मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन १३, २०८३
Wed, Jul 29, 2026
बुधबार, साउन १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बर्दिबास नगरपालिकामा सर्पदंशको निःशुल्क उपचार गरिने
बर्दिबास नगरपालिकामा सर्पदंशको उपचार गरिने भएको छ। बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूर्ण निःशुल्क गरिने बिहीबार बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गरे।
शुक्रबार, साउन ११, २०८१
‘कान्छी मट्याङट्याङ’का गायक जोशीको उपचारका क्रममा निधन
नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। दमक–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो।
शुक्रबार, साउन ११, २०८१
आइसियूबाट क्याबिनमा सारियो घाइते क्याप्टेन शाक्यलाई
'उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, आइसियूबाट क्याबिनमा सारिएपनि इन्फेक्सन हुनसक्ने भन्दै आफन्त तथा शुभचिन्तकलाई भेट गर्न दिएका छैनौं', काठमाडौं मेडिकल कलेजका डाइरेक्टर प्राडा मीना थापाले स्वास्थ्यखबरलाई भनिन्।
शुक्रबार, साउन ११, २०८१
मिर्गौला रोगका कारण कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन
मेयर नकर्मी केही समयदेखि मृगौला रोगबाट ग्रसित थिए । डायलसिस गराउँदै आएका उनको स्वास्थ्य एक महिनादेखि बिग्रिदै गएको थियो।
शुक्रबार, साउन ११, २०८१
भरतपुरको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमा नै पाएपछि यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए। उनले भने, 'बिरामी भए भनेर सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउन महानगरपालिकाले काम गरिरहेको छ।'
शुक्रबार, साउन ११, २०८१
प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य क्षेत्रबारे डा सन्दुक रुइतसँग छलफल
भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी भएको उनले बताए। उनले भनेका छन्, 'बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें।'
शुक्रबार, साउन ११, २०८१
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरूङकाअनुसार मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो।
बिहीबार, साउन १०, २०८१
क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ?
सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाईते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ।
बिहीबार, साउन १०, २०८१
गोरखाको अजिरकोट गाउँपालिकामा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ।
बिहीबार, साउन १०, २०८१
टेकु अस्पतालबाट भागेका ३ जनामा पनि हैजा पुष्टि
परीक्षणका क्रममा रहेको तीनै जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले स्वास्थ्य खबरलाई बताए।
बिहीबार, साउन १०, २०८१
विमान दुर्घटनाः छिटो शव परीक्षण गरी परिवारलाई हस्तान्तरण गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे।
बिहीबार, साउन १०, २०८१
दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ। व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो।
बिहीबार, साउन १०, २०८१
डेंगुका बिरामी बढेपछि खाँदबारी अस्पतालमा शय्या अभाव
यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो।
बिहीबार, साउन १०, २०८१
मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पाबाहेक ७३ जिल्लामा फैलियो डेंगु
नेपालभर १ हजार ८ सय २५ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी डेंगु संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन्। काठमाडौँमा २०९ जना, झापामा १२९ , चितवनमा ९३ र मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ।
बिहीबार, साउन १०, २०८१
मोरङको अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत फेला
३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए। भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए।
बिहीबार, साउन १०, २०८१
हैजा आतिनुपर्ने गरी फैलिसकेको छैन: डा पौडेल
ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलेले ललितपुरको ठैवस्थित सुधार गृहका एक बालकमा देखिएको हैजा आतिहाल्नुपर्ने गरी समुदायमा नफैलिएको बताए।
बुधबार, साउन ९, २०८१
विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन
बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन्।
बुधबार, साउन ९, २०८१
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भनेर टिप्पणी गर्छन्। सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौं उपचार गर्न जान खोज्छन्।
बुधबार, साउन ९, २०८१
बागमतीका स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः क्यान्सर पीडितलाई एक लाख सहयोग
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन्।
बुधबार, साउन ९, २०८१
सरुवा रोग अस्पतालबाट भागे हैजाको आशंका गरिएका तीन बिरामी
अस्पतालमाका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा बिमल शर्मा चालिसेका अनुसार हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेको तीनै जना सोमबार राती अस्पतालबाट भागेका हुन्। उनीहरुको रिपोर्ट आउन बाँकी छ।
बुधबार, साउन ९, २०८१
घाइते पाइलट भेट्न प्रधानमन्त्री ओली केएमसीमा
बुधबार, साउन ९, २०८१
सौर्य एअर दुर्घटनामा उद्धार गरिएको भनिएका २ यात्रु जिवित छैनन्ः टिचिङ अस्पताल
सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त विमानबाट उद्धार गरि त्रिवि शिक्षण अस्पताल गरिएका दुईजना मृत अवस्थामा अस्पताल पुगेको अस्पतालले जनाएको छ।
बुधबार, साउन ९, २०८१
सौर्य एयरलाइन्समा सवारहरुको विवरण [सूचीसहित]
१९ जनामध्ये १८ जनाको निधन भएको बताइएको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको छ।
बुधबार, साउन ९, २०८१
दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सका पाइलटले केएमसीको आकस्मिक कक्षमा भने- मलाई फोन गर्न दिनुहोस्
त्रिभुवन विमानस्थलमा नजिकै भएको सौर्य एअरलाइन्सका पाइलइटको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनास्थलबाट अस्पतालमा पुर्याइएका पाइलट ३७ वर्षीय मनिष शाक्यले आकस्मिक कक्षमा पुगे लगत्तै फोन मागेका थिए।
बुधबार, साउन ९, २०८१
विमान दुर्घटना : शव निकाल्ने क्रम जारी, पाइलटबाहेक कोही भेटिएनन् जिवित
सौर्य एअरलाइन्सको ९ एनए एमई कलसाइनको जहाज दुर्घटनामा परेको हो। पाइलट घाइते अवस्थामा अस्पताल पुर्यासइएपछि चिकित्सकको टोली समेत घटनास्थल पुगेको थियो। घटनास्थल पुगेका चिकित्सकले भने, 'हामी पुग्दा आगो निभाइएको थियो तर सबै जलिसकेको अवस्थामा थिए।'
बुधबार, साउन ९, २०८१
सौर्य एअरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना [तस्बिरहरु]
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त बनेको छ।
बुधबार, साउन ९, २०८१
सौर्य जहाज दुर्घटना : गम्भीर घाइते पाइलटलाई अस्पताल लगियो, यात्रुको उद्धार जारी
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले केहीको शव निकालिसकेका छन्। एकिन विवरण भने आइसकेको छैन। विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ।
बुधबार, साउन ९, २०८१
त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना, यात्रुहरुको अवस्था अज्ञात
जहाज उड्ने बित्तिकै जमिनका खसेको अधिकारीहरुले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
बुधबार, साउन ९, २०८१
आजैदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।
बुधबार, साउन ९, २०८१
सर्पले डसेका बिरामीको सफल उपचार गर्दै ‘राप्ति प्रादेशिक अस्पताल’
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भए पनि बिरामी र आफन्तले विश्वास गरेर बिरामीको सफल उपचार गर्न सकिने कुराको यो गतिलो उदाहरण भएको उनको भनाइ छ।
बुधबार, साउन ९, २०८१
Previous
145
146
147
148
149
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
बीरगञ्जको नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि साघातिक आक्रमण, चिकित्सक संघको विरोध
शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
४ घण्टा अगाडि
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
१२ घण्टा अगाडि
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
१५ घण्टा अगाडि
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
शुक्रबार, साउन ८, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search