझाव दिएको छ। पहलो, निजामति सेवा ऐन भित्र स्वास्थ्य सेवालाई समुहकृत तथा लकप्टरीङ गरी समावेश गर्नुपर्ने, दोस्रो स्वास्थ्य सेवाको विशिष्टिकृत प्रकृतिलाई सम्मान गर्दै स्वास्थ्य समुहका कर्मचारीहरुलाई छुट्टै नियमावली बनाई सेवा, सुविधा र शर्तहरुको सुनिश्चित गर्ने र
बुधबार, वैशाख १०, २०८२
अनुसन्धानको बजेट रोक्ने ट्रम्प प्रशासनको निर्णयविरुद्ध हावार्ड विश्वविद्यालय हाल्यो मुद्दा
हालसम्म ट्रम्प प्रशासनले हावार्डका लागि छुट्याइएको २.३ अर्ब डलरको बजेट रोकिसकेको छ र विश्वविद्यालयको कर छुटको स्थिति र विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार समेत खोस्ने धम्की दिइएको छ। साथै, विश्वविद्यालयका वैदेशिक सम्बन्ध, वित्त, विद्यार्थी र संकाय सदस्यहरूको विवरण माग गरिएको छ।
मंगलबार, वैशाख ९, २०८२
हेड तथा स्पाइनल इन्जुरीमा सरकारको एक लाख सहुलियत विराटनगरको आर्या हस्पिटलबाट पनि पाइने
यो सेवा विशेषगरी आर्थिक रूपमा विपन्न नागरिकहरूलाई लक्षित गरिएको छ, जसका लागि महंगो न्यूरोलोजिकल उपचार गर्न आर्थिक समस्या हुन्छ। आर्या न्यूरो हस्पिटल यो सेवामा सूचीकृत भएसँगै कोशी प्रदेशका बासिन्दाहरूले ठूलो राहत पाउने उनले जानकारी दिए।
मंगलबार, वैशाख ९, २०८२
शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण : प्रधानमन्त्री, के भएको थियो भट्टराईलाई ?
फागुन दोस्रो सातातिर उनलाई घाँटी दुख्ने, ज्वरो आउने र निरन्तर खोकी लाग्ने भएपछि उनी शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।
मंगलबार, वैशाख ९, २०८२
न्याम्सको पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभाग प्रमुखमा डा प्रज्वल श्रेष्ठ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभाग गठन गरिएको छ। प्रतिष्ठानको १५९ औं बैठकले उक्त निर्णय गरेको हो। विभाग गठनसँगै उक्त विभागको विभागीय प्रमुखको जिम्मेवारी सह प्रा.डा. प्रज्वल श्रेष्ठलाई तोकिएको छ।
मंगलबार, वैशाख ९, २०८२
अनावश्यक परीक्षण घटाएर प्रोटोकलअनुसार उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य बीमा बोर्डको मन्त्रालयलाई पत्र
बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक परीक्षण नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पचात्रार गरेको छ।
मंगलबार, वैशाख ९, २०८२
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए।
मंगलबार, वैशाख ९, २०८२
सुर्तिजन्य पदार्थको शतप्रतिशत चित्र छाप्न रोक्ने उद्योगमन्त्रीको पत्रबिरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले विश्व क्यान्सर दिवसको अवसर पारेर गत माघमा 'सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१' पारित गरेको थिए।
मंगलबार, वैशाख ९, २०८२
शुल्क र सिट परिमार्जन कार्यदल बैठक : दोस्रो दिन पनि विषयमा प्रवेश गर्ने कुरामै जुटेन सहमति
कार्यदलका ११ जना नै सहभागी हुँदा विषय प्रवेश हुने छाँट नदेखिएपछि तीन सदस्यीय टोली बनाएर काम गरेर अन्तिममा सबैले छलफल गर्ने विकल्प अघि सारिएको थियो। जसको चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले विरोध गरेका थिए।
सोमबार, वैशाख ८, २०८२
ब्लुक्रस अस्पतालले भित्र्यायो एडिनोमायोसिस लगायतको उपचारका लागि माइक्रोवेव एब्लेशन प्रविधि
