मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sun, Sep 20, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
तनहुँ बस दुर्घटना: ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता
उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ।
शुक्रबार, भदौ ७, २०८१
बंगलादेशबाट फर्केका चिकित्साका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्ड
केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताए।
शुक्रबार, भदौ ७, २०८१
बागमती प्रदेशले ऐन नबनाउँदा अस्पताल नवीकरणमा समस्या परेको भन्दै अफिनको ध्यानाकर्षण
शुक्रबार, भदौ ७, २०८१
नर्स ममता काफ्ले बेपत्ता पारेको अभियोगमा अमेरिकी प्रहरीद्वारा उनका श्रीमान् नरेशदत्त भट्ट पक्राउ
ममता बेपत्ता भएको दुई हप्तापछि उनका श्रीमान्लाई पक्राउ गरिएको हो। दुई हप्ता भन्दा बढी समयदेखि ममता बेपत्ता छिन्। अमेरिकी प्रहरीले उनको खोजी जारी राखेपनि अझै पत्ता लगाउन सकेको छैन।
शुक्रबार, भदौ ७, २०८१
मेचीनगरमा नसर्ने रोगको जाँच उपचार र रोकथामका लागि बिपि प्रतिष्ठान, केएचडिसी नेपाल र मेचीनगरबीच सम्झौता
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोग नियन्त्रणमा क्रियाशील सामुदायिक संस्था केएचडिसी नेपाल र मेचीनगर नगरपालिकाबीच स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।
शुक्रबार, भदौ ७, २०८१
भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माण अलपत्र
जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।
शुक्रबार, भदौ ७, २०८१
घोडाघोडी नगरको आधारभूत अस्पताल: एक वर्षअघि नै निर्माण भइसक्नुपर्नेमा हालसम्म जग मात्र खनियो
कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको भवन निर्माण अधुरै रहेको छ। सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका लागि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने कार्यको थालनी गरेको थियो।
बिहीबार, भदौ ६, २०८१
कार्यान्वयनमा आयो स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ।
बिहीबार, भदौ ६, २०८१
ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावितः अफिन
एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य संस्था स्थापना स्तरोन्नति तथा नवीकरण सम्बन्धी ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावित भएको जनाएको छ।
बिहीबार, भदौ ६, २०८१
सिअहेवको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली, विशेष अदालतमा अख्तियारले दायर गर्यो मुद्दा
स्याङ्जाको गल्याङ नगरपालिका अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सिअहेव. हिमा डुम्रे न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बिहीबार, भदौ ६, २०८१
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठक: समायोजन पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने
संघ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्र्तगत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटक बसेको बैठकमा सहभागी देशका प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरुले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका छन्।
बिहीबार, भदौ ६, २०८१
मंकीपक्स भाइरस रोक्न उच्च सतर्कता अपनाउनु जरुरी: सांसद कठायत
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले मंकीपक्स संक्रमण नेपालमा भित्रिन नदिनका लागि उच्च सतर्कता अपनाउनुपर्ने बताएकी छन्।
बिहीबार, भदौ ६, २०८१
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठक, सबैले एउटै नागरिकलाई सेवा दिने भएकाले समन्वय जरुरी : मन्त्री पौडेल
उनले थपे, 'राज्यको कोषको अवस्था मजबुत छैन । तत्काल जनशक्ति वृद्धि गर्न सक्ने अवस्था नहुन पनि सक्छ । आजै पूर्वाधार बन्दैन । उपकरण सवै ठाउँमा पर्याप्त छैन। हामीसँग भएको साधनस्रोतको अधिकतम प्रयोग गरेर स्वास्थ्य सेवा दिने विषयमा हामीले छलफल गर्नुपर्छ।'
बिहीबार, भदौ ६, २०८१
चिकित्सा शास्त्र अध्ययन संस्थानका लागि चार वर्षअघि ३९ विषयमा खुलाइएको विज्ञापनको परीक्षा अहिले हुँदै
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले चार वर्षअघि खुलाएको विज्ञापनको अहिले परीक्षा संचालन गरिरहेको छ। आयोगले विभिन्न विषयका लागि ४ वर्षअघि विज्ञापन गरेको थियो।
बुधबार, भदौ ५, २०८१
हुम्ला जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो
हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।
