मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक २२, २०८२
Sat, Nov 08, 2025
शनिबार, कात्तिक २२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सङ्खुवासभाबाट गर्भवती महिलाको उद्धार
जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना हुनुभएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए।
बुधबार, मंसिर १३, २०८०
सुत्केरीको मृत्युको विषयमा विवाद, डाक्टरमाथि हातपात
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरीको मृत्युभएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन्।
बुधबार, मंसिर १३, २०८०
आयुर्वेद चिकित्सालय नरदेवीलाई नास्ट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार
नास्टद्वारा जारी सूचना अनुसार १०६ वर्षदेखि आयुर्वेद चिकित्सा सेवा र ३ वर्षयता एकीकृत सेवाका साथै कोभिड-१९ मा बहुविधि उपचार सेवा र परम्परागत चिकित्सा विज्ञानमा अनुसन्धान प्रयास गरे वापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) २०७९ सालको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारका लागि सिफारिस गरिएको हो।
बुधबार, मंसिर १३, २०८०
गण्डकी प्रदेश लोक सेवा आयोगले खुलायो २ सयभन्दा बढी पदमा विज्ञापन
आयोगले सबैभन्दा बढी अनमीलाई स्थानीय तहका लागि खुला गरेको छ। अनमीलाई प्रदेशमा पनि अवसर खुला गरेको आयोगको सूचनामा उल्लेख छ। अनमीसहित अहेव, कोल्ड चेन असिस्टेन्ट, डार्क रुम असिस्टेन्ट, वैद्य र ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएको सूचनाम उल्लेख छ।
बुधबार, मंसिर १३, २०८०
देशभरका कारागारमा योग शिविर चलाइने, नक्खुबाट सुरु गरिने
आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ।
मंगलबार, मंसिर १२, २०८०
विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका जारी, कस्ता व्यक्तिले पाउँछन् सहुलियत?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका जारी गरेको छ।
मंगलबार, मंसिर १२, २०८०
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो।
मंगलबार, मंसिर १२, २०८०
कर्णाली प्रतिष्ठानका डा गुप्ता ‘बेष्ट पोस्टर–२०२३’ घोषित
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा. तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित भएका छन्।
मंगलबार, मंसिर १२, २०८०
जाजरकोट भूकम्पः त्रिपालमुनि एक हजार ७६ सुत्केरी!
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।
मंगलबार, मंसिर १२, २०८०
'स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र'
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणाली भनेर अस्पतालमा हुने उपचारलाई मात्र बुझ्न नहुने बताएका छन्। नेपाल चिकित्सक संघको तेस्रो स्वास्थ्य सम्मेलनमा थापाले स्वास्थ्य प्रणाली भनेको उपचार मात्र नभइ जनस्वास्थ्य पनि हो भनेर सबैले सोच्नु पर्ने बताएका हुन्।
सोमबार, मंसिर ११, २०८०
एचआइभी संक्रमित महिलाले शल्यक्रियामार्फत दिइन शिशुलाई जन्म
धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन्। आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ। शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ।
सोमबार, मंसिर ११, २०८०
काभ्रेमा क्यान्सरको उपचार सुरु
काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ। अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो। काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ।
सोमबार, मंसिर ११, २०८०
सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने
सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ।
सोमबार, मंसिर ११, २०८०
नेपाली डाक्टर श्रेष्ठलाई अष्ट्रेलियामा सम्मान
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ वर्ष सेवा गरेका डा लोक बहादुर श्रेष्ठ हालअष्ट्रेलियामा सम्मानित भएका छन्।
सोमबार, मंसिर ११, २०८०
बुटवलमा विद्युत महसुल बक्यौता हुँदा राप्ती उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयको विद्युत काटियो
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विद्युतविहीन भएको छ। नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन कटौती गरेपछि मन्त्रालय विद्युत विहीन हुन पुगेको हो।
सोमबार, मंसिर ११, २०८०
टेकु अस्पतालको निर्देशकमा डा बसौला, डा रावललाई सार्क क्षयरोग केन्द्रको जिम्मेवारी
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला नियुक्त भएका छन्।
सोमबार, मंसिर ११, २०८०
