मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक २१, २०८२
Sat, Nov 08, 2025
शुक्रबार, कात्तिक २१, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डा चन्द्र वली शाहमाथि क्लिनिक भित्रै आक्रमण
डा चन्द्र वली शाहमाथि क्लिनिक भित्रै आक्रमण भएको छ। नेपाल आयुर्वेद चिकित्सक संघका सदस्य तथा आयुर हेल्थ केयर क्लिनिक सातदोबाटोमा कार्यरत डा चन्द्र वली शाहलाई बुधबार शाँझ ४-५ जनाको अज्ञात समुहद्वारा क्लिनिक भित्रै कुटपिट भएको हो।
बिहीबार, माघ ११, २०८०
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्द मुद्दा दायर भएको छ। सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
बिहीबार, माघ ११, २०८०
मुगुमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु
भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले बताए। जिल्लाका पुरुमुरु,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।
बिहीबार, माघ ११, २०८०
प्राथमिक अस्पताल थानकोटमा डायलाइसिस सेवा सञ्चालनमा आउँदै
अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटु रोग, परिवार नियोजन, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा दिइरहेको छ। अस्पतालमा डायलाइसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलाइसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ ।
बिहीबार, माघ ११, २०८०
कलेजोको टुक्रा दिएर आमाले बचाइन तीन वर्षीय छोरा
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए।
बुधबार, माघ १०, २०८०
बीपी प्रतिष्ठानमा लोक सेवाको सहभागिता बिना कर्मचारी नियुक्ती तथा स्वत: बढुवा नगर्न आदेश
न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक संजय कुमार मेहता र प्रतिष्ठानका प्रतिनिधिलाई छलफलमा बोलाउँदै उक्त आदेश जारी गरेको हो। अदालतले माघ १७ गतेलाई पेशी तोकी दुवै पक्षलाई छलफलमा बोलाएको छ।
बुधबार, माघ १०, २०८०
डा रामेशको 'चार मृत्यु सहज मान्दियौं'को जवाफ खोज्दै काउन्सिल पुगिन् सांसद् सुमना
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठ डा रामेश कोइरालाले ट्विटमा दिएको जवाफलाई लिएर नेपाल मेडिकल काउन्सिल पुगेकी छिन्। बिरामीको उपचारको क्रममा मृत्युलाई 'सहज मान्दियौं' भनेको कुरालाई नेपालमा अस्पतालहरूमा बिरामीको मृत्युपश्चात् कारण खोज्ने प्रकृया बारे बुझ्न चाहेको बताएकी छिन्।
बुधबार, माघ १०, २०८०
डा अर्जुनदेव भट्टका चार कृति एकसाथ लोकार्पण
वरिष्ठ युरोलोजिष्ट डा अर्जुनदेव भट्टद्वारा लिखित चार वटा पुस्तक एकसाथ लोकार्पण गरिएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा डा भट्टाका चार वटा कृति एकै पटक सार्वजनिक गरिएको हो।
बुधबार, माघ १०, २०८०
महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको तालाबन्दी
युनियनले लामो समयदेखि विभिन्न माग राखी डिन कार्यालय जाँदा समेत बेवास्ता गरिएको भन्दै स्ववियु डिन कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
बुधबार, माघ १०, २०८०
बंगलादेशमा एमबीबीएस र बीडीएस छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग
आयोगले एमबीबीएसका लागि उपलब्ध १९ र बीडीएसका लागि उपलब्ध भएको ३ गरी २२ वटा सिटका लागि आवेदन माग गरेको हो। सोमबारबाट आवेदन माग गरेको आयोगले माघ १२ गते सम्म आवेदन लिने छ।
मंगलबार, माघ ९, २०८०
पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्छ: स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्ने बताएका छन्। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ सम्बन्धी उच्चस्तरीय बैठक’ मा मन्त्री बस्नेतले सन् २०२६ मा पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई हासिल गर्न सम्बन्धित निकाय दृढ इच्छाशक्ति सहित उपलब्धिमुलक काममा सक्रिय हुन आवश्यक रहेकोमा जोड दिए।
मंगलबार, माघ ९, २०८०
कोशीमा शैलजा आचार्य हृदय केन्द्रको सेवा सुरु
प्रस्तावित एक सय शय्या हुने सो केन्द्रका लागि हाल रु पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले जानकारी दिइन्। केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीले मुटु रोगका साथै अन्य साधारण बिरामीको उपचार सेवा प्रदान गर्नेछन्।
मंगलबार, माघ ९, २०८०
जोखिममा परेका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा
गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरीलाई हेलिकोप्टरबाट तोकिएको अस्पतालमा पुर्याउन हवाई सेवा प्रदायक संस्थालाई हवाई उद्धार सेवा प्रदान गर्नका लागि प्रस्ताव आह्वान गरी सूचीकृत गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
सोमबार, माघ ८, २०८०
स्वास्थ्यमन्त्री अनुपस्थित भएपछि सांसद आक्रोशित, संसदीय समितिले फेरि बोलायो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्न सोमबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बैठक बोलाएको थियो। उक्त बैठकमा स्वास्थ्यमन्त्री नै अनुपस्थित भएपछि सांसदहरु आक्रोशित भएका छन्।
