मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गोरखा पहिरोका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौं ल्याइएको छ।
आइतबार, साउन १३, २०८१
चिकित्सक संघमा 'आधारभूत शल्यक्रिया सीप' कार्यशाला सम्पन्न [फोटो फिचर]
नेपाल चिकित्सक संघमा एक दिने आभारभूत शल्यक्रिया कार्यशाला सम्पन्न भएको छ। चिकित्स संघको जुनियर डाक्टर्स कमिटीले कार्यशालाको आयोजना गरेको हो।
शनिबार, साउन १२, २०८१
नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनमा नयाँ कार्यसमिति
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुको संस्था 'नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन (एनआरडिए)'मा नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार, साउन १२, २०८१
नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता
नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता भएको छ। शनिबार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय बागबजारमा दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
शनिबार, साउन १२, २०८१
वीर अस्पतालको १३५ वार्षिकोत्सव: स्वास्थ्यमन्त्री पौडेलले भने- अस्पतालको व्यवहार र कारोबार पारदर्शी बनाउँ
उनले समन्वय र सहकार्य जरुरी रहेको बताएका छन्। एकीकृत ढंगले काममा अघि बढ्न आग्रह गरेका छन्। उनले थपे, 'व्यकवस्थापकीय पक्षमा सुधार गर्न सकिरहेका छैनौं । सुधार गर्यौं। समन्वयन गर्यौं भने यही साधनस्रोतबाट धेरै परिणाम हासिल हुन सक्छ।'
शनिबार, साउन १२, २०८१
चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
आव २०७८/७९ मा १४ हजार नौ सय ७८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष डेङ्गुका कारण चार जनाको मृत्यु भएको उनले जानकारी दिए। आव २०७९/८० मा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।
शनिबार, साउन १२, २०८१
पहिराले क्षतिग्रस्त तनहुँको अस्पताल सञ्चालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वमा गएको टोलीले आज मन्त्री पौडेललाई भेटेर पहिराले अस्पताल भवनका साथै विभिन्न उपकरणमा क्षति पुगेकाले सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको हो ।
शनिबार, साउन १२, २०८१
वीर अस्पतालमा दुर्लभ 'एक्लेजिया कार्डिया' शल्यक्रिया सम्पन्न, कसरी गरिन्छ?
उक्त शल्यक्रियाका लागि भारतको एम्स अस्पतालका चिकित्सक डा आशिष अग्रवालले नेपाली चिकित्सकहरुलाई प्राविधिक रुपमा सहयोग गरेका थिए। उक्त टिममा वीर अस्पतालका ग्यास्ट्रोलोजी विभागका प्रमुख मुकेश पौडेल तथा डा दिबस खड्का रहेका थिए।
शुक्रबार, साउन ११, २०८१
विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच शव परिवारले बुझे
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन्।
शुक्रबार, साउन ११, २०८१
सेनेटरी प्याड तथा डाइपर उत्पादक संघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
४ बुँदामा बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारी निर्णयका कारण स्वदेशी वस्तुको तुलनामा आयातित वस्तु सस्तो हुन गइ स्वदेशी वस्तु बिक्री नहुने समस्या रहेको बताइएको छ।
शुक्रबार, साउन ११, २०८१
हैजा र दादुरा–रुवेला निवारणका लागि सामाजिक विकास मन्त्रालयले परिचालन गर्यो द्रुत प्रतिकार्य टोली
कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।
शुक्रबार, साउन ११, २०८१
गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु
कैलालीस्थित गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ। अस्पतालमा गत बुधबारबाट इन्डोस्कोपी सेवाको सुरुवात गरिएको अस्पतालका फिजिसियन डा चेतराज भट्टले स्वास्थ्य खबरलाई जानकारी दिए।
शुक्रबार, साउन ११, २०८१
बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन्।
शुक्रबार, साउन ११, २०८१
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
शुक्रबार, साउन ११, २०८१
धनगढीमा निजी अस्पतालले ६० हजार व्यवसाय कर तिर्नुपर्ने
उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसूचि २ मा कोहीकसैले आफनो खाली जग्गा बहालमा लगाउँदा बहाल कर प्रयोजनको लागि जग्गाको मासिक भाडा तिर्नुपर्ने व्यवस्था रहेको छ।
शुक्रबार, साउन ११, २०८१
बर्दिबास नगरपालिकामा सर्पदंशको निःशुल्क उपचार गरिने
बर्दिबास नगरपालिकामा सर्पदंशको उपचार गरिने भएको छ। बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूर्ण निःशुल्क गरिने बिहीबार बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गरे।
शुक्रबार, साउन ११, २०८१
‘कान्छी मट्याङट्याङ’का गायक जोशीको उपचारका क्रममा निधन
नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। दमक–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो।
शुक्रबार, साउन ११, २०८१
आइसियूबाट क्याबिनमा सारियो घाइते क्याप्टेन शाक्यलाई
'उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, आइसियूबाट क्याबिनमा सारिएपनि इन्फेक्सन हुनसक्ने भन्दै आफन्त तथा शुभचिन्तकलाई भेट गर्न दिएका छैनौं', काठमाडौं मेडिकल कलेजका डाइरेक्टर प्राडा मीना थापाले स्वास्थ्यखबरलाई भनिन्।
शुक्रबार, साउन ११, २०८१
मिर्गौला रोगका कारण कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन
मेयर नकर्मी केही समयदेखि मृगौला रोगबाट ग्रसित थिए । डायलसिस गराउँदै आएका उनको स्वास्थ्य एक महिनादेखि बिग्रिदै गएको थियो।
शुक्रबार, साउन ११, २०८१
भरतपुरको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमा नै पाएपछि यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए। उनले भने, 'बिरामी भए भनेर सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउन महानगरपालिकाले काम गरिरहेको छ।'
शुक्रबार, साउन ११, २०८१
प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य क्षेत्रबारे डा सन्दुक रुइतसँग छलफल
भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी भएको उनले बताए। उनले भनेका छन्, 'बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें।'
शुक्रबार, साउन ११, २०८१
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरूङकाअनुसार मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो।
बिहीबार, साउन १०, २०८१
क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ?
सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाईते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ।
बिहीबार, साउन १०, २०८१
गोरखाको अजिरकोट गाउँपालिकामा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ।
बिहीबार, साउन १०, २०८१
टेकु अस्पतालबाट भागेका ३ जनामा पनि हैजा पुष्टि
परीक्षणका क्रममा रहेको तीनै जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले स्वास्थ्य खबरलाई बताए।
बिहीबार, साउन १०, २०८१
विमान दुर्घटनाः छिटो शव परीक्षण गरी परिवारलाई हस्तान्तरण गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे।
बिहीबार, साउन १०, २०८१
दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ। व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो।
बिहीबार, साउन १०, २०८१
डेंगुका बिरामी बढेपछि खाँदबारी अस्पतालमा शय्या अभाव
यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो।
बिहीबार, साउन १०, २०८१
मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पाबाहेक ७३ जिल्लामा फैलियो डेंगु
नेपालभर १ हजार ८ सय २५ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी डेंगु संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन्। काठमाडौँमा २०९ जना, झापामा १२९ , चितवनमा ९३ र मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ।
बिहीबार, साउन १०, २०८१
मोरङको अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत फेला
३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए। भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए।
बिहीबार, साउन १०, २०८१
Previous
157
158
159
160
161
Next
ट्रेण्डिङ
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
२३ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search