मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कास्कीमा डेंगु सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी
डेङ्गी सङ्क्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । बिहीबार यहाँ आयोजित ‘डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा महानगर प्रमुख धनराज आचार्यले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन नगरवासीलाई आग्रह गरे।
शुक्रबार, साउन २५, २०८१
ज्वरो र झाडापखालाका बिरामीले दमौली अस्पताल भरिभराउ
'अस्पतालमा दैैनिक ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्', सूचना अधिकारी डा भण्डारीले भने। डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उहाँको सुझाव छ । डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । उनले भने, 'सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ।'
शुक्रबार, साउन २५, २०८१
सेभ द चिल्ड्रेनद्वारा बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण
सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड अनुदान अन्तर्गत नवनिर्मित अत्याधुनिक स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
बिहीबार, साउन २४, २०८१
५१ वर्षमा ९ कक्षा पढिरहेका नवीन भन्छन्- ६२ वर्षमा एमबीबीएस पास गर्छु
गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका ५१ वर्षीय नवीन भट्टको दैनिकी अचेल केही फेरिएको छ। दुई छोरा र एक छोरीलाई हुर्काइसकेका उनी स्कुल जान थालेका छन्।
बिहीबार, साउन २४, २०८१
हेलिकप्टर दुर्घटना: त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालियो
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।
बिहीबार, साउन २४, २०८१
डेंगु संक्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेङ्गु सङ्क्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ।
बिहीबार, साउन २४, २०८१
धादिङमा एक पुरुषले गरे गर्भवती श्रीमतीको कुटपिट गरी हत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गल्छी गाउँपालिका–६ महेशदोभानमा बस्दै आएकी निशालाई उनकै श्रीमान्ले पेटमा निर्घात कुटपिट गर्दा बच्चा नै बाहिर निस्केको र उनको मृत्यु भएको हो । निशा र प्रकाश गल्छी गाउँपालिका–६ खैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्दै आएका थिए।
बिहीबार, साउन २४, २०८१
बजेट अभाव हुँदा क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र समस्यामा
हाल तराई मधेसमा अत्यधिक, वर्षा तथा डुबानसँगै सर्पदंशको समस्या छ । त्यसैले हाल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आउनेको सङ्ख्या बढ्दो छ तर यहाँ उपचारका लागि अत्यावश्यक मानिएको एन्टिस्नेक भेनम र महत्वपूर्ण औषधिको अभाव छ।
बिहीबार, साउन २४, २०८१
बुढानिलकण्ठमा गरियो 'अभियान नवजीवन' स्तनपान सचेतना अभियान
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका स्ववियु अध्यक्ष डा आनन्द सिंहसहित यस कार्यक्रमको प्रोजेक्ट हेड प्रिन्स बर्णवाल, प्रोजेक्ट म्यानेजर यज्ञ राज शर्मा र आयुष्मा काफ्ले र प्रोजेक्ट कोअर्डिनेटर मनोज तामाङ रहेका थिए।
बिहीबार, साउन २४, २०८१
सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाउन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए। मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेङ्गी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।
बिहीबार, साउन २४, २०८१
सरकारी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार
सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ।
बुधबार, साउन २३, २०८१
बागलुङ पहिरोः एकजना गम्भीर घाइतेको आइसीयूमा उपचार हुँदै [अपडेट]
बागलुङको पहिरोमा परी घाइते एक जनाको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचार सुरु गरिएको छ।बागलुङको पहिरोमा परी घाइते भएका तीन जनामध्ये गम्भिर घाइते एकजनाको आइसीयूमा उपचार सुरु गरिएको हो।
बुधबार, साउन २३, २०८१
अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दाका चाङ, सबैभन्दा धेरै प्रशोधित पिउने पानीका मुद्दा
बजारमा अखाद्य वस्तु विक्री गर्नेको विगविगि छ। २०८०/८१ मामात्रै अखाद्य वस्तु बिक्री गर्नेविरुद्ध १७८ मुद्दा जिल्ला अदालतमा दायर भएका छन्।
बुधबार, साउन २३, २०८१
काठमाडौं क्यान्सर सेन्टर र काठमाडौं विश्वविद्यालयबीच क्यान्सर अनुसन्धान र उपचार सम्बन्धी सम्झौता
काठमाडौं क्यान्सर सेन्टर (केसीसी)भक्तपुर र काठमाडौं विश्वविद्यालय, नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआइसी), धुलिखेलले नेपालमा क्यान्सर अनुसन्धान र उपचारलाई अघि बढाउन सम्झौता गरेका छन्।
