मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पर्वतमा सुरक्षित गर्भपतन सेवा लिने बढे
रक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए।
सोमबार, साउन २८, २०८१
सुत्केरीको हेलिकप्टरबाट उद्धार
भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
सोमबार, साउन २८, २०८१
भरतपुर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ। महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिपोपना सुनिश्चित पालिका घोषणा गरेका हुन्।
सोमबार, साउन २८, २०८१
विराटनगरको लाइफगार्ड अस्पतालको आइसीयूमा आगलागी
विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ।
आइतबार, साउन २७, २०८१
स्वास्थ्य बीमाको दायरा बढाउने तयारीमा स्वास्थ्यमन्त्री, पाँच लाख पुर्याउने प्रस्ताव
आइतबार मन्त्रालयमा पत्रकार सममेलन गर्दै मन्त्री पौडेलले बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख बनाउने प्रस्ताव गरेका हुन्।
आइतबार, साउन २७, २०८१
निजी विद्यालयमा पनि विद्यालय नर्स कार्यक्रम लागू गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यालय नर्स कार्यक्रमलाई विस्तार गर्दै निजी विद्यालयमा समेत लागू गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
राष्ट्रियस्तरका खेलाडीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्तरका खेलाडीहरुको वार्षिक रुपमा निशुल्क स्वास्थ्य परीक्षण गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
संविधानको मर्म अनुरुप स्वास्थ्य सेवा विस्तार गरिन्छ: स्वास्थ्यमन्त्री पौडेल
आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने बताए।
आइतबार, साउन २७, २०८१
सातै प्रदेशमा क्यान्सर उपचार सेवा र मानव अंग प्रत्यारोपण केन्द्र संचालन गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
डेंगुबाट ४० वर्षीया शिक्षिकाको मृत्यु
झापा हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत पौडेलको उपचारकै क्रममा मृत्यु भएको थियो ।
आइतबार, साउन २७, २०८१
स्वास्थ्य अनुसन्धान परिषद्लाई २० अनुसन्धानकर्ता आवश्यकता
सिनियर रिसर्च एशोसिएट १, रिसर्च एशोसिएट १४, रिसर्च एशसिस्टेन्ट ५ जना माग गरिएको छ। यसैगरी बायोस्टाटिस्टियन १, फाइनान्स एडमिन १, एडमिन १ र लजिस्टिक एशिस्टेन्ट १ जना माग गरिएको छ।
आइतबार, साउन २७, २०८१
भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा
'यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो”,उनले भने, 'भोलीपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु पर्यो।'
शनिबार, साउन २६, २०८१
क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।
शनिबार, साउन २६, २०८१
हैजाका बिरामीको सङ्ख्या ४७ पुग्यो
जाका बिरामीका सङ्ख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए। उनका अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।
शनिबार, साउन २६, २०८१
भरतपुर क्यान्सर अस्पतालकी रजिस्ट्रार डा नन्दिता झा तीन महिनादेखि अस्पतालसँग सम्पर्कबिहिन
भनिएको छ, 'यस अस्पतालका देहायका कर्मचारीहरू बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रही आएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उचित कारण सहित लिखित रूपमा सम्पर्कमा आउनुहुन यो सूचना गरिएको छ।'
शनिबार, साउन २६, २०८१
तनहुँमा डेङ्गु सङ्क्रमण तीव्र रुपमा बढ्दै, संक्रमितको संख्या ७ सय ५४
जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो। डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गी परीक्षण गरिएको छ ।
शनिबार, साउन २६, २०८१
तीन हजार नाघ्यो डेंगु संक्रमितको संख्या, चार दिनमै थपिए ७१९ जना
पछिल्लो चार दिनमा डेंगु संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनमा ७१९ जना संक्रमित थपिएका हुन्।
शनिबार, साउन २६, २०८१
अनमी र अहेबले आवेदन दिएको इजरायलका लागि कामदारको छनोट विश्वसनीय बनाउन छानबिन समिति गठन
