मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sun, Sep 20, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाललाई प्रदन गरिएको छ।
मंगलबार, असोज १, २०८१
यस्तो रह्यो ‘डिजिटल हेल्थ’मा केन्द्रित यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड [फोटोफिचर]
स्वास्थ्य खबरपत्रिका १५ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
मंगलबार, असोज १, २०८१
लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार, असोज १, २०८१
डिजिटल हेल्थको अवधारणालाई लागू गर्न तीनै तहका सरकारबीच सहकार्य हुन जरुरी :पूर्व स्वास्थ्यमन्त्री गगन थापा
पूर्व-स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा डिजिटल हेल्थको अवधारणालाई लागू गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताएका छन्।
मंगलबार, असोज १, २०८१
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
सङ्घद्वारा जारी विज्ञप्तिका अनुसार सङ्घले विशेषगरी सेवासुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तीकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पुर्याइरहेको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी सेवाग्राही सोही समुदायका छन् ।
मंगलबार, असोज १, २०८१
क्यान्सरलाई कम गर्न जनचेतना फैलाउन जरुरी: मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताएका छन्।
मंगलबार, असोज १, २०८१
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ।
मंगलबार, असोज १, २०८१
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा रेग्मी सर्वसम्मत चयन
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले राहुल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ।
सोमबार, भदौ ३१, २०८१
बाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन
बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ। रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।
सोमबार, भदौ ३१, २०८१
प्रकाशकीय : ‘डिजिटल हेल्थ’मा हाम्रो जोड
हामीले १५ वर्षको यात्रा एक्लै तय गरेका होइनौं । यो यात्रामा तपाईं पाठक, स्वास्थ्य क्षेत्रका विभिन्न ओहदा र क्षेत्रमा काम गरिरहेका सेवीहरु, विज्ञापनदाता र सरोकारवाहरुको साथ–सहयोग छ । त्यसका लागि हार्दिक आभार प्रकट गर्दै हाम्रो कर्ममा अझ कटिबद्ध भएर लाग्ने प्रण गर्दछौं ।
सोमबार, भदौ ३१, २०८१
स्वास्थ्य खबर १५ औं वर्षमा : १२ औं हेल्थ अवार्ड ‘डिजिटल हेल्थ’मा केन्द्रित
डिजिटल हेल्थको विकासक्रमलाई सघाउन आफ्नो तर्फबाट लागिपरेकाहरुलाई हौस्याउने, नीति र गतिमा देखिएको समस्या उजागर गर्दै आगामी बाटो तय गर्ने अवसरको रुपमा समेत यसपल्ट ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’लाई हेरिएको छ।
सोमबार, भदौ ३१, २०८१
डा सजन केसीको हृदयघातका कारण निधन
डा सजन केसीको निधन भएको छ। भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीको ४४ वर्षको उमेरमा हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो।
आइतबार, भदौ ३०, २०८१
मेडिको-लीगल सोसाइटी अफ नेपालको वार्षिक साधारण सभा सम्पन्न
सभामा नयाँ कार्यसमितिको चयन प्रक्रिया पनि सम्पन्न भयो। निर्वाचन समितिका संयोजक डा तुलसी कंडेलले प्रक्रिया अगाडि बढाउँदै सम्पूर्ण सदस्यहरूको सहमतिमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरे। नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, र सदस्यहरू चयन भएका छन्।
आइतबार, भदौ ३०, २०८१
अस्पतालको शौचालयबाट कैदी फरार
भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन्।त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ। फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ।
आइतबार, भदौ ३०, २०८१
सानेपामा नि:शुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न
नेपाल विद्यावारिधी संघ काठमाडौँको आयोजनामा ललितपुर महानगरपालिका वडा नं २ सानेपामा निशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ।
आइतबार, भदौ ३०, २०८१
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति बंगलादेशमा मेडिकल पढिरहेका विद्यार्थीको आपत्ति
