मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक २२, २०८२
Sat, Nov 08, 2025
शनिबार, कात्तिक २२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपाल मेडिकल कलेजले होस्टेल नबसे फेल गरिदिने धम्की दिएको भन्दै विद्यार्थी आन्दोलित
'काठमाडौं विश्वविद्यालयका तफर्बाट उपकूलपतिज्यू, डिनज्यू, बिभिन्न बिध्यार्थी सङगठन, प्राइभेट मेडिकल कलेज र शिक्षा मन्त्रालयको तर्फबाट पदाधिकारीज्यूहरूको उपस्थिति जनाई अब उप्रान्त कुनै पनि मेडिकल कलेजमा होस्टेल र खाना अनिवार्य नगरी बिध्यार्थीको स्वेच्छा गरिने भनि सहमति भएको थियो,' विद्यार्थीले ध्यानाकर्षण गराएका छन्।
मंगलबार, माघ २, २०८०
बागलुङमा प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’
जैमिनी नगरपालिका–५ बिनामारेकी २२ वर्षीया यामुना नेपाली दुई महिना अघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुग्नुभयो । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उहाँलाई प्रसूति प्रतिक्षा घरले प्रेरित गरेको थियो । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन् ।
मंगलबार, माघ २, २०८०
प्रेस्क्रिप्सनबिना साइक्याट्रिक औषधि बिक्रिवितरण गरिएको भन्दै फार्मेसी सिल गर्ने गोकर्णेश्वरको चेतावनी
मंगलबार, माघ २, २०८०
बीपी प्रतिष्ठानमा सेवा प्रभावित भएपछि दलहरुको चेतावनी
पुस २५ गते प्रतिष्ठानका कार्यकारी समिति (कास)को बैठक बोलाइएपनि कामु उपकुलपति प्रा.डा.कार्की अनुपस्थित भएपछि बैठक बस्न सकेन। त्यसपछि आन्दोलनरत कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाजले कामु उपकुलपति प्रा.डा.कार्कीलाई प्रतिष्ठानमा प्रवेश गर्न नदिने भन्दै आन्दोलन चर्काएका छन्।
मंगलबार, माघ २, २०८०
सिभिल अस्पतालका नर्सको आन्दोलनबारे निर्देशक डा पौडेल भन्छन्- माग जायज छैनन्
लोक सेवा आयोगको परीक्षामा नाम निकाल्न नसक्नेहरु स्वत: जागीरका लागि अयोग्य हुने डा पौडेलको भनाइ छ। यद्यपि अस्पतालले काम गर्दै आएका दक्ष जनशक्तिलाई बेरोजगार नबनाउने मनसायले करारका नर्सहरुलाई ज्यालादारीमा राख्ने निर्णय गरेको उनको भनाइ छ। अहिले नर्सहरुको गरिरहेको आन्दोलन तथा माग जायज नभएको उनको भनाइ छ।
सोमबार, माघ १, २०८०
सुस्वास्थ हस्पिटल ९ वर्षमा प्रवेश
औषधिविहीन उपचार पद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित २०७२ साल माघ १ देखि अस्पतालले सेवा सुरु गरेको थियो।
सोमबार, माघ १, २०८०
स्वास्थ्य बीमा बोर्डको को-पेमेन्ट नीति आजदेखि लागु, सेवाको १० प्रतिशत शुल्क आफैंले तिर्नुपर्ने
स्वास्थ्य बीमा बोर्डले गरेको नयाँ व्यवस्था अनुसार १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको आज (माघ १ गते)देखि लागु हुने भएको छ। बीमाबाट भुक्तानी हुने स्वास्थ्य सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम अबदेखि स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ।
सोमबार, माघ १, २०८०
चितवनमा स्क्रब टाइफसबाट चार जनाको मृत्यु , २ सय ५४ मा गरिएको परीक्षणमा १ सय ६३ जनामा सङ्क्रमण
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त सङ्क्रमण देखिएको थियो। सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो। ती सङ्क्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए।
सोमबार, माघ १, २०८०
स्वास्थ्य बीमा अन्तर्गत ओपीडी र आकस्मिक शुल्क घटाइयो
'हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट रु २०० र इमरजेन्सी प्याकेज कस्ट रु ४०० रहेकोमा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकोले सो प्याकेज कस्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क रु ५० र इमरजेन्सी शुल्क रु १०० निर्धारण गरियो,' बोर्डको निर्णयमा उल्लेख छ।
आइतबार, पुस २९, २०८०
लिमिटेडबाट औषधि उत्पादनको काम तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्।
आइतबार, पुस २९, २०८०
पारिश्रमिक उपलब्ध गराइदिन चुरेहिल अस्पतालका चिकित्सकले लेखे प्रजिअलाई निवेदन
हेटौंडा, थानाभन्ज्याङस्थित चुरेहिल अस्पताल प्रालिमा कार्यरत चिकित्सकहरुले पारिश्रमिक उपलब्ध गराइदिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका छन्। आफूहरुले पाउनुपर्ने पारिश्रमिक बारम्बार ताकेता गर्दा पनि नपाएकोले प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका हुन्।
आइतबार, पुस २९, २०८०
स्वास्थ्य प्रबर्द्धन तथा शिक्षा सङ्घ नेपालको वार्षिक साधारण सभा सम्पन्न
स्वास्थ्य प्रबर्द्धन तथा शिक्षा सङ्घ नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ। केन्द्रीय उपाध्यक्ष हेमराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्राध्यापक शिवप्रसाद सापकोटाले गरेका थिए।
आइतबार, पुस २९, २०८०
गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिरहेको बताए। कार्यक्रमबाट चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा पालिकाभित्रका २९ गर्भवतीले सेवा लिएका छन्।
आइतबार, पुस २९, २०८०
