मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक २२, २०८२
Sun, Nov 09, 2025
शनिबार, कात्तिक २२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै
कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो।
मंगलबार, कात्तिक २१, २०८०
विध ल्याब सञ्चालक भीमकान्त भण्डारीलाई विशेष अदालतले दियो सफाइ
विशेष अदालतका न्यायधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै भण्डारीलाई सफाइ दिएको हो।
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा भट्ट
मन्त्री बस्नेतले प्रयोगशालाकी निर्देशक रहेकी रुना झाको जिम्मेवारी हेरफेर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै कार्यरत ११औं तहका डा भट्टलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। डा झा पनि ११ औं तहकी अधिकृत हुन्। उनलाई प्रयोगशालामा नै राखेर निर्देशकको पद हेरफेर गरिएको हो।
मंगलबार, कात्तिक २१, २०८०
त्रिपालको सहारामा भूकम्पपीडित, चिसोबाट जोगाउनु मुख्य समस्या
जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ। भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ।
मंगलबार, कात्तिक २१, २०८०
भूकम्पपीडितलाई परामर्स सेवा
भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।
मंगलबार, कात्तिक २१, २०८०
१९ वर्षीया जमुना– जसले भूकम्पबाट श्रीमान् र गर्भको शिशु गुमाइन्
जमुना बुढामगर भर्खर १९ वर्षको भइन्। केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्किँदै गरेको ८ महिने शिशुलाई गुमाइन्। श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहिन्छिन्। भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन्।
मंगलबार, कात्तिक २१, २०८०
युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति, आन्दोलन फिर्ता
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ।
मंगलबार, कात्तिक २१, २०८०
भरतपुर अस्पतालको मेसुमा डा श्रीराम तिवारी
यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु थिए। डा पौडेल १०औं तहका चिकित्सक हुन् भने डा तिवारी ११औं तहका हुन्। डा तिवारी वीर अस्पतालमा कार्यरत थिए।
मंगलबार, कात्तिक २१, २०८०
स्वास्थ्यकर्मीमाथि हातपातको विरोधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन्।
मंगलबार, कात्तिक २१, २०८०
धनकुटामा कीटजन्य रोग नियन्त्रणको समीक्षा
धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ। धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने समीक्षा कार्यक्रम गरेको हो।
मंगलबार, कात्तिक २१, २०८०
भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक सय ५३ मात्र
नलगाड नगरपालिका–८ की सरिता सिंह, नलगाड–७ का रेगम सिंह, नलगाड–१२ की मीना बिष्टको नाम दोहोरिएको थियो।
सोमबार, कात्तिक २०, २०८०
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि सरकारले बनायो कार्यदल
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
सोमबार, कात्तिक २०, २०८०
पाँचथर: आईसीयू सञ्चालन नहुँदा बिरामी मर्कामा
पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आईसीयू) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन्। कोभिड-१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आईसीयू स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए।
सोमबार, कात्तिक २०, २०८०
भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित अत्यावश्यक वस्तुको सहजता होस्ः समिति
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार, कात्तिक २०, २०८०
‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौं अब त केही नहोला कि’
दसैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा गएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीहरुसँगै रातिको खाना खाएर सुतेकी थिइन्। आफ्नो छोरी ईशासँगै बहिनीहरुका दुई छोरी पनि भूकम्पमा परी मृत्यु भएको सुवर्णाले भावविभोर हुँदै सुनाइन्।
सोमबार, कात्तिक २०, २०८०
पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा चिकित्सक संघको विरोध
संघका महासचिव डा सञ्जिव तिवारीले सोमबार विज्ञप्ति निकालेर पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्युको कारण खुलाउन पनि आग्रह गरेका छन्।
सोमबार, कात्तिक २०, २०८०
जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका
रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए। उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन्। दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन्।”
सोमबार, कात्तिक २०, २०८०
काठमाडौं महानगरले सुत्केरी महिलालाई १० हजार रुपैयाँ दिने
काठमाडौं महानगरपालिकाले सुत्केरी महिलाका लागि १० हजार रुपैयाँ दिने भएको छ। ‘साथी महानगर’ स्वर्णिम योजना अन्तर्गत महानगरबासी सुत्केरी महिलालाई पोषिलो खानेकुराको अभाव हुन नदिन ७ हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गर्ने मेयर बालेन शाहले जानकारी दिए।
सोमबार, कात्तिक २०, २०८०
भूकम्प पीडित भन्छन्- ‘अहिलेसम्म राहत पाएका छैनौँ’
आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन् । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्यो। उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ। शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ।
सोमबार, कात्तिक २०, २०८०
प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो
वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा अधिकारीहरूले आइतबार आपत्कालीन स्कुलहरू एक साताका लागि बन्द गर्ने अवधि बढाएका छन्। महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै सङ्केत नदेखिएपछि अधिकारीहरूले त्यस्तो निर्णय गरेका हुन्।
सोमबार, कात्तिक २०, २०८०
प्रजातान्त्रिक फार्मेसी संघमा नयाँ कार्यसमिति
समितिको उपाध्यक्षहरुमा यज्ञराज बडु, विके बस्नेत र गिता कुँवर रहेका छन्। यसैगरी महासचिवमा चिरञ्जीवी पाण्डे, सचिवमा दिपेन्द्र आचार्य र ओमकार सापकोटा चयन भएका छन्।
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भूकम्पमा ९९ महिला र ५८ पुरुषको मृत्यु, एक सय ५७ जनाकै शव परिवारलाई बुझाइयो
जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ। गृह मन्त्रालय मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको बताए।
आइतबार, कात्तिक १९, २०८०
भारतद्वारा १६ करोडका राहत सामाग्री हस्तान्तरण
जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ।
आइतबार, कात्तिक १९, २०८०
भूकम्पका घाइतेको उपचारमा कमी हुन नदिन रक्षामन्त्री खड्काको निर्देशन
भेरी अस्पताल पुगेका उपप्रधानमन्त्री खड्काले घाइतेहरूको अवस्था बुझेका हुन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए।
आइतबार, कात्तिक १९, २०८०
काठमाडौं ल्याइएका भूकम्पमा परी घाइते भएकाको अवस्था सामान्य
भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिए
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भुकम्पः तिहार मनाउन घर फर्किएका तिहार मनाउन नपाउँदै बिते
स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आउनुभएको थियो। चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किएकी उनको भूकम्पमा परी मृत्यु भयो। त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए तर भूकम्पका कारण गाउँका सबैजनाको खुसी र हाँसो आँशुमा परिणत भएको छ।
आइतबार, कात्तिक १९, २०८०
भूकम्पबाट घाइतेहरुको निःशुल्क उपचार र पुनःस्थापनाका लागि समितिको निर्देशन
ष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकले जाजरकोट–भूकम्पबाट घाइतेहरुको उद्धार, शीघ्र र निःशुल्क उपचारका साथै राहत र पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण शक्ति परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ।
आइतबार, कात्तिक १९, २०८०
नर्भिक अस्पतालले भूकम्पग्रस्त क्षेत्रमा पुगेर उपचार गर्ने
त्यहाँका जनसमुदायको स्वास्थ्यप्रति पनि हामी त्यत्तिकै संवेदनशील छौं। नर्भिक इन्टरनेशनल हस्पिटलका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचारार्थ यथाशीघ्र पुग्ने छौं’, विज्ञप्तिमा भनिएको छ।
आइतबार, कात्तिक १९, २०८०
उपमेयर सिंहसहित ५५ जनाको दाहसंस्कार
शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएकी जाजरकोटको नगलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहसहित ५५ जनाको अन्तिम संस्कार गरिएको छ।
आइतबार, कात्तिक १९, २०८०
चिकित्सक सघको सुर्खेत,दाङ र जुम्ला शाखा उपचारमा खटियो, आवश्यक परे थप जनशक्ति उपलब्ध गराउने
संघका महासचिव डा सन्जिब तिवारीका अनुसार घाइते नागरिकहरूको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाईसकिएको छ।
आइतबार, कात्तिक १९, २०८०
Previous
160
161
162
163
164
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search