मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Fri, Sep 18, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नयाँ वर्षमा नेपाल चिकित्सक संघको 'वाकाथन'
'स्वस्थ समाज हाम्रो चाहना, बिहानीको हिँडाई हाम्रो साधना' भन्ने नारा साथ वाकथन गरिएको हो। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निरोधात्मक अभियान अन्तर्गत वाकाथनको आयोजना गरेको जनाएको छ।
सोमबार, वैशाख १, २०८२
हेटौंडा अस्पतालको साइनबोर्डमा तोडफोड, छानबिन गरी कानुनी दायरामा ल्याउन आग्रह
हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोड भएको छ। आइतबार बिहान अस्पतालको साइनबोर्डमा तोडफोड तथा केरमेट गर्दै अर्को बोर्ड टाँस्ने काम भएको हो।
आइतबार, चैत ३१, २०८१
वीरगन्ज झडपका घाइतेमध्ये ४१ जना डिस्चार्ज, दुईको उपचार जारी
अस्पतालका सुचना अधिकारी डा उदय नारायण सिंहले एक विज्ञप्ती जारी गर्दै, झडपका घाइतेमध्ये ४३ जना उपचारका लागि अस्पताल भर्ना भएको बताए । जसमध्ये सामान्य र मध्यम अवस्थाका गरी ४१ बिरामीहरु उपचारपछि निको भएर घर फर्किसकेका तथा जटिलअवस्थाका दुई बिरामीहरु उपचारत तथा सामान्य अवस्थामा रहेका छन्।
आइतबार, चैत ३१, २०८१
प्रधानमन्त्री ओलीले गरे गौरादह नगर अस्पतालको शिलान्यास
मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे। अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।
आइतबार, चैत ३१, २०८१
कालिकोटमा नि:शुल्क स्वास्थ्य शिविर, तीन हजार बढीले लिए सेवा
३४ औं पाइला अन्तर्गत कर्णाली प्रदेशको कालिकोटमा चैत्र २४ देखि २६ गते सम्म चलेको नि:शुल्क स्वस्थ्य शिविरमा ३ हजार ४३६ जना ले सेवा प्राप्त गरेका हुन्।
आइतबार, चैत ३१, २०८१
स्वास्थ्य अनुसन्धान परिषद अवार्ड: सुनारलाई स्वास्थ्य पत्रकारिता, डा बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
हेल्थ रिसर्चर लाइफटाइम अचिभमेन्ट अवार्ड-२०२४ बाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा डा बुद्ध बस्नेत सम्मानित भएका छन्। हाई अल्टिच्युट मेडिसिनमा अनुसन्धान गरेका डा बस्नेत अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल अनुसन्धान इकाई-नेपालका निर्देशक समेत रहेका छन्।
आइतबार, चैत ३१, २०८१
६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो स्वास्थ्य अनुसन्धान परिषद्को ११ औं शिखर सम्मेलन
सम्मेलनले स्वास्थ्य, जलवायु परिवर्तन र जनसंख्या गतिको अन्तर्सम्बन्धमाथि चर्चा गर्दै प्रभावकारी स्वास्थ्य नीतिहरू र अभ्यासहरू निर्माणका लागि अन्तरविषयगत अनुसन्धानको महत्वलाई विशेष रूपले उजागर गरेको परिषद्का कार्यकारी प्रमुख डा प्रमोद जोशीले बताए।
आइतबार, चैत ३१, २०८१
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो। उनले भने, “फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ।”
शनिबार, चैत ३०, २०८१
मनोचिकित्सक प्राडा सरोजप्रसाद वझाको ‘मनोस्वास्थ्य’ सार्वजनिक
आफ्नो २५ वर्षको अनुभवलाई समेटेर ‘मनोस्वास्थ्य’ पुस्तक लेखिएको उनले बताएका छन्। पुस्तकमा मानसिक स्वास्थ्यका समस्याहरु, मनोसामाजिक अवस्था, मानसिक रुपमा कसरी स्वस्थ रहने लगायतका विषय समावेश गरिएको बताइएको छ।
शनिबार, चैत ३०, २०८१
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी विवरण
मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि विवरणमा छ।
शुक्रबार, चैत २९, २०८१
चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न स्वास्थ्य र शिक्षामन्त्रीलाई संघको ध्यानाकर्षण
नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १६औं र १७औं बैठकमा भएका निर्णयहरु कार्यान्वयन नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण गराएका छन्।
शुक्रबार, चैत २९, २०८१
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।
शुक्रबार, चैत २९, २०८१