बुधबार, भदौ ५, २०८१
भरतपुर अस्पतालमा महिलाको मृत्युबारे छानबिन गर्न समिति गठन
उपचारका लागि भरतपुर अस्पताल गएकी एक महिलाको ज्यान गएको सम्बन्धमा छानबिन समिति गठन गरिएको छ।
बुधबार, भदौ ५, २०८१
जनकपुरमा स्वास्थ्य संकायका विधार्थीद्वारा डा मौमिताप्रति श्रद्धाञ्जली
धनुषाको जनकपुरमा स्थित राजर्षी जनक विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पसको स्वास्थ्य संकायका विद्यार्थीहरुले भदौ ४ गते साँझ ६ बजे जनकपुरधामको रामानन्द चौकमा दीप प्रज्जलन गरि डा मौमिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको जनस्वास्थ्य संकायका विद्यार्थी ङिमा शेर्पाले जानकारी दिए।
बुधबार, भदौ ५, २०८१
स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच स्वास्थ्य उपकरण मर्मत सम्बन्धी सम्झौता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ।
बुधबार, भदौ ५, २०८१
गण्डकीमा लामखुट्टेको बासस्थान नष्ट अभियान
समुदायमा डेंगु फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न उक्त लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरुआत गरिएको छ। सफा र जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो।
बुधबार, भदौ ५, २०८१
स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुनुहुँदैन: नेता डा कोइराला
सुनकोशी ईन्द्रवाती सेवा समाज सिन्धुपाल्चोकले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुनेमा जोड दिए।
बुधबार, भदौ ५, २०८१
नसर्ने रोग सम्बन्धी पहिलो क्षेत्रीय सम्मेलन आजबाट सुरु हुँदै
गरिबी, शिक्षा र शहरीकरणको राम्रो हस्तक्षेप गर्ने सामाजिक निर्धारक तत्वको बारेमा नेपाल एनसीडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले प्रस्तुति दिने छन्। म्यानेजमेन्ट एण्ड मेटिगेशन अफ एनसीडीज एण्ड रिस्क फ्याक्टरको बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा मेघनाथ धिमालको प्रस्तुति रहनेछ।
बुधबार, भदौ ५, २०८१
दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार, भदौ ४, २०८१
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले लियो हालसम्म १ अर्ब ८९ करोडको भुक्तानी
सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो ।
मंगलबार, भदौ ४, २०८१
टेक्नोवायोमेडले भित्र्याएको अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि के हो?
वाथ तथा अटोइम्युन रोग स्क्रिनिङका लागि नेपालमा भ्यालिडिटेड ‘आईएफए’ प्रविधिको शुरुवात भएको छ।
सोमबार, भदौ ३, २०८१
जुम्लामा कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य परीक्षण
जुम्ला कारागारामा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका कैदीबन्दीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो।
सोमबार, भदौ ३, २०८१
कोरोना संक्रमित राख्न बनाइएको ‘होल्डिङ सेन्टर’ जीर्ण
कोरोना महामारीका बेला संघीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना संक्रमित राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ। २ वर्षअघि धनगढी उपमहानगरपालिका–३, बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो।
सोमबार, भदौ ३, २०८१
फ्रन्टलाइन हस्पिटलमा प्राडा विमलकुमार पाण्डेको टिम प्रवेश
प्राडा विमलकुमार पाण्डे र उनको टिम ख्यातिप्राप्त हाडजोर्नी र स्पाइन सर्जन हुन्, जसले अत्याधुनिक हाडजोर्नी र ट्रमा शल्यक्रिया, जोर्नी प्रतिस्थापन, स्पाइन सर्जरी, आर्थोस्कोपी र खेलकुद चोट व्यवस्थापन सेवा प्रदान गर्नेछन्।
सोमबार, भदौ ३, २०८१
भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु
जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
सोमबार, भदौ ३, २०८१
मंकीपक्स संक्रमणको जोखिममा नेपाल, रोकथामका लागि सातवटै प्रदेशमा तयारी सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ।
सोमबार, भदौ ३, २०८१
पोस्टपार्टमबाट चिकित्सकको बलात्कारपछि हत्या भएको पुष्टि, शरीरका १४ ठाउँमा चोट
रिपोर्टका अनुसार उनको हत्या भने घाँटी थिचेर गरिएको पाइएको छ। शरीरका विभिन्न ठाउँमा चोट देखिएपनि कुनैपनि फ्याक्चर भने नभेटक्किएको बताइएको छ। उनको टाउको, दुवै गाला, नाक, चिउडो, बायाँ हाथ र यौनांगमा चोट दखिएको छ। फोक्सोमा समेत रक्तश्राव पाइएको छ।
सोमबार, भदौ ३, २०८१
Previous
150
151
152
153
154
Next
ट्रेण्डिङ
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
१७ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search