मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sun, Sep 20, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राप्ती र पोखरामा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
मंगलबार साँझ बसेको छलफलपछि प्रधानमन्त्रीले तत्कालै आवश्यक व्यवस्था गरेर दुबै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएको छलफलमा सहभागि एक प्रतिनिधिले जानकारी दिए।
बुधबार, भदौ १२, २०८१
नेप्लिज रेडियोथेरापी तथा अंकोलोजी समाजलाई फारोको सदस्यता प्रदान
नेपालिज रेडियोथेरापी तथा अङ्कोलोजी समाज अब एसियाली संगठनहरूको महासंघ फेडरेसन अफ एसियन अर्गनाइजेसन्स फर रेडिएसन अङ्कोलोजी (फारो) को पूर्ण सदस्य बनेको छ। यो सदस्यता मलेसियाको क्वालालम्पुरमा २३-२५ अगस्टमा आयोजित फारो परिषद्को बैठकमा प्रदान गरिएको हो।
मंगलबार, भदौ ११, २०८१
मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत
मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या नौ प्रतिशतले वृद्धि भएको हो।
मंगलबार, भदौ ११, २०८१
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार, भदौ ११, २०८१
स्वास्थ्य मन्त्रालयको सचिव दाबी गर्दै ठगी गर्ने यादवविरुद्द मुद्दा दायर
आफू स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटको राजदेवी नगरपालिका–७ घर भएका ५९ वर्षका सत्येन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता भएको हो।
मंगलबार, भदौ ११, २०८१
इशान अस्पताल ३० औं वर्षमा प्रवेश, थप सेवा विस्तार गर्ने तयारी
इशान बाल तथा महिला अस्पतालले वार्षिकोत्सब मनाएको छ। बसुन्धरामा १५ बेडबाट सुरु भएको अस्पताल २९ वर्ष पूरा गरी ३० वर्षमा प्रवेश गरेको छ।
मंगलबार, भदौ ११, २०८१
तनहुँ बस दुर्घटनाः उपचाररत १६ मध्ये सात जना डिस्चार्ज
तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौं महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई सोमबार डिस्चार्ज गरिएको छ।
मंगलबार, भदौ ११, २०८१
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
सुनुवाइका क्रममा मुद्दाका अभियोजकहरुले अमेरिकी सेक्रेट सर्विसले प्रमाण पेश गरेको बताएका छन्। भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगलमा खोजेका छन्, 'श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ? कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?'
मंगलबार, भदौ ११, २०८१
कन्फेडेरेसन अफ मेडिकल एसोसिएशन इन एशिया एण्ड ओसियानियाको अध्यक्षमा डा अनिल कार्की निर्वाचित
सीएमएएओको फिलिपिन्सको मनिलामा सम्पन्न ३८ औं साधारण सभा तथा ५९ औं परिषद् बैठकले डा कार्कीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। डा कार्कीले सन् २०२५ देखि २०२६ सम्म सीएमएएओको नेतृत्व गर्नेछन्।
मंगलबार, भदौ ११, २०८१
मेडिसिटीमा वात्सल्यको नयाँ क्लिनिक उद्घाटन
वात्सल्य नेचुरल आइभिएफले नेपाल मेडिसिटीको सहकार्यमा ललितपुरमा नयाँ क्लिनिक उद्घाटन गरेको छ। डा उपेन्द्र महतोले मेडिसिटी अस्पतालमा उक्त क्लिनिक उद्घाटन गरेका छन्।
सोमबार, भदौ १०, २०८१
प्रसूतिगृहबाट एक वर्षमा ३० हजार महिलाले सेवा लिए
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आर्थिक वर्ष २०८०÷८१ मा कुल ३० हजार नौ सय ५२ महिलाले सेवा लिएका छन्। प्रसूतितर्फ २५ हजार एक सय १६ तथा स्त्री रोगतर्फ पाँच हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए।
सोमबार, भदौ १०, २०८१
चितवनमा पाँच सय बढीमा डेंगु संक्रमण
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको छ। अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको हो।
सोमबार, भदौ १०, २०८१
बीपी क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ। चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो।
सोमबार, भदौ १०, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई के-ल्याबमा २५ प्रतिशत छुट
समझदारी अनुसार बैंकको ग्राहकहरुले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनेछन्।
सोमबार, भदौ १०, २०८१
मुख्यमन्त्रीको छड्के जाँचमा जलेश्वर प्रादेशिक अस्पतालमा भेटिएनन् चिकित्सक
अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेको मुख्यमन्त्रीले सिंहले बताए। उनले जलेश्वर अस्पतालमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीकै उदासीनताले गुणस्तरीय सेवा बिरामीले प्राप्त गर्न नसकेको बताए।
सोमबार, भदौ १०, २०८१