बुधबार, साउन २३, २०८१
एअर डाइनेष्टी हेलिकप्टर दुर्घटनास्थलका तस्बिरहरु
नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा पाँच जनााको मृत्यु भएको छ।
बुधबार, साउन २३, २०८१
बागलुङ पहिरोः तीन जनालाई ट्रमा सेन्टर ल्याइयो, एक जनाको अवस्था गम्भीर
बागलुङको बडिगाड गाउँपालिका वना नम्बर १० का तीनजना घाइतेलाई आज बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको थियो।
बुधबार, साउन २३, २०८१
मन्त्रीको निर्देशनपछि प्रसूति गृहमा दुई सिफ्टमा ओपिडी, समय पनि थपियो
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनपछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसुति गृह) ले अस्पतालको सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ।
बुधबार, साउन २३, २०८१
विशेषज्ञ सेवा विस्तारसँगै धादिङ अस्पतालमा बढे बिरामी
अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन अस्पतालको नयाँ भवन बनाउन डिपिआर तयार गरेको छ। चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माण सुरु गर्न बागमती प्रदेश सरकारले ३ करोड रकम विनियोजन समेत गरिसकेको छ।
बुधबार, साउन २३, २०८१
पाल्पाको गेझा स्वास्थ्यचौकीद्वारा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध
गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन्।
बुधबार, साउन २३, २०८१
बागलुङ पहिरोः प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पताल पुर्याउन कठिन
बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा गएको दुई पहिरोमा घाइते भएकाहरूलाई अस्पताल पुर्याउन कठिन भएको छ।
बुधबार, साउन २३, २०८१
कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा
सम्झौताअनुसार स्वास्थ्य बीमाबाट उपलब्ध हुने सबै सेवा सञ्चालन हुनेछन् । अस्पतालले आफ्नै परिसरमा फार्मेसी स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने अस्पताल व्यवस्थापक कौशल न्यौपानेले जानकारी दिए।
बुधबार, साउन २३, २०८१
जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना
अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो।
बुधबार, साउन २३, २०८१
आकस्मिक कक्षमा आएका बिरामीलाई समन्वय गरेर मात्रै अर्को संस्थामा पठाउनूः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीलाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए मात्र अन्य संस्थामा पठाउन आग्रह गरेको छ।
मंगलबार, साउन २२, २०८१
देशभर ३० जनामा हैजा पुष्टि, काठमाडौं उपत्यकामा मात्रै २० जना
नेपालभर ३० जनामा हैजाको संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा हैजा संक्रमितको संख्या ३० पुगेको हो।
मंगलबार, साउन २२, २०८१
रगतमाथि भ्रष्टाचार अक्षम्य छ, रेडक्रसलाई कारबाही गरियोस्: डा तोसिमा
रास्वपाकी सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीले गरेको रगतमाथिको भ्रष्टाचार अक्षम्य अपराध भएको भन्दै कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार, साउन २२, २०८१
प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन
रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउँदै आएको छ। बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो।
मंगलबार, साउन २२, २०८१
दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु
डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
मंगलबार, साउन २२, २०८१
वीरगञ्जको आयुर्वेद चिकित्सालयमा तीन गुणाले बढे बिरामी
बिरामीको दर्ता अनलाइनमार्फत गरिरहेको चिकित्सालयमा पायल्स र फिस्टुलासम्बन्धी शल्यक्रिया पनि गर्दै आइरहेको जनाइएको छ । सोका लागि शय्या सेवा निशुल्क र शल्यक्रिया शुल्क सात हजार लाग्ने गरेको छ ।
मंगलबार, साउन २२, २०८१
असुरक्षित गर्भपतनले स्वास्थ्यमा जोखिम बढ्दै
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन रीता न्यौपानेले आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार दुई सय ६२, आव २०७९/८० मा दुई हजार एक सय चार र आव २०८०/८१ मा दुई हजार पाँच सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका छन्। जिल्लामा चालु आर्थिक वर्षमा दुई सय ७७ जनाले सुरक्षित गर्भपतन गराएको उनले दिए।
मंगलबार, साउन २२, २०८१
सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग
नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, साउन २१, २०८१
Previous
154
155
156
157
158
Next
ट्रेण्डिङ
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
२३ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search