मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डा साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले डा मुकेश कुमार साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
बिहीबार, असार २७, २०८१
ब्लड ब्यागमा रेडक्रसको घोटाला
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा नीतिगत भष्ट्रचतार तथा आर्थिक अनियमितता गरेको पाइएको छ। समाज कल्याण परिषदद्वारा गठित छानबिन समितिले रेडक्रसमा अनियमितताको चाङ फेला पारेको हो।
बिहीबार, असार २७, २०८१
स्वास्थ्य बीमामा १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क निर्धारण, साउन १ गतेदेखि लागू हुने (सूचीसहित)
स्वास्थ्य बिमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक भएको छ। स्वास्थ्य बिमा बोर्डले बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकेको हो।
बिहीबार, असार २७, २०८१
चितवनमा ११ हजारभन्दा बढी बालबालिकालाई पूर्ण खोप
चितवन जिल्लाका ११ हजार पाँच सय ५४ बालबालिकाले पूर्ण खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले जन्म भएपछि १५ महिनासम्मको उमेरमा लगाउनुपर्ने सबै खोप लगाएका हुन्।
बिहीबार, असार २७, २०८१
मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा
मोरङका १७ वटै स्थानीय तहले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि बुधवार विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्बर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्।
बिहीबार, असार २७, २०८१
कैलालीमा डेङ्गीका बिरामी बृद्धि, एक हजार बढी बिरामी
अध्यक्ष सोडारीले आफूहरु टीकापुरसहित अन्य पालिकाको फोहोरसमेत प्रशोधन गर्नसक्ने भएकाले सहकार्य गर्न तयार रहेका बताए। 'मिलेर फोहोर व्यवस्थापन गरेमा प्लाष्टिकको पुनः प्रयोग गरेर आम्दानी गर्न सकिन्छ”, उनले भने, 'हामीले प्रशोधन गरेको फोहोर बिक्री गर्ने गरेका छौँ।'
बिहीबार, असार २७, २०८१
पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा
उनका अनुसार दशवटै स्थानीय तहका सबै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिनामुनिका तीन हजार तीन सय आठजना बालबालिका र छुट्टै १६ महिनादेखि पाँच वर्षमुनिका दश हजार पाँच सय ६० जना बालबालिकामध्ये सर्वेक्षण गर्दा भेटिएका छ जना बालबालिका ड्रप आउट भएकालाई सबै पूर्ण खोप पाएको सुनिश्चित गरिएको छ।
बिहीबार, असार २७, २०८१
भरतपुर अस्पतालमा एमआरआई सेवा सञ्चालन
प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो। स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए। दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ ।
बिहीबार, असार २७, २०८१
क्युरेक्स फर्मास्युटिकल्सको फोलिक एसिड ट्याबलेट गुणस्तरहीन
क्युरेक्स फर्मास्युटिकल्स बनेपाले उत्पादन गरेको फोलिक एसिड ट्याबलेट 'फोलिकेयर ट्याबलेट' गुणस्तरहीन पाइएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकारले त्यसको आशंकामा परीक्षण गराएको थियो।
बिहीबार, असार २७, २०८१
शल्यक्रियाको लाइन घटाउन पूर्वमन्त्री प्रदीप यादवको अगुवाईमा यस्तो बनेको थियो खाका
यसैगरी तत्काल शल्यक्रियाको लाइन घटाउन अर्को उपायमा अस्पतालहरूको क्षमता अनुसार बिरामीलाई परामर्श गरी उनीहरूको सहमतिमा अन्तर-प्रेषण मार्फत् शीघ्र शल्यक्रिया गर्ने व्यवस्था गर्न सकिनेछ। काठमाडौं बाहिर बसोवास गर्ने बिरामीलाई काठमाडौं बाहिरका अस्पतालमा हुनसक्ने शल्यक्रिया सेवाका लागि बिरामीलाई परामर्श गरी उनीहरूको सहमतिमा त्यहाँ प्रेषण गर्ने उपाय अवलम्बन पनि गरिने बताइएको छ।
बुधबार, असार २६, २०८१
डा मुकुलले ढकालले भने- रास्कोट अस्पतालका लागि मेरो अवधारणामा रविलाई जोडेको हुँ
'रास्कोट गएर जग्गा मिलाइसकेपछि कोही चर्चित अनुहार चाहिन्छ भनेर हेर्दै थिएँ । उनीसँग समर्थन । मेरो नाम चाहिँदैन । तपाईंको नाममा अस्पताल बनाउन आग्रह गरें । उहाँ तयार हुनुभयो,' उनले भने।
बुधबार, असार २६, २०८१
कार्यालय जाने क्रममा बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार
सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ। चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन्।
बुधबार, असार २६, २०८१
उत्कृष्ट डाक्टर, नर्स र जनस्वास्थ्य सेवी स्वास्थ्यखबर हेल्थ अवार्डका लागि आवेदन खुला
दुर्गम क्षेत्रमा रहेर सेवा दिएको, न्युन स्रोतसाधनमा पनि धेरै सेवा दिने प्रयास गरेको, स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउन विभिन्न गतिविधि गरेको र असहज परिस्थितिमा समेत जोखिम मोलेर काम गरेकाहरुले यी विधामा आवेदन दिन सक्नेछन्।
बुधबार, असार २६, २०८१
विराटनगरको रानी नाकामा नवनिर्मित भवनबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन
गत वैशाख १८ गते निर्माण सुरु भएको भवन असार २० गते सम्पन्न भएको हो । महानगरपालिकाको रु २० लाख र सेभ द चिल्ड्रेनको रु १५ लाख ७६ हजार गरी कूल रु ३५ लाख ७६ हजार लागतमा भवन निर्माण गरिएको हो।
