मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, जेठ २५, २०८३
Mon, Jun 08, 2026
सोमबार, जेठ २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिइने
सरकारले सामुदायिक विद्यालयको १ देखि ५ कक्षासम्म प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि सरकारले ८ अर्ब ३९ करोड विनियोजन गरेको बताएका छन्।
मंगलबार, जेठ १५, २०८१
एमबीबीएस पढ्नका लागि सरकारले शैक्षिक कर्जा उपलब्ध गराउने
अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भने, 'चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।' यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ।
मंगलबार, जेठ १५, २०८१
बजेट वक्तव्यः औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने
सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए। 'औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ', उनले भने।
मंगलबार, जेठ १५, २०८१
गणतन्त्रपछि बाल मृत्युदर ९८ बाट घटेर २१ पुगेको छ : अर्थमन्त्री
यसैगरी पाँच वर्षमुनिका बालबालिकाको मृत्यु ६१ रहेकोमा ३३ मा झरेकोझ उनले बताएका छन्। यसैगरी मातृ मृत्युदर प्रति एक लाखमा २८१ बाट १५१ मा झरेको उनले बताएका छन्।
मंगलबार, जेठ १५, २०८१
बाजुराको कोल्टीमा आयोजित स्वास्थ्य शिवरबाट १ हजार ७ बढीले लिए सेवा
आँखा रोगमा १ हजार १३६ जनाले उपचार सेवा लिएका छन्। त्यसमा पनि १सय ६९ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ। दन्त रोगमा ३ सय ७२ जनाले सेवा लिएका छन्। दन्त एक्स्ट्रक्सन १सय ८० जनाको भएको छ। नाँक कान घाँटी रोगको उपचारका लागि आएका ६ सय २१ मा १९ जनाको सर्जरी गरिएको बताइएको छ।
मंगलबार, जेठ १५, २०८१
झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले दियो पौष्टिक पिठो
झापाका १५ वटै स्थानीय तहलाई पौष्टिक पिठो निःशुल्क वितरणका लागि उपलब्ध गराइएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए। पहिलो चरणमा मेचीनगरमा एक हजार आठ सय किलो, बुद्धशान्तिमा एक हजार किलो, अर्जुनधारामा एक हजार चार सय किलो, कनकाईमा सात सय किलो, शिवसताक्षीमा एक हजार दुई सय किलो, दमकमा एक हजार ६ सय किलो तथा कमलमा एक हजार किलो पौष्टिक पिठो उपलब्ध गराएको छ।
मंगलबार, जेठ १५, २०८१
वीर अस्पतालको आकस्मिक कक्षलाई ३० दिनभित्र नयाँ भवनमा सार्न स्वास्थ्यमन्त्री यादवको निर्देशन
वीर अस्पतालको निरीक्षणका क्रममा आकस्मिक कक्ष निकै साँघुरो भएको र बिरामीले सहज रुपमा सेवा पाउन नसकेको देखेपछि मन्त्री यादवले सबै प्रक्रिया पूरा गरेर तीस दिन भित्र नयाँ भवनमा आकस्मिक कक्ष सार्न निर्देशन दिएका हुन्।
सोमबार, जेठ १४, २०८१
काठमाडौं क्यान्सर सेन्टरद्वारा दोस्रो मिनिङ्गफुल अपडेट आयोजना
काठमाडौं क्यान्सर सेन्टरले दोस्रो मिनिङ्गफुल अपडेट आयोजना गरेको छ। सेन्टरले २५ मेमा कुपन्डोलस्थित होटल हिमालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा यस वर्षको विषयवस्तु प्रीसिजन इन ट्रीट्मेन्ट तथा टार्गेटिङ लिभर क्यान्सर्स इफेक्टिभली रहेको थियो। ग्यास्ट्रोएन्टेरोलजी, इन्टर्भेन्सन रेडियोलोजी, प्याथोलोजी लगायत विभिन्न क्षेत्रका विज्ञहरुको कार्यक्रममा सहभागिता रहेको थियो।
सोमबार, जेठ १४, २०८१
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जिल्लाको ऐँसेलुखर्क गाउँपालिका-३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ। लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दसैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ।
सोमबार, जेठ १४, २०८१
न्याय हेल्थ नेपालको आयोजनामा जाजरकोटमा नि:शुल्क हाडजोर्नी स्वास्थ्य शिविर हुने
कर्णाली प्रदेशको जाजरकोटमा नि:शुल्क हाडजोर्नी सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ। न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा शिविर हुन लागेको हो।
सोमबार, जेठ १४, २०८१
ॐ अस्पतालको अध्यक्षमा डा श्रेष्ठ, सञ्चालकमा को-को?
