मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक २२, २०८२
Sat, Nov 08, 2025
शनिबार, कात्तिक २२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सोसाइटी अफ सर्जन्स नेपालमा नयाँ कार्यसमिति चयन
नेपाल शल्य चिकित्सक समाज (सोसाइटी अफ सर्जन्स नेपाल)मा नयाँ कार्यसमिति चयन भएको छ। समाजको १५औं अन्तराष्ट्रिय सम्मेलनका अवसरमा भएको अधिवेशनबाट डा रोमियो कंशाकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
शनिबार, मंसिर १६, २०८०
वीरको निर्देशकबाट हटाएपछि डा सन्तोषले भने- स्वास्थ्यमन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको छ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाएर स्वास्थ्य मन्त्रालयमा तानेपछि डा सन्तोष पौडेलले स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्णयको विरोध गरेका छन्।
शुक्रबार, मंसिर १५, २०८०
स्वार्थ बाझिनेलाई आयोगको निर्देशक नबनाइयोस्: डा गोविन्द केसी
डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदहरूमा स्वार्थ बाझिनेलाई नियुक्त नगर्न माग गरेका छन्।
शुक्रबार, मंसिर १५, २०८०
स्वास्थ्यको कारण देखाउँदै टेकनाथ रिजालबाट धरौटी माग, पूर्वगृहमन्त्री खाण र रायमाझी थुनामै
खाणको हकमा भने राय बाझिएको छ। दुई न्यायाधीश एकमत हुन नसक्दा उनी थुनामै रहने भएका छन् ।उनलाई पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटी माग गर्ने आदेश गरेका थिए भने प्रकाश खरेलले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेका छन्।
शुक्रबार, मंसिर १५, २०८०
निर्वाचन आयोगको पत्रपछि मन्त्रालय तानिए वीर अस्पतालका निर्देशक डा पौडेल
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा सन्तोष पौडेल स्वास्थ्य मन्त्रालय तानिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बिहिबार पौडेललाई वीर अस्पतालको निर्देशकबाट मन्त्रालय तानेका हुन्।
शुक्रबार, मंसिर १५, २०८०
प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण, कारबाही गर्ने विभागको चेताावनी
बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए। औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ मा समूह क र ख मा समूहकृत गरिएका औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ।
शुक्रबार, मंसिर १५, २०८०
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ: स्वास्थ्यमन्त्री बस्नेत
छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआइभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु, एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताए।
शुक्रबार, मंसिर १५, २०८०
एसएसजी आँखा अस्पतालमा एक महिनासम्म निःशुल्क आँखा जाँच तथा परामर्श सेवा
नयाँ बानेश्वरस्थित एएसजी आँखा अस्पतालले एक महिनासम्म निःशुल्क रुपमा आँखा जाँच तथा परामर्श सेवा दिेने भएको छ।
शुक्रबार, मंसिर १५, २०८०
क्यान्सर सचेतनाको क्षेत्रमा योगदान दिएका प्रधानाङ्गलाई अन्तर्राष्ट्रिय अवार्ड
क्यान्सर सचेतनाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालका किशोरकुमार प्रधानाङ्गलाई यसवर्षको कोवायशी फाउन्डेसन अवार्ड प्रदान गरिएको छ।
शुक्रबार, मंसिर १५, २०८०
समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्नका लागि यस वर्षको नारा नै ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गराैँ’ राखिएको बताएका छन्।
शुक्रबार, मंसिर १५, २०८०
भद्रपुर प्रादेशिक अस्पतालमा बालरोग विशेषज्ञ नहुँदा सेवा ठप्प
अस्पताल प्रसाशनले सूचना प्रकाशित गरी बालरोग विशेषज्ञ नभएका कारण अनिश्चितकालका लागि सेवा बन्द गर्नुपरेको जनाएकाे छ।
शुक्रबार, मंसिर १५, २०८०
कास्कीको मादीमा अस्पताल सञ्चालन
कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो।
शुक्रबार, मंसिर १५, २०८०
चितवनमा थप ७८ जनामा एचआइभी सङ्क्रमण
छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो।
शुक्रबार, मंसिर १५, २०८०
३६औं विश्व एड्स दिवस: विश्वमा हरेक दिन थपिन्छन् ३ हजार ६०० एचआइभी संक्रमित
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।
शुक्रबार, मंसिर १५, २०८०
स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापन अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुँदै
धुलिखेल अस्पतालको आयोजनामा स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो सम्मेलन हुने भएको छ।
बिहीबार, मंसिर १४, २०८०
मर्यादित महिनावारी दिवस मनाइँदै
