मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना गर्दै प्रसूति गृह अस्पताल
हाल अस्पतालले तीनै क्याटोरीका फरक फरक शिशुहरुलाई प्रतिस्पर्धामा सामेल गराउनका लागि फर्म वितरण गरिरहेको डा अधिकारी बताउँछन्। उक्त प्रतिस्पर्धामा भाग लिनका लागि एक महिनाभित्र आवेदन दिइसक्नुपर्नेछ।
बुधबार, असार १९, २०८१
बयालपाटा अस्पतालमा भर्ना भएका ४८ जना बिरामीलाई फलफूल वितरण
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापती गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको छ।
बुधबार, असार १९, २०८१
नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्य सेवा प्रदान गरिएको हो।
बुधबार, असार १९, २०८१
तनहुँ पूर्ण खोप सुनिश्चित घोषणा
स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।
बुधबार, असार १९, २०८१
बाँकेमा डेंगुको जोखिम रोक्न उच्च सतर्कता
जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा छजना डेङ्गुका बिरामी छन्।
मंगलबार, असार १८, २०८१
पूर्वमन्त्री नेम्वाङ थप उपचारका लागि भारत प्रस्थान
पूर्वमन्त्री बसन्तकुमार नेम्वाङ थप उचपारका लागि भारत प्रस्थान गरेका छन्। नेपालमा केही समय उपचारपश्चात उनी थप उपचारका लागि भारतको बैङलोर प्रस्थान गरेका हुन्।
मंगलबार, असार १८, २०८१
मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको विषयमा पोखरा महानगरमा अख्तियारको छापा
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ।
मंगलबार, असार १८, २०८१
स्वास्थ्य मन्त्रालयमा यथावत रहने कसरतमा प्रदीप, एमाले सकारात्मक
उनको संकेत अनुसार उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटाएर नयाँ बनाइएको अशोक राई नेतृत्वको पार्टी समेटिने सम्भावना उच्च छ। पूर्व एमालेकै नेता रहेका राईले वर्तमान मन्त्रालय र मन्त्रीलाई नै निरन्तरता दिनेगरी संवाद अघि बढाएको बुझिएको छ।
मंगलबार, असार १८, २०८१
कोरोनाकालका 'होल्डिङ सेन्टर' अन्य कार्यमा उपयोग गर्न सरकारलाई सुझाव प्रतिवेदन
क्षा मन्त्रालय, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि थिए। समितिले होल्डिङ सेन्टरको भौतिक अवस्था अनुगमन, सम्बन्धित प्रदेश एवं स्थानीय तह, सम्बन्धित निकायका पदाधिकारीसँग छलफल तथा परामर्श गरी रायसुझाव लिएको थियो।
मंगलबार, असार १८, २०८१
कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति, कसको भागमा पर्ला स्वास्थ्य ?
सहमतिअनुसार ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ। अहिलेसम्म अन्य कुन मन्त्रालय, कुन दलको भागमा पर्ने तय भइसकेको छैन। त्यसैले स्वास्थ्य मन्त्रालय पनि छलफलकै क्रममा रहेको छ।
मंगलबार, असार १८, २०८१
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा चौधरी
४ वर्षका लागि डा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। कोशी चिकित्सक संघमा वरिष्ठ उपाध्यक्षमा डा नविन कुमार कर्ण, उपाध्यक्षमा डा शिलव सेन श्रीबास्तव, महासचिवमा डा बालकृष्ण साह चयन भएका छन्।
सोमबार, असार १७, २०८१
ग्लोबल फन्डबाट आउने ६ अर्बमा ३ अर्ब बिचौलियाले खर्च गर्छन् : मन्त्री यादव
नेपाली जनताका नाममा आउने ठूलो बजेट दुरुपयोग हुने गरेको भन्दै मन्त्रालयमा ब्यापक छलफल थालिएको बताए। त्यसबाहेक अन्य सहयोग पनि विचौलियामार्फत् आउने भए रोकिदिने चेतावनी दिएका छन्। 'हामी सक्षम छौं भन्दा अनेक बहाना बनाइन्छ ।' यताबाट इमेल पठाउँदा पन्छाउनेगरी अनेक जवाफ आएको भन्दै उनले विचौलियालाई दिन निहुँ खोजिएको बताए।
सोमबार, असार १७, २०८१
खुट्टाले लेखेर एसइई उत्तीर्ण
मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए। ‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, उनले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु।’
सोमबार, असार १७, २०८१
साउनको पहिलो साता स्वास्थ्यमा ब्यापक जिम्मेवारी हेरफेर हुन्छ: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले साउन लाग्नासाथ स्वास्थ्य क्षेत्रमा जिम्मेवारीको व्यापक हेरफेर हुने बताएका छन्।
सोमबार, असार १७, २०८१