सोमबार, माघ ८, २०८०
लम्कीचुहा अस्पतालमा अक्सिजन प्लान्ट पुन: सञ्चालनमा
नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीको अगुवाईमा प्लान्टको मर्मत भएको हो। आइतबार मर्मतको काम सकिएसँगै सोमबारदेखि प्लान्ट सञ्चालनमा आएको नगरप्रमुख शाहीले जानकारी दिइन्।
सोमबार, माघ ८, २०८०
'नक्कली डाक्टर'ले चिकित्सक संघको परिचयपत्र समेत नक्कली बनाएको भन्दै कारबाहीको माग
नक्कली प्रमाणपत्रका आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले नेपाल चिकित्सक संघको परिचयपत्र समेत नक्कली बनाएको भन्दै संघले कारबाहीको माग गरेको छ।
सोमबार, माघ ८, २०८०
७ सय जनाको उपचार गर्ने नक्कली प्रमाणपत्रधारी डाक्टर सम्बुद्ध अन्ततः परे प्रहरीको फेला
नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएके छ। सोमबार पक्राउ परेका डाक्टरलाई प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो।
सोमबार, माघ ८, २०८०
नि:शन्तान दम्पतीका लागि शनिबार नि:शुल्क परामर्श सेवा दिँदै ह्याम्स अस्पताल
परामर्श सेवा दिनेमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, डा पदमराज पन्त, डा अतित पौडेल, डा सन्देश पौडेल, डा इच्छा उप्रेती, डा करिष्मा पाण्डे र डा रेशीस श्रेष्ठ रहेका छन्। उनीहरुले शनिबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्म परामर्श सेवा दिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सोमबार, माघ ८, २०८०
कोशी: बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता
कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ।
सोमबार, माघ ८, २०८०
नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा टिचिङमा कार्यरत डाक्टर भट्टाचार्य पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सोमबार, माघ ८, २०८०
बागमती प्रदेश लोक सेवा आयोगले माग्यो ११ सय कर्मचारी, स्वास्थ्यका कति?
विज्ञापनमा स्वास्थ्यतर्फ पनि ठुलो संख्यामा कर्मचारी माग गरिएको छ। स्वास्थ्यमा नर्स, फार्मेसी सहायक लगाएतका पदमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।
सोमबार, माघ ८, २०८०
एमबीबीएस पढ्न संघर्ष गर्दै दलित विद्यार्थी, नाम निस्किए पनि पढ्न समस्या
अध्ययनमा अब्बल सावित बन्दै गएका उनलाई आइतबार भीमदत्त नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मानित गरिएको छ। उनले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जनाउँदै ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको हो।
सोमबार, माघ ८, २०८०
म्याद गुज्रेका औषधि वितरण गरेको भन्दै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो
उनी मोटरसाइकलमा गन्तव्यतर्फ गइरहेका बेला रोकेर कालोमोसो दलिएको हो। कालोमोसो दलिएपछि विज्ञप्ति जारी गर्दै उक्त पार्टीले म्याद गुज्रेको औषधि खुवाएर आमजनको स्वास्थ्यमाथि खेलबाड गरेको जनाएको छ।
सोमबार, माघ ८, २०८०
कोशी आपूर्ति केन्द्रको सिटी स्क्यान खरिदमा सेटिङ: किन एउटा मात्र कम्पनी प्रतिस्पर्धामा?
स्वास्थ्यखबरले उक्त खरिद प्रक्रियामा एउटा मात्र कम्पनीको आवेदन परेपछि केन्द्रका निर्देशक डा वीरेन्द्र मण्डलसँग किन यस्तो भएको भनेर जिज्ञासा राखेको थियो। निर्देशक डा मण्डलले फोनबाट सबै कुरा बताउन नसकिने भन्दै कार्यालयमा नै आएर फाइल हेरेर बताउने प्रतिक्रिया दिए।
आइतबार, माघ ७, २०८०
बागलुङको एउटै पालिकामा एक सय ११ क्षयरोगी
बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ। बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ।
आइतबार, माघ ७, २०८०
महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा चन्द्रमणि पौडेल
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा चन्द्रमणि पौडेल नियुक्त भएका छन्। कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत डा पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो।
आइतबार, माघ ७, २०८०
नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु
मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ। उनीहरु दुवै जना नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत रहेको थापाले जानकारी दिए।
आइतबार, माघ ७, २०८०
धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध
गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो।
आइतबार, माघ ७, २०८०
खोटाङ : बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माण
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ। विसं २०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो।
आइतबार, माघ ७, २०८०
पाँचथर अस्पताल : दरबन्दी र जनशक्तिबिनै स्तरोन्नति
पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन्।
शनिबार, माघ ६, २०८०
Previous
142
143
144
145
146
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search