सडक दुर्घटनामा छोराछोरीसहित अस्ताए डा महेशकुमार गौतम
दुर्घटनामा डा गौतमकी श्रीमती डा सृष्टि तिवारी गौतम घाइते भएकी हुन्। उनी गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन्। उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनी क्यान्सर रोग विशेषज्ञ हुन्।
शनिबार, पुस २८, २०८०
भालुवाङ बस दुर्घटना : यी अस्पतालमा हुँदैछन् घाइतेहरूको उपचार
चौराहा हस्पिटल बुटवलमा चावहिल बस्ने ४४ वर्षीय सुवास साक्य, जुम्लाका १९ वर्षीय विशाल बोहोरा, कलंकी बस्ने ११ वर्षीया आभ्या पाण्डे, कलंकी बस्ने ५० वर्षीया मन्जु शर्मा, काठमाडौं डल्लुचौतारा बस्ने २४ वर्षीया सन्जु बरुवाल, कलङ्की बस्ने ४६ वर्षीया राधा पाण्डे, डोल्पाकी ३६ वर्षीया धनकली बुढाको उपचार भइरहेको छ। त्यसैगरी ३५ को मन ब. रोकाको पनि सोही अस्पतालमा आइसियूमा उपचार भइरहेको छ।
शनिबार, पुस २८, २०८०
किमाथाङ्का: क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग
फेसबुक अभियानमार्फत अमेरिकामा सङ्कलन गरिएको उक्त रकम क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको हो। श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट सङ्कलन गरिएको सो रकम प्रदान गरिएको खाँदबारी नगरपालिका–११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिए।
शनिबार, पुस २८, २०८०
ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो
बागलुङ ढोरपाटनमा शनिबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् पोखरा पठाइएको छ।
शनिबार, पुस २८, २०८०
कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै धर्मभक्त प्रत्यारोपण केन्द्र
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ। केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रतयारोपण भएको हो।
शनिबार, पुस २८, २०८०
भालुवाङ दुर्घटना: प्रधानमन्त्रीद्वारा उपचारमा प्रभावकारिता अपनाउन निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा दु:ख प्रकट गरेका छन्।
शनिबार, पुस २८, २०८०
कोशी आपूर्ति केन्द्रको सिटी स्क्यान खरिद विवाद : सचिव डा देवकोटाले मागिन् विवरण
केन्द्रले एक्सिस मेडिबिज प्रालीसँगको मिलेमतोमा झण्डै साढे सात करोड रुपैयाँमा १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ।
शुक्रबार, पुस २७, २०८०
वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन
वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ। स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो।
शुक्रबार, पुस २७, २०८०
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्।
शुक्रबार, पुस २७, २०८०
बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी
अहिले केही पालिकाले स्वास्थ्यचौकीको स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कही पालिकामा अस्पताल निर्माणाधीन छन्। कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन्। हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा दिइरहेका छन्।
शुक्रबार, पुस २७, २०८०
भूकम्प प्रभावित क्षेत्रका १ लाख ४० हजारले लगाए दादुरा/रुवेलाविरुद्धको खोप
भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा/रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन्।
शुक्रबार, पुस २७, २०८०
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ।
शुक्रबार, पुस २७, २०८०
केन्द्रीय महिला सुधारगृहमा क्यान्सर स्क्रिनिड शिविर
३ सय १ महिला कैदिबन्दीहरुको स्वास्थ्य परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिड,आधारभुत औषधि बितरण तथा परामर्श सेवा प्रदान गरिएको छ।
शुक्रबार, पुस २७, २०८०
प्रतिजैविक प्रतिरोध र खोप विषयक कार्यशाला गोष्ठी सम्पन्न
नेपाल जनस्वास्थ्य प्रतिष्ठान, द वान हेल्थ ट्रष्ट र ग्लोबल एन्टीमाइक्रोबिअल् रेसिस्टेन्स पार्टनरसिपद्वारा संयुक्तरूपमा “प्रतिजैविक प्रतिरोध र खोप” नामक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छl
शुक्रबार, पुस २७, २०८०
दुई छोराको आँखासँगै मीनाको जीवनमा फर्किएको खुसी
नेपाल नेत्र ज्योति सङ्घले दातृ निकाय सीबीएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए। प्राविधिक सीमाकुमारी शाही लगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिबिन्दु भएको पत्ता लगाएका थिए।
शुक्रबार, पुस २७, २०८०
बोतलको पानी सोचेभन्दा पनि खराब: १ लिटरमा भेटियो २ लाख ४० हजार प्लास्टिकका कण
बजारमा पाइने बोतलको पानी जति खराब मानिन्छ, त्योभन्दा सयौं गुणा खराब हुने गरेको तथ्य वैज्ञानिक खोजबाट पत्ता लागेको छ। वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार प्लास्टिकको बोतलमा प्याक गरिएको पानीमा प्लास्टिकका स–साना लाखौं कणहरु पाइन्छन्।
बिहीबार, पुस २६, २०८०
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्।
बिहीबार, पुस २६, २०८०
Previous
144
145
146
147
148
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search