काठमाडौं धुम्वाराहिस्थित अकामा होटलमा शनिबार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरु मध्येवाट वरिष्ठ रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ।
सोमबार, जेठ १४, २०८१
कान्ति अस्पतालको अनुगमनमा पुगेका मन्त्री यादवलाई सेवाग्राहीले सुनाए यी सात समस्या
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार कान्ति बाल अस्पतालमा छड्के अनुगमन गरेका छन्। मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुगेका मन्त्री यादवले आकस्मिक, फार्मेसी, बहिर्गमन कक्ष (ओपिडी), शल्यक्रिया कक्ष, आइसियु, एनआइसीयु, क्यान्टिनलगायतका कक्ष र शाखाहरूको अनुगमन गरे।
सोमबार, जेठ १४, २०८१
सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ। सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो।
सोमबार, जेठ १४, २०८१
दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण
अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आंकडा हो।
सोमबार, जेठ १४, २०८१
गोष्ठी र सेमिनारमा स्वास्थ्य सेवा विभागले गर्यो एक वर्षमै ५० करोड २७ लाख खर्च
स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५० करोड २७ लाख १ हजार खर्च गरेको हो।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्य सेवा विभागले तातो आलु लगायतका खेल फारम र सामग्री छपाइमै सक्यो ८ करोड
स्वास्थ्य सेवा विभागले तातो आलु खेल, रिङ खेलको सेट, असल र खराब व्यवहार, घरमा राख्ने ऐना लगायतका विभिन्न फारम तथा सामग्रीहरु छपाइमा मात्र ८ करोड भन्दा बढी रकम खर्चिएको पाइएको छ।
आइतबार, जेठ १३, २०८१
सुर्तीजन्य पदार्थ उत्पादकले छले करौडौं कर
सुर्तीजन्य पदार्थका उत्पादकले गएको आर्थिक वर्ष करौडौं कर छलेको पाइएको छ। उनीहरुले कर छलीका अनेक उपाय लगाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। स्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य पदार्थका उत्पादकले कर वृद्धिबिरुद्ध लबिङ गरिरहेका बेला यस्तो भेटिएको हो।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्य बीमामा समस्या नै समस्या: महालेखापरीक्षक प्रतिवेदन
त्यस्तै बिमा दाबी सोधभर्नाको ठूलो हिस्सा अनुदानमा निर्भर रहेको, सीमित जनशक्ति र कार्यचापको कारण समयमै दाबी भुक्तानी हुन नसकेको, सेवा प्रदायकबाट प्राप्त दाबीहरु प्रमाण नपुगेको कारण उल्लेख संख्यामा रद्ध हुने गरेको र सुविधा थैलीमा सूचीकृत सेवा अद्यावधिक नभएको कारण स्वास्थ्य बिमा कार्यक्रममा समस्या देखिएको छ।
आइतबार, जेठ १३, २०८१
शल्यक्रियाका लागि कुन अस्पतालमा कति समय कुर्नुपर्छ ?
त्यस्तै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस्का लागि ७ सय जना बिरामीमा कुरिरहेका छन्। भने उक्त केन्द्रमा बिरामीले सेवा लिनका लागि ६ महिनादेखी १ वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ । बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियोथेरापीका लागि ४५ दिनसम्म कुनुपर्ने अवस्था छ । क्यान्सर उपचारमा एकदमै महत्वपूर्ण पेट सिटी स्क्यान,बोनम्यारो ट्रान्सप्लान्ट तथा मेमोग्राफी मेसिन नहुँदा बिरामीले जटिल प्रकृतिको उपचार पाउन सकेका छैनन्।
आइतबार, जेठ १३, २०८१
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समस्याग्रस्त, महालेखाले उठायो प्रश्न
महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद प्रक्रिया देखि सेवा सञ्चालन र खर्चको अवस्थाबारे प्रश्न उठाएको छ। प्रतिष्ठानमा स्वास्थ्य उपचारमा प्रयोग हुने उपकरण तथा मेसिन खरिदका लागि बजेट विनियोजन भएपनि खरिद नभएको जसले गर्दा सेवा लिने बिरामीलाई अयन्त्र पठाउनुपरेको र कार्यकारिणी समितिको बैठक नबस्दा उक्त समितिको निर्णय बिना नै खर्चहरु भइरहेको भन्दै महालेखाले प्रश्न उठाएको हो।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्यमा ३ अर्ब ५९ करोड २७ लाख बेरुजु
महालेखापरीक्षकको ६१औं प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा २० करोड २९ लाख ४९ हजार र सङ्गठित, अन्य संस्था र समिति तर्फ २९ वटा कार्यालयमा ३ अर्ब ३८ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ।
आइतबार, जेठ १३, २०८१
