मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sun, Sep 20, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बैतडीमा बलात्कार आरोपमा स्वास्थ्यकर्मी पक्राउ
जिल्लाको सिगास गाउँपालिका-२ बस्ने धामी थरका स्वास्थ्यकर्मी बलात्कारको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए।
बिहीबार, भदौ २०, २०८१
साहित्य सम्मेलनमा सूर्तिजन्य पदार्थको प्रवर्द्धन : स्वास्थ्य मन्त्रालयले पठायो कारबाहीका लागि पत्र
ललितपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि पत्र पठाएको हो। मन्त्रालय अन्तर्गतको स्वास्थ्य करकोषका सदस्य सचिव गोपीकृष्ण रेग्मीले पठाएको पत्रमा कानुनविपरित कार्य भइरहेकाले रोक्नका लागि पहल गर्न भनिएको छ।
बिहीबार, भदौ २०, २०८१
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ। सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो।
बिहीबार, भदौ २०, २०८१
तनहुँमा डेंगु संक्रमित बढे
तनहुँमा दैनिक डेंगु संक्रमित बिरामीको सङ्ख्या बढेको छ। पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेंगु सङ्क्रमण देखिएको छ।
बिहीबार, भदौ २०, २०८१
डुमरिया अस्पतालका लागि मधेश सरकारले पठायो उपकरण र औषधि
धनुषाको सहिदनगर नगरपालिका-८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि पठाइएको छ।
बिहीबार, भदौ २०, २०८१
उदयपुर अस्पतालमा बिरामीको चाप, भूइँमै बसेर उपचार
उदयपुर सदरमुकाम गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ।
बुधबार, भदौ १९, २०८१
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते
एम्बुलेन्स दुर्घटना हुँदा पर्वतमा ३ जना घाइते भएका छन्। पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको हो। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार, भदौ १९, २०८१
एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन
एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिले निर्देशन दिएको छ।
बुधबार, भदौ १९, २०८१
मिरा बायोटेकले आईपिओ जारी गर्दै
दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ।
बुधबार, भदौ १९, २०८१
डेंगु संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
जिल्लामा थप एक जनाको डेंगुको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
बुधबार, भदौ १९, २०८१
अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी
अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ। यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ।
बुधबार, भदौ १९, २०८१
सर्पले डसेका युवकको बाटोमै मृत्यु
गएराति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए।
बुधबार, भदौ १९, २०८१
बीपी क्यान्सर अस्पताल र सेती प्रादेशिक अस्पतालबीच क्यान्सर उपचार सेवा उपलब्ध गराउने समझदारी
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन र सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीबीच क्यान्सर उपचार सेवा उपलब्ध गराउने समझदारी भएको छ।
बुधबार, भदौ १९, २०८१
कलिङ साहित्य सम्मेलनमा सुर्तिजन्य पदार्थको प्रबर्द्धन गरिएकोमा सरोकारवालाको आपत्ति
'सुर्तिजन्य पदार्थको घातक र अनैतिक प्रकृतिकै कारण यसका उत्पादकलाई विश्वभर पापी / अपराधी उद्योग भनिएको हो,' सरोकारवालामध्ये एक एक्सन नेपालले भनेको छ, 'सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तिजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकको अनुसन्धानहरूले देखाएका छन्।'
बुधबार, भदौ १९, २०८१
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ जारी गर्ने
कम्पनीको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्युटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द् ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बुधबार, भदौ १९, २०८१
कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना बिरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।
बुधबार, भदौ १९, २०८१
जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु
कैलालीको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ।
मंगलबार, भदौ १८, २०८१
वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक
वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को पहिलो संस्करणको मुख्य प्रायोजक बनेको छ।
मंगलबार, भदौ १८, २०८१
एमबीबीएस प्रवेश परीक्षाको नतिजाप्रति सांसदले गराए सरकारको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्नुपर्ने माग
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
मंगलबार, भदौ १८, २०८१
उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रद्वारा वीर अस्पतालसँग सम्झौता
गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो।
मंगलबार, भदौ १८, २०८१
स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईको जिम्मेवारी डा बुढाथोकीलाई
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलाई स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी)को पनि जिम्मेवारी दिइएको छ।
मंगलबार, भदौ १८, २०८१
काठमाडौं क्यान्सर सेन्टरमा एक महिनासम्म निःशुल्क फिजियोथेरापी परामर्श
८ सेप्टेम्बर २०२४ मा मनाइने विश्व फिजियोथेरापी दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले सेप्टेम्बर महिनाभरि क्यान्सरसँग लडिरहेका बिरामीहरूलाई निःशुल्क फिजियोथेरापी परामर्श प्रदान गर्ने भएको छ।
मंगलबार, भदौ १८, २०८१
सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण नसकिँदा सेवा प्रवाहमा समस्या
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण नसकिँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।
मंगलबार, भदौ १८, २०८१
मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्य सूचकमा सुधार, बन्यो जिल्लाकै प्रथम पालिका
मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्य सूचकमा सुधार भएको छ। यस वर्षका स्वास्थ्य सुचकमा मुगु जिल्लाकै अग्र स्थान लिँदै वार्षिक स्वास्थ्य सुचकको समिक्षाको अवसरमा प्रथम पालिका बनेको छ।
मंगलबार, भदौ १८, २०८१
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए। छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे। अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए।
मंगलबार, भदौ १८, २०८१
बिदाको दिन समेत ओपीडी चलाउने सरकारको निर्णय अव्यवहारिक तथा अवैज्ञानिक : चिकित्सक संघ
'स्वास्थ्यकर्मीहरुलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरित बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर बर्नआउट हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानहरुबाट पुष्टी भइसकेको छ,' भनिएको छ।
मंगलबार, भदौ १८, २०८१
सातै प्रदेशमा क्यान्सर उपचार बिस्तार: बीपी क्यान्सर र कर्णाली प्रदेश अस्पतालबीच सम्झौता
सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्बन्धी समझदारी भएको छ।
मंगलबार, भदौ १८, २०८१
सात महिनादेखि दमौली अस्पतालमा स्वास्थ्य बीमाको भुक्तानी भएन
दमौली अस्पतालले सात महिनादेखि स्वास्थ्य बीमावापतको रकम भुक्तानी पाउन सकेको छैन। गतमाघ महिनादेखि साउन महिनासम्म रु दुई करोड ६५ लाख १६ हजार तीन सय ९४ बक्यौता रहेको हो।
मंगलबार, भदौ १८, २०८१
डेंगुका बिरामी छ हजार नाघे, उपत्यकामा मात्रै ६ सय ८० जनामा संक्रमण
देशभरि डेंगुका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ।
मंगलबार, भदौ १८, २०८१
दमौली अस्पतालमा भएन सात महिनादेखि स्वास्थ्य बीमाको रकम भुक्तानी, २ करोड ६५ लाख बक्यौता
गौतमका अनुसार स्वास्थ्य बीमा बोर्डबाट रकम निकाशा नगरिदिँदा उपचारमा आएका बिरामीले औषधि पाउनका लागि समस्या हुने गरेको छ । अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, “उपचारमा आउने बिरामीमध्ये करिब ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका हुने गरेका छन्।”
मंगलबार, भदौ १८, २०८१
Previous
146
147
148
149
150
Next
ट्रेण्डिङ
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
१७ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search