लैङ्गिक हिंसा र बालबिबाह अन्त्यको लागि मर्यादित महिनावारी भन्ने मूल नाराकासाथ पाँचौं मर्यादित महिनावारी दिवस नेपालमा पनि मनाइने भएको छ। दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल, राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा डिसेम्बर ८ मा विशेष कार्यक्रमसहित यो दिवस मनाउँदैछ।
बिहीबार, मंसिर १४, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोध कुमार शर्मा
मन्त्रिपरिषद बैठकले महोत्तरीका शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बिहीबार, मंसिर १४, २०८०
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्। तनहुँका डा लोहनीलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो।
बिहीबार, मंसिर १४, २०८०
इन्टरभेन्सन रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजनामा काठमाडौंमा इन्टरभेन्सन रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। उक्त कार्यक्रम गत मंसिर ८ र ९ गते आर्मी अफिसर्स क्लब सुन्धारामा सम्पन्न भएको हो।
बिहीबार, मंसिर १४, २०८०
पालमा बस्दै आएकी भूकम्पपीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो।
बिहीबार, मंसिर १४, २०८०
नरदेवी अस्पतालमा निर्देशक हेरफेरपछिको विवाद : प्रहरीहुँदै अदालतसम्म पुग्यो
डा केसीलाई गत कात्तिक २ गतेको निर्णय अनुसार वैद्यखानामा कामकाजका लागि खटाइएको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नरदेवीमा दरबन्दी रहने गरी अर्को व्यवस्था नभएसम्म सिंहदरबार वैद्यखानामा पठाएको थियो। मन्त्रालयले सोही दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत दसौँ तहका डा श्यामबाबु यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो।
बिहीबार, मंसिर १४, २०८०
बिरामी बोकेको एम्बुलेन्स ट्रकसँग ठोक्कियो, ५ जना घाइते
महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज १च ८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे बीपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा ३ ख ६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
बिहीबार, मंसिर १४, २०८०
गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा गर्भवतीलाई लक्षित गरी सञ्चालन गरिएको ‘आमा घर’ प्रभावकारी बन्दै गएको छ। गैँडाकोट नगरपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने वडा नं ३ र १८ का सुत्केरीलाई लक्षित गर्दै आमाघर सञ्चालनमा ल्याइएको हो।
बुधबार, मंसिर १३, २०८०
रुकुम पश्चिममा मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
बुधबार, मंसिर १३, २०८०
टिकापुरमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको शल्यक्रिया
कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ। जानकी गाउँपालिका–७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
बुधबार, मंसिर १३, २०८०
धनगढीमा वडाको सिफारिसको आधारमा निःशुल्क उपचार गरिने
कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन्। उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच स्थानीय सरकारको सिफारिसका आधारमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने सहमति भएको हो।
बुधबार, मंसिर १३, २०८०
आमा र शिशु दुवैको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव
शिशु र आमा दुवैको मृत्युपछि लमजुङ अस्पतालमा तनाव भएको छ। शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडित पक्षले बेंसीसहरस्थित लमजुङ अस्पताल, बेसीसहरमा बुधबार बिहानैदेखि प्रदर्शन गरेका छन्।
बुधबार, मंसिर १३, २०८०
एसोसिएसन अफ ब्रिटिस एल्मुनी इन नेपालद्वारा चार जना वरिष्ठ चिकित्सकलाई सम्मान
एसोसिएसन अफ ब्रिटिस एल्मुनी इन नेपालले डा गौरीशंकरलाल दास, डा मिर्गेन्द्रराज पाण्डे, डा बद्री पाण्डे, डा महोदधी प्रधानलाई सम्मान गरिएको हो।
बुधबार, मंसिर १३, २०८०
डा राजेन्द्र बस्यालमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि आत्रमण गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघ लुम्बिनी कमिटीले माग गरेको छ।
बुधबार, मंसिर १३, २०८०
न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा रोका
नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिमा अध्यक्ष डा यमबहादुर रोका चयन भएका छन्। यसैगरी प्राडा राजीव झा प्रेसिडेन्ट इलेक्टर डा सुदन ढकाल उपाध्यक्षमा चयन भएका छन् भने सचिवमा डा गोपाल सेढाईं चयन भएका छन्।
बुधबार, मंसिर १३, २०८०
Previous
155
156
157
158
159
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search