चिकित्सा शिक्षा आयोगको निर्देशक छनौट समितिविरुद्ध परेको रिट खारेज, नियुक्तिको बाटो खुल्यो
चिकित्सा शिक्षा आयोगको निर्देशक छनौटका लागि नाम सिफारिस गर्न गठित समितिविरुद्ध परेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। समितिलाई काम अगाडि नबढाउन माग गर्दै अदालतमा रिट परेको थियो।
आइतबार, जेठ १३, २०८१
आर्थिक सर्वेक्षण प्रतिवेदनमा स्वास्थ्य जनशक्तिको विवरणमा त्रुटि नै त्रुटि
सार्वजनिक तथ्यांक अनुसार नेपालमा स्वास्थ्य क्षेत्रका जनशक्ति २०७७ सालमा जम्मा ९०९ जनामा मात्र रहेको गलत विवरण उल्लेख गरिएको छ। त्यसको दुई वर्षसम्म जनशक्ति ह्वात्तै बढेर ९० हजारभन्दा माथि रहेको देखाइएको छ।
आइतबार, जेठ १३, २०८१
मृतकको शवमा लेनदेनको बार्गेनिङले स्वास्थ्य क्षेत्रमा द्वन्द्व सिर्जना गर्यो: डा कार्की
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको पहिलो संसोधनको विषयमा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष डा कार्कीले डाक्टरको विभिन्न प्रयासका बावजुद पनि बिरामीलाई बचाउन नसक्दा बिरामीका आफन्तहरु शवलाई राखेर गर्ने बार्गेनिङलाई रोक्नुपर्ने बताए।
आइतबार, जेठ १३, २०८१
बागलुङ : निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित
गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन्।
आइतबार, जेठ १३, २०८१
पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर सुरु
'सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आईपीभी’ को व्यवस्था गरेका छौँ', अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने।
आइतबार, जेठ १३, २०८१
चिकित्सा शिक्षा आयोगको वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक
शनिबार, जेठ १२, २०८१
धनगढी उपमहानगरको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै
सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताए।
शनिबार, जेठ १२, २०८१
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, कुन विषयमा कति पास, कति फेल?
परिषदले पीसीएल, स्नातक र मास्टर गरी ४३ वटा कार्यक्रमको परीक्षा लिएको थियो। परीक्षामा कुनै विषयमा शतप्रतिशत उत्तीर्ण भएका छन् भने कुनैमा शत प्रतिशत अनुत्तीर्ण भएका छन्।
शुक्रबार, जेठ ११, २०८१
स्वास्थ्यमा सरुवा: कसको कहाँ?
स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका अनुसार मन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। ट्रमामा हाल डा प्रमोद यादव निमित्त मेसु थिए।
शुक्रबार, जेठ ११, २०८१
Previous
152
153
154
155
156
Next
ट्रेण्डिङ
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन
सोमबार, जेठ १८, २०८३
डाक्टरको लाइसेन्स परीक्षामा कुन कलेजको नतिजा कस्तो? यी हुन् टप १० कलेज
मंगलबार, जेठ १९, २०८३
स्वास्थ्य मन्त्रालयका सचिव शर्माको सरुवा
शनिबार, जेठ २३, २०८३
डा अचलाको आँखामा घुमिरहने १० वर्ष अघिको एउटा केस...
शनिबार, जेठ २३, २०८३
जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ
बुधबार, जेठ २०, २०८३
नेपाल मेडिसिटी अस्पतालमा नर्सको तलब २५ हजार मात्रै
बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
'नुनमा आयोडिन' कि 'आयोडिनमा नुन'?
१४ सेकेन्ड अगाडि
ओरालो लाग्दै वृद्धि अनुगमन तथा प्रवर्द्धन कार्यक्रम
शुक्रबार, जेठ २२, २०८३
स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ?
बिहीबार, जेठ २१, २०८३
कागलाई बेल पाक्यो, हर्ष न विस्मात: बजेटले थलेको नेपाली औषधि उद्योग
बुधबार, जेठ २०, २०८३
लिलामको झमेलाले अस्पताल बने कवाडी गोदाम!
मंगलबार, जेठ १९, २०८३
स्वास्थ्यमा 'असंवेदनशील' अर्थमन्त्री : 'बजेट' नभई 'भाषण' विनियोजन
सोमबार, जेठ १८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको भविष्य कुन दिशातर्फ ?
शनिबार, जेठ १६, २०८३
दण्डहीनताको चक्रमा अस्पताल र स्वास्थ्यकर्मी
बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
भुवन कुमार श्रेष्ठ
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
रमेश कुँवर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
रचना मरहट्टा, स्कुल नर्स
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search