काठमाडौं- लुम्बिनीमा प्रस्तावित स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकप्रति स्वास्थ्यसम्वद्ध संस्थाहरुले विरोध गरेका छन्।
विज्ञप्ति जारी गर्दै विभिन्न संस्थाका प्रतिनिधिहरुले चौथो तहमा लोकसेवा आयोगबाट प्रवेश गरेका स्वास्थ्यकर्मीहरुलाई छैठौं तहसम्म र पाँचौं तहमा लोकसेवा आयोगबाट प्रवेश गरेका स्वास्थ्यकर्मीहरुको सातौँ तहसम्म तह बढुवा हुने व्यवस्था गर्न माग गरेका छन्।
हाल प्रस्तावित विधेयक विभेदपूर्ण रहेको उनीहरुको दाबी छ।
हरौं विज्ञप्ति