मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक २२, २०८२
Sat, Nov 08, 2025
शनिबार, कात्तिक २२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै
नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए।
शनिबार, पुस १४, २०८०
बालकुमारी घटना: घाइतेको उपचार सरकारले गर्ने, मृतकका परिवारलाई १०/१० लाख दिइने
रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा परेर ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहका परिवारलाई सरकारले १०/१० लाख उपलब्ध गराउने भएको छ।
शनिबार, पुस १४, २०८०
गुल्मी अस्पतालमा डायलाइसिस सेवा सुरु
जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलाइसिस गरेको हो। गुल्मीमै डायलाइसिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ।
शनिबार, पुस १४, २०८०
राउटेको स्वास्थ्य बीमा सरकारले नै गरिदिने प्रस्ताव
स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले ऐनले तोकेको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा राउटे जातीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने निर्णय गरेको हो।
शनिबार, पुस १४, २०८०
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
जबरजस्ती करणी (बलात्कार)को मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार फैसला सुनाउँदै सन्दीपलाई दोषी ठहर गरेको हो।
शुक्रबार, पुस १३, २०८०
डा विशद दाहाललाई गरिएको निलम्बन फुकुवा नभए देशभरका आवासीय चिकित्सक आन्दोलनमा उत्रने
उनीहरुले संयुक्त विज्ञप्ति मार्फत निलम्बनको घोर भत्सर्ना गर्दै तत्काल निलम्बन फुकुवा गर्न कलेज प्रशासन समक्ष माग गरेका छन्। मागहरूलाई गम्भीरतापूर्वक लिएर तत्कालै समाधान नगरिएमा देशैभरिका आवासीय चिकित्सक आन्दोलनमा उत्रने चेतावनी समेत उनीहरुले दिएका छन्।
शुक्रबार, पुस १३, २०८०
केएमसीका आवासीय चिकित्सकको समस्या समाधानका लागि संघले काम अगाडि बढाइसक्यो: डा कार्की
'यो विषयमा समाचार र सामाजिक सञ्जालमा कुराहरु आइसकेपछि केएमसी र केयूका सम्बन्धित पदाधिकारीसँग कुराकानी गरिसकेको छु', उनले भने, 'उहाँहरुले समस्या समाधानका लागि पहल भइरहेको प्रतिक्रिया दिनुभएको छ। छिटोभन्दा छिटो समस्या समाधान नभएमा संघले आवश्यक कदम चाल्ने छ।'
शुक्रबार, पुस १३, २०८०
केएमसीका आवासीय चिकित्सक ड्युटी छाडेर आन्दोलनमा
कलेज प्रशासनले उक्त कार्यको अगुवाइ डा दाहालले लिएको भन्दै पहिलो चरणमा उनीमाथि कारबाही गरेको आवासीय चिकित्सकहरुले बताएका छन्।
शुक्रबार, पुस १३, २०८०
डा विशद निलम्बन घटनाः समस्या समाधान गर्न केयूको निर्देशन
डीन हुमागाईंले कलेज प्रशासनले डा दाहाललाई निलम्बन गर्नुअघि केयूको डीनसँग छलफल गर्नुपर्नेमा कुनै जानकारी नगराएको बताए। उनले कुनैपनि विद्यार्थीलाई कलेजले सिधैं निलम्बन गर्न नमिल्ने पनि बताए।
शुक्रबार, पुस १३, २०८०
आन्दोलन गरिरहेका सबै जनालाई इपिएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश
उच्च अदालत पाटनले कोरियामा पानीजहाज क्षेत्रअन्तर्गत रोजगारीमा जानका लागि फाराम भरेका सबैलाई रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन भर्ने व्यवस्था गर्न आदेश दिएको छ।
शुक्रबार, पुस १३, २०८०
बालकुमारी घटनाः उपचारका लागि किस्ट अस्पताल पुर्याइएका युवकको मृत्यु, छातीमा थियो रातो डाम
शुक्रबार मध्याह्न ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको प्रदर्शन तथा मन्त्रीको गाडीमाथि आगजनी घटनामा ज्यान गुमाएका युवकलाई गोली लागेको नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
शुक्रबार, पुस १३, २०८०
रामजी घिमिरेलाई बर्खास्त गर्न माग गर्दै स्वास्थ्यकर्मी संघका सदस्यले दिए पार्टीमा निवेदन
नेपाल स्वास्थ्यकर्मी संघको नयाँ तदर्थ समिति गठन गर्न माग गरिएको छ। संघका अध्यक्ष रामजि घिमिरेले कुनै तहको अधिवेशन तथा पुर्ण केन्द्रीय कार्य समिति बैठक बसि संघलाई चलायामान बनाउन नसकेको भन्दै उनलाई तत्काल बखास्त गरि नयाँ तदर्थ समिति बनाउन माग गरिएको हो।
शुक्रबार, पुस १३, २०८०
कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्ध खोप अभियान
कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्पप्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो।
शुक्रबार, पुस १३, २०८०
'निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनि अन्याय विरुद्ध लडिरहन्छु'
दुई वर्ष अघि यस्तै शक्तीहरुसँग भिँड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको थिएँ। तसर्थ मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु। निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनि हुन्छ माननीय ज्यु।
बिहीबार, पुस १२, २०८०
हेल्थ क्याम्पका नाममा अमानवीय व्यवहार गरेको विषयमा विरोध गर्ने डाक्टर दाहालमाथि केएमसीको कारबाही