कामदारहरुबाट पेस गरिएका कागजात नक्कली रहेको समाचारहरु सार्वजनिक भइरहेको छ। त्यसैलाई मध्येनजर गर्दै छानबिन समितिले छनोट प्रक्रियामा पेस भएका कागजातहरुको आधिकारिकताको जाँच गर्नाका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने बताए।
शनिबार, साउन २६, २०८१
क्युबीडीले नेपालमै पहिलोपटक ल्यायो 'टोल्भाप्टन' औषधि
नेपाली औषधि उद्योग क्युबीडीले नेपालमै पहिलोपटक टोल्भाप्टन औषधि बजारमा ल्याएको छ। काभ्रेको साँगा बनेपा-१४ स्थित क्युबीडी फर्मास्यूटिकलले 'टोल्भाप' नाम गरेको टोल्भाप्टन औषधि बजारमा ल्याएको हो। यो औषधि १५ र ३० एमजीमा बजारमा उपलब्ध छ।
शुक्रबार, साउन २५, २०८१
बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ भएको छ। मेसिन जडान गरेसँगै आज यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको हो।
शुक्रबार, साउन २५, २०८१
देशभर ४७ जनामा हैजा संक्रमण, ललितपुरमा सबैभन्दा बढी
इडिसीडीका अनुसार ललितपुरमा हैजाका सबैभन्दा बढी संक्रमित फेला परेका छन्। ललितपुरमा ३४ र कैलालीमा ८ जनामा हैजा पुष्टि भएको छ।
शुक्रबार, साउन २५, २०८१
नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री पौडेल
अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले उल्लेख गरे।
शुक्रबार, साउन २५, २०८१
पाकिस्तानले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट
पाकिस्तान सरकारले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट भएका छन्।
शुक्रबार, साउन २५, २०८१
स्वास्थ्यकर्मीलाई थप सुविधा दिएर भए पनि सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरे।
शुक्रबार, साउन २५, २०८१
एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी काठमाडौंमा साउथ एशिया रिजनल मिडिया वर्कशप
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा सम्झना काफ्ले, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रमोद जोशी, एपोनका अध्यक्ष महेश प्रधान, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवद्धय डा टंक बाराकोटी, विकास देवकोटा,कृषि तथा पशुपंक्षी विभागका महानिर्देशक डा उमेश दाहाल, फार्मेशी काउन्सिलका अध्यक्ष प्रज्ववल जंग पाण्डे, अनुसन्धानकर्ता डा समीर मणी दिक्षित, लगायतले मन्तब्य राखेका थिए ।
शुक्रबार, साउन २५, २०८१
१५ दिनको घर बिदा लिएकी डा प्रिति तीन महिनासम्म सम्पर्कविहीन, गृहले निकाल्यो सूचना
प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा प्रिति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेको हो।
शुक्रबार, साउन २५, २०८१
राप्ती प्रतिष्ठानमा ५४ दिन एनआइसियूमा राखेर उपचारपछि नवजात शिशु बचाउन सफल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना नवजात शिशुलाई ५४ दिन भन्दा बढी एनआइसियूमा राखि चिकित्सकहरुले उपचार गरेर बचाउन सफल भएका छन्।
शुक्रबार, साउन २५, २०८१
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
धादिङका अधिकांश एम्बुलेन्स सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन्। विभिन्न संस्थाबाट जिल्लामा ६८ एम्बुलेन्सले सञ्चालन अनुमति लिएकामा दुईवटाले मात्रै वर्गअनुसार मापदण्ड पूरा गरेका छन्।
शुक्रबार, साउन २५, २०८१
‘निरोगी नेपाल’ अवधारणा ब्युँताउने प्रधानमन्त्री ओलीको चाहना, कार्यक्रम बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन
प्रधानमन्त्री ओलीले २०७७ सालमा उक्त अवधारणा अघि सारेका थिए। ओलीले केही दिनअघि विश्वासको मत लिँदा सोही कुरा दोहोर्याएका थिए। उनले निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुने उल्लेख गरेका थिए। ‘यसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरिनेछ,' उनले भनेका थिए।
शुक्रबार, साउन २५, २०८१
Previous
153
154
155
156
157
Next
ट्रेण्डिङ
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
२२ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search