स्वास्थ्यका कर्मचारीको सेवासुविधा बढाउनेबारे अध्ययन भइरहेको छ : स्वास्थ्य मन्त्री पौडेल
यसैगरी जेल विथआउट बेल स्वास्थ्य संस्थामा मात्रै नभइ स्वास्थ्यकर्मीकै लागि लागु गर्ने उनले बताए। स्वास्थ्यका कर्मचारीमाथि कर्मक्षेत्रबाहिर आक्रमण गरिएपनि क्षम्य नहुने उनले बताए। यस अस्पतालले महिला स्वास्थ्यमा मात्रै नभइ नारी अधिकारी सुनिश्चित गर्न भूमिका निर्वाह गरेको बताए। उनले प्रसासनिक तथा राजनीतिक नेतृत्वमा समाहित गराएर मात्रै नारी अधिकार पूर्ण प्राप्ति नहुने बताउँदै मातृमृत्युदर घटाउनु पनि त्यससँग जोडिएको बताए।
सोमबार, भदौ १०, २०८१
प्रसूति अस्पतालको ६५ औं वार्षिकोत्सव: एक वर्षमा २२ हजार ३ सय ७९ ले लिए प्रसूति सेवा (भिडियो)
हरेक दिन यस अस्पतालको ओपिडीमा आउनेको संख्या कम्तिमा ८ सय रहेको छ। कहिलेकसो त एक हजार नाघ्ने गरेको अस्पतालको रेकर्डले दर्शाउँछ । गत वर्ष मात्रै १ लाख ९४ हजार बिरामीहरुलाई यस अस्पतालबाट ओपिडी सेवा लिएको तथ्यांक छ ।
सोमबार, भदौ १०, २०८१
कैलालीका चार औषधि पसल शिल, एउटामा औषधि जफत
कैलालीका चार औषधि पसल शिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगञ्जले अनुगमनका क्रममा मापदण्द बिपरित संचालित ती औषधि पसललाई कारबाही गरेको हो।
आइतबार, भदौ ९, २०८१
दमक अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट ३० लाखको स्वास्थ्य सामग्री प्रदान
दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारबाट लाखौँ मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएका छन्।
आइतबार, भदौ ९, २०८१
हेमजा स्वास्थ्यचौकीबाट के सिक्न सकिन्छ?
स्वास्थ्यचौकीले ७० वर्ष कटेका र जुनसुकै उमेरका दीर्घरोगीलाई घरमै गएर स्वास्थ्य जाँच, उपचार र परामर्श सेवा सुरु गरेपछि आफूजस्ता कैयन नागरिकले लाभ लिइरहेको उनले सुनाए।
आइतबार, भदौ ९, २०८१
सर्पको डसाइबाट दुई जनाको मृत्यु, एक घाइते
कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ।
आइतबार, भदौ ९, २०८१
मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको निरीक्षण
मुख्यमन्त्री सिंहले त्यहाँ कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए । उनले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्नसमेत निर्देशन दिए।
आइतबार, भदौ ९, २०८१
महेन्द्रनगरबाट आउँदै गरेको बस चितवनमा दुर्घटना, १५ जना घाइतेको चितवन मेडिकल कलेजमा उपचार हुँदै
महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
आइतबार, भदौ ९, २०८१
अझै फेला परेन अमेरिकामा बेपत्ता नर्स ममताको शव, घर बेचेर भाग्ने तयारीमा थिए नरेश भट्ट
जुलाइ ३० मा नरेश भट्टले चक्कुहरू किनेका थिए, जुनदिन अन्तिपटक ममताको परिवारसँग सम्पर्क भएको थियो। उनी सोही दिन लाइसोल र फेब्रेज किन्न पनि गएका थिए। जसलाई अधिकारीहरूले अपराध दृश्य सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका गरेका छन्।
आइतबार, भदौ ९, २०८१
भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ।
शनिबार, भदौ ८, २०८१
मधेस प्रदेश : बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी
मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशका बालबालिकालाई कुपोषणबाट जोगाउन प्रदेश सरकारले विशेष अभियान सञ्चालनको तयारी गरेको बताए।
शनिबार, भदौ ८, २०८१
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीको दाबी छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।
शनिबार, भदौ ८, २०८१
एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा भारत सरकारको प्रतिबन्ध
प्रतिबन्धको सूचीमा 'एसेक्लोफेनाक ५० एमजी + पारा सिटामोल १२५ एमजी ट्याब्लेट' पनि समावेश छ। यो ठूला औषधि कम्पनीहरुद्वारा निर्मित दुखाइ कम गर्ने औषधिहरूको लोकप्रिय संयोजन मध्ये एक हो।
शनिबार, भदौ ८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह हुँदै
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ २३ गते पहिलो दीक्षान्त समारोह हुन लागेको हो।
शुक्रबार, भदौ ७, २०८१
आँबुखैरेनी बस दुर्घटनाका ११ जना घाइतेको टिचिङ अस्पतालमा उपचार हुँदै, थप चार जना ल्याइँदै
तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा भएको बस दुर्घटनाका गम्भीर घाइते ११ जनालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो।
शुक्रबार, भदौ ७, २०८१
Previous
149
150
151
152
153
Next
ट्रेण्डिङ
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
१७ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search