काठमाडौं- डा चूडा बहादुर कार्कीको निधन भएङ्को छ। नेपाल चिकित्सक संघका आजीवन सदस्य डा कार्कीको बिहीबार निधन भएको हो।
डा कार्कीले देश तथा विदेशमा समेत चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका छन्। इमानदार तथा लगनशील वरिष्ठ चिकित्सकलाई गुमाएको भन्दै नेपाल चिकित्सक संघदे दुख व्यक्त गरेको छ।