आवासीय चिकित्सकलाई ४८ हजार रुपैयाँ दिने निर्णय कार्यान्वयन गर्न राष्ट्रिय चिकित्सक संघ नेपालको आग्रह
संघका महासचिव डा छवि पन्थी बिज्ञप्ति जारी गर्दै उक्त निर्णय कार्यान्वयनका लागि आफूहरु आवासीय चिकित्सकको पक्षमा रहेको बताएका हुन्। त्यस्तै पीजीको सिट पनि नघटाउन भनिउको छ।
शुक्रबार, चैत २९, २०८१
छात्रवृत्तिमा पढेका डाक्टरलाई ५ वर्ष अनिवार्य देशमै सेवा गर्नुपर्ने कानुन ल्याउन आर्थिक सुधार सुझाव आयोगको सुझाव
अहिले छात्रवृत्तिमा पढेकाहरुलाई सरकारले अनिवार्य दुई वर्ष सेवा तोकेको छ। स्वास्थ्य क्षेत्रका सुधारका लागि ११ बुँदामा सुझाव प्रस्तुत गरिएको छ। जसमध्ये बुँदा नं ५ मा मेडिकल काउन्सिलमा दर्ता हुने डाक्टरहरू मध्ये अधिकांश विदेश जाने बताउँदै यसले देशमा उपलब्ध प्रभावकारी चिकित्सकको संख्या अझ झन् घटाएको उल्लेख छ।
शुक्रबार, चैत २९, २०८१
पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौं ल्याइदै
मेडिकल दुर्गा प्रसाईंलाई पक्राउ गरेर झापा ल्याइएका उनलाई काठमाडौं ल्याउन लागिएको हाे। नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो।
शुक्रबार, चैत २९, २०८१
'नामी डाक्टर'ले २८ वर्षअघि यसरी सुरु गरेका थिए ह्याम्स अस्पताल
नेतृत्व लिएको करिब ३ वर्ष भवन निर्माणमै खर्चिए। त्यसपछि उनले अस्पतालमा नेपाली नागरिकले विश्वास र भरोसा गरेका चिकित्सकहरु भित्र्याए। धुम्बाराहीबाट अस्पतालले पूर्णकालिन सेवा दिन थालेको पाँच वर्ष भयो। तर पाँच वर्षको छोटो अवधिमा नै आरएस नेतृत्वमा अगाडि बढेको अस्पताल अग्रणी संस्थाका रुपमा चिनिएको छ।
शुक्रबार, चैत २९, २०८१
ह्याम्स अस्पतालको दोस्रो स्वास्थ्य संवाद श्रृंखला आज
अघिल्लो वर्षबाट सुरु भएको संवाद श्रृंखलालाई ह्याम्सले हरेक वार्षिकोत्सवमा निरन्तरता दिने जनाएको छ। वार्षिकोत्सवका अवसरमा ‘स्वास्थ्य सबैको सरोकार’ नारासहित एक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नीतिगह बहस सुरु गरिएको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए।
शुक्रबार, चैत २९, २०८१
स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा
अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले मन्त्री प्रदीप पौडेलले अघि बढाएको सुधार कार्य सकारात्मक रहेको भन्दै यसबाट आफूहरु आशावादी रहेको बताए।
बिहीबार, चैत २८, २०८१
म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा नेपाली टोलीले यसरी दिइरहेका छन् उपचार सेवा
नेपालबाट खटिएको मेडिकल टोली म्यानमारको म्यान्डलेस्थित यामाथिन सहरमा उपचार सेवामा खटिएको छ। नेपालको टोलीले राखेको मेडिकल शिविरमा उपचार सेवा लिन आउने बिरामीको चाप बढीरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बिहीबार, चैत २८, २०८१
एनएचआरसीको ११ औं शिखर सम्मेलन सुरु : अनुसन्धान नीति निर्माणको आधारशिला- मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गरेकी हुन्। उद्घाटन सत्रमा बोल्दै मन्त्री भट्टराईले अध्ययन र अनुसन्धान नै नीति निर्माणको आधारशिला रहेको बताइन्। उनले भनिन्, 'वैज्ञानिक तथ्यमा आधारित नीति र निर्णयले मात्रै विकास दीगो हुन्छ। तथ्य, प्रमाण र अनुसन्धानको निष्कर्षका आधारमा नीति निर्माण भयो भने प्रभावकारी हुन्छ।' सम्मेनलनले अनुसन्धानको महत्व उजागर गर्नुका साथै त्यसप्रति लाग्ने प्रेरित गर्ने उनले बताइन्।
बिहीबार, चैत २८, २०८१
माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययन गराउने विषयमा स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाको संवाद
मन्त्री पौडेलले यसअघि गत असोज ७ गते इन्डोनेसियाको जाकार्तामा माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलीलसँगको वार्तापछि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययन गराउन आवश्यक सुझाव दिन संयुक्त समिति गठन गरेका थिए ।
बुधबार, चैत २७, २०८१
