मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक २२, २०८२
Sat, Nov 08, 2025
शनिबार, कात्तिक २२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राम्रो काम लगाइदिने प्रलोभनमा भारत लगेर मिर्गौला बेचबिखनमा संलग्न फरार व्यक्ति पक्राउ
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरी दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
बुधबार, पुस १८, २०८०
काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ। पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ।
बुधबार, पुस १८, २०८०
चिकित्सकको उमेर हदबारे संघले गरायो सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण
नेपाल चिकित्कस संघले चिकित्सकको सरकारी सेवामा प्रवेश गर्ने उमेरका विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।
बुधबार, पुस १८, २०८०
स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको नयाँ सब-भेरियन्टको जोखिम बढ्यो, सतर्कता अनपाउनू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नयाँ सब-भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सब-भेरियन्ट पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो।
बुधबार, पुस १८, २०८०
डा विशद निलम्बन प्रकरणः केयूले स्थगन गरेपनि केएमसीले अझै कलेज प्रवेश गर्न दिएन
काठमाडौं विश्वविद्यालय (केयू)ले आवासिय चिकित्सक डा विशद दाहालको निलम्बन स्थगन गरेपनि काठमाडौं मेडिकल कलेज (केएमसी) ले डा दाहाललाई कलेजमा अझै प्रवेश गर्न दिएको छैन।
बुधबार, पुस १८, २०८०
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
बुधबार, पुस १८, २०८०
हात्तीको आक्रमणबाट घाइते भएका स्थानीय– ऋण खोजेर गर्दैछन् उपचार
सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो। भुइँमा ढलेका दुवै जना बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए।
बुधबार, पुस १८, २०८०
४० वर्ष भारतीय जेलमा बस्न बाध्य दुर्गाप्रसाद उपचारको पैसा तिर्न नसक्दा अस्पतालमै
इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छ्न्। उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो।
बुधबार, पुस १८, २०८०
म:म पसलमा काम लगाइदिने भन्दै कलकत्ता पुर्याएर मिर्गौला बिक्री, ६ लाख थमाएर पीडितलाई फर्काइयो
दर्जीले नाम परिवर्तित बबरमहल (१०५) लाई भारतको कलकत्तामा म:म पसलमा काममा लगाइ मासिक भारु ३० हजार तलब दिने भन्ने प्रलोभन देखाएर नुवाकोटबाट काँकडभित्र्टा हुँदै कलकत्ता पुर्याएका थिए।
मंगलबार, पुस १७, २०८०
नारायणी अस्पतालकी नर्सिङ निरीक्षक थापालाई ‘इन्टेग्रीटी आइकन–२०२३’
इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक भएको छ। नारायणी अस्पताल, वीरगञ्जकी नर्सिङ निरीक्षक हेमा थापा पनि इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएकी छन्।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा एडुरोम सेवा विस्तार
वीर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध एडुरोम सेवा थप क्षेत्रमा विस्तार भएको छ। योसँगै एडियुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु वीर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापीत हुने भएको छ।
मंगलबार, पुस १७, २०८०
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ।
मंगलबार, पुस १७, २०८०
मोहन वैद्यको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा किन सुरु भएन जलन उपचार वार्ड?
वीर अस्पतालले प्लास्टिक सर्जरी वार्डबाट जलनका बिरामीहरुको उपचार सुरु गरेपनि जनशक्ति नहुँदा प्लास्टिक सर्जरी वार्डसमेत बन्द भएको छ। स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्देशनपछि करारका चिकित्सक तथा नर्सिङ जनशक्ति हटाउँदा प्लास्टिक सर्जरी सेवा बन्द भएको हो।
मंगलबार, पुस १७, २०८०
नेपाल रिमेडिजले दियो जाजरकोट भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल
नेपाल रिमेडिज लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल प्रदान गरेको छ। भूकम्प पीडितका लागि वितरण गर्ने गरी स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा पठाइएको रिमेडिजले जनाएको छ।
सोमबार, पुस १६, २०८०
बालकुमारी घटनाः सरकार र मृतकका परिवारबीच चार बुँदे सहमति
गत शुक्रबार १३ गते ईपीएस कोरिया शाखामा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवाका परिवारसँग सरकारले सहमति गरेको हो।
सोमबार, पुस १६, २०८०
डा विशद दाहाल निलम्बन घटना : समस्या समाधान गर्न चिकित्सा शिक्षा आयोग सकारात्मक
काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक डा विशद दाहाललाई कलेजले गरेको एक महिने निलम्बन फिर्ता गर्ने विषयमा चिकित्सा शिक्षा आयोगले आवश्यक सहयोग गर्ने भएको छ।
सोमबार, पुस १६, २०८०
फ्रन्टलाइन अस्पतालमा अंग्रेजी नयाँ वर्षको वेलनेश प्याकेज, १ महिनासम्म जाँचमा विशेष छुट
काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा 'नयाँ वर्ष वेलनेश प्याकेज' सार्वजनिक गरेको छ।
सोमबार, पुस १६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतले खुलेआम भ्रष्टाचार गरिरहेको एमाले सांसद पन्तको आरोप
खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदासमेत पदमा बसिरहेकोमा आपत्ति जनाए। अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप छ ।
सोमबार, पुस १६, २०८०
११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ। पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा ‘स्क्रिनिङ’ गरिएको हो।
सोमबार, पुस १६, २०८०
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्राडा जैनुद्धिन अन्सारी
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राडा जैनुद्धिन अन्सारी नियुक्त भएका छन्। कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्राडा अन्सारीलाई नियुक्त गरिएको हो। वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन्।
आइतबार, पुस १५, २०८०
माइलस्टोनमा जम्मा ३८ प्रतिशत ल्याएर स्वास्थ्य मन्त्रालय 'फेल' [माइलस्टोनको पूर्ण विवरण]
प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यखबरलाई उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ।
आइतबार, पुस १५, २०८०
इन्दिरा आइभीएफले काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने
भारतमा आइभीएफ अस्पतालहरूको नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आइभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ। भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये रहेको इन्दिरा आइभीएफ नेपालमा प्रवेश गरेको हो।
आइतबार, पुस १५, २०८०
बेनीमा आँखा अस्पताल बनाउन एक दम्पत्तीले गरे २ करोड ५० लाख रुपैयाँ मूल्य पर्ने जग्गा दान
म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई बेनीमा आँखा अस्पतालको भवन बनाउन ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा उपलब्ध गराएका हुन्।
आइतबार, पुस १५, २०८०
कोशी अस्पतालको एआरटी सेन्टरमा एड्स हेल्थ केयर फाउन्डेसनको सेवा विस्तार
कोशी अस्पताल विराटनगरमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार भएको छ।
आइतबार, पुस १५, २०८०
गण्डकीमा हब तथा स्याटेलाइट अस्पतालबीच समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
गण्डकी प्रदेशभित्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र धौलागिरी अस्पताल गरी तीनवटा हब अस्पतालहरू र अन्य सरकारी तथा निजि अस्पतालहरू स्याटेलाइट अस्पतालका रूपमा रहेका छन्।
आइतबार, पुस १५, २०८०
नयाँ वर्षमा शुक्र डाइग्नोसिसको 'हेल्थ प्याकेज', २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नी जाँच
मुटुको जाँचमा ट्राइग्लिसेराइड्स र कोलेस्ट्रोल, कलेजोको जाँचमा एएसटी, एएलटी र ब्लुरुबिन टोटल, किड्नीमा युरिया र क्रियाटिन, थाइरोइडमा टीसीएच, जनरलमा सीबीसी, युरिन रुटिन जाँच र इसीजी समेत उक्ति प्याकेजमा समेटिएको छ।
आइतबार, पुस १५, २०८०
स्थानीय तह अन्तर्गतका अस्पतालमध्ये कटारी अस्पताल उत्कृष्ट
३३ स्थानीय अस्पतालमध्ये कटारी अस्पताल ८३ स्कोर सहित प्रथम, दोश्रोमा बर्दिबास अस्पतालले ८० नम्बर पाएको स्वास्थ निर्देशनालय धनकुटाका एमएसएस अफिसर सिर्जत दाहालले बताजानकारी दिए।
आइतबार, पुस १५, २०८०
सोसाइटी अफ नेप्लिज डक्टर्स अफ बंगलादेशमा डा राकेशको अध्यक्षतामा नयाँ कार्यसमिति
कोलेरेक्ट्रल सर्जन डा राकेश साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। सन् २०२४-२०२५ का लागि नयाँ कार्यसमिति चयन भएको हो।
आइतबार, पुस १५, २०८०
डा विशद दाहालमाथिको निलम्बन फिर्ता गर्न डा गोविन्द केसीको माग
डा गोविन्द केसीले मेडिकल कलेजहरुमा सबै तहमा अध्ययनरत विद्यार्थीहरुमाथि भइरहेको ज्यादती र ठगी तत्काल बन्द गर्न माग गरेका छन्। साथै उनले तथा नाजायज रुपमा निलम्बन लगायतका कारवाहीमा परेका विद्यार्थीहरुको कारबाही तत्काल फिर्ता गर्न माग गरेका छन्।
शनिबार, पुस १४, २०८०
Previous
147
148
149
150
151
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search