बुधबार, असार २६, २०८१
अर्थोपेडिक अस्पताललाई सरकारले दिने आर्थिक सहयोगको निरन्तरताका लागि पहल गर्छुः डा कोइराला
नेपाली कांग्रेसका नेता डा कोइरालाले नेपाल अपाङ्ग संघ अन्तर्गत संचालित नेपाल अर्थोपेडिक अस्पताललाई संघीय सरकारले गरेको आर्थिक र अन्य सहयोगको निररन्ता दिन पहल गर्ने बताएका छन्।
मंगलबार, असार २५, २०८१
औषधि खरिद गरेर वितरण नगरेको भन्दै प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ। खरिद गरेको औषधि वितरण नगरी खेर फालेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो।
मंगलबार, असार २५, २०८१
स्वास्थ्य क्षेत्रको समस्या तत्काल समाधान गर्न सरकारसँग माग
जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले स्वास्थ्य क्षेत्रको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन्।
मंगलबार, असार २५, २०८१
पूर्व राष्ट्रपति यादवद्वारा वीर अस्पतालको ओपिडीमा स्वास्थ्य परीक्षण
यस अघि उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिदाँ समेत उनले वीर अस्पताल उपचार गराएका थिए। पछिल्लो समय वीर अस्पतालमा उपचार गराउने भीआईपीहरुको संख्या बढेको छ।
मंगलबार, असार २५, २०८१
बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने
कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ। बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।
मंगलबार, असार २५, २०८१
रामग्रामका महिलालाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान
पश्चिम नवलपरासीमाको रामग्राम नगरपालिकाले नगरभित्रका महिलाको स्वास्थ्य उपचार सहुलियत दरमा गर्दै आएको छ। चालु आर्थिक वर्ष ०८०/८१ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको स्वास्थ्य चेकजाँच र उपचारमा सहुलियत दिने गरेको नगरप्रमुख धनपत यादवले जानकारी दिए।
मंगलबार, असार २५, २०८१
कोरियाको स्वास्थ्य बीमा अध्ययन कार्यक्रम 'विदेश भ्रमण'मा सिमित, यसपल्ट बीमा बोर्ड र मन्त्रालयबीच विवाद
गत वर्ष तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेत र बोर्डका उच्च पदस्थ अधिकारीले आपसी समझदारीमा मापदण्ड विपरित निकटस्थ कर्मचारीलाई पठाएका थिए। यस विषयमा कुरा उठाइएपनि बोर्डका अधिकारीले कुनै 'एक्सन' लिन मानेका थिएनन्। सम्बन्धित कर्मचारी नपठाइएको भन्दा पनि आफू निकटहरु छुटेकोमा बीमा बोर्डका अधिकारीलाई आपत्ति रहेको यसले प्रस्ट पार्छ।
मंगलबार, असार २५, २०८१
मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते
उनका अनुसार घाइते हुनेमध्ये काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन्।
मंगलबार, असार २५, २०८१
म्याङ्दीको दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार
प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका मिराज गौतमले बताए।
मंगलबार, असार २५, २०८१
प्रधानमन्त्रीलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी
जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए। अब स्वास्थ्य मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्नेछन्।
सोमबार, असार २४, २०८१
महिलाहरुको बाँझोपन निको पार्छु भन्दै ठगी गर्ने महिला पक्राउ
आफूलाई दुर्गामाता बताउदै ठगी गर्ने एक महिला सुर्खेतबाट पक्राउ परेकी छन्। कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा माता हुँ र बाँझोपना हटाइदिन्छु भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको हो।
सोमबार, असार २४, २०८१
आठौं तहकी होमियोप्याथी चिकित्सक साहविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जलेश्वर कार्यरत आठौं तहकी होमियोप्याथी चिकित्सक संगीताकुमारी साह विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, असार २४, २०८१
डा पन्थीलाई राप्ती प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी
राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकको जीम्मेवारी डा जनार्दन पन्थीलाई दिइएको छ।
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारबाट स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठसहितका एमाले मन्त्री बाहिरिए
एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन्।
सोमबार, असार २४, २०८१
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
'बिरामीको रोगको निदान तथा समयमा उपचार नपाएर मृत्यु हुने समस्यालाई अन्त्य गर्न जनशक्तिलाई दक्ष बनाइएको छ”, उनले भने, “यो तालिमपश्चात् जनशक्तिले अस्पतालमा गएर आफ्नो व्यवहारमा परिवर्तन ल्याउने छन् भने अन्य स्वास्थ्यकर्मीलाई पनि सिकाइ हुनेछ।”
सोमबार, असार २४, २०८१
भीमसेन थापा पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई
थापाको २५०औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए।
सोमबार, असार २४, २०८१
Previous
162
163
164
165
166
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
१६ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search