नेपालमा उक्त प्रविधि पहिलोपटक भित्रिएको बताउँदै त्यसका लागि आफूले बिगत ६-७ महिनादेखि प्रयास गरेको डा लाइकबमले बताइन्। चिनका चर्चित चिकित्सक आफैंले निर्माण गरेको प्रबिधि भएकाले त्यसको प्रयोगका लागि चिकित्सकको योग्यता समेत जाँच हुने उनको भनाइ छ।
सोमबार, वैशाख ८, २०८२
विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज युएई, लगायत युएईमा रहेका सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए।
सोमबार, वैशाख ८, २०८२
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन्। उक्त समस्याको समाधानका लागि मन्त्री भट्टराईले पहल गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेका कारण मन्त्रीपरिषद्बाट बाहिरिएको बुझिएको छ।
सोमबार, वैशाख ८, २०८२
मुस्ताङका चिकित्सकले रातभर खटेर जोगाए गम्भीर अवस्थाका आमा र शिशुको ज्यान
'ती ३० वर्षीया महिलाको अवस्था अस्पताल पुग्दासम्म अति नै गम्भीर भइसकेको थियो। वैशाख ६ गते राति १ बजे घरमै दोस्रो सन्तानको रूपमा छोरी जन्माएकी ती महिलाको प्रसवपछि साल (प्लासेन्टा) ननिस्किँदा अत्यधिक रक्तस्राव भएको थियो,' अस्पतालका डा विशाल सापकोटाले भने।
सोमबार, वैशाख ८, २०८२
भविष्यका महामारीसँग लड्न औषधि र खोपको विवादमा डब्लुएचओ सदस्य राष्ट्रहरूबीच ऐतिहासिक सहमति
डब्लुएचओले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तीन वर्षभन्दा बढी समयसम्मको कठिन वार्तापछि सदस्य राष्ट्रहरूले महामारीबाट विश्वलाई सुरक्षित राख्नका लागि एक ठूलो कदम चालेका छन्।’
सोमबार, वैशाख ८, २०८२
भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु हुँदै, भरतपुर र नारायणीमा क्याथ ल्याब
मन्त्रालयका अनुसार वैशाख महिनाको दोस्रो हप्ता चितवनस्थित भरतपुर अस्पतालले वैशाख चौथो साता क्याथ ल्याब सेवा सुरु गर्नेछ। यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब सेवा थप गर्दैछ।
सोमबार, वैशाख ८, २०८२
सिट र शुल्क परिमार्जन कार्यदलको बैठक बस्दै, विषयमा प्रवेश गर्नेमा अन्योल
कार्यान्वयनका लागि प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुन: स्मरण पत्र पठाउँदा समेत निजी मेडिकल कलेजले टेरेका छैनन्। उक्त निर्णय कार्यान्वयन नभइ आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने कार्यदलकै केही सदस्यहरुले बताइरहेका छन्।
सोमबार, वैशाख ८, २०८२
निजामति ट्रेड युनियनहरुले स्वास्थ्य सेवा निजामतीमा राख्न माग गरेकोमा स्वास्थ्यका ट्रेड युनियन तथा संघ संगठनको विरोध
एकिकृत स्वास्थ्य ऐन मार्फत छुट्टै स्वास्थ्य सेवा आयोग गठन गरी स्वास्थ्यमा चाहिने प्राविधिक प्रशासनिक लेखा लगायत विभिन्न कर्मचारीहरु व्यवस्थापन, नियुक्ती, पदस्थापना, सरुवा लगायत गर्न माग गरिएको छ। उक्त मागप्रति गम्भिर भई सम्बोधन नभएमा आन्दोलनमा जान बाध्य चेतावनी समेत दिइएको छ।
आइतबार, वैशाख ७, २०८२
स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गर्ने मागप्रति स्वास्थ्यका ट्रेड युनियनहरुको आपत्ति
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियनहरुले राज्य व्यवस्था समितिमा र विभिन्न चार राजनीतिक दलका सचेतकहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्यलाई अलग्गै ऐन बनाउन र तत्काल जारी गर्न राज्य व्यवस्था समिति मार्फत नेपाल सरकारसंग अनुरोध गरेका छन्।
आइतबार, वैशाख ७, २०८२
तीन प्रतिष्ठानका रेक्टर र पोखराका डिनले पाए निमित्त उपकुलपतिको जिम्मेवारी