अस्पतालहरुको अनुगमनले काममा उर्जा थपेको छ: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य संस्थाहरुमा दिनहुँ जस्तो गरिएको अनुगमनले स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्नका लागि उर्जा थपेको बताएका छन्।
सोमबार, असार १७, २०८१
निजी अस्पतालहरुले १३–१४ हजारमा नर्सलाई काममा लगाएको पाइएको छः स्वास्थ्यमन्त्री यादव
सोमबार, असार १७, २०८१
अस्पतालमा हुलदङ्गा गर्ने तरुण दल र नेविसंघका कार्यकर्तालाई कारबाही गर्न माग
प्रतिनिधि सभा सदस्य विनीता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गरेकी छन्।
सोमबार, असार १७, २०८१
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशभर बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढीरहेको विषय उठाउँदै जोखिम न्यूनीकरण, राहत तथा उद्धार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, असार १७, २०८१
बीपी क्यान्सर अस्पतालका कर्मचारीले पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले दायर गर्यो मुद्दा
चितवनको भरतपुरस्थिती बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातलका प्रसासनतर्फका एक जुनियर कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, असार १७, २०८१
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन्। सबै सर्प विषालु हुँदैनन्। तर, विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन्।
सोमबार, असार १७, २०८१
कोरोना भाइरसविरुद्धको ४६ हजार मात्रा खोप ल्याइयो, १६ लाख खोप आउँदै
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० मात्रा खोप ल्याइएको जानकारी दिए। नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो।
आइतबार, असार १६, २०८१
चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण
चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो।
आइतबार, असार १६, २०८१
राप्ती प्रतिष्ठानमा सोमबारदेखि छाला तथा यौन रोगको उपचार सेवा
केही समयदेखि विशेषज्ञ चिकित्सकको अभावमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले लामो समयदेखि सञ्चालनमा आउन नसकेको छाला तथा यौन रोगको उपचार सुरु हुने जानकारी दिए।
आइतबार, असार १६, २०८१
डा भगवान कोइराला र डा कमल अर्याललाई स्कटल्याण्डमा अवार्ड
डा कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को अवार्ड प्राप्त गरेका हुन्।
आइतबार, असार १६, २०८१
अछाम प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गरेका हुन्।
आइतबार, असार १६, २०८१
छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुँदै, स्वास्थ्य सचिवको संयोजकत्वमा राष्ट्रिय सल्लाहकार समिति गठन
छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ। आगामी २७-३० नोभेम्बर २०२४ (१२-१५ मंसिर २०८१) मा छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको हो।
आइतबार, असार १६, २०८१
भागबण्डा मिलाउन सुदूरपश्चिममा सामाजिक विकास मन्त्रालय फुटाइयो, मन्त्रालयको संख्या १० पुग्यो
दूरपश्चिम प्रदेशमा मन्त्रालय थप गरिएका छन्। सत्तागठबन्धन दलमा रहेका मन्त्रीहरुलाई जिम्मेवारी दिन प्रदेशका चार वटा मन्त्रालयलाई विभाजन गरि थप गरिएको हो। यो संगै अब सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित दश वटा मन्त्रालय बनेका छन्।
आइतबार, असार १६, २०८१
बिएण्डबीमा एकै दिनमा ३ वटा रोबोटिक शल्यक्रिया
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नुतन शर्माले रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन्। यो नेपालको इतिहासमा नै पहिलो शल्यक्रिया भएको डा शर्माको दाबी छ।
आइतबार, असार १६, २०८१
बीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत चिनियाँ नागरिक होटेलमा मृत फेला
यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए। उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ।
आइतबार, असार १६, २०८१
कैलालीमा रगत अभाव
उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ ।
आइतबार, असार १६, २०८१
Previous
164
165
166
167
168
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
१६ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search