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति बंगलादेशमा मेडिकल पढिरहेका विद्यार्थीको आपत्ति जनाएङ्का छन्। बंगलादेशको परराष्ट्र मन्त्रालयले त्यहाँको बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिललाई उद्घृत गर्दै पठाएको जवाफ नेपालमा शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ। यसप्रति उनीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
आइतबार, भदौ ३०, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
सीबीआईले पूर्व प्रिन्सिपल सन्दीप घोषलाई उक्त केसमा जोडेको छ। मन्डललाई मध्यराति गिरफ्तार गरिएको हो। दुवैलाई आइतबार अदालत पेश गरिने सीबीआईले जनाएको छ। आर्थिक घोटलाका एक मामलामा सन्दीप घोष पहिलेदेखि नै सीबीआई हिरासतमा छन्।
आइतबार, भदौ ३०, २०८१
क्रिकेटमा स्वास्थ्य क्षेत्रको लगानी : चितवन मेडिकल कलेज र फर्चुना हेल्थ केयरले किने टिम
अन्य टिम कान्तिपुर मिडिया ग्रुपले काठमाडौं, ड्रिम स्पोर्ट्सले जनकपुर, हिमालय बिल्डर्सले कर्णाली र सुदुर पश्चिमलाई एम्पायर स्पोर्ट्सले किन्दा विराटनगरको मालिक एमएडी ड्रीम्स स्पोर्ट्स बनेको छ । क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ।
शनिबार, भदौ २९, २०८१
कैलालीमा गोलभेँडामा भेटियो अत्यधिक विषादी
विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट बजारमा ल्याइएको गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो । हाट बजारमा ल्याइएको सो गोलभेँडा प्रयोगशालामा परीक्षण गर्दा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताए।
शनिबार, भदौ २९, २०८१
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लीनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताए। जिल्ला अस्पतालमा निःशुल्क परीक्षण हुने स्क्रब टाइफसको निजी अस्पताल र क्लीनिकमा रु एक हजारदेखि रु एक हजार दुई सयसम्म तिर्नुपर्ने बाध्यता छ।
शनिबार, भदौ २९, २०८१
तरकारीखेतीबाटै छोरीलाई चिकित्सा पढाइरहेकी उर्मिला
उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताइन्। सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ । उनले लहरे तरकारीबाटै सिजनमा रु दुई लाख बचत हुने गरेको बताइन्।
शनिबार, भदौ २९, २०८१
नेपाल मेडिकल कलेजको अध्यक्षमा प्राडा जैनुद्धिन अन्सारी, क्याथ ल्याब, एमआरआई ल्याउने तयारी
शनिबार, भदौ २९, २०८१
जापानिज इन्सेफलाइटिस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार विभिन्न जिल्लाबाट ६९५ जना जापानिज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ।
शुक्रबार, भदौ २८, २०८१
राष्ट्रपति पौडेलद्वारा नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान
नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन्।
शुक्रबार, भदौ २८, २०८१
स्वास्थ्यको कारण देखाउँदै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले दिए राजीनामा
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लोहनीले राजीनामा बुझाएका हुन्।
शुक्रबार, भदौ २८, २०८१
महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण स्थिति सुधार गर्न नयाँ परियोजना सुरु
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को ७ करोड २० लाख अमेरिकी डलर अनुदान सहयोगमा कार्यान्वयन हुने पाँच वर्षे युएसएआइडी एकीकृत पोषण परियोजनाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बिहीबार शुभारम्भ गरे।
शुक्रबार, भदौ २८, २०८१
डेंगु संक्रमित बढेपछि पर्वत अस्पतालमा शय्या अभाव
डेंगु संक्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ।
शुक्रबार, भदौ २८, २०८१
सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने
काठमाडौंको साँखुमा सञ्चालित सुस्मा कोइराला मेमोरियल अस्पतालले आगोले पोलेको तथा जलनमा परेका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ।
शुक्रबार, भदौ २८, २०८१
रुकुम–पश्चिमको मुसिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार नौ सय ९५ जनाले सेवा लिएका छन्।
शुक्रबार, भदौ २८, २०८१
मेडिकल व्यवसायी पूर्वसांसद डा ढाकाकुमार श्रेष्ठ फार्मेसीबाट लागु औषध विक्री गरेको आरोपमा पक्राउ
उनका अनुसार फार्मेसीका सञ्चालक डा श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा श्रेष्ठले रकम लेनदेनको अभियोग लागेपछि सांसद गुमाएका थिए ।
शुक्रबार, भदौ २८, २०८१
Previous
143
144
145
146
147
Next
ट्रेण्डिङ
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
१७ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search