उनीहरुले जिम्मेवारी तोकिएको पत्र भने आइतबार पाएका छन्। पत्रमा भनिएको छ, 'उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न शिक्षाध्यक्ष डा डबलबहादुर धामीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।'
आइतबार, वैशाख ७, २०८२
देशभरीका ३३ नगर अस्पतालमध्ये कटारी अस्पताल उत्कृष्ट
कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पतालका कार्यालय सहयोगीदेखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सबैको मेहनत रहेको भन्दै उनीहरुको प्रशंसा गरे। अस्पताल प्रदेश मातहत गए पनि नगरको दायित्व रहिरहने नगर प्रमुख श्रेष्ठले बताए।
शनिबार, वैशाख ६, २०८२
नेपाली औषधिको बजार बढ्दै, गत वर्षभन्दा २० प्रतिशत वृद्धि
नेपालमा औषधि उत्पादन गर्दै आइरहेका उद्योगीहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)का तर्फबाट संघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले नेपाली औषधिको बजार बढेको देखाएको हो।
शनिबार, वैशाख ६, २०८२
शुल्क र सिट परिमार्जन कार्यदलको बैठक : विषय प्रवेश नै नगरी सारियो सोमबार
कार्यदलको बैठकमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले आफ्नो कार्यसमितिको निर्णय सुनाएका थिए। जहाँ १६ औं बैठकमा निर्णय गरिएको आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यान्वयन नगरी आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने उल्लेख थियो।
शनिबार, वैशाख ६, २०८२
आवासीय चिकित्सकको समस्या समाधान नभएसम्म सिट निर्धारण र शुल्क परिमार्जन कार्यदलमा नबस्ने चिकित्सक संघको घोषणा
नेपाल चिकित्सक संघ शुल्क निर्धारण र एमबीबीएस/बीडीएसको शुल्क परिमार्जन कार्यदलबाट बाहिरिएको छ। १६ औं बैठकले गरेको निर्णयमा आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहसरहको रु.४८,७३७ निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै बाहिरिएको हो।
शनिबार, वैशाख ६, २०८२
डा प्रमोद जोशीको नेतृत्वमा नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको नयाँ कार्यसमिति
समाजको २०८२ वैशाख ६ गते सम्पन्न निर्वाचनअनुसार अध्यक्षमा डा. प्रमोद जोशी निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष डा. प्रभात भण्डारी, महासचिव डा. श्याम काजी महर्जन, सह–महासचिव डा. अमर भोचिभोया, कोषाध्यक्ष डा. अञ्जना मानन्धर र सह–कोषाध्यक्षमा डा. वर्षा श्रेष्ठ छानिएका छन्।
शनिबार, वैशाख ६, २०८२
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य वीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मृगौला डायलसिस केन्द्रहरुको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे।
शनिबार, वैशाख ६, २०८२
शनिबार र आइतबार देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
शनिबार, वैशाख ६, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा 'पाइप्याड' प्रविधिबाट उपचार, कस्ता बिरामीमा प्रयोग गरिन्छ, यो प्रविधि ?
बिरामीको उपचार गरिरहेको तर पहिलो, दोस्रो र तेस्रो चरणको किमोथेरापी सकिएको तथा रोग पेटभित्रै रहेको अवस्था तथा रोगको सुरुवाती उपचारको समयमा नै पनि यस प्रकारको प्रविधि प्रयोग गर्न सकिन्छ।
शनिबार, वैशाख ६, २०८२
Previous
96
97
98
99
100
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१७ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
२२ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search