स्थानीय तहमा उपलब्ध आधारभूत स्वास्थ्य सेवा बारे ज्ञान नहुँदा संघीय अस्पतालमा भिड बढ्यो: डा कृष्ण पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले कुन स्वास्थ्य संस्थाबाट कस्ता स्वास्थ्य सेवा लिने भन्ने ज्ञान सर्वसाधारणमा नहुँदा संघीय स्तरका अस्पतालमा भिडभाड हुने गरेका बताएका छन्।
सोमबार, मंसिर ११, २०८०
बेलायतमा जाने नेपाली नर्सको प्रारम्भीक सूची प्रकाशित, अन्तर्वार्ताका लागि ७१ जना छनोट
छनोटमा परेका ७१ जनाको पनि अन्तर्वार्तापछि मात्र अन्तिम टुंगो लाग्ने छ। विभागका निर्देशक गोपालराज तिमिल्सिनाले जारी गरेको सूचना अनुसार ७१ जनाको अन्तर्वार्ता अंग्रेजी क्यालेन्डर अनुसार यही डिसेम्बर ४ देखि ७ तारिखसम्म हुने छ।
सोमबार, मंसिर ११, २०८०
एनआरएनएको सहयोगमा भूकम्प पीडितका लागि रेडियोबाट मनोपरामर्श कार्यक्रम सुरु
गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा भूकम्प प्रभावित क्षेत्रका स्रोतालाई लक्षित गरेर रेडियो कार्यक्रम सुरु गरिएको छ।
सोमबार, मंसिर ११, २०८०
स्वास्थ्य मन्त्रालयद्वारा १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पुर्याउनका लागि १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ।
सोमबार, मंसिर ११, २०८०
चितवनमा ‘बाआमा स्वास्थ्य कार्यक्रम’
चितवनकाे खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ।
सोमबार, मंसिर ११, २०८०
जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु
उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए।
सोमबार, मंसिर ११, २०८०
सहज स्वास्थ्य सेवाका लागि तीन तहकै सरकारको समन्वय आवश्यकः प्रदेश स्वास्थ्यमन्त्री जोशी
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले तीन तहकै सरकार मिलेर स्वास्थयसम्बन्धी नीति निर्माण गर्नुपर्ने बताएका छन्। आइतबार एनएमए तेस्रो राट्रिय सम्मेलनमा बोल्दै उनले जनताको स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न एकजुट हुनुपर्ने बताए।
आइतबार, मंसिर १०, २०८०
नेपाललाई मेडिकल शिक्षाको हब बनाउन सकिन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू सधैं नेपालका चिकित्सक तथा नेपाल चिकित्सक संघको साथमा रहेको बताएका छन्। तेस्रो एनएमए शिखर सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
आइतबार, मंसिर १०, २०८०
स्वास्थ्य ऐनको मातहतमा चिकित्सक ऐन बन्न जरुरी: डा लोचन कार्की
तेस्रो एनएमए शिखर सम्मेलनका क्रममा बोल्दै डा कार्कीले स्वास्थ्य क्षेत्रका अग्रजहरुको लामो संघर्षपश्चात् स्वास्थ्य ऐन आएको बताउँदै यसकै मातहातमा रहने गरी चिकित्सक संघ बन्नु आवश्यक रहेको बताएका छन्।
आइतबार, मंसिर १०, २०८०
एनएमए सम्मेलन: स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनका चुनौतीबारे बहस
दोसो शत्रमा स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षाबारे र तेसो सत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनका चुनौतीबारे बहस भएको थियो।
आइतबार, मंसिर १०, २०८०
मेडिकल टुरिजमलाई बहसका रुपमा अगाडि बढाउन आवश्यक : डा अन्जनी झा
एनएमए तेस्रो स्वास्थ्य शिखर सम्मेलनमा बोल्दै आयोगका उपाध्यक्ष झाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सम्बन्धित क्षेत्रका व्यक्तिले अडानका साथ काम गर्नुपर्ने बताए। उनले उपत्यका बाहिरका अस्पतालमा नगई बिरामीहरु वीर र टिचिङ अस्पताल मात्रै धाउने परिपाटी रहेकोले वीर अस्पताललाई रेफरल केन्द्रका रुपमा विस्तार गर्नुपर्नेमा उनको जोड थियो।
आइतबार, मंसिर १०, २०८०
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी सुरु
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३ काठमाडौंमा सुरु भएको छ। आयुर्वेद मेडिकल डेभेलोप्मेन्ट एण्ड रिसर्च फाउण्डेशनको आयोजनामा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३’ सुरु भएको हो।
आइतबार, मंसिर १०, २०८०
पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्रै पास
स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन्। नेपाल नर्सिङ परिषद्ले राजधानीका दुईवटा परीक्षा केन्द्रहरुमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका हुन्।
आइतबार, मंसिर १०, २०८०
सेनाद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन्। राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन्।
आइतबार, मंसिर १०, २०८०
Previous
156
157
158
159
160
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search