कलेजले पहिलो चरणमा स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत डा विशद दाहाललाई एक महिनाका लागि निलम्बन गरेर त्यसको सुरुवात गरेको छ। कलेजले बिहीकार एक सूचना जारी गर्दै डा दाहाललाई कलेजबाट एक महिनाका लागि निलम्बन गरेको जानकारी दिएको छ।
बिहीबार, पुस १२, २०८०
आनन्दवन अस्पतालले अत्याधुनिक प्रविधिसहित ट्रमा उपचारको थालनी गर्ने
दि लेप्रोसी मिसनका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलका अनुसार अस्पतालले ४० बेडको ट्रमा उपचार सेवाको थालनी गर्न लागेको हो। उक्त ट्रमा सेवा विस्तारका लागि अस्पताललाई आवश्यक सामग्री अमेरिकी सरकारबाट प्राप्त भएको उनले बताए। हाल कूल ११० बेडमा अस्पताल सञ्चालन गरिएको छ।
बिहीबार, पुस १२, २०८०
सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन्।
बिहीबार, पुस १२, २०८०
सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् तलब, पुस १९ देखि सेवा बन्द गर्ने चेतावनी
सिन्धुली अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीले पारिश्रमिक नपाएको भन्दै आगामी दिनमा सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।
बिहीबार, पुस १२, २०८०
जाजरकोटमा त्रिपालमुनी बसेकी सुत्केरीको चिसोका कारण मृत्यु
जाजरकोटमा एक सुत्केरी महिलाको चिसोबाट मृत्यु भएको छ। जाजरकोटको कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको छ।
बिहीबार, पुस १२, २०८०
राष्ट्रिय स्वास्थ्य अनुकूलन योजनाका लागि स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव
राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना २०८०-२०८७ तयार गरी मस्यौदालाई अन्तिम रूप दिने कार्य भइरहेकोले योजनाका लागि राय सुझाव मागेको हो।
बिहीबार, पुस १२, २०८०
बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’
बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगरसभाको १४ औं अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए।
बिहीबार, पुस १२, २०८०
ग्यास कम्पनीले वीरलाई दियो अक्सिजन रोक्ने चेतावनी, स्वास्थ्य मन्त्रालयले बजेट कटौती गर्दा भुक्तानीमा समस्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पताललाई अक्सिजनको बक्यौता तिर्न मुश्किल परेको छ। बक्यौता भुक्तानी नगरिए अस्पतालमा सप्लाइ गरिने अक्सिजन रोकिने चेतावनीसहितको पत्र शंकर ग्यास कम्पनीले अस्पताललाई पठाएको छ।
बुधबार, पुस ११, २०८०
स्वास्थ्यमन्त्री बस्नेत जोडिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष
स्वास्थ्यमन्त्री मोहन बस्नेतसमेत जोडिएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भ्रष्टाचार भएको संसद्को सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ।
बुधबार, पुस ११, २०८०
ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छिन्।
बुधबार, पुस ११, २०८०
काठमाडौंमा फेला परे पुरुष र महिलाका दुई शव
काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि एक पुरुषको शव भेटिएको छ। नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
बुधबार, पुस ११, २०८०
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव राज्य सञ्चालनमा प्रयोग गरिने : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताएका छन्।
बुधबार, पुस ११, २०८०
स्वास्थ्यको प्रगति विवरणमा नियमित प्रक्रियाको चाङ, २४ बुँदामा कतै भेटिँदैन विशेष काम
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मंगलबार एक वर्षे कार्यकाल पूरा भएको छ। एक वर्षे कार्यकाल पूरा भएको अवसरमा प्रगति विवरण समेत सार्वजनिक गरेका छन्। मन्त्रालयगत सार्वजनिक उक्त प्रगतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कमजोर देखिएको छ।
बुधबार, पुस ११, २०८०
ओस्कर विजेता फिल्म 'पारासाइट' अभिनेता ली सुन-क्यु मृत फेला, ड्रग्सको मामलामा जारी थियो अनुसन्धान
उनी कारको प्यासेन्जर सिटमा मृत भेटिएको स्थानीय सञ्चारमाध्यमलाई उद्घृत गर्दै बीबीसीले जनाएको छ। उनले आत्महत्या गवरेका हुन् वा मारिएका हुन् भन्ने विषयको यकिन भइसकेको छैन।
बुधबार, पुस ११, २०८०
स्वास्थ्य बीमा: ऐन ल्याउने प्रधानमन्त्री र तत्कालीन मन्त्री गगनको एक स्वर, उदासिन स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य बीमा बोर्ड ऐनअनुसार नचल्दा आएको समस्यालाई लिएर स्वास्थ्य मन्त्री बस्नेतकहाँ सरोकारवालाहरुले नियमित गुनासो गरिरहे। तर, कहिल्यै पनि उनी सर्वपक्षीय छलफलका लागि तयार भएनन्। बरु बीमा बोर्डमा हुन झिनामसिना अवसरमा आफूनिकटलाई पार्न उनी सक्रिय भए।
मंगलबार, पुस १०, २०८०
कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीलाई प्रधानमन्त्रीले भने- ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ
मंगलबार आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा नरहेको बताएका हुन्।
मंगलबार, पुस १०, २०८०
Previous
148
149
150
151
152
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search