एनएचआरसीले चैत २८ गतेदेखि ३० सम्म वैज्ञानिकहरुको ११औं शिखर सम्मेलन गर्दै
सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा एक सय भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थिति रहने बताइएको छ। जसमा भारत, चीन, युनाइटेड किंगडम, स्विजरल्यान्ड, जर्मनी, अमेरीका लगायत अन्य देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागीता रहनेछ।
बुधबार, चैत २७, २०८१
मुस्ताङको जोमसोममा पहिलोपटक सुरु भयो गम्भीर बिरामीलाई रगत चढाउने सेवा
हिमाली जिल्ला मुस्ताङको जोमसोमस्थित प्रदेश अस्पतालमा पहिलोपटक गम्भीर प्रकृतिका बिरामीलाई रगत चढाउने सेवा सुरु गरिएको छ। यसअघि मुस्ताङमा दुर्घटनामा परेका गम्भीर घाइते वा अत्यधिक रक्तश्राव भएका सुत्केरी महिलाहरूलाई पोखरा लैजानेबाहेक विकल्प थिएन।
बुधबार, चैत २७, २०८१
नेपाल मेडिकल काउन्सिलको २०८२ को लाइसेन्स परीक्षा तालिका सार्वजनिक
अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नहुने उल्लेख छ । विदेशी कलेजमा भर्ना भई कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टर्नसिप पूरा गरेको र आफू भर्ना भएको विश्वविद्यालयबाट इन्टर्नसिपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने बताइएको छ।
बुधबार, चैत २७, २०८१
'अवैध अभ्यास'मा डा पंकज: क्यान्सरको 'नक्कली औषधि' सिफारिस प्रकरणमा मुछिए
औषधि व्यवस्था विभागमा भने किट्रुडा (Keytruda) नामक उक्त ब्रान्ड २०८१ साल जेठ २९ गतेसम्म दर्ता नभएको पाइएको छ। विभागले उजुरीकर्ताका पक्षलाई उपलब्ध गराएको पत्रअनुसार त्यसको जेनेरिक पेम्ब्रोलाइजुमाब (Pembrolizumab) मात्रै दर्ता भएको उल्लेख छ। जुन बंगलादेशमा उत्पादित रहेको अर्को पत्रमा उल्लेख छ।
बुधबार, चैत २७, २०८१
निर्देशिका कार्यान्वयनमा अवरोध गर्ने उद्योग मन्त्रालयको पत्रप्रति चिकित्सक संघलगायत सरोकारवालाको आपत्ति
स्वास्थ्य नीतिमा उद्योग मन्त्रालयको यो हस्तक्षेप आफ्नो अधिकार क्षेत्रको उल्लङ्घन मात्रै नभएर नेपालले हस्ताक्षर गरेको विश्व स्वास्थ्य सङ्गठनको फ्रेमवर्क कन्वेन्सन अन टोब्याको कन्ट्रोलको सिद्धान्तहरू विरुद्ध समेत रहेको उनले बताए।
मंगलबार, चैत २६, २०८१
युनिभर्सल मेडिकल कलेजमा विभिन्न पदमा ठूलो संख्यामा रोजगारी खुल्यो
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस एन्ड टिचिङ अस्पतालमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ। कलेजले विभिन्न १८ वटा विभाग तथा विधामा गरेर ठूलो संख्यामा रोजगारीको अवसर खुला गरेको हो।
मंगलबार, चैत २६, २०८१
संयुक्त राष्ट्रसंघीय आयोगमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन
न्यूयोर्कमा रहेका बेला मन्त्री पौडेलले द्विपक्षीय वार्ताका साथै त्यहाँ रहेका नेपाली समुदायसँग स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख राजदुत लोकबहादुर थापाले जानकारी दिए।
मंगलबार, चैत २६, २०८१
भक्तपुर क्यान्सर अस्पतालको अगुवाईमा सुदूरपश्चिममा क्यान्सर स्क्रिनिङ शिविर
थप उपचार रिपोर्ट अनुसार थप गरिने उनले बताए। शिविर सञ्चालन गरिएका स्थानमा औषधि वितरणदेखि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको थियो। शिविरका लागी २२ जनाको टोली सुदूरपश्चिममा रहेको छ।
मंगलबार, चैत २६, २०८१
अबिच्युअरी : उपचार र उपकार एकसाथ अंगालेका 'शाही चिकित्सक' श्रेष्ठ
अस्पताल फाइनान्स डाइरेक्टर सिंहका अनुसार डा श्रेष्ठले उपचार र उपकार दुवै सँगै अघि बढाए। दशरथ रंगशाला नजिककैको अस्पतालमा जब खेलाडि उपचारका लागि आउँथे, डा श्रेष्ठले 'भारी छुट' गरिदिन्थे। भन्थे, 'मलाई सरकारले पढाएको हो। मैले सकेको सहयोग गर्नुपर्छ।'
सोमबार, चैत २५, २०८१
Previous
98
99
100
101
